ⓘ Free online encyclopedia. Did you know? page 123




                                               

वाइन

सोझो अर्थमा बुझ्ने हो भने वाइन भनेको जाँड हो । नेपाली समाजमा चलन चल्तीमा रहेको अन्नबाट उत्पादन गरिने जाडँ नै वाइन हो । तर, वाइन अन्नबाट उत्पादन नगरी फलफूलको रसबाट बनाइन्छ । नेपालमा बन्ने गरेका वाइन स्याउ, अङ्गुर, चुत्रो, तीतेपाती, ऐँसेलु आदिबाट ब ...

                                               

लियु एलिङ

लियु एलिङ ; परम्परागत चिनियाँ: 劉愛玲; पिन्यिन: Liú Àilíng; जन्म २ जून १९६७) एक चिनियाँ महिला पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जसले चीन महिला राष्ट्रिय फुटबल टोलीको तर्फबाट सन् १९९१, सन् १९९५ र सन १९९९ को महिला विश्वकप खेलिकी थिइन्। उनले सन् १९ ...

                                               

२००८ अफ्रिकी राष्ट्र कप

२००८ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित २६ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो घानामा आयोजित भएको थियो, यो प्रतीयोगिता २० जनवरी २००८ मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो, यो प्रतियोगिता इजिप्टले छौँटै पटक जोत ...

                                               

फर्पिङ लघु जलविद्युत् परियोजना

सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एसियाकै दोस्रो जलविद्युत परियोजना हो। तत्कलिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा गेहेन्द्र शमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द् ...

                                               

बदामे घाँस

बदामे घाँस दुवोजस्तै भुँईमा फिजिने एक प्रजातिको बहुवर्षे घाँस हो। यो घाँस फेवेसी परिवार अन्तर्गत पर्दछ। यस घाँसलाई पहिलो पटक डब्ल्यू गेरगोरी र उनका एक साथीले सन् १९९४ मा वर्णन गरेका थिए। बदामे घाँसलाई रुखो र खाली ठाउँमा पनि लगाउन सकिन्छ। यो घाँस ...

                                               

मोजिला फाउन्डेसन

मोजिला फाउन्डेसन एउटा गैर फायदा रहित सङ्गठन हो जसले खुला श्रोत मोजिला परियोजनालाई समर्थन गर्दछ । यस सङ्गठनको स्थापना जुलाई २००३ मा भएको थियो जसको उद्देश्य बिकाश तथा सुबिधा प्रदान गर्नु रहेको थियो । मोजिला कोर्पोरेसनले कयों मोजिला डेवलपर्सहरूलाई र ...

                                               

थेम्स नदी

थेम्स नदी, दक्षिण इङ्ल्यान्ड लन्डन हुँदै बग्दछ। २१५ माइल सहित यो संयुक्त अधिराज्यको दोस्रो लामो नदी हो। विश्वका सबै प्रमुख सहरहरू जस्तै लन्डन पनि थेम्स नदीको किनारामा बसेको छ। थेम्स नदीले सम्पूर्ण विशाल लन्डनको जलनिकास गर्छ। थेम्स नदीमा ८० भन्दा ...

                                               

कृष्णसार संरक्षण क्षेत्र

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय बि.स.२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो।

                                               

सिग्नल घाँस

सिग्नल घाँस वहुवर्षे अकोष घाँस हो जुन एसिया, अफ्रिका, अस्ट्रेलिया, दक्षिण युरोप, अमेरिका र केही टापूहरूमा पाइन्छ। सिग्नल घाँसका लगभग १०० उपप्रजातिहरू रहेका छन्। यस प्रजातिको घाँस पनि छिटै फैलन्छ। यो घाँसको पातको लाम्बाई ५-२० सेमी र चौडाई ७-२० मि. ...

                                               

इरी ताल

इरी ताल उत्तर अमेरिकाको पाँच ठुला तालमध्ये चौथो ठुलो ताल हो । विश्वका तालहरूमा यो दशौ ठुलो ताल हो । यो ताल ह्युरन र ओन्टारियो तालका बिचमा अवस्थित छ । सीमाका हिसाबमा हेर्दा यसको उत्तरी किनारमा क्यानाड़ा, दक्षिण-पूर्वमा न्युयोर्क, पेनसिलभेनिया तथा ...

                                               

स्पुतनिक-१

स्पुतनिक १ Sputnik 1 /ˈspʌtnɪk/; रूसी: Спутник-1") रूस द्वारा निर्मित धरतीको पहिलो कृत्रिम उपग्रह थियो।. यसको प्रक्षेपण १९५७ मा गरिएको थियो। सोभियत सङ्घले यसको पृथ्वीको तल्लो कक्षमा ४ अक्टोबर १९५७ मा प्रक्षेपण गरेको थियो । यसले यसको ब्याट्री नसकि ...

                                               

प्रयास नेपाल

प्रयास नेपाल एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बालुवाटार-४, काठमाडौँ, नेपालमा अवस्थिति छ । यो संस्थाको गठन २००३ मा गरियो । यो संस्था मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य र शिक्षा, वातावरण जस्ता कार्यहरूमा ...

                                               

२०१८ ओएफसी महिला राष्ट्र कप

२०१८ ओएफसी महिला राष्ट्र कप वा पहिला, ओएफसी महिला राष्ट्र कपको ११ औँ संस्करण हो । यो ओशिनिया क्षेत्रका महिलाहरू राष्ट्रिय फुटबल टिमका लागि आयोजना गरिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यो ओशेनिया फुटबल सङ्घद्वरा सञ्चालित छ । यो प्रतियोगिता ...

                                               

छुर्पी

छुर्पी सुकेको पनीर अथवा चीज को एउटा प्रकार हो जुन पूर्वको हिमालमा विख्यात छ। शेर्पाहरू छुर्पीलाई शेर्कम भन्ने गर्छन। यसलाई भुटानमा जोंग्खा भाषामा दुरुकोवा वा दुरुखो भन्छन्। छुर्पी याक वा चौरी गाइको दुधबाट बनाईने गरिन्छ। यसलाई बनाउनु अलिक मुश्किल ...

                                               

ओसामा हसावी

ओसामा अब्दुल्रजग हसावी एक सउदी अरब फुटबल खेलाडी हुन जसले वर्तमान मा अल-वेदा को लागि मध्यपंक्तिको रूपमा खेल्छन् र उनी साउदी अरब राष्ट्रिय फुटबल टिमका कप्तान हुन् ।

                                               

वटु टोल

बटु टोल काठमाडौँ महानगरपालिकाको वडा नं २२ मा पर्ने एक ऐतिहासिक टोल हो। यो टोलको नाम यस टोलमा रहेको भद्रकाली देवीको मन्दिरको नाममा राखिएको हो। यो टोल काठमाडौँको केन्द्रीय स्थल इन्द्र चौकको नजिक रहेको छ। यो एउटा व्यापारिक स्थल हुनुको साथै नेवारहरूक ...

                                               

सुसी

सुशी वा सुसी जापानी खाद्य परिकार हो । यस परिकारमा भिनेगर मिश्रित चामल 鮨飯 सँग अन्य खाद्य सामग्रीहरू |ネタ निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् तर सबै प्रकारका सुसीको मुख्य खाद्य परिकार भने चामल しゃりवा 酢飯|सुमेसी नै हो ...

                                               

यूइएफए यूरो २००४

२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप, जसलाई सामान्यतया यूइएफए यूरो २००४ वा यूरो २००४ का नामले चिनिन्छ, यूइएफए युरोपियन च्याम्पियनशीपको १२औँ संस्करण थियो जुन हरेक ४ वर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर् ...

                                               

गजेन्द्र मोक्ष

गजेन्द्र मोक्ष भगवतपुराणको ८ औँ स्कंदा देखि पुरातन पौराणिक कथा, हिंदू धर्ममा सबै भन्दा पवित्र पुस्तकहरु मध्ये एक छ। यो भगवान विष्णुको प्रसिद्ध कथा मध्ये एक हो। यस उपाख्यानमा विष्णु गजेन्द्रको रक्षा गर्न पृथ्वीमा पुग्यो। त्यसपछि गजेन्द्रलाई भगवान ...

                                               

मार्ता (फुटबल खेलाडी)

मार्ता भिएरा दा सिल्भा, मार्ता को रूपमा परिचित एक ब्राजिली फुटबल खेलाडी हुन् जसले अमेरिकी क्लब ओर्लान्डो प्राइड र ब्राजिल महिला राष्ट्रिय फुटबल टोलीको लागि अग्रपङ्क्तिबाट खेल खेल्छिन्। फिफा महिला विश्वकपमा उनले हाल सम्मकै सर्वाधिक गोलको किर्तिमान ...

                                               

लेबनान महिला राष्ट्रिय फुटबल टोली

लेबनान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लेबनानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लेबनानमा फुटबलको लागि शासकीय निकाय लेबनान फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य ...

                                               

इडेन गार्डेन्स

इडेन गार्डेन्स सन् १८६४ मा भारतको कोलकातामा स्थापना भएको एक क्रिकेट मैदान हो । यो बङ्गाल क्रिकेट टिम र इन्डियन प्रिमियर लिगको विशेषाधिकारिक क्रिकेट टिम कोलकाता नाइट राइडर्सको गृह मैदान हो । यो भारत राष्ट्रिय क्रिकेट टिमको टेस्ट, एकदिवसीय तथा ट्वा ...

                                               

२०१७ फिफा यु-२० विश्वकप

The 2017 FIFA U-20 World Cup will be the 21st edition of the FIFA U-20 World Cup, the biennial international mens youth football championship contested by the under-20 national teams of the member associations of FIFA, since its inception in 1977 ...

                                               

प्रस्वा तारा

प्रस्वा वा प्रोसीयन, जसको बायर नाम "अल्फा कैनिस माइनौरिस" हो, हीनश्वान तारामण्डलको सबभन्दा चम्किलो तारा हो र पृथ्वीबाट देखिने भएका ताराहरूमाबाट सातवा सबभन्दा चम्किलो तारा हो। बिना दूरबीनका आँखहरूबाट यो एक तारा लाग्दछ तर विशेषतया द्वितारा हो, जिनम ...

                                               

टीकापुर पार्क

टीकापुर पार्क नेपालकै सबैभन्दा ठुलो मानव निर्मित पार्क हो।कैलाली जिल्लाको टीकापुर नगरपालिका को दक्षिण पुर्वमा अवस्थित यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमा विकसित छ।

                                               

बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल

बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल स्टारफिस उपनाम दिइएको चीनको नयाँ विमानस्थल हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । यो स्टारफिस विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले ...

                                               

सिन्धुकोट

सिन्धुकोट नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिन्धुकोट गाविस जिल्लाको दक्षिण पश्चिमी भेगमा पर्दछ। सिन्धुपाल्चोक जिल्लाको इतिहास जोडिएको यस गाविस जिल्ला सदरमुकामबाट नौ कोष दुरी टाढा पर्दछ। यस गाविसको पूर् ...

                                               

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल Baghdad International Airport,पूर्वनाम सद्दाम अन्तर्राष्ट्रिय विमानस्थल, इराकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो।, यो बग्दादको पश्चिममा १६ किमी पश्चिममा अवस्थित छ। यो विमानस्थल इराकको राष्ट्रिय वायुसेवा ...

                                               

बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम

बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम बेल्जियमको १७ भन्दा कम उमेरका खेलाडीहरूको फुटबल टोली हो र यसलाई बेल्जियम फुटबल सङ्घ नियन्त्रण गरेको छ। यो टोली यूईएफए युरोपियन यू-१७ च्याम्पियनसिप र फिफा यू-१७ विश्वकपमा प्रतिस्पर्धा गर्दछ। उनीहरूको सबैभन्दा ठूल ...

                                               

झिलमिला ताल

झिलमिला ताल नेपालको कञ्चनपुर जिल्लामा अवस्थित ताल हो। यो ताल भीमदत्त नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको छ। झिलमिला ताल समुन्द्र सतहबाठ ६८० मिटर उचाईमा रहेको छ।झिलमिला ताल भीमदत्त नगरपालिका-9 को चुरे क्षेत्रमा अवस्थित छ। य़ो तालले दिनमा आफ्नो ...

                                               

मनमाउथ रेजिमेण्टल संग्रहालय

मनमाउथ रेजिमाटल सङ्ग्रहालय कासल हिल, मनमाउथ, मनमाउथशायर, वेल्समा स्थित एक सैन्य सङ्ग्रहालय छ। सङ्ग्रहालय ग्रेट कासल हाउसको एक शाखा छ, जो ग्रेड प्रथम इमारत हुनको साथ-साथ मनमाउथ हेरिटेज ट्रेलका चौबीस स्थलहरु मध्येको एक पनि छ। सङ्ग्रहालयमा प्रदर्शित ...

                                               

दुबई अन्तर्राष्ट्रिय विमानस्थल

दुबई अन्तर्राष्ट्रिय विमानस्थल संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको यस सहरको प्राथमिक अन्तर्राष्ट्रिय विमानस्थल र विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हो। यो मध्य पूर्वको एउटा प्रमुख विमानस्थल हुनुका साथै दुबईको प्रमुख विमानस्थल हो। यात्रु यातायातको ...

                                               

थिबाउट कोर्टियस

थिबाउट निकोलस मार्क कोर्टियस, एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् । कोर्टियस जेन को युवा प्रणाली को माध्यम ले १८ वर्ष को उमेरमा उनले आफ ...

                                               

मध्यम दूरीको आणविक शक्ति सन्धि

मध्यम दूरीको आणविक शक्ति सन्धि (आईएनएफ सन्धि, तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता तथा महासचिव मिखाइल गोर्बाचोभले शीतयुद्ध समाप्तिका लागि ८ डिसेम्बर १९८७ मा सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ...

                                               

मिचिगन ताल

मिचिगन ताल उत्तर अमेरिकाका विशाल तालहरू मध्ये एक ताल हो । यो ताल विशाल तालहरू मध्ये पूर्णतया संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्ने ताल हो । यस बाहेक अन्य चार विशाल तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवैको भुभामा पर्दछन । यो ताल आयतनक ...

                                               

ओन्टारिओ ताल

ओन्टारिओ ताल उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हो । यो क्यानडाको आेन्टारिआे प्रान्तको उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेको छ । यस तालको नामबाट नै क्यानडाको प्रान्तको आेन्टारिआे नामकर ...

                                               

ह्युरन ताल

ह्युरन ताल उत्तर अमेरिकामा अवस्थित विशाल तालहरू मध्ये एक ताल हो । यस तालको पूर्वी भाग क्यानडाको ओन्टारियो राज्यमा र पश्चिमी भाग संयुक्त राज्य अमेरिकाको मिचिगन राज्यमा पर्छ ।

                                               

२०१५ बमाको होटल आक्रमण

२०१५ नोभेम्बरमा मालीको बमाकोमा रहेको ऱ्याडिसन ब्ल्यू होटेलमा भएको आक्रमण वर्तमान समयमा चलिरहेको आतङ्कवादी हमला हो । बमाको सहरमा रहेको यो परिचित होटल विदेशी पर्यटक, व्यवसायी र विमान परिचालक दलका सदस्यहरू बिच निक्कै लोकप्रिय छ ।

                                               

१९४६ विहार दङ्गा

२४ अक्टुबरदेखि ११ नोभेम्बर १९४६ सम्म बिहारमा साम्प्रदायिक दङ्गा भएको थियो जसमा हिन्दु भिडले मुस्लिम परिवारहरूलाई निशाना बनाएका थिए। यस दङ्गा कोलकाता दङ्गा प्रकरणसँग सम्बन्धित थियो भने स‍ही वर्ष नोयाखाली दङ्गाको पनि सुरुवात भएको थियो। महात्मा गान् ...

                                               

क्याल्सियम

क्याल्शियम एउटा भौतिक तत्त्व हो। यो जीवित प्राणीहरूका लागि अत्यावश्यक हुन्छ। भोजनमा यसको समुचित मात्र हुनुपर्छ। खाने योग्य कॅल्शियम दूध सहित धेरै मल्य पदार्थोमा मिल्दछ। खान-पानका साथ-साथ क्याल्शियमका धेरै औद्योगिक प्रयोग पनि छन् जहां यसको शुद्ध र ...

                                               

रासायनिक सूत्र

रासायनिक सूत्र या अणुसूत्र कुनै रासायनिक यौगिक को यस प्रकार निरूपित गरिन्छ जसबाट थाहा हुन्छ कि त्यो यौगिक कुन-कुन तत्वहरु को कति-कति परमाणुहरु द्धारा मिलेर बनेको छ । उदाहरणको लागि मिथेन को सूत्र CH४ हो जसले इंगित गर्छ कि मिथेन को अणु कार्बन एवं ह ...

                                               

तापायनिक उत्सर्जन

अधिक तापमानका कारण उत्पन्न आवेश-वाहकहरु को कुनै सतहदेखि वा कुनै स्थितिज-ऊर्जा बैरियरका विरुद्ध प्रवाह तापायनिक उत्सर्जन कहलाउँछ।

                                               

अँडिरको तेल

अँडिरको तेल अँडिरको बीजलाई पेलेर निकालिने वनस्पति तेल हो। अङ्ग्रेजीमा अँडिरको तेललाई क्यास्टर ओइल भनिन्छ। यही नामबाट यसको बोटले क्यास्टर प्लान्ट नाम पाएको हो। अँडिरको तेल एक रंगहीन देखि हल्का पहेंलो तथा एक फरक स्वाद र गन्ध भएको तरल पदार्थ हो। यसक ...

                                               

खोज इन्जिन अनुकूलन

खोज इन्जिन अनुकूलन एक प्रक्रिया हो जसको कारणले एक वेबसाइट वा वेब पृष्ठ को दृश्यता, गुणहरू, र ट्राफिक वा प्रयोगकर्ताहरू को मात्रा बढ्छ । यस प्रक्रियामा, प्रत्यक्ष प्रयोगकर्ताहरू समावेश गरिएको छैन । केवल प्रयोगकर्ताहरू जुन खोज ईन्जिनबाट आउँदछन्, के ...

                                               

विजडम जब्स

विजडम जब्स एक भारतीय रोजगारी वेबसाइट हो जसले भारत, मध्य पूर्व र उत्तर अफ्रिकामा सेवा सञ्चालन गर्दछ। भारतका प्रमुख दुईवटा जागिर वेबसाइटहरू जस्तै नौकरी डटकम र मोन्सटर डटकम पछिको अर्को लोकप्रिय रोजगारी प्रदान गर्ने वेबसाइट पनि हो जसले अनुमानित रूपमा ...

                                               

पृथ्वीको तल्लो कक्ष

पृथ्वीको तल्लो कक्ष १६० किलोमीटर, र २,००० किलोमीटर को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा हो । लगभग १६० किलोमिटर वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय र ऊंचाई क्षय को अनुभव गर्छन्। बाहिरी अन्तरिक्ष अधिकांश मानव ...

                                               

एनजीसी ६८२२

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। एनजीसी ६८२२ NGC ६८२२, जसलाई बरनार्डको गैलेक्सी Barnards Galaxy र आईसी ४८९५ IC ४८९५ पनि भनिन्छ, एक डन्डीय सर्पिल गैलेक्सी छ जसको आकार थोरै बेढंगा छ। यो ...

                                               

ग्वेन सटवेल

ग्वेन शटवेल एक अमेरिकी व्यापारी महिला र इन्जिनियर हुन्। उनी स्पेसएक्सको अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर हुन्, जुन एक अमेरिकी अन्तरिक्ष यातायात कम्पनी हो, जहाँ उनी दैनिक कामकाज र कम्पनीको विकासको लागि जिम्मेवार छिन्। २०२० अनुसार, उनी फोर्ब्स द्वारा ...

                                               

पलायन वेग

पलायन वेग एउटा गति हो जसमा वस्तुको गति उर्जा र गुरुत्व स्थिती उर्जा को जोड बराबर हुन्छ । यो कुनै वेग नभएर एउटा गति हो किन भने यसके कुनै दिशा हुदैन। कुनै ग्रहको वा पिण्डको पलायन वेग भनेको यस्तो गति हो जसबाट कुनै अर्को वस्तुलाई फालियो भने त्यो वस्त ...

                                               

टम ह्याङ्क्स

थोमस जेफरी ह्याङ्क्स एक अमेरिकी अभिनेता हुन् जो लोकप्रिय एवं उत्कृष्ठ समालोचित चलचित्रहरूमा उल्लेख्य भूमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन, र उनी फरेस्ट गम्प को निमुखो देखि, फिलाडेल्फिया को प्रेरणादायी नेत ...