ⓘ Free online encyclopedia. Did you know?




                                               

रोबर्ट कोच

हेन्-रिक् हर्मन् रोबर्ट कोच को जन्म सन् ११ डिसेम्बर १८४३ र मृत्यु सन् २७ मे १९१०मा भएको हो| उनको जन्म क्लाउस्ठल, हनोवर अधिराज्यमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनका प्रयो ...

                                               

पिरामिड प्रयोगशाला

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्र High Altitudeमा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो। समुदि् सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनल ल्याब्रेटो ...

                                               

कुवेत सहर

कुवेत सहर कुवेतको राजधानी र सबैभन्दा ठूलो सहर हो। यसलाई कुवेतको मुटु पनि भनिन्छ। यस सहरमा कुवेतको संसद भवन तथा धेरैजसो सरकारी कार्यालयहरू रहेका छन्। देशको राजनीतिक राजधानी हुनको साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ। यसको मह ...

                                               

तुलसी महत्व

तु- तुरीय अवस्था ज्ञानको प्रतीक राम, लको अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चत�वको शरीर हो। सीको अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो। यसैले तुलसीको शाब्दिक विश्लेषण हुन आउछ - ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन |ज्ञान, वै ...

                                               

खाद्य संरक्षण

खाद्य संरक्षण खाद्यलाई उपचारित गर्न र संभालनेको एक यस्तो प्रक्रिया छ जसबाट उनको खराब हुने को ती प्रक्रियालाई रोक्दछ या धेरै कम गरिदिन्छ, जुन सूक्ष्म जीवाणुहरू द्वारा छती या छिटो गर दी जान्छ। यद्दपि केही तरीकहरूमा, सौम्य ब्याक्टेरिया, जस्तै खमीर य ...

                                               

बराम जाति

बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये अतिसीमान्तकृत समूहमा पर्ने यो जाति नेपालको गोरखा जिल्लाको मूल आदिवासी हुन्। यिनीहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति र सामाजिक मूल्य तथा मान ...

                                               

नेपालको अन्तरिम संविधान २०६३

२०७२ असोज ३ गते नेपालको संविधान पारित भए लगतै यो संविधान स्वतः निष्क्रिय भयेको छ। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको थियो। दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ राजनीतिक दल र संसदिय व्यवस्था कै विरूद्धमा सशस्त्र संघर्ष च ...

                                               

नेपालको कानूनी इतिहास

नेपालको कानुनी इतिहास धर्ममा आधारित भएको पाइन्छ। विभिन्न समयमा तत् तत् समयमा प्रचलनमा रहेका धर्मग्रन्थ संस्कृति, सामाजिक मान्यता, सद्-विवेकको आधारमा त्यसबेलाको न्याय प्रणाली निर्देशित भएको पाइन्छ। नेपालको कानुन खासगरी हिन्दू विधिशास्त्रमा आधारित ...

                                               

राष्ट्रिय गान

राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द् ...

                                               

घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।

                                               

थामी जाति

थामी नेपालमा बसोबास गर्ने एक जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्‍मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने गर्द ...

                                               

राष्ट्रिय नाचघर

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण भई आधिकारिक रूपमा नाचघरको स्थापना भने २०१८ साल कार्तिक २८ गते भएको हो । नाचघर २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, क ...

                                               

विशाल बजार

विशाल बजार काठमाडौँको शुक्रपथमा अवस्थित नेपालको पहिलो आधुनिक सपिङ कम्प्लेक्स हो। नेपालमा सुपरमार्केट संस्कृति विशाल बजार खुलेपछि सुरु भएको मानिन्छ। लिफ्टसहितको आधुनिक सङ्गठित बजार खुलेपछि काठमाडौँका मध्यम तथा उच्च वर्गका उपभोक्ताको ध्यान विशाल बज ...

                                               

बालुवाटार सत्याग्रह

बालुवाटार सत्याग्रह नेपालको महिला हिंसा र दण्डहीनता विरूद्धको अभियान हो। देशमा बढ्दो दण्डहीनता तथा महिला हिंसा विरूद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा जुटेका महिला अधिकारकर्मीहरूको सामुहिक अभियानलाई अकुपाई बालुवाटर नाम दिइएको ...

                                               

महेश सन्यास आश्रम

संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने । संस्कृत वाङ्मयभित्रका विचारप्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, ...

                                               

गुरुङ जाति

गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथिबी नारायण शाहको 4 जात नेपालको कूल जनसङख्याको २.३९% छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्। उत्पति तिब्बत को दक्षिन जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ । केही मानव इत ...

                                               

मानपुर मैनापोखर

मानपुर मैनापोखर नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गा.बि.स. मा बढै्या ताल पर्द्छ, जुन बर्दिया जिल्लामा रहेको सबभन्दा ठुलो ताल हो। यस ठाँउबाट भारतको सिमाना ३ कि.मि. छ। यहाँबाट गुलरि ...

                                               

व्रजनाथ पौड्याल

व्रजनाथ पौड्याल वा व्रजनाथ पण्डित नेपाल अधिराज्यको एक भारदार, राजगुरु र तान्त्रिक थिए । उनको जन्म वि सं १८१० मा भएको थियो।उनी स्याङ्गजाका जयमङ्गल पण्डितका छोरा थिए । उनी देवान स्वरुप सिंह कार्कीका पक्षका नेता थिए र राजा प्रताप सिंह शाहका निकट भार ...

                                               

दलमर्दन शाह

दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन् । नेपालको एकिकरणकालमा दाजुलाई निकै सहयोग पुर्याएका थिए । नुवाकोटको युद्धमा १३ वर्षीय दलमर्दनले नुवाकोटको हाकिम जयन्त रानाका छोरा शंखमणि रानाको टाउ ...

                                               

शूरप्रताप शाह

शूरप्रताप शाह राजा नरभूपाल शाहका छोरा एवम् राजा पृथ्वीनारायण शाहका भाइ हुन् । उनले नेपालको एकिकरणकालमा निकै सहयोग पुर्याएका थिए । कीर्तिपुरको युद्धमा यिनको एक आँखा फुटेको थियो जसको बदलामा कीर्तिपुरवासीको नाक काटिई नास्कटीपुर नाम राखिएको थियो ।

                                               

विसं १९९० को महाभूकम्प

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो। त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरूले उत्पातको भवि ...

                                               

महारानी राज राजेश्वरी

महारानी राज राजेश्वरी नेपालकी महारानी तथा कुशल राजनीतिज्ञ थिइन्। राजा रणबहादुर शाहकी रानी राजराजेश्वरी राजा गीर्वाणयुद्ध विक्रम शाहकी नायबी थिइन्। उनले विभिन्न राजाको शासन कालमा नायबी शासकको रूपमा प्रत्यक्ष र परोक्ष रूपमा नेपालको शासनको बागडोर सम ...

                                               

तुलाराम पाँडे

तुलाराम पाँडे नेपाल एकीकरणको काठमाडौंको युद्धमा मारिएका सैनिक अधिकारी थिए । उनले कीर्तिपुरको युद्ध पनि लडेका थिए । उनका छोराहरू काजी भोटु पाँडे, काजी रणजीत पाँडे र जगजीत पाँडेका पिता हुन् । उनी काजी वीरुदत्त पाँडेका नाति र काजी भीमराज पाँडेका भति ...

                                               

साम्राज्य लक्ष्मी देवी

साम्राज्य लक्ष्मी देवी राजा राजेन्द्रको जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी राजा सुरेन्द्र अधिराजकुमार उपेन्द्रको आमा पनि हुन । साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९९ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा हेटौँडामा औलोको कारण १८९९ भदौ ...

                                               

नेपाल सरकार वैधानिक कानुन २००४

नेपाल सरकार वैधानिक कानुन २००४ राणा प्रधानमन्त्री पदम शमशेर जबराबाट नेपालको पहिलो संविधानको रूपमा वि.सं. २००४ माघ १३ गते जारी भएको थियो । यसलाई संविधान नभनी वैधानिक कानुन मात्र भनिएको थियो । यो २००५ वैशाख १ गतेबाट लागू हुने भनी घोषणा गरिएको थियो ...

                                               

नेपाल सरकारको वैधानिक कानुन २००४

नेपाल सरकारको बैधानिक कानुन २००४ नेपालको पहिलो संविधान हो। संविधान लागु गर्ने बिषयमा राणा परिवारमा ठूलो विवाद रहेको थियो। नेपालको पहिलो कानुन बनाउनका लागि" बैधानिक सुधार समिति” गठन भयो । उक्त समितिमा अध्यक्ष श्री बहादुर शमशेर ज.व.रा. लाई तोकिएकोम ...

                                               

बम शाह

बम शाह वा ब्रम्ह शाह नेपालका प्रशासक थिए। उनी नेपाल-अंग्रेज युद्धमा कुमाउँका बडाहाकिम थिए। उनी राजा रणबहादुर शाहका अंगरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा शेरबहादुर शाहले रणबहादुर शाहलाई तर ...

                                               

महारानी सुवर्णप्रभा देवी

सुवर्णप्रभा देवी नेपालको राजमाता एवम् नायब हुन् । उनी गीर्वाणयुद्ध विक्रम शाहको नायब तथा राजा रणबहादुर शाहको दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।

                                               

ठकुरी

कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने ठकुरी नेपाली भूमिमा भूमिपुत्र आदिवासी हो । ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य खस दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै विभि ...

                                               

भारतका भाषाहरू

संस्कृत, हिन्दी, उर्दू, पञ्जाबी भाषा, सिन्धी, कश्मीरी, पहाडी, नेपाली, मैथिली भाषा, अंगिका, भोजपुरी भाषा, मराठी भाषा, मगही, मंडियाली भाषा, डोगरी भाषा, सादरी, कोंकणी भाषा, गुजराती भाषा, बङ्गाली, उडिया भाषा, असमिया, छात्तीसगढी भाषा, बुन्देलखण्डी, ब् ...

                                               

विकिपिडिया

विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र खुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोष जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका ज ...

                                               

हिन्द-आर्य नागरिक

हिन्द-आर्य नागरिक हिन्द-आर्य भाषाहरू बोल्ने एक भाषिक-जातिय समूह हो। यो समूह संसारभरि १ अर्बभन्दा बढी सङ्ख्यामा छन्। विशेषतः यिनीहरू दक्षिण एसियाको ठूलो भागमा बसोबास गर्ने गर्छन् ।

                                               

पश्चिम चम्पारण जिल्ला

पश्चिमी चंपारण भारतको बिहार राज्यमा एक प्रशासनिक जिल्ला हो। यो तिरहुत डिवीजनको एक हिस्सा हो। जिल्ला मुख्यालय बेतियामा स्थित छ। यो नेपालको साथ झरझरा सीमा, को रूपमाको रूपमा अच्छी तरह से अपराध र तस्करीको उच्च स्तर है कि यस को साथ के लिए जानिन्छ। यो ...

                                               

कैथी

कैथी एक ऐतिहासिक लिपि हो जसको मध्यकालीन भारतमा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत रूपले प्रयोग गरिएको देखिन्छ । प्रमुख रूपले आजको उत्तर प्रदेश र बिहार राज्यको क्षेत्रहरूमा यस लिपिमा वैधानिक र प्रशासनिक कार्य गरिएको प्रमाण पर्याप्त भेट्न ...

                                               

नेपालका राजपुत

नेपालका राजपुत वा प्राचीनतम राजपुत्र प्राचीन तथा मध्यकालीन भारतबाट बसाइँ सरी आएका राजपुतहरूको समुहहलाई भनिन्छ । विशेषतः काठमाडौँ उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसी-चौबिसी राज्यहरू तथा अन्य तराईका भूभागहरूमा राजपुतहरूको प्राचीनदेखि मध्यकालमा बस ...

                                               

घले भाषा

घले भाषा लाई घले भाषामा लि:ल कैई भनिन्छ। घले नेपालको एक पृथक छुट्टै जाति हो। घले भाषा उत्तरी गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, कास्की, भोजपुर, संखुवासभा लम्जुङ्ग लगायत नेपालको ३५/३६ जिल्ल्ला मा बोलिने गर्दछ। अहिले पनि घले भाषा बोल् ...

                                               

दमाई जाति

यस जातिको मुख्य पेशाको रूपमा कपडा सिलाउने कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरूको जिवनयापन हुन्छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने र जन्तिहरूमा जाने गर्दछ्न् ।

                                               

दलित

दलित को अर्थ हो दलन गरिएको| अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू द्वारा शोषण र उत्‍पीडन गर्नको निम्ति समाजमा जातीय बर्ग विभाजन गरिएको थियो| र आज पनि ...

                                               

शाह वंश

शाह वंश नेपाल राजतन्त्रका प्रशासक थिए । राजा रामशाहको पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट ...

                                               

नेपालको संविधान २०७२

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो ...

                                               

धुसेनी, लमजुङ

धुसेनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत सुन्दरबजार मा अवस्थित एक वडा हो। यो सुजन्दरबजार १० हो । यश वडा भित्र एक माबि विद्यालय, एक आधारभुत विद्यालय र दुई प्रा.वी विद्यालयहरु अबस्थित छन् । यश धुसेनीको वडा अध्य ...

                                               

उदिपुर

उदिपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार व्यापारिक केन्द्र हो । कालिकाको मन्दिर मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदिपुर,गाउँशह ...

                                               

चण्डीस्थान

चण्डीस्थान नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार ब्यापारिक केन्द्र हो । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । यस ठाउँ ...

                                               

उत्तरकन्या

उत्तरकन्या नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने यस गाउँ विकास समितिमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा समेत परिचित छ। यो गाउँ समुन्द्री ...

                                               

विसं २०७१ को हिमआँधी प्रकोप

विसं २०७१ को असोज महिनामा हिमआँधी नेपालको मध्य हिमाली क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोप हो। यसले विभिन्न राष्ट्रका गरी कम्तिमा पनि ४३ जनाको ज्यान लियो जसमध्ये २१ जना पदयात्रामा सम्लग्नहरू थिए। अप्रत्यासित रूपमा आइपरेको हुनाले यसले अन्नपूर्ण हिमा ...

                                               

रामारोशन क्षेत्र

रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्ड का नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल ...

                                               

साहित्य सिर्जना सहकारी समिति

साहित्य सिर्जना सहकारी समिति, भारतको सिक्किम राज्यमा २००६-को नोवेम्बर ११-मा गठन भएको यो एक सहकारी साहित्यिक संस्था हो। साहित्यलाई सहकारी आन्दोलनसित जोड्नका लागि यसको स्थापना भएको हो। यसको स्थापनामा सिक्किमका युवा साहित्यकारहरूको भूमिका महत्त्वपूर ...

                                               

पश्चिम सिक्किम साहित्य प्रकाशन

पश्चिम सिक्किम साहित्य प्रकाशन २१ मे १९७५ मा भानु जयन्ती मनाउनका निम्ति गठन भएको पश्चिम सिक्किम साहित्य प्रकाशन आज पनि त्यत्तिकै सक्रिय छ। संस्थाको स्थापनापछि यसले प्रत्येक वर्ष भानु जन्यती, बुद्ध जयन्ती, सरस्वती पूजा लगायत साहित्यिक तथा सांस्कृत ...

                                               

फारसी भाषा

फारसी, एक भाषा हो जो इरान, ताजकिस्तान, अफगानिस्तान र उज्बेकिस्तानमा बोलिन्छ। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सद ...

                                               

लेहेङ्गा चोली

लेहेङ्गा चोली नेपाल तथा भारतीय राज्य राजस्थान गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, हरियाणा, हिमाञ्चल प्रदेश तथा उत्तराखण्डका महिलाहरूले लगाउने परम्परागत पहिरन हो। यो नेपाल लगायतका अन्य दक्षिण एसियाली राष्ट्रहरूका महिलाहरूले पहिरिने पारम्परिक ...