ⓘ Free online encyclopedia. Did you know? page 14




                                               

फिस्टुला

फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर ...

                                               

बाथ

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन ...

                                               

भिटामिन

भिटामिन एक रसायनिक यौगिक हो, जुन मानव शरीरको लागि राम्ररी काम गर्नलाई आवश्यक छ। यसमा हुन्छन: भिटामिन ए, कयौं भिटामिन बीहरू, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, अनि भिटामिन के। उदाहरणको लागि, अमिलो फलहरू जस्तै सुन्तलाहरू अनि कागतीमा भिटामिन सी हुन् ...

                                               

महिनावारी चक्र

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।

                                               

मानसिक रोग

मानिस तथा पशुहरूको दिमागी संतुलन बिग्रेर अथवा मानसिक असन्तुलनका कारण देखा पर्न सक्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ। मानिस तथा पशुहरूको मानसिक स्थिति बिगार्ने रोगहरू धेरै प्रकारका छन्। मानसिक स्थिति खराब अथवा कमजोर भएमा कति पए मान्छे तथा पशु ...

                                               

युनिभर्सल हेल्थ केयर

युनिभर्सल हेल्थ केयर वा सर्वव्यापी स्वास्थ्य सेवा एक प्रकारको स्वास्थ्य सेवा हो जसमा एउटा निश्चित क्षेत्रका सबै वैध नागरिकलाई चिकित्सा, दन्त्य चिकित्सा र मानसिक चिकित्साका सेवाहरू उपलब्ध हुन्छन्। यस्ता सेवाहरूको खर्च धेरै हदसम्म सरकारद्वारा सञ्चा ...

                                               

रक्तचाप

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ | सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर सिस्टोलिक १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभ ...

                                               

रजोनिवृत्ति

महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाईर् रजनोवृत्ति भनिन्छ। यस अवस्थामा महिलाको अन्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ। प्रजनन शक्ति समाप्त हुन्छ। यो विशेषगरी ५० वर्ष नाघेका महिलाहरूमा हुन्छ। रजनोवृत्ति बढ्दो उमेरसँगै शरीरमा देखिने स्वा ...

                                               

रेबिज

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै:- स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ ...

                                               

लागु पदार्थ

विभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ। जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ। यसलाई नशा पनि ...

                                               

विरुद्ध आहार

जुन खाद्यपदार्थ सँगै खाँदा शरीरलाई हानि गर्दछ, त्यो विरुद्ध आहार हो ।आयुर्वेद विज्ञान अनुसार यस्ता विरुद्ध आहारको नियमित सेवन शरीरलाई विष समान हुन्छ । माछा र दूध सँगै खाँदा गुण विरुद्ध हुन्छ । किनकि यी दुवै खानाका गुण असमान रहेका छन् । माछा उष्णत ...

                                               

सर्पदंश

सर्पको टोकाइ, डसाइ वा सर्पदंश सापको टोकाइबाट, र बिशेशत त्यसको बिष रक्तप्रणालीमा गएर मानिस वा जनावर मर्न पनि सक्ने एक खतरनाक समस्या हो। हुनत ठूला सापहरूले जनवरको शरीरमा बेरिएर र निचोरेर आफ्नो शिकार गर्ने गर्छन तर केही सापहरूले आफ्नो बिषबाट नै मार् ...

                                               

सापु रोग

सापु रोग यो आँखामा लाग्ने एक किसिमको रोग हो जसले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौं । अचानक आँखामा लाग्ने यो रोगले छोटो समयमा ज्योति नै गुम्न सक्दछ । उज्यालो हेर्न गाह्रो हुन्छ, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अव ...

                                               

सिजरियन सेक्सन

आमाको गर्भबाट बच्चा निकाल्न गरिने शल्यक्रिया पध्दतिलाई सिजरियन सेक्सन भनिन्छ। सामान्य तरिका अथवा योनिमार्गबाट बच्चा जन्माउनु वा सिजेरियन पध्दतिबाट बच्चा जन्माउनुमा खासै फरक हुदैँन। सिजरियन शल्यक्रियाका क्रममा आवश्यक सबै सावधानी अपनाइने भएकाले केह ...

                                               

सीओपीडी

क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडी, यो रोगलाई चिकित्सा विज्ञान -मेडिकल साइन्स)को भाषामा क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् छोटकरीमा सीओपीडी भनिन्छ। श्वास नली साँगुरिँदै गएर सास फेर्न गाह्रो बनाउने यो रोग खासगरी बूढापाक ...

                                               

सुडेनी

सुडेनी स्वास्थ्य क्षेत्रका ती महिलाहरू हुन जो सँग प्रसब प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष शीप छ । यसको साथै, उनीहरूले गर्भधारण, गर्भपतन, पाठेघर खस्ने समस्या,पाठेघर र प्र ...

                                               

सोलानिन

सोलानिन एक ग्ल्यकोअल्कलोइड विषादी वा बिसालु पर्दार्थ र चिज हो । यी फलफूल, आलु, गोलभेडा, भन्टा आदि इत्यादी मा पाइन्छ। जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरू निम्त्याउँछ । यो क्लोरोफिल को मात्रा धेरै भएको कारण आलु हरियो देखिन्छ । ४५ ...

                                               

स्क्रब टाइफस

स्क्रब टाइफस वा बुस टाइफस रोग ओरेन्सिया सुसुगमुसी नामक परजीवीको संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट ले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु रगतमा फ ...

                                               

स्ट्रेप थ्रोट

Streptococcal pharyngitis, streptococcal tonsillitis, वा streptococcal sore throat समूह ए streptococcal संक्रमणको कारणले हुने एक प्रकारको ग्रसनी सोथ हो। यसले टन्सिल र सम्भवत: कण्ठ सहित ग्रासनली लाई असर गर्छ। साधारण लक्षणहरूमा ज्वरो, घाँटी खराब हु ...

                                               

स्वमुत्र चिकित्सा

मानवजातिले शुरुदेखि नै खोज गरेको एउटा महत्त्वपूर्ण कुरा छ, Englishमा त्यसलाई Panacia भनिन्छ। साथै यसलाई All Crue पनि भनिन्छ किन भनें यो यस्तो औषधी हो जसले सबै रोग निको पार्छ। यो खोज आजको होइन-हजारौं वर्षदेखिको हो। औषधी विज्ञान Medical Science आयो ...

                                               

स्वास्थ्य र जनसंख्या मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालको स्वास्थ्य सेवा प्रणाली विनियमन र यसको कार्यान्वयनको जिम्मामा रहेको एक सरकारी निकाय हो। यस मन्त्रालयका कामहरूमा नेपालमा स्वास्थ्य सेवाको विकासको व्यवस्थापन, जनसंख्या नीति, योजना र कार्यान्वयनको निरीक्षण गर् ...

                                               

हाइपरथाइरोडिजम

हाइपरथाइरोडिजम थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनहरूकोमात्रामा आएको गडबडीले गर्दा हुने रोग हो। रक्तपरीक्षण गर्दा यदि रगतमा टीफोरटीथ्री हर्मोन बढी देखिने र टीएसएच हर्मोन घटेको देखिएमा हाइपरथाइरोडिजम भएको बुझिन्छ । रगतमा थाइरोइडको मात्रा बढी हु ...

                                               

हाडजोर्नी शल्यचिकित्सा

हाडजोर्नी शल्यचिकित्सा वा अर्थोपेडिक्स शल्यचिकित्साको एक क्षेत्र हो। यो क्षेत्र एक्युट, क्रोनिक, ट्रमा र ओभरयुज overuse injuries र अन्य मस्कुलोस्केलिटल व्यवस्थाका रोगहरूसँग सम्बन्धित छ। Orthopaedic surgeons address most musculoskeletal ailments i ...

                                               

हात्तिपाईले

हात्तिपाईले एक सरुवा रोग हो ।यो रोग मसिनो धागो आकारको उच्च्रेरिया बाँक्रोफ्टी नामक फाईलेरिया परजिविबाट लाग्दछ ।यो परजिवी एक ब्याक्तिबाट अर्क ब्याक्तिमा लामखुट्टे र कालो झिगाको टोकाईबाट सर्दछ।

                                               

हात्तीपाइले रोग

हत्तिपाइले रोग रेशा जस्ता किटाणु हरू Wuchereria bancrofti, Brugia malayi, र B. timori को सङ्क्रमण वाट यो रोग लाग्छ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी र्‍याल ग्रन्थी लिम्फ नोड मा हुन्छ । क्युलेक्स वा एनोफिलिसको पोथ ...

                                               

हृदयघात

विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात रोकथा ...

                                               

हेपाटाइटिस

हेपाटाइटिस भाइरस द्वारा हुने सरुवा रोग हो।यस रोगले मानिसको कलेजोमा असर गर्दछ।अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ।यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेप ...

                                               

ग्राम

ग्राम एक नेपाली परम्परागत नाप तौलका इकाइहरू मध्ये एक हो।जुन ठोस वस्तुहरूको पिण्ड नाप्ने एसआई इकाई हो।यो किलोको हजार भागको एक भाग हो।त्यसैले प्राय १००० ग्राम बराबर एक किलो हुने गर्दछ।

                                               

अक्टोबर

अक्टोबर रोमन र ग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी ७५० इपू को आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको अक्टोबाट आएको हो जसको अर्थ आठ हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महि ...

                                               

अगस्ट

अगस्त इस्वी सम्वतको महिनाको आठौँ महिना हो । यो जुलियन र ग्रेगरीयन पात्रोमा रहेको हुन्छ । यसको पहिले आउने महिनालाई जुलाई र यस पछि आउने महिनालाई सेप्टेम्बर भनिन्छ

                                               

अन्तर्राष्ट्रिय प्रमाणिक समय

अन्तर्राष्ट्रिय प्रमाणिक समय वा युटिसी संसारको मानक समय क्षेत्र हो। इन्टरनेटमा प्रायजसो अन्तर्राष्ट्रिय प्रमाणिक समयको प्रयोग गर्ने गरिन्छ। यो समय, शून्य अंशको देशान्तर रेखाको माध्य सौर्य समय बराबर हुने गर्दछ । यो विश्वको समयको प्राथमिक मानक हो ज ...

                                               

आइतवार

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा आदित्यवार वा रविवार पनि भनिन्छ । यसलाई भानुवार को नामले पनि चिनिन्छ। आइतबार शनिवार सोमवारको बिचमा पर्ने बार हो। ज्योतिष शास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गर ...

                                               

इस्वी सम्वत्

इस्वी सम्बत वा ग्रेगोरी पात्रो विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सम्बत हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो। यो जुली सम्बतको रूपान्तरण हो। इस्वी सम्बतरको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर ...

                                               

घडी

घडी भन्ने बित्तिकै आजकल समय देखाउने यन्त्रलाई बुझिन्छ। हुनत त्यो पनि घडी नै हो तर पौराणिक कालमा घडी भनेको समय मापन एकाइलाई बुझाउथ्यो अँझै पनि हिन्दू पञ्चाङ्गमा घडी र पलाको प्रयोग भएको पाइन्छ। तत्कालिन समय मापन एकाई बमोजिम ६० पलाको एक घडी र ६० घडी ...

                                               

जनवरी

ढाँचा:जनवरी २०२१ जनवरी जुलियन अनि ग्रेगोरियन पात्रो वर्षको प्रथम महिना हो। यस महिनामा ३१ दिनहरू हुन्छन्। जेनस Janusको नाममा यो महिनाको नाम जनवरी राखिएको हो, जुन रोमन ढोका र प्रवेश द्वारको देवताको नाम हो। जनवरी अनि फेब्रुअरीलाई क्यालेन्डरमा अरु मह ...

                                               

मिती

मिती समय बताउने एक माध्यम हो। यो महिना, वर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बन ...

                                               

राती

राती वा रात्री भहन्नाब्" सूर्यआकाशमा नदेखिएको बेला हो।. रातीको उल्टो दिन हो। राती फरक ठाऊमा फरक समयमा हुने गर्छ र अन्त्य पनि फरक समयमा हुने गर्छ।रात्री समय ठाऊको ऊचाई, देशान्तर, भौगोलिक पाटो, आदिमा भर पर्छ।कुनै ठाऊमा रातीलाई नराम्ो सङकेत वा भुत, ...

                                               

वसन्त

वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन ...

                                               

शक संवत्

शक संवत् वा शक सम्बत जसलाई शाके वा श्री शाके भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई शालिवाहन शक भनिन्थ्यो । यो सम्बतको प्रयोग हिन्दु, बौद्ध र जैन धर्मका पुस्तकहरूमा छ । यस सम्बतको ...

                                               

शताब्दी

समयलाई विभिन्न तवरल्व नाप्ने क्रममा यसरी शब्दमाहरू विकास भए। त्यसै क्रममा एक सय वर्षको अवधिलाई एक शताब्दि भन्ने चलन गरियो। र अहिले पनि यहि नै भनिन्छ।अहिले हामी एक्काईस सय वर्ष अर्थात एक्काईसौं शताब्दिको सुरुवातमा छौं।

                                               

शनिवार

शनिवार वा शनिश्चरवार विक्रम संवत् पात्रो अनुसार हप्‍ताको सातौँ दिन हो। शुक्रवार आइतबारको बिचमा पर्ने यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। आइ एस ओ ८६०१ मापदण्ड अनु ...

                                               

समय

"समय"लाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यसलाई विभिन्न जुगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ। समय मापन प्रणालीको एउटा महत्त्वपूर्ण अङ्ग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना ...

                                               

१ सेप्टेम्बर

बि.स. २०१९ सन् १९६२ - संयुक्त राज्यले पृथ्वीको जनसङ्ख्या ३ अर्व पुगेको घोषणा गरेको थियो । बि.स. २०२६ सन् १९६९ - लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए । बि.स. १९७१ सन् १९१४ - रसियाको दोश्रो ठुलो शहर सेन्ट पिटर्सवर्गले ...

                                               

१२ मे

२०७२ वैशाख १२ को ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पगएको १५ दिन वित्दै नेपालको कोदारीलाई केन्द्र विन्दु बनाएर १२:५० मा ७.३ रेक्टर स्केलको अर्को भूकम्प महसूस गरिएको थियो भने त्यसपछि साना ठूला दर्जनौ भूकम्प महसूस गरिए ।

                                               

१६ अक्टोबर

१३८४ – जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन। १७९३ – फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो। १८१३ – छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे। १८४१ – कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो। १९५१ – पाकिस्तानीका प्रथम प्रधान ...

                                               

१९ जेष्ठ

२०५८ जेष्ठ १९ शुक्रवार नारायणहिटी दरवारभित्र तत्कालीन राजा विरेन्द्र शाहा सहित उनको सम्पूर्ण वंशको हत्या गरिएको थियो । जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।

                                               

२०१६ साल

त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ सालमा भएको हो । जुन नेपलमा उच्च शिक्षा प्रदान गर्ने पहिलो तथा अग्रणी सस्था हो । ३०४२-५-२ रोपनी क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयको केन्द्रिय प्रशासनिक कार्यालय र विश्वबिद्यालयको केन्द्रिय क्याम्पस क ...

                                               

२५ अप्रिल

१२ वैशाख, काठमाडौँमा ७.८रेक्टरको विनाशकारी भूकम्पले काठमाडौँ उपत्यका भित्र मात्रै करीव १३ सय भन्दा बढिकोज्यान गएको थियो। एवं यो भूकम्पले सांस्कृतिक नगरिका रूपमा परिचित काठमाडौँ उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त बनाएको थि ...

                                               

२६ डिसेम्बर

१८९८ म्यारी र पियरे क्यूरीले शुद्ध रेडियम प्रशोधन गरे । १७९१ चार्ल्स बैबेजले मृत्यु:१८७१ डिफरेन्स इन्जिन; यन्त्र बनाए । १९७६ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी-लेनिनवादीको स्थापना ।

                                               

६ मे

फ्रान्समा मे ६मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोलास सार्कोजी बिजयी भए। दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे। यसैगरी उनका प्रतिद्वन्दी समाजबादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल ...