ⓘ Free online encyclopedia. Did you know? page 10




                                               

वास्तुशास्त्र

परिचय वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मान ...

                                               

वेदाङ्ग ज्योतिष

वेदाङ्ग ज्योतिष एक प्राचीन ज्योतिष ग्रन्थ हो यसको काल १३५० ई पू मानिएको छ । अतः यो संसारकै सर्वप्राचीन ज्योतिष ग्रन्थ हो । वेदाङ्ग ज्योतिष कालविज्ञापक शास्त्र हो । ठीक तिथि, नक्षत्रमा गरेका यज्ञादि कार्य फल दिन्छन् । भनिएको छ- वेदा हि यज्ञार्थमभि ...

                                               

शनिका प्राकृतिक उपग्रहहरु

हाम्रो सौर मण्डलको छैटौँ ग्रह शनिका धेरै प्रकारका उपग्रह छन्, जसमा १ कि॰मी॰ भन्दा पनि कम आकारको शिशु-चन्द्र भयंकर आकार भएको टाइटन शामिल छन्। शनि को छल्लाहरूमा लाखों वस्तुहरूले शनिको परिक्रमा गरिरहेका छन् - तर यिनीहरु मध्ये धेरै त साना पत्थर वा धु ...

                                               

अङ्क गणित

अङ्क गणित गणित का तीन ठूला शाखाहरू मध्य एउटा हो। अङ्कहरू तथा सङ्ख्याहरूको गणनासित सम्बन्धित गणितको शाखालाई अङ्कगणित भनिन्छ। यो गणितको मौलिक शाखा हो तथा यसैबाट गणितको प्रारम्भिक शिक्षा सुरु हुन्छ। प्रत्येक मनुष्यले आफ्नो दैनिक जीवनमा प्रायः अङ्कगण ...

                                               

भारतीय सङ्ख्या प्रणाली

भारतीय सङ्ख्या प्रणाली भारतीय उपमहाद्वीप मा ठुला सङ्ख्याहरू व्यक्त गर्न प्रयोग गरिन्छ । यस प्रणालीमा ठूला सङ्ख्याहरू व्यक्त गर्न लाख र करोड जस्ता शब्दहरूको प्रयोग गरिन्छ ।

                                               

श्रेणी

विकिपिडियामा लेखहरूको श्रेणी हेर्न अथवा श्रेणी थप्नकोलागी हेर्नुहोस् ____ विकिपिडियाका लेख श्रेणी गणितमा कुनै क्रमांक अथवा वर्गको जोडलाई सीरीज भनिन्छ। उदाहरणको लागी, ∑ n = 0 k a n + b {\displaystyle \sum _{n=0}^{k}an+b} कुनै श्रेणी सीमित लिमिटेड ...

                                               

क्षेत्रफल

कुनै तल का द्वि-बीमीय आकारका परिमाण लाई क्षेत्रफल भन्दछन्। जस क्षेत्रका क्षेत्रफलको कुरा गरिन्छ त्यो क्षेत्र प्रायः कुनै बन्द वक्र देखि घिरा हुन्छ। यसलाई प्राय: m २ मा मापिन्छ।

                                               

अरिङ्गाल

अरिङ्गाल एक प्रकारको विषालु कीरा हो। यो एक समुहमा बस्ने किरा हो। यसको देख्नसक्ने क्षमता धेरै हुन्छ यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने गर्दछ। यो किरा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर बस्ने गर्दछ ।

                                               

कमिला

कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूह ...

                                               

चिप्लेकीरा

चिप्लेकीरा ढाडमा हाड नभएको जीव हो। साधरणतया ढाडमा बाह्य खबटा नहुने अथवा धेरै सानो खबटा हुने मोलस्का परिवारका ग्यास्ट्रोपोड वर्गका जीवहरू चिप्लेकीरा नामले चिनिन्छन्। यही खबटा नहुने कारणले चिप्लेकीराहरूलाई शङ्खेकिराहरूबाट अलग्याएको हो। वैज्ञानिकहरू ...

                                               

डाँस

डाँस एक प्रकारको परजीवी किरा हो। यसको दुइवटा पखेटा र छ वटा खुट्टा हुन्छ। हेर्दा झिँगा जस्तै देखिने यो किरा पनि झिंगा समुह भित्र पर्ने किरा हो। डाँसको आकार झिंगाभन्दा केही ठुलो हुन्छ। पहाडीभेग तिर चैतको अन्तिमदेखि लगेर भदौ सम्म देखिने यो परजीवीले ...

                                               

धमिरा

धमिरा इसोप्ट्रेया वर्गमा पर्ने एक प्रकारको सामाजिक किरा हो । यसको आकार कमिला जत्रै हुन्छ । सेतो धमिरालाई कतैकतै सेतो कमिला पनि भन्ने गरिन्छ । धमिरो जमीन मुनी अथवा जमीन माथि काठमा माटो उठाएर आफ्नो घर बनाउछ । जमीन मुनी बस्ने धमिरोले माटोमा कुहेको क ...

                                               

माकुरा

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।

                                               

मौरी

मौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ।मौरीको नृत्यलाई अङ्ग्रेजीमा व्यागल डान्स भनिन्छ। मौरीले पहेंलो रंग छुट्याउन सक्दैन र यसले परावजैनी किरण पनि देख्न सक्छ।

                                               

लामखुट्टे

लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामकुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका हुन्छन ।कतिपए प्रजातिका लामखुट्टेहरू त आफैमा विषालु पनि हुन्छन ।

                                               

शङ्खेकिरा

शङ्खेकिरा अथवा गँड्याल एकप्रकारको ढाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शङ्खेकिरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहर ...

                                               

सलह

सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ। वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया ...

                                               

काग

काग कालो रङ्गको एक चराको नाम हो। यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ। कागलाई संस्कृतमा काक भनिन्छ। तिहारमा पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर चलाख पंक्षी मानिन्छ। ज्योतिष शास्त्रका अनुसार कागला ...

                                               

कोइली (प्रजाती)

कोइली एक मिठो बोली भएको पंक्षी हो। यिनीहरू अन्य आगन्तुक चराहरु संगै गृष्म ऋतुमा नै नेपाल को विभिन्न जंगलहरूमा भित्रिएका हुन्छन। बसन्त ऋतुको आगमनसँगै कोइली मिठो स्वर "कुहु" "कुहु" सुनिन थाल्छ। चरा विषेशङ्य का अनुसार भाले कोइली ले पोथी लाई आकर्षित ...

                                               

गिद्ध

गिद्धको परिचय सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्त्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन। शिकारी चरा भएपनि ...

                                               

गौँथली

गौँथली एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले गौँथली माथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभगभँगेरा जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीक ...

                                               

छोटो ठुँडे कालो सुगा

छोटो ठुँडे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो ...

                                               

तोपचरा

तोपचरा भँगेरा वर्गका चराहरू हुन। यसलाई कतै कतै सुजेरो, बकेचो पनि भनिन्छ । धादिङ जिल्लातिर भने तोलायँ भनेर पनि चिनिन्छ । पूर्वी तराइतिर चोंचीपनि भनिन्छ । समूहमा बस्न रुचाउँछन् । त्यसैले कोटेरोका गुँड एकै ठाउँमा यसरी भेटिने गरेका हुन् । नेपालमा खास ...

                                               

बट्टाई

बट्टाई फेजियानिडी परिवारभित्र पर्दछ जसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा मात्र हैन, लुइँचे र कुखुरा पनि समावेश छन्। यी चरा जमीनमा नै चहार्ने स्थलचर प्रकृतिका हुन्छन्। आहारा खाँदा खुट्टाले खोस्रने र चुच्चोले टिप्ने साझा बानी हुन्छ। आफ ...

                                               

मयूर

मयूर ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो। यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी एसिया हो । यो चरा अन्य चराचुरुङ्गी जस्तै खुल्ला वनमा बसोबास गर्छ। अंग्रजीमा भाले मयूरलाई पिकक र पोथीलाई पिहेन भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगाय ...

                                               

मुनाल

मुनाल नेपालमा पाइने एक किसिमको चरा हो। यसलाई अङ्ग्रेजीमा क्रिम्सन हर्न्ड फिजान्ट भनिन्छ । यसको वैज्ञानिक नाम हो। मुनाल डाँफेसङ्ग मिल्दोजुल्दो चरा हो र डाफेँ पाईने जङ्गलहरूमा बस्छन्। मुनाल पनि डाँफे जस्तै सुन्दर र रङ्गीगन हुन्छ। यो चरा नेपाल लगायत ...

                                               

सारस

सारस नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने चरा संसार कै ठुलो चराहरु मा गणना हुन्छ | यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाई सराई गर्दैन | सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरा लाई अङ्ग्रेजीमा सारस क्रेन ...

                                               

रसायन

रसायन, आयुर्वेदका आठ भागहरू मध्येका एउटा विभाग को। आधुनिक रसायन शास्त्रमा उन सबै द्रव्यहरूलाई रसायन लाई भन्दछन् जो कुनै अभिक्रियामा भाग लिन्छन्। टिप्पणी द्रव्य अनि द्रव अलग-अलग हो। द्रव पदार्थको एउटा अवस्था हो, जबकि द्रव्य स्वयं पदार्थ। शब्दार्थ ...

                                               

स्वस्थ

प्रयोग अनुसार स्वस्थ शव्दको विभिन्न अर्थ लाग्न सक्छ। यसको अर्थ तन्दुरुस्त हुनु बिरामी नहुनुमात्र नभईकन पनि हुन सक्छ। यसको अर्थ बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु हुन सक्छ। यसको वा स्वास्थ्य शव्दको प्रयोग कुनै व्यक्तिको शारीरिक अवस्थाको कुरा गर्न ...

                                               

होमियोप्याथी चिकित्सा पद्धती

होमियोप्याथिक चिकित्सा प्रणाली विश्वका चिकित्सा प्रणालीहरु मध्ये एक पद्धती हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान ले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० ...

                                               

साधारण चिकित्सक

A general practitioner or family physician is a physician/medical doctor who provides primary care. A GP/FP treats acute र chronic illnesses, provides preventive care र health education for all ages र both sexes. Some also care for hospitalized p ...

                                               

अर्ना

अर्ना बोभिडेई परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले नेपाल, भारत, भूटान, म्यानमार थाइल्याण्डमा बचेका छन। अर्ना पाकि ...

                                               

उँट

उँट क्यामेलस प्रजाति अन्तर्गत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यसलाई अङ्ग्रेजीमा क्यामल भनिन्छ। क्यामल शब्द अरबियन भाषाको جمل, ǧmlबाट आएको हो, जुन शब्दले सेमाईटिक भाषामा "सुन्दरतता" लाई जनाउँदछ। उँटका निम्न दुई प्रजातिहरू छन:- अरब ...

                                               

खरी बाख्रा

खरी बाख्रा समुद्र सतहबाट ७०० देखि ७००० फिट सम्म नेपाली भूभागको रैथाने प्रजाति हो जुन केही अघिसम्म धेरै पालिने बाख्रामा पर्थ्यो । खरीका विभिन्न सात रंगमध्ये कालो र खैरोलाई बढी तिक्खर मानिन्छ। मासु पर्ने कुरामा पनि खरी अरू प्रजातिभन्दा पछाडि छैन। ख ...

                                               

खसी

नशक्षेदन गरेको वा प्रजनन अगं काम नलाग्ने बनाईएको जनावर| यो शव्द केवल भाले जनावरलाई प्रयोग गरिन्छ| सामान्य बोलिचालिमा नशक्षेदन गरिएको बोका लाई पनि खसी भनिन्छ|खसी बनाए पछि जनावर आक्रमक नहुने तथा शारिरीक बनावट राम्रो हुने, जीउ लाग्नेतौल बढ्ने भएकोले ...

                                               

घोडा

घोडा मानिसको नजिकभएको संसारको सबै भन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर हो, जसले अज्ञात काल देखि मानिसको कुनै न कुनै रूपमा सेवा गरेको छ। घोडा ईक्यूडी परिवार अंतर्गत पर्दछ। यस परिवारमा घोडाको अतिरिक्त वर्तमान युगको गधा, जेब्रा, टट्टू एवं खच्चड पनि ...

                                               

चौँरी गाई

चौंरी र याक फरक हुन, याकको लागि याक हेर्नुहोस। चौंरी गाई गाइबस्तु लगायतका जनावरहरूको समुह बोभाईन bovine प्रजातिको लामो-लामो रौं हुने जनावर हो। पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी गोरुसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन ...

                                               

जनावर

जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर ...

                                               

जलगैंडा

जलगैंडा अथवा पानीगैंडा Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस वा हिपो भन्ने शब्द प्राचिन ग्रीक भाषाबाट आएको हो, जसको अर्थ नदी घोडा हो। जलगैंडा तेस्रो ठूलो स्थलधारी जनावर हो। जलगैंडा अर्ध-जलचर हो, ज ...

                                               

ट्राउट

संसारभर रुचाइएको ट्राउट माछा २० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । ट्राउटको भुरा उत्पादनको लागि त अझ् ६–१० डिग्री सेल्सियसबीच तापक्रम भएको पानी चाहिन्छ । कम्तीमा ६ महीनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाए ...

                                               

डल्फिन

डल्फिन समुद्री स्तनधारी जीव हो। यो जीवको ह्वेल सँग निकट सम्बन्ध छ। डल्फिनको १७ वंश र ४० प्रजातिहरू छन्। यिनीहरूका आकार १.२ मी एवं ४०० कि.ग्रा देखि लिएर ९.५ मी १० टन सम्म हुन सक्छ। यो विश्वका सबै ठाउँमा पाइन्छ। खासगरी महाद्वीपीय तख्ताको समुन्द्री ...

                                               

नौमुठे गाई

नौमुठे गाई या अछामी गाई नेपालमा पाइने सानो जातको गाई हो । यो गाईको प्रजाति लोपोन्मुख स्थितीमा रहेको छ । यस गाईको प्रजातिलाई नौमुठे गाई भनिनुको कारण यसको उचाई लगभग नौमुठी हुनु हो । यो गाईको प्रजाति नेपालको अछाम जिल्लामा पाइन्छ । साथै यो गाईलाई छोर ...

                                               

बाँदर

बाँदर दुई खुट्टाले उभिएर हिँड्नसक्ने जंगलमा बस्ने हेर्दा मानिस जस्तै देखिने स्तनधारी जनावर हो। बाँदरहरू धेरै प्रजातीका हुन्छन्। ढेडु अथवा गुनी पनि एक बाँदरकै प्रजाती हो। बाँदर अरू जनावरहरू भन्दा धेरै बुद्धीमान भएको कुरा विज्ञानले पनि सिद्ध गरी सक ...

                                               

बाख्रा

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई म ...

                                               

भालु

भालु अर्सिडि परिवार अन्तर्गत पर्ने स्तनधारी जनावर हो। विश्वभरी भालुका आठ प्रजातीहरू मात्रै पाइने भएपनि यिनीहरू उत्तरी गोलर्द्धका प्राय सबै भूभागमा मात्र नभई दक्षिणी गोलर्द्धका केही भूभागमा समेत पाइन्छन्। भालुहरू उत्तरी अमेरिका, दक्षिणी अमेरिका, य ...

                                               

भैँसी

भैँसी एक घर पालुवा जनावर हो तर यसका अर्ना लगायातका जंगली प्रजातिहरू पनि छन् । दक्षिण र पूर्वी एसिया, अफ्रिका, युरोपको दक्षिणी भाग र दक्षिण अमेरिकाका केही देशहरूमा भैँसी पालिन्छ ।

                                               

भोटे कुकुर

नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जाति ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर विशेषज्ञहरू अति इमानदार बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको बता ...

                                               

भ्यागुतो

भ्यागुतो पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ । भ्यागुतोका बच्चाहरूलाई चेपागाँडा भनिन्छ । चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन् । पछि गएर चे ...

                                               

माकुरे बाँदर

यो लेख अङ्ग्रेजी विकिपिडिया बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। माकुरे बाँदर ateles वंशमा पर्ने नयाँ प्रजातिका बाँदर हुन् । मध्य तथा दक्षिण अमेरिकाको दक्षिणी मेक्सीको देखी ब्राजिल सम्म रहेको उष्ण जङ् ...

                                               

मुसा

मुसा स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। मुसा सानो हुन्छ। हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। संसा ...