ⓘ Free online encyclopedia. Did you know? page 108




                                               

४३ थिङ्स

थिङ्स एक सामाजिक सञ्जाल सेवा वेबसाइट तथा सेवा हो जसलाई एक अनलाइन लक्ष्य निर्माता समुदायको रूपमा स्थापना गरिएको थियो। स्पष्ट पारस्परिक सूत्रहरू सृजना गर्नुको सट्टा यसलाई ट्यागको सिद्धान्तहरूमा निर्माण गरिएको थियो जसलाई फ्रेण्डष्टर र अर्कुटले अनुसर ...

                                               

एबाउट डटमी

एबाउट डटमी अक्टोबर २००९ मा रायन फ्रिटास, टोनी कोनराड र टिम योङद्वारा सह-स्थापना गरिएको एक निजी वेब आयोजक सेवा हो। साइटले दर्ता भएका प्रयोगकर्ताहरूका लागि एक साधारण मञ्च प्रदान गर्दछ जहाँबाट बहु अनलाइन पहिचान, सान्दर्भिक बाह्य साइट, र लोकप्रिय साम ...

                                               

मोबिकम निगम

मोबिकम निगम एसियाली राष्ट्र मङ्गोलियाको सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक कम्पनी हो। यो मङ्गोलियाको जेठो दूरसञ्चार कम्पनी पनि हो जसको स्थापना १८ मार्च १९९६ मा भएको थियो। त्यतिबेला यसका कुल १० लाख ३० हजार ग्राहकहरू रहेका छन्। यो तीनवटा कम्पनीद्वारा ...

                                               

याहु! मिम

याहु! मिम एउटा सूक्ष्म ब्लगिङ वेबसाइट हो जुन याहुका ल्याटिन अमेरिकी टोलीले अगस्ट २००९ मा सुरु गरेको थियो। मञ्च टुइटर र टम्ब्लर्बाट लिइएको कार्यक्षमताको समायोजनको रूपमा कल्पना गरिएको थियो। यसको परीक्षण संस्करण मूल रूपमा ब्राजिलियाली श्रोताहरू लागि ...

                                               

आइडेण्टि डट सिए

आइडेण्टि डट सिए अथवा आइडेण्टिका एक निःशुल्क र खुला स्रोत सामाजिक सञ्जाल तथा सूक्ष्म ब्लगिङ सेवा हो जसले गतिविधि प्रवाह प्रोटोकल प्रयोग गर्दै पम्प डटआईओ सफ्टवेयरमा आधारित छ। आइडेण्टि डटकाले सन् २०१३ मा नयाँ दर्ता स्वीकार गर्न रोकेको थियो, तर इ१४एन ...

                                               

इन्स्टाग्राम

इन्स्टाग्राम एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। यसलाई केभिन सिस्ट्रोम र माइक क्रेइगरद्वारा संयुक्त रूपमा निर्माण गरिएको थियो। यसलाई सन् २०१० मा आइओएस मार्फत सुरु गरिए ...

                                               

टेलकमसेल

पर्सिरोन टर्बटास टेलिकोमुनिकासी सेलुलर, वा व्यापारीरीक नाम टेलकमसेल, एक इन्डोनेसियाली ताररहित सञ्जाल प्रदायक हो जसको स्थापना सन् १९९५ मा भएको थियो र यो टेलकम इन्डोनेसियाको सहायक कम्पनी हो। यसको प्रधान कार्यालय दक्षिण जाकार्तामा अवस्थित छ। टेलकमसे ...

                                               

क्राइस्टचर्च मस्जिद आक्रमण

क्राइस्टचर्च मस्जिद आक्रमण अल नूर मस्जिद र लिनवूड इस्लामिक सेन्टर क्राइस्टचर्च, न्यूजील्याण्ड समयमा, शुक्रवार प्रार्थनामा १५ मार्च २०१९ मा भएको दुई लगातार थिए र आक्रमणहरूले ५० जना मानिसहरू मारिए र कम्तिमा ५० घाइते भए। शंकास्पद अपराधीलाई पक्राउ गर ...

                                               

टु डटकम

टु डटकम वा साधारणतया टु एक सामाजिक आविष्कार मञ्च हो जुन सन् २०११ मा म्यासिभ मिडियाद्वारा प्रक्षेपण तथा सुरुवात गरिएको थियो जसमा प्रयोगकर्ताले प्रोफाइलहरू सृजना गर्न, तस्वीर तथा चित्रहरू उर्ध्वभरण गर्न र अन्य प्रयोगकर्ताहरूसँग वार्ता गर्न सक्दछन्। ...

                                               

माई ओपेरा

माई ओपेरा ओपेरा वेब ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताहरूको लागि एक अनलाइन समुदाय थियो। यो ओपेरा सफ्टवेयर एएसए सँग सम्बद्ध छ। ओपेरा ब्राउजरको लागि एक समर्थन साइट हुनुको अलावा, माई ओपेराले एक सामाजिक सञ्जाल वेबसाइटको रूपमा पनि काम गर्दछ। यसले ब्लग, ...

                                               

एप डटनेट

एप डटनेट एक विज्ञापन-मुक्त अनलाइन सामाजिक सञ्जाल सेवा तथा सुक्ष्म ब्लगिङ सेवा थियो जसले यसको प्रयोगकर्ताहरूलाई २५६ वर्णहरू सम्म सन्देश लेख्न सक्षम तुल्याएको थियो। एप डटनेटले सेवा, अल्फालाई आफ्नो वेब अन्तरमुख प्रदान गरेको थियो, जुन केही प्रयोगकर्त ...

                                               

अपकमिङ

अपकमिङ एक सामाजिक घटना पात्रो वेबसाइट हो जसलाई सन् २००३ मा एण्डि बायोद्वारा स्थापित गरिएको थियो। अक्टोबर २००५ मा, अपकमिङ डटओआरजीलाई याहु!द्वारा अधिग्रहण गरिएको थियो। अप्रिल २०१३ मा, याहु!ले यसमा स्वामित्व त्याग्ने घोषणा गरेको थियो। मे २०१४ मा, सा ...

                                               

कलाम टिभी

कलाम टिभी एक सामाजिक सञ्जाल वेबसाइट हो जुन प्रमुख रूपमा श्रव्य दृश्य साझेदारीमा आधारित छ। सन् २००८ को फेब्रुअरीमा यसलाई मध्य पूर्वमा मूल श्रव्य दृश्यका सामग्रीहरूको सृजना तथा साझेदारी गर्ने सम्बन्धमा मानिसहरूका आवश्यकता र प्राथमिकताहरू पूर्ति गर् ...

                                               

फोटोबकेट

फोटोबकेट एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी वेबसाइट वा वेब सेवा र अनलाइन समुदाय हो। फोटोबकेटले १० करोड दर्ता भएका सदस्यहरूबाट १० अर्ब तस्वीरहरू साझेदार गरेको छ जसमा दर्ता भएका प्रयोगकर्ताहरूले वेब र जडित अङ्कीय उपकरणहरूबाट एक दिनमा ४० ला ...

                                               

५६ डटकम

५६ डटकम, आधिकारिक रूपमा सन् २००५ मा स्थापना भएको एक चिनियाँ श्रव्य दृश्य साझेदारी सेवा वा मञ्च हो। यसलाई पूर्व नेटइजमा कार्यरत कर्मचारी झोउ जुवानले स्थापना गरेका थिए। यसमा प्रयगकर्ताहरूले श्रव्य दृश्य उर्ध्वभरण अवलोकन तथा साझेदारी गर्न सक्छन्। चल ...

                                               

मुभ

मुभ, सदस्यतामा आधारित एक सङ्गीत, पोडकाष्ट र श्रव्य दृश्य प्रवाह सेवा हो जसले हानि रहित श्रव्य, उच्च परिभाषा साङ्गीतिक श्रव्य दृश्यका सामग्री र सङ्गीत विशेष सुविधाहरूको साथ कार्य सञ्चालन गर्दछ। मुभलाई सन् २००६ मा हङकङमा आधारित एक सार्वजनिक दूरसञ्च ...

                                               

एचआर डटकम

एचआर डटकम व्यवसायीहरू प्रति समर्पित एक मानव संसाधन र सबैभन्दा ठूलो सामाजिक सञ्जाल सेवा हो। कम्पनीको स्थापना सन् १९९९ मा भएको थियो। एचआर डटकमका सदस्यहरूको लागि यसले लेख, प्रकरण अध्ययन, समाचार, मत, छलफल मञ्च, ब्लग, चलचित्र तथा अन्य सुविधाहरूमा पहुँ ...

                                               

माेबाइल दूरसञ्चार कम्पनी (इरान)

इरानको माबाइल दूरसञ्चार कम्पनी सामन्यतया एमसिआई को रूपमा संक्षिप्त र यसको ब्रान्ड नाम हाम्राहे अभल को नामले पनि चिनिने इरानमा पहिलो र सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । एमसिआई इरानको दूरसञ्चार कम्पनीको एक सहायक कम्पनी हो र यसका लगभग १७ मिल ...

                                               

टाउट

टाउट एक अनलाइन सामाजिक सञ्जाल तथा सूक्ष्म ब्लगिङ सेवा हो जसले यसका प्रयोगकर्ताहरूलाई १५ सेकेण्डका श्रव्य दृश्यहरू पठाउन र हेर्न सक्षम पार्दछ जसलाई "टाउट्स" भनेर चिनिन्छ। सेवाको आन्तरिक प्रविधिलाई एसआरआई इण्टरनेसनलमा माइकल डाउनिङद्वारा सृजना गरिएक ...

                                               

सन् २०२० ट्विटर बिटकोइन घोटाला

सन् २०२० जुलाई १५, युटिसी २०:०० देखि २२:०० का बीच बिटकोइन घोटालालाई प्रवर्द्धन गर्नको लागि लाखौँ अनुयायी भएका १३० ट्विटर खाताहरूलाई ह्याकर्स समूहले साइबर आक्रमण गरी ह्याक गरेका थिए। नियोजित घोटालालाई सफलतापूर्वक सम्पन्न गर्न उच्च श्रेणीका प्रमाणि ...

                                               

मक्तुब

मक्तुब एक अनलाइन सेवा कम्पनी हो जसको स्थापना जोर्डनको राजधानी अम्मानमा भएको थियो। मक्तुब डटकम पहिलो अरबी / अङ्ग्रेजी इमेल सेवा प्रदायक पनि हो। सन् २००९ मा, याहु!ले मक्तुब डटकमलाई अधिग्रहण गरेको थियो यसैले मक्तुबले मध्य पूर्व र उत्तर अफ्रिकी क्षेत ...

                                               

दाउम (वेब प्रवेशद्वार)

दाउम दक्षिण कोरियामा आधारित एक वेब प्रवेशद्वार हो। यो नाभर र नेटका साथै दक्षिण कोरियामा तिन शीर्ष वेब प्रवेशद्वारहरू मध्ये एक हो। दाउमले, एक लोकप्रिय निःशुल्क वेब आधारित विडाँक, सन्देश सेवा, मञ्च, किनमेल र समाचार सहित वेब प्रयोगकर्ताहरूको लागि धे ...

                                               

रहाफ महम्मद अल-कनुन

रहाफ महम्मद अल-कनुन एक महिला साउदी अरबी नागरिक हुन् जसले साउदी अरबबाट इस्लाम धर्म त्याग्दै त्यहाँबाट भागेकी थिइन्। उनलाई थाइ सरकारले ६ जनवरी २०१९ मा बैङ्कक विमानस्थलबाट अस्ट्रेलिया जानबाट रोक लगाइएको थियोे। अल कनुनले", यदि थाइ सरकारले मलाई यहाँबा ...

                                               

बिक्स (वेबसाइट)

बिक्स एक वेब सेवा हो जुन यसको अनलाइन प्रतिस्पर्धाको लागि सबैभन्दा राम्रो रूपमा चिनिन्छ। साइटले प्रतिस्पर्धाको सृजनाको लागि स्वयम्-सेवा उपकरणहरूको प्रदान गरेको थियो। प्रयोगकर्ताले प्रतिस्पर्धाको सृजना गरे पछि, अन्य सदस्यहरू उक्त प्रतियोगितामा प्रव ...

                                               

म्याट्रिमोनी डटकम

म्याट्रिमोनी डटकम लिमिटेड जसको महत्त्वपूर्ण ब्राण्ड भरत म्याट्रिमोनी हो। यो सम्बन्ध जोड्ने सेवाहरूको एक सञ्जाल हो। देशव्यापीको रूपमा यसको २० वटा भन्दा बढी कार्यालयहरू रहेका छन् जसमा ४००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनीका अमेरिका र दुबईम ...

                                               

ट्युन पाकिस्तान

ट्युन पाकिस्तान वा टिपिके अथवा ट्युन डट पिके पाकिस्तानमा आधारित एक भिडियो साझेदारी वेबसाइट हो जसमा प्रयोगकर्ताहरूले भिडियो उर्ध्वभरण, हेर्न र बाड्न सक्छन्। यस वेबसाइटमा भिडियोहरू उर्ध्वभरण र मुल्याङ्कन गर्नको लागि दर्ता आवश्यक पर्दछ तर दर्ता नगरी ...

                                               

स्पोर्ट्सकिडा

स्पोर्ट्सकिडा बहुराष्ट्रिय दर्शक र लेखकहरू समावेश गरिएको भारतमा आधारित एक बहु खेलकुद वेबसाइट हो। प्रयोगकर्ताहरू विश्वभरबाट प्रशंसकहरूसँग कुराकानी गर्न वेबसाइटमा पढ्न, लेख्न र टिप्पणी गर्दा संलग्न हुन सक्छन्। यस साइटले मुख्य खेलहरू जस्तै फुटबल, क् ...

                                               

आन्द्रेस म्यानुएल लोपेज ओब्रेडोर

आन्द्रेस म्यानुएल लोपेज ओब्रेडोर २०१८ देखि मेक्सिकोका राष्ट्रपति रहेका मेक्सिकन राजनीतिज्ञ हुन्। लोपेज ओब्रेडोरलाई टाइम पत्रिकाले २०१९ को १०० प्रभावशाली व्यक्तिहरूमा सुचिकृत गरेको थियो। लोपेज ओब्रेडोर सन् १९५३ को १३ नोभेम्बरमा मेक्सिकोको दक्षिणी ...

                                               

तेलिया कम्पनी

तेलिया कम्पनी आबे, एक स्विडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फै ...

                                               

पाठाओ

पाठाओ एक बङ्गलादेशी यातायात सञ्जाल कम्पनी हो जसको प्रधान कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ। यसले आफ्नो कार्य देशको प्रमुख तीन सहर ढाका, चट्टग्राम र सिलेटमा सञ्चालन गर्दछ। यसका साथै यसले चित्तागोङ र ढाकाका विभिन्न स्थानहरूमा पनि कार्य सञ ...

                                               

आइमेश

आइमेश नौँ भाषामा उपलब्ध मिडिया र फाइल साझेदारी अनुप्रयोग थियो जसले स्वामित्व, केन्द्रीकृत पियर टू पियर नेटवर्कको प्रयोग गर्थ्यो । आइमेश अनुप्रयोग आइमेश नामक अमेरिकी कम्पनीद्वारा निर्माण गरिएको थियो जसले विश्वभर विकास केन्द्र कायम राखेको थियो । सन ...

                                               

रूट्युब

रूट्युब एक रूसी श्रव्य दृश्य साझेदारी सेवा र श्रव्य दृश्यका सामग्री एकत्रित गर्ने एक वेब सेवा हो जुन गाजप्रोम-मिडियाको स्वामित्वमा रहेको छ भने यसलाई रूफर्मले व्यवस्था गरेको छ। अप्रिल २०१२ सम्म, प्रति महिना १ करोड ४५ लाख अन्य प्रयोगकर्ताहरूले मात् ...

                                               

माई याहु!

माई याहु! एक गृह पृष्ठ वा वेब पोर्टल हो जसले व्यक्तिगत याहु!को सुविधा, सामग्री र जानकारीहरूको संयोजन गर्ने गर्दछ। यस साइटलाई सन् १९९६ मा सुरूवात गरिएको थियो र यो कम्पनीको सबैभन्दा लोकप्रिय सृजनाहरू मध्ये एक थियो। यो वेब ब्राउजरहरूमा आधारित छ।

                                               

प्लेलिस्ट डटकम

प्लेलिष्ट डटकम एक डोमेन नाम हो जसले पूर्व प्लेलिष्ट भनिने वाणिज्य मुक्त इण्टरनेट रेडियो सेवा आयोजना गरेको थियो जसमा करीव ६ करोड प्रयोगकर्ताहरू रहेका थिए। यस डोमेन, प्लेलिष्ट मिडियाको स्वामित्वमा रहेको थियो जुन ब्राण्ड प्लेलिष्ट अन्तर्गत सञ्चालित ...

                                               

थङ्सिन विबो

थङ्सिन विबो एक चिनियाँ सुक्ष्म ब्लगिङ वेबसाइट हो जुन प्रख्यात चिनियाँ इन्टरनेट निगम थङ्सिनद्वारा अप्रिल २०१० मा सुरु गरिएको थियो। प्रयोगकर्ताहरूले वेब, सन्देश वा स्मार्टफोन मार्फत १४० चिनियाँ वर्णहरू सहित सन्देश प्रसारण गर्न सक्दछन्।

                                               

आज् न्युज

आज् न्युज चौबीसै घण्टा समाचार प्रसारण गर्ने एक पाकिस्तानी समाचार दूरदर्शन च्यानल हो। नेपालीमा आज् को शब्द आज वा हाल हुन्छ। यो एक निजी स्वामित्वमा रहेको उर्दू भाषाको दूर्दशन स्टेशन हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूलाई समेट्छ। कम्पनीका ...

                                               

सर्वाधिक अनुसरण गरिएका टिकटक खाताहरूको सूची

टिकटकमा सर्वाधिक अनुसरण गरिएका व्यक्ति भनेको संयुक्त राज्य अमेरिकाकी चार्ली डि आमिलियो हुन् जसका ५ करोड भन्दा बढी अनुयायीहरू रहेका छन्। उनले २५ मार्च २०२० मा, लोरेन ग्रेलाई उछिन्दै शीर्ष स्थानमा आएकी थिइन्।

                                               

बुसु

बुसु विश्वमा सर्वाधिक बोलिने तथा लोकप्रिय भाषाहरू सिक्नका लागि सृजना गरिएको एक अनलाइन मञ्च हो जून वेब, आइओएस र एण्ड्रोइडमा उपलब्ध छ। यसले उक्त भाषाहरूका मातृभाषीसँग विश्वभरि प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ। हो हाल १२ वटा भाषा पाठ ...

                                               

जिरान

जिरान ‎, एक अनलाइन समीक्षा मञ्च हो जसले स्थानीय मानिस र दर्शकहरूलाई कुनै पनि सहरमा उत्तम स्थान तथा सेवाहरू जस्तै नजिकैको एटिएम, रेष्टुरेन्ट आदि फेला पार्न मद्दत गर्दछ। यसको प्रधान कार्यालय जोर्डनको राजधानी अम्मानमा रहेको छ। जिरानले जोर्डन, साउदी ...

                                               

होलिडे आइक्यु डटकम

होलिडे आइक्यु डटकम भारतको पहिलो र सबैभन्दा ठूलो एक अनलाइन यात्रा समुदाय र जानकारी वेबसाइट हो जुन प्रयोगकर्ताहरूद्वारा उत्पन्न गरिएका सामग्रीहरूद्वारा सञ्चालित छ। यात्रा जानकारीहरू समीक्षा, तस्वीर, श्रव्य दृश्यहरू र अन्तर्क्रियात्मक यात्रा मञ्चहरू ...

                                               

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल एक अप्रचलित विमानस्थल हो जसले पहिला इस्लामाबाद रावलपिण्डी महानगरीय क्षेत्रको सेवा प्रदान गर्थ्यो। ३ मे २०१८ सम्म पाकिस्तानको हवाई यातायातका आधारमा यो विमानस्थल सबैभन्दा दोस्रो ठूलो विमानस्थल थियो जब यसको ना ...

                                               

पर्यटक प्रहरी

पृष्टभुमी पर्यटकहरूको सेवा सुरक्षा एव‌ आवश्यक सूचनाहरू उपलव्ध गराई पर्यटकहरूबाट पर्न आएका दुख पिर मर्का तथा गुनासाहरू समयमै समाधान गरी पर्यटकहरूको नेपाल बसाई सुरक्षीत तथा भय रहित रहेको अनुभुती दिलाउने उदेश्य अनुरूप तत्कालिन श्री ५को सरकार मन्त्रि ...

                                               

खुल्ना

खुल्ला बङ्गलादेशको सर्वाधिक तेस्रो ठूलो सहर हो भने यो सहर खुल्ना जिल्ला तथा खुल्ना विभागमा अवस्थित रहेको छ । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार खुल्ना सहरको जम्मा जनसङ्ख्या ६६३,३४२ रहेको थियो । खुल्ना सहर एक अत्यधिक पुरानो नदीय बन्दरगाहसँगै रहेक ...

                                               

टोखा सरस्वती

टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।

                                               

राघवध्वज पन्त

डा. राघवध्वज पन्त नेपालका वरिष्ठ अर्थविद् थिए । उनी एक समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि रहे। उनको जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

                                               

प्रदेश नं. २ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. २ प्रदेशसभा निर्वाचन को १०७ सदस्य चयनको लागि एक चरणमा २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ५४ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस ...

                                               

प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन को ५३ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २७ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग ...

                                               

प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, प्रदेश नं. ५को ८७ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । न ...

                                               

प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन को ११० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ५६ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग ...

                                               

प्रदेश नं. ६ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. ६ प्रदेशसभा निर्वाचन को ४० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग ...