ⓘ Free online encyclopedia. Did you know? page 142




                                               

तास (कपडा)

सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा । नेपाली विभिन्न समुदायहरूमा यो कपडा विशेषप्रकारले प्रयोग गर्ने गरिन्छ । विभिन्न उत्सवहरु तथा धार्मिक कार्यहरु तथा देवीदेवतालाई पहिरन चढाउनका लागि पनि यो कपडा प्रयोग गर्ने गरिन्छ, भने आजभोलि बजारमा फेस ...

                                               

अभिषेकप्रताप शाह

नेपाली कांग्रेसका प्रखर, प्रभावशाली र लोकप्रिय युवा नेता अभिषेकप्रताप शाह कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसअघि नेपालमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । संविधानसभा १ मा उनी सबैभन्दा कान्छो सभा ...

                                               

गादो

गादो नेपाली पहिरन हो । यो काँधमा झुण्ड्याएर लगाइन्छ । मगर र गुरुङ जातिले गादो लगाउँछन् । गादोलाई पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर दाहिनेछेउ देब्रे काँधमा र देब्रे छेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने गरिन्छ । ...

                                               

पुस्तकालय पर्व

लक्ष्मीप्रसाद देवकोटालगायतले तत्कालीन ४६ जना साहित्यकारहरूले वि.सं.१९८७ मा पुस्तकालय खोल्ने विचारले भीम शमशेर जङ्ग बहादुर राणाको नाममा बिन्ती पत्र लेखेका थिए । तिनै ४६ जनामध्ये रामचन्द्र अधिकारीले पोल लगाएकोले देवकोटालगायत अन्यले प्रतिव्यक्ति १०० ...

                                               

गलबन्दी

गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपी र कोटका साथमा ग ...

                                               

टिकी (पहिरन)

टिकी नेपाली पहिरन हो । यो मगर र गुरुङ जातिका महिलाहरूले लगाउँछन् । यो तीनकुने हुन्छ । कम्मरको पछाडिपट्ट टिकी लगाइन्छ । यसलाई टेकी भन्ने नामले पनि चिनिन्छ ।

                                               

पाँगा (लुगा)

पाँगा र स्याँगा नेपाली पहिरनका नाम हुन् । पाँगा लुङ्गीजस्तै हुन्छ । मगर र गुरुङ जातिका महिलाहरूले पाँगा लगाउँछन् । सिस्नु र त्यस्तै जातका वनस्पतिका रेशाका धागोबाट खाँडी कपडा/भाङ्ग्रा बुनिन्छ । खाँडी कपडालाई माटो वा रूखका बोक्राले रङ्गाएर पाँगा बन ...

                                               

वि.पी. विचार यात्रा

वि.पी. विचार यात्रा वि.पी. कोइरालाको शतवार्षिकीको अवसर पारेर नेपाली कांग्रेसले विराटनगरबाट सुरु गरेको हो । २०७१ साल भदौ १ गते विराटनगरबाट सुरु भएको विपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली हुदै काभ्रेको धुलिखेल ...

                                               

जुटपानी

जुटपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो। रत्ननगर नगरपालिकाको पश्च्हिममा पर्ने यो गाविसमा २,५५७ घर छन र १२,६९४ जनाको बसोबास रहेको छ।

                                               

मगध प्रमण्डल

मगध प्रमण्डल, भारतको बिहार राज्यमा स्थित छ यो बिहारको ९ प्रमण्डल मध्ये एक हो। मगध प्रमण्डलमा पाँच जिल्लाहरू निम्नलिखित छन - १ गया जिल्ला २ औरंगाबाद जिल्ला ३ नवादा जिल्ला ४ जहानाबाद जिल्ला ४ अरवल जिल्ला

                                               

मुंगेर प्रमण्डल

मुंगेर प्रमण्डल भारतको बिहार प्रान्तको एउटा मण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - शेखपुरा जिल्ला मुंगेर जिल्ला जमुई जिल्ला खगडिया जिल्ला लखीसराय जिल्ला

                                               

कोसी प्रमण्डल

कोशी प्रमण्डल भारतको बिहार प्रान्तको एक मंडल हो। यस प्रमण्डलको मुख्यालय सहरसामा छ। यस अन्तर्गत निम्न तीन जिल्लाहरू छन - सहरसा जिल्ला मधेपुरा जिल्ला सुपौल जिल्ला

                                               

पूर्णिया प्रमण्डल

पूर्णिया प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - कटिहार जिल्ला पूर्णिया जिल्ला अररिया जिल्ला किशनगंज जिल्ला

                                               

दरभंगा प्रमण्डल

दरभंगा प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक प्रमण्डल हो। यस अंतर्गत चार जिल्लाहरू निम्छन - समस्तीपुर जिल्ला दरभंगा जिल्ला मधुबनी जिल्ला बेगूसराय जिल्ला

                                               

सारण प्रमण्डल

सारण प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो यसको मुख्यालय छपरामा छ। यस अंतर्गत निम्न तीन जिल्लाहरू छन - सीवान जिल्ला सारण जिल्ला गोपालगंज जिल्ला

                                               

भ्यान, टर्की

वान" / Acad गरेर एड वीएम Kotliakov, येकाँदैरिनबर्ग, यू Faktoria, २००६ दक्षिण पूर्वीमा एक शहर ho तुर्की र कुर्द बहुल राज्य जनजाति रिलेशन्स सीट: १६औं र १७औं सदी तुर्क साम्राज्य, एच Ozogluमा कुर्द जनजातीयता - मध्य पूर्वी अध्ययन, १९९६का ब्रिटिश जर्नल ...

                                               

प्रमुख परिचालन अधिकारी

एउटा मुख्य परिचालन अधिकारी लाई सञ्चालन निर्देशक, सञ्चालक निर्देशक वा प्रमुख सञ्चालन अधिकृत पनि भन्ने गरिन्छ जो कुनै पनि सङ्गठनमा उच्चतम निर्धारण कार्यकारी हुन्छ। एउटा सिओओ कम्पनीको दैनिक सञ्चालनको लागि जिम्मेवार हुन्छन् र नियमित रूपमा उच्चतम स्तर ...

                                               

कृष्णा नदी

कृष्णा भारतमा बग्ने एक नदी हो। यो पश्चिमी घाटको पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: तुंगभद्रा, घाटप्रभा, मूसी र भीमा ...

                                               

रक्तनली

शरीरका विभिन्न अङ्गहरूबाट रगत मुटुसम्म र मुटुबाट रगत शरीरका विभिन्न अङ्गहरुसम्म ओसारपसार गराउने नलीहरूलाई रक्तनलि भनिन्छ । मानव शरीरका प्रमुख रक्तनलीहरु धमनी, शिरा र रक्त केशिका हुन् ।

                                               

पत्थरकोट

पत्थरकोट सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।

                                               

सूचनाको हक सम्बन्धि ऐन २०६४

सूचनाको हक सम्बन्धि ऐन २०६४ नेपालको पुनर्स्थापित व्यवस्थापिका संसदले पारित गरेको हो। यसमा नेपालको अन्तरिक संविधान २०६३ द्वारा प्रदत्त सूचनाको हक बमोजिम सूचना प्राप्त गर्नका लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था समेत गरिएको छ।

                                               

रानी ऋद्धिलक्ष्मी

ऋद्धिलक्ष्मी राजा पार्थिवेन्द्र मल्लकी रानी थिइन् जसले पतिलाई विष खुवाइन् र चौतारा लक्ष्मीनारायणसँग व्याभिचार गरिन् ।उनले नाबालक छोरा राजा भूपालेन्द्र मल्लको संरक्षक राजमाता भै शासन पनि चलाइन् । पछि राजा भूपालेन्द्र मल्लले उनलाई कैद गरे र ऋद्धिलक ...

                                               

आविष्कार

आविष्कार कुनै नयाँ जानकारी खोजी गर्ने क्रियाको नाम हो । यस क्रियामा केही यस्ता जानकारी प्राप्त हुन्छन् जसलाई रचनात्मक अन्तर्दृष्टि दिएर उपयोगी बनाउने गरिन्छ ।

                                               

नाइलन

नाइलन पोलिमाइडको रूपमा चिनिने सिन्थेटिक पोलिमरको एक प्रकार हो । सन १९३५ फेब्रुअरी २८ मा वाल्लास क्यारोथरले ड्युपोन्ट एक्सपेरिमेन्ट स्टेशनमा ड्युपोन्ट अनुसन्धानको क्रममा पहिलो पटक नाइलन उत्पादन गरेका थिए । यो सबैभन्दा बढि प्रयोग हुने पोलिमर मध्य ए ...

                                               

कर्पस हेमोर्‍याजिकम

कर्पस हेमोर्‍याजिकम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन हुनेबित्तिकै तर कर्पस ल्यूटम बनिसक्नु अघिको अवस्थामा देखिन्छ। फोलिकलको फोलिकुलर एन्ट्रमबाट डिम्ब र फोलिकुलर फ्लुड निस्कने क्रममा केही रक्तश्राब हुने भएकोले त्यो सरचनालाई कर्पस ...

                                               

दाउरा

दाउरा रुखका सुकेका हाँगाबिंगा तथा काठका मुडा हुन् जुन इन्धनको रूपमा प्रयोग गरिन्छ । सामान्य जनजीवनमा दाउरा खाना पकाउनको लागि आगो बाल्न प्रयोग गरिन्छ ।

                                               

मयल

फोहोर चिजवस्तुलाई छुदा जुन एक किसिमको फोहोर दाग लाग्छ त्यसैलाई मयल भनिएको हो | मयलमा धेरै हानिकारक किटाणु हुने गर्छन् जुन मानव स्वास्थका लागि एकदमै खतरनाक हुन्छन्, त्यसैले मयलयुक्त हात साबुन तथा पानीले धोएर मात्र खाना खाने लगायतका काम गर्नुपर्छ |

                                               

सल्लल्लाहु अलैहि वसल्लम

अरबी शब्द हो । जुन केवल अन्तिम सन्देष्टा मुहम्मदको नामको साथमा प्रशंसाको लागि लगाइन्छ, जसको अर्थ हुन्छ वहाँ माथि अल्लाहको दया र शान्ति होस्,।

                                               

दिउल

फलको भित्री भाग जुन नरम गुदि हो त्यस लाई दिउल भनिन्छ बाहिर कडा खालको बोक्रा को भित्री भागमा रहने गर्छ दिउल।। जस्तो ओखरको दिउल, स्कुसको भित्रको बीउ आदि दिउलको उदाहरण हो।

                                               

सिरानी

सिरानी ओछ्यानमा सुत्दा टाउकोलाई अड्याउन प्रयोग गरिने बस्तु हो । तकिया भनेको सामग्री हो जसले हामीलाई सहज महसुस गराउन्छ । तकियाहरू मानव सहित धेरै प्रजातिहरू द्वारा प्रयोग गरिन्छ । केही प्रकारका तकियाहरूमा थियौ तकियाहरू, शरीर तकियाहरू, सजावटी तकियाह ...

                                               

कामोद्दिपक क्षेत्र

कामोद्दिपक क्षेत्र मानव शरीरको संवेदनशिलक्षेत्र हो जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना तथा अर्गाज्म पैदा हुन्छ ।

                                               

मिस्रको इतिहास

उस्मानी मिस्र - १५१७ - १८०५ सम्म अरबी मिस्र ६३९-१५१७ आधुनिक मिस्र १८८२ ईस्वीबाट अहिलेसम्म रोमन मिस्र - ईसापूर्व ३०बाट लिएर सन् ६३९ सम्म टलेमिक मिस्र - ३३२ ईसापूर्वबाट लिएर ३० ईसापूर्व सम्म हखामनी मिस्र - ईसापूर्व ५२५बाट ईसापूर्व ३३२ सम्म प्राचीन ...

                                               

इन्टरपोल

इन्टरपोल विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।

                                               

जबेगु

जबेगु लिम्बु जातिहरूको एक थर हो नेपालको पूर्वी पहाडको धनकुटा अनि पाँचथर जिल्लाको याङनाम गा बि समा जबेगु जातिहरूको बसोबास गरेको पाइन्छ साथै अन्य गा बि स खुँगा लगायत पाँचथरको विभिन्न गा बि समा बसोबास गरेको पाइनछ।

                                               

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभाग श्रम तथा यातायात मन्त्रालय अन्तरगतको विभाग हो। यसले देशभरको यातायात, स्थलमार्गको सवारीसाधन आदि विषयको नियमन, व्यवस्थापन तथा अनुगमनको व्यवस्था गर्दछ। ढाँचा:नेपालको मन्त्रालय तथा विभागहरु

                                               

नेपालका सर्वोच्च आठ हिमाल

विश्वमा भएका एक दर्जनभन्दा बढी आठ हजारभन्दा अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा छन्। नेपालका सर्वोच्च आठ हिमालको नाम र उचाइ- १. सगरमाथा - ८८४८ मी. २. कन्चनजंघा - ८५८६ मी. ३. ल्होत्से - ८५१६ मी. ४. मकालु - ८४६३ मी. ५. चोयु - ८२०१ मी. ६. धवलागिरी - ८ ...

                                               

राज्यको निति निर्देशक सिद्धान्त

राज्यको नीति निर्देशक सिद्धान्त संविधानको भाग ४को धारा ३३ देखि ३६ सम्म उल्लेख गरिएको छ। यी सिद्धान्तहरूमा राज्य संविधान तथा सामाजिक न्यायको दर्शनको वास्तविक सिद्धान्त निहित छ। निदेशक सिद्धान्त कार्यपालिका र विधायिकाको ति सिद्धान्त हुन, जस अनुसार ...

                                               

साल्पा पोखरी

साल्पा पोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर संखुवासभा जिल्लाको सँगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरपिूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा छ। यो चार जिल्लाको संगम स्थल भएपनि भोजपुर जिल्लाको दोभाने गाबिसमा पर्द ...

                                               

अप्रत्यक्ष लागत

कुनै उत्पादन वा वस्तु विशेष वा लागत केन्द्रसँग सम्बन्धित नहुने लागतलाई अप्रत्यक्ष लागत भनिन्छ । यस्तो खालको लागत उत्पादनलाई सहयोग पुर्याउने वा अप्रत्यक्ष रूपमा उत्पादनसँग सम्बन्धित हुन्छ । अप्रत्यक्ष लागत सम्पूर्ण व्यवसायको लागि खर्च गरिने हुँदा ...

                                               

परिवर्तनीय लागत

उत्पादनको परिमाणसँग प्रत्यक्ष सम्बन्धित लागतलाई परिवर्तनीय लागत भनिन्छ तथा यस प्रकारको लागत उत्पादको परिमाण थप घट भएको अवस्थामा लागत पनि बढ्ने वा घट्ने हुन्छ । परिवर्तनीय लागतको रकम उत्पादनको परिमाण अनुरुप घट वढ भएता पनि परिवर्तनीय लागतको प्रतिइक ...

                                               

लागत लेखाविधि

लागत सम्बन्धी सुचना प्रदान गर्ने उद्देश्यले लेखा तयार गर्ने पध्दतिलाई लागत लेखाविधि भनिन्छ । वस्तु उत्पादन तथा सेवामा लाग्ने सम्पूर्ण खर्चहरूसँग सम्बन्धित लेखालाई लागत लेखाविधि भनिन्छ ।

                                               

उपयुक्त लागत

व्यवस्थापकिय निर्णयसँग सोझै सम्बन्धीत लागतलाई उपयुक्त लागत भनिन्छ । यस्तो खालको लागत व्यवस्थापनको कुनै कार्य गर्ने निर्णय गरेको खण्डमा लाग्ने अन्यथा नलाग्ने खालको हुन्छ । उदाहरणको लागि व्यवस्थापनले कुनै पनि तयारी सामान खरिद गर्ने निर्णय गरेको खण् ...

                                               

व्यवस्थापन लेखाविधि

व्यवस्थापनको आवश्यकता अनुसारको लेखा विवरण तयार गर्ने लेखा पध्दतिलाई व्यवस्थापन लेखाविधि भनिन्छ । व्यवस्थापन लेखाविधि ले संस्थाको व्यवस्थापकहरूलाई आवश्यक निर्णय गर्नको लागि चाहिने आर्थिक तथा गैह्र आर्थिक सुचना प्रदान गर्ने कार्य गर्दछ ।

                                               

पोर्टल:नेपाल/के तपाईलाई थाहा छ?/1

.विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ । .स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो । .रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो । .खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ...

                                               

पोर्टल:नेपाल/प्रमुख चित्र/2

मानव निर्मित विश्वको सबैभन्दा ठूलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित ...

                                               

पोर्टल:भूगोल/चुनिएको जीवनी

यी उपपृष्ठहरूका लागि पोर्टल:भूगोल/चुनिएको जीवनी/लेआउट डिजाइनमा छ । सूचीमा केवल जीवनीहरू समावेश गर्नुपर्दछ जुन प्रमुख जीवनीको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।

                                               

पोर्टल:इतिहास/चुनिएको जीवनी

यी उपपृष्ठहरूका लागि पोर्टल:इतिहास/चुनिएको जीवनी/लेआउट डिजाइनमा छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् । सूचीमा केवल जीवनीहरू समावेश गर्नुपर्दछ जुन प्रमुख जीवनीको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

                                               

पोर्टल:नेपाल/प्रमुख जीवनी/1

भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बित ...

                                               

पोर्टल:नेपाल/प्रमुख लेख/2

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपा ...

                                               

पोर्टल:नेपाल/प्रमुख लेख/1

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्क ...