ⓘ Free online encyclopedia. Did you know? page 11




                                               

सालक

सालक एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत् ...

                                               

हिउँ चितुवा

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरू ...

                                               

ह्वेल

ह्वेल ठुला, समुन्द्री स्तनधारी जलचर हुन् । अन्य स्तनधारी जस्तै, यिनिहरू पनि वायुमण्डलबाट अक्सिजन लिने गर्छन्, केही मात्रामा रौं हुन्छन् र यिनिहरूको पनि तातो रगत हुन्छ। मुख्यतया ह्वेलहरू दुई प्रकारका हुन्छन् र यिनको लगभग १०० प्रजाती हुन्छ। ह्वेलहर ...

                                               

खनिज तेल

खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर् ...

                                               

अण्डकोष

अण्डकोष पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेज ...

                                               

बाल्यावस्था

बाल्यावस्था भन्नाले मानव जिवनको सुरुवातको अवस्था भन्ने बुझिन्छ। मानिस जन्मे देखी बुढो हुन्जेल सम्म शैशावस्था, बाल्यावस्था, किशोरावस्था, यौवनानस्था र वृद्धावस्था गरेर विभिन्न पाँच अवस्थाहरू पार गर्नु पर्ने हुन्छ। बाल्यवास्थालाई पनि दुई भागमा विभाज ...

                                               

पारलैङ्गिक व्यक्ति

जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू अथवा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक व्यक्ति हुन् ।

                                               

महिला

महिला वा स्त्री वा नारी मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

                                               

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता

विषमयौनिक सर्वयौनिक अयौनिक द्रवयौनिक समयौनिक बहुयौनिक खैर्याउनिक द्वियौनिक

                                               

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र/वा यौन विशेषताका आधारमा सामाजिक सिमान्तिकरणमा परेका व्यक्तिहरू हुन् । यौन अभिमुखिकरणमा विपरीत लैङ्गिकता तर्फ हुने आकर्षण बाहेकका विविधताहरू ...

                                               

अँडिर

कब्जियत, ज्वरो, ब्रोङकाइटिस, कफ, कुष्ठरोग, चर्मरोग, साइटिका लगायका नसाका रोग, पेटको रोग, पेट भित्र पानी जमेमा जराको सेवन गरिन्छ। जलेको, घाउ–खटिरा, रतन्धो, जोर्नी दुखेको, पिसाव पोल्ने रोगमा पातको रस दलिन्छ/खाइन्छ। घाउ र जीउमा आएको गाँठागुँठीमा फूल ...

                                               

अकबरे खुर्सानी

नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि, अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ। नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ।

                                               

अकर

अकर लाई सानो मरहठी तथा सुक्ष्मगोरखमुण्डी भनेर पनि चिनिन्छ। पोथ्रा वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ। अकर औषधीय गुण भएको वनस्पति हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ ...

                                               

अकलकरा

अकलकरा पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यो बहुवर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। करिब एक फिट अग्लो बोट हुने यो वनस्पतिको ५-७ इन्च लामो जरा हुन्छ। अकलकरामा पहेंलो रंगको गन्धयुक्त फूल फुल्छ।

                                               

अङ्गेरी

अङ्गेरी अथवा अँयार बुट्यान वर्गमा पर्ने एक औषधिजन्य वनस्पति हो । यो वनस्पति नेपाल, चीन, जापान, कम्बोडिया, म्यानमार, थाइल्याण्ड, भियतनाम तथा मलेसिया लगायतका पूर्वी एसियाली राष्ट्रहरूको रैथाने वनस्पति हो। यो वनस्पती नेपालको पहाडी भूभागमा पाइन्छ। अङ ...

                                               

अजम्बरी (वनस्पति)

अजम्बरी, पत्थरीचुर अथवा पर्णबीज पोथ्रा वर्गमा पर्ने औषधीय । यो वनस्पतिको पात, डाँठ जे काटेर फालेपनि त्यसैबाट पुनरूत्पादन हुने हुनाले अजम्बरी भनिएको हो । त्यस्तै संस्कृतको पर्ण र बीज शब्दको संयोजनबाट पर्णबीज भनिएको हो । संस्कृत भाषामा पर्ण भनेको प ...

                                               

अपराजिता

अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउक ...

                                               

अभिजालो

अभिजालो अथवा अबिजालो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको लहरा हो । आधादेखि एक फिट लामो लहरा हुने यो वनस्पतिको पात गोलो केराउको जस्तै हुन्छ र स्वाद पनि केराउको जस्तै हुन्छ । सानो र ठूलो गरी दुई प्रकारको हुने यो वनस्पतिको पात, काण्ड तथा जरा सबै भाग ...

                                               

अमला

अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा ...

                                               

बेलौती

अम्बा, Psidium म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ । यी ...

                                               

अर्कपुष्पी

अर्कपुष्पी अथवा अर्कपत्थरी पोथ्रा वर्गमा पर्ने लहरायुक्त वनस्पति हो । यो औषधीय गुणले भरिपूर्ण यो वनस्पति उष्णक्षेत्रमा पाइने गर्दछ । अर्कपुष्पीको लहराको पात ७ देखि १० सेमि लामो हुन्छ । यसको फूल प्याजी रंगमा बाहिर सेतोले घेरिएको तथा वासनादार हुन्छ ...

                                               

अल्लो

अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ। सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि ...

                                               

अश्वगन्धा

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प ...

                                               

आँक

आँक खासगरी नेपालको तराई र भित्री मधेश अर्थात उष्ण क्षेत्रको १००० मिटर सम्मको खुल्ला ठाउँमा प्राकृतिक रूपले हुर्केको पाइन्छ। यो वनस्पति नेपालभरी पाईएतापनि खासगरी यो पूर्वाञ्चल मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका प्रशस्त घामलाग्ने ठाउँहरू राजमार्ग, ...

                                               

आलुबखडा

आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फलको स्वाद अमिलो र गुलियो हुन्छ। यसको फलबाट जाम पनि बनाइन्छ। यो रातो, कालो, पहेँलो र कतै-कतै हरियो रङको पनि हुन्छ। प्रायजसो यसको फलको पातलो बोक्रा धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई सीधै ...

                                               

इपिल इपिल

इपिल इपिल काँडा नहुने बहुवर्षीय कोसे डालेघाँस प्रजातिको वनस्पति हो। यो बिरुवा छिटो बढ्ने वनस्पतिको रूपमा पनि परिचित छ। यस वनस्पतिलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरी काठ, दाउरा, हरियो मल, छहारी र भू-संरक्षणको लागि प्रयोग गरिन ...

                                               

उतिस

उत्तिस उच्च पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। उत्तिस प्राय: पहाडको सबै ठाउँमा पाइन्छ। उत्तिसको वोटलाई नकाटेमा ५ वर्ष भित्रै ठूलो रुख हुन्छ। उत्तिसको काठ त्यति बलियो नभए पनि पानीले नभेट्ने ठाउँमा प्रयोग गर्दा केही टिकाउ ...

                                               

कचुर

कचुर अथवा कर्चुर नेपाल तथा भारतका विभिन्न भुभागहरूमा पाइने एक प्रकारको औषधिय गुण भएको वनस्पती हो । कचुरको पात र गानो बेसार जस्तै हुन्छ । यसको गानो नै ओखतीको प्रयोगमा ल्याइन्छ । हेर्दा बेसार जस्तै देखिने कचुरको गानोको स्वाद तितो हुन्छ । यसको गानो ...

                                               

कटुस

कटुस खान योग्य फल लाग्ने रूख वर्गमा पर्ने वनस्पति हो । यसको फूल निकै वासनादार हुने हुनाले कटुस फुलेको समयमा यसको वरपरको वातावरण सुगन्धित हुने गर्दछ । विश्वभर विभिन्न जातको कटुस पाइन्छ । नेपालमा पाइने मध्ये मुसुरे कटुस, पातले कटुस, ढाल्ने कटुस आदि ...

                                               

कपासे

कपासे फूल अथवा कस्तुरी कमल औषधीय गुण भएको हिमाली वनस्पति हो । अङ्ग्रेजीमा स्नोबल प्लान्ट भनेर चिनिने यो वनस्पतिलाई कतै कतै हिम कमल पनि भनिन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । लेक ...

                                               

कागते घाँस

कागते घाँस अथवा पिरे घाँस लाई लेमन ग्रास भनेर पनि चिनिन्छ।यो एउटा बहुवर्षीय पोथ्रा वर्गको वनस्पति हो। यसको प्रयोग चियामा कागतीको स्वाद ल्याउन प्रयोग गरिन्छ। यस वनस्पतिको पातको रस रुघाखोकी, ज्वरो तथा टाउको दुखेको बेलामा औषधीको रूपमा उपयोग गरिन्छ।

                                               

काने सिउँडी

भुटेको ज्वानोलाई तोरीको तेलमा मुछी भर्खरै जन्मेका स–साना नानीको तालुमा राखी माथिबाट सिउँडीको हरियो पातलाई आगोमा सेकेर तोरीको तेलको लेप लगाएर छोप्दा तालु छिटो भरिन्छ र बच्चालाई चिसो लाग्दैन । सुन्निएको, चोट लागेको, मर्केको, जोर्नी दुखेकोमा यसको पा ...

                                               

कानेउन्यु

कानेउन्यु, हंसपादी अथवा हंसराजबुटी रानीसिन्का जस्तै ओसिलो चट्टान तथा पर्खालहरूमा उम्रने वनस्पति हो । यसको पात हाँसको खुट्टा जस्तै दुईतिर फैलिएको १ देखि २ सेमि लामो अगाडिको किनारा घुमेको हुन्छ । यो फूल नफुल्ने वनस्पति हो जसको पुनरूत्पादन बीजाणु को ...

                                               

कुट्की

कुट्की हिमाली क्षेत्रको २७०० मीटरभन्दा माथी ४५०० मीटरसम्म पाइने जडिबुटी हो । विशेषतः उत्तर फर्केको पथरिलो, चिस्यान प्रशस्त भएको भिरपाखा एवं चट्टानी कापामा यो पाउन सकिन्छ । जैविक मल प्रशस्त भएका चिस्यानयुक्त पहराहरूमा यो झुण्डिएर कतै पहरामा फैलिएर ...

                                               

कुरिलो

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो| काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका ध ...

                                               

कुश

हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्त्व बताइएको पाउन सकिन्छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्त्व छ। तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट ...

                                               

केतुके

केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट वा अमेरिकन अलो भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यस ...

                                               

केरा

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ। केराक ...

                                               

खयर

वैज्ञानिक नाम एकासिया क्याटेचु बाट चिनिने खयर बहूउपयोगि वनस्पति हो। यसबाट निकालिने रसायनलाई नेपालीमा कत्था भनिन्छ। यो मसला र औषधि दुवै रूपमा प्रयोग हुन्छ। खयरको बोट नेपालको मधेश, तराई र पहाडी दुनहरूको नदीका किनारामा पाइन्छ। यसलाई नतिउष्ण जलवायुका ...

                                               

खरबुजा

खरबुजा कुकर्बिटासिया वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा ...

                                               

खोटेसल्लो

खोटे सल्लो हिमाली क्षेत्रमा प्राकृतिक फैलावट भएको एक प्रकारको कोणधारी वनस्पति हो। विश्वमा पाइने धेरै प्रजातिहरूको सल्लाहरू मध्ये यो प्रजातिको वैज्ञानिक नाम, विलियम रक्सबर्घको नामको आधारमा राखिएको थियो। नेपालका विभिन्न स्थानमा यसलाई अौले सल्लो वा ...

                                               

गाँजा (वनस्पति)

गाँजा पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ। इतिहास भरी नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ; यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक र आध्यात्मिक र चिकित्सा क्षे ...

                                               

गुराँस

गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। लाली गुराँस ने ...

                                               

घ्याम्पे रूख

घ्याम्पे रूख एक प्रकारको वनस्पति हो। प्राकृतिक रूपमा घ्याम्पे रूखको बोट उत्तरपूर्वी अर्जेन्टिना, पाराग्वे र दक्षिणी अमेरिकामा पाइन्छ । यो सुख्खा तथा सामान्य जाडो ठाउँमा बढी फक्रन्छ ।अर्थात उष्ण तथा समशितोष्ण जंगलमा फक्रन्छ । यसको विरुवा चाडै बढ्छ ...

                                               

चन्दन

हाम्रा घर–मन्दिरमा घोटेर लेपको टीका लगाइने सामान्य चन्दनलाई हामी सेतो चन्दन वा श्रीखण्ड भन्दछौँ। अङ्ग्रेजीमा यसलाई स्याण्डल उडen:Sandalwood भनिन्छ। अहिले चर्चामा रहेको रक्तचन्दनलाई पनि अङ्ग्रेजीमा अगाडि रेड थपेर त्यसै भनिन्छ। चन्दनको वैज्ञानिक ना ...

                                               

चरीअमिलो

चरीअमिलो अमिलो स्वाद पात हुने एक प्रकारको जङ्गली झार हो । यसलाई पश्चिम नेपालमा चरीमालो पनि भन्ने गरिन्छ। यो वनस्पतिको जमीन मुनी गान्टाको रूपमा फल्ने फलबाट तीब्र रूपले फैलिन सक्छ। बारीमा रोपिने अरू बालीहरूलाई यसले हानि गर्दछ। खासगरी माटोमा रहेको म ...

                                               

चिराइतो

चिराइतो नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ। चिराइतोको बिरुवा नेपालको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फ ...

                                               

चुत्रो

चुत्रो एक पहाडी फल हो। यो फल २ प्रकारको हुन्छ। पहिलो गर्मी याम मा पाक्ने हुन्छ भने दोस्रो चिसो याम मा पाक्ने हुन्छ। यसको फलको आकार जौको दाना जस्तै अलि ठूलो हुन्छ। यसको पात र हाँगाहरूमा काँडाहरू हुन्छन्। यसको हाँगाहरूमा त्रिशूल जस्तै तिन मुख भएको ...

                                               

च्याउ

च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरू फन्जाई वर्गमा पर्दछन् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यी बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनिहरूले प्रकाश संश्लेषण क्रिया गर ...

                                               

जटामसी

बैज्ञानिक नाम: नार्डोस्टाकिस ग्रान्डील्फोरा संस्कृत नाम: तपस्विनी, जटिला, लोमशा, जटामशी,जटामाँसी। अन्य नाम: नेवारीमा" नस्वां” वनस्पति परिवार: भ्यालेरियानेसी Valerianaceae