ⓘ Free online encyclopedia. Did you know? page 15




                                               

८ जनवरी

१९४२ – स्टिफन हकिङ, अङ्ग्रेजी वैज्ञानिक १९७७ – लि यु जिन, दक्षिणी कोरियाली नायिका १९८३ – किम जोङ उन, उत्तर कोरियाका मुख्य नेता १८२४ – विल्कि कलिन्स, अङ्ग्रेजी लेखक, मृत्यु: १८८९ १८२३ – अलफ्रड रसेल वाल्यास, वेल्स-अङ्ग्रेजी वनस्पतिविज्ञ, भूगोलविद्, ...

                                               

अङ्गुर

अङ्गूर विटिस प्रजातिमा पर्ने एक प्रकारको फल हो। यसको बिरुवा बाह्रैमास बढ्ने तथा पतझड लहरे झ्याङ हुन्छ। अङ्गुरलाई काचैँ खान सकिन्छ वा जाम, रस, वाइन, किशमिश तथा अङ्गुरको बिउको तेल निकाल्नुका साथै अन्य खानामा मिसाई उपभोग गर्न सकिन्छ। सामान्यतया अङ्ग ...

                                               

आँप

आँप म्याङ्गिफेरा वर्गमा पर्ने तथा उष्ण हावापानी भएको स्थानमा हुर्कने एक प्रकारको गुलियो तथा अमिलो फल हो। यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ। फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड हुन्छ ...

                                               

ठेकीफल

ठेकीफल वा किवी फल एक फल हो । किवी फलको विकास को लागि नेपाल सरकार ले दोलखा जिल्लाको बोच गाबिसमा विरुवा उत्पादन गर्न थालेको छ । किवी फलको व्यवशायीकरणकै लागि हेस्टी किवी प्रा‍ली‍ ले पूर्वी नेपालमा यस फलको अत्याधिक उत्पादन, प्रशोधन र विक्रीवितरण गरेक ...

                                               

ड्रागनफल

मेक्सिकोबाट एसियाका ताइवान, भियतनाम, फिलिपिन्स, चीन, मलेशिया, श्रीलङ्का, थाइल्याण्ड, जापान, इजरायल र अष्ट्रेलियासम्म पुगेको ड्रागनफल तीन प्रजातिको हुन्छ– हाइलोसिरियस कोस्टारिसियस र हाइलोसिरियस मेधालान्थस हाइलोसिरियस अण्डेटस, यसमध्ये नेपालमा खेती ...

                                               

फलफूल

विरुवामा फुल फुलेर वा जरामा विकास भएर फल्ने चिजलाई फल भनिन्छ। प्राय धेरैजसो फल खाद्यान्नका रूपमा प्रयोग गरिन्छ। फलफुलबाट प्रयाप्त मात्रामा प्रोटिन पाईन्छ। फलबाट, फलको बोटको जराबाट तथा बोक्राबाट विभिन्न प्रकारका औषधिहरु बनाउँछन् ।

                                               

भुइँस्याउ

भुइँस्याउलाई हेर्दा तरुल जस्तो देखिने डल्लो मुला आकार को गुलियो फल हो । दक्षिण अमेरिका को रैथाने यो विरुवा न्यानो हावापनी हुने सवै जसो स्थान मा खेती गरिन्छ | अङ्ग्रेजी मा Jícama भनिने "मेक्सिको तरुल" लाई यदाकदा स्वाद मिल्ना ले Yacón पनि भनिन्छ भन ...

                                               

भात

भात चामललाई पानीमा पकाएर बनाइने खानाको परिकार हो। यो नेपाल, भारत, बङ्गलादेश लगायत दक्षिण एसिया क्षेत्रमा बसोबास गर्ने मानिसहरूको प्रमुख भोजन हो। चामललाई उसिनेर भात बनाइने गरिन्छ। दक्षिण एसियामा पाइने एसियाली धानबाट प्राप्त हुने चामलको भात निक्कै ...

                                               

नयाँ युगबोध दैनिक

नयाँ युगबोध राष्ट्रिय दैनिक दाङबाट प्रकाशित हुने दैनिक पत्रिका हो । २०३३ सालदेखि पाक्षिक रूपमा प्रकाशन शुरु गरिएको यो पत्रिका २०३८ सालमा साप्ताहिक रूपमा प्रकाशित हुन थाल्यो र २०५४ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित भइरहेको छ । यसले नेपाल सर ...

                                               

राष्ट्रिय समाचार समिति

राष्ट्रिय समाचार समिति नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो। समाचारपत्र प्रेषण र समाचार प्रसारण गर्न दुई वटा निजी समाचार समिति गाभिएर वि. सं. २०१८ मा राष्ट्रिय समाचार समिति ऐन, २०१९ बमोजिम यसको स्थापना गरिएको थियो।

                                               

सूचना साक्षरता

इन्टरनेटको प्रयोग बढनुको सँगसँगै यो कुरा स्पष्ट हुँदैछ कि अब कम्प्युटर चलाउने र सूचना प्राप्त गर्ने सीप जानेर मात्रै पुग्दैन, सूचना सञ्जालको विशाल भण्डारबाट आफूलाई चाहिने सूचना प्राप्त गर्नु र ती सूचनालाई आफ्नो वा समुदायको हितमा प्रयोग गर्न जान्न ...

                                               

अच्युत घिमिरे

अच्युत घिमिरे एक प्रख्यात नेपाली सञ्चारकर्मी, रेडियोकर्मी, व्यवस्थापक र तालिमकर्ता हुन्। घिमिरेले वि.सं. २०५६ सालदेखि बौद्ध, तीनकुनेमा रहेको एचबीसी ९४ एफएमबाट आफ्नो रेडियो कार्यकाल सुरु गरेका थिए। घिमिरेले हाल उज्यालो रेडियो नेटवर्क मार्फत प्रसार ...

                                               

नेपाल प्रेस युनियन

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोल ...

                                               

द काठमान्डू पोस्ट

द काठमान्डू पोष्ट कान्तिपुर पब्लिकेसन्स लि.बाट प्रकाशित हुने एक अङ्ग्रेजी दैनिक अखबार हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौंमा छ। कान्तिपुर दैनिक र द काठमान्डू पोष्ट २०४९ साल फागुन ७ गतेबाट प्रकाशनमा आएका हुन्। द काठमान्डू पोष्ट का सु ...

                                               

चार्ली हेब्डो

चार्ली हेब्डो फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिका जसले कार्टुन, चुट्किला आदि प्रकाशित गर्दै आएको छ । पत्रिकाले आफुलाई जातीय विभेद विरोधी र वामपन्थी भएको बताउँदै आएको छ र यहुदी, इस्लामी, धर्म, आदि विषयहरूको बारेमा लेखहरु लेख्दै आएको छ । सन् २०११ र २० ...

                                               

अउबर्न, अलाबामा

अउबर्न ली काउन्टी, अलाबामा, संयुक्त राज्य अमेरिकाको एक शहर हो। यो पूर्वी अलाबामामा सबैभन्दा ठूलो शहर हो। २००९ मा, यसको जनसङ्ख्या ५७,८३३ थियो। यो अउबर्न-ओपेलिका महानगरीय क्षेत्रको एक प्रमुख शहर हो। अउबर्न एक कलेज सहर हो र अउबर्न विश्वविद्यालयको घर ...

                                               

अमेरिकाको स्वतन्त्रता दिवस

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई महिनाको ४ तारिखका दिन मनाइन्छ । यो सङ्घीय सार्वजनिक बिदाको दिन हो। यसलाई फोर्थ अफ जुलाई भनिन्छ। सन् १७७६ जुलाई ४ मा बेलायतबाट अमेरिका स्वतन्त्र भएका अवसरमा यो दिवस मनाइन्छ। यस अवसरमा पटाका, झिरझिरे बाल्नुका साथै क ...

                                               

अमेरिकी क्रान्तिकारी युद्ध

अमेरिकी क्रान्तिकारी युद्ध, जसलाई संयुक्त राज्यमा अमेरिकी स्वतन्त्रता युद्ध वा क्रान्तिकारी युद्ध पनि भनिन्छ, ग्रेट ब्रिटेन र उसको तेह्र उत्तर अमेरिकी उपनिवेश को बीचको एक सैन्य संघर्ष थियो, जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बने। शु ...

                                               

अमेरिकी गृहयुद्ध

अमेरिकी गृहयुद्ध १८६१ देखि १८६५ सम्म संयुक्त राज्यमा व्हलेको थियो। लामो समयसम्म विवादित विवादको परिणामस्वरूप, १८६५ मा युद्धको अन्त भयो, जब कन्फर्डेफिक सेनाले दक्षिण क्यारोलिनामा दक्षिण सुमित्रालाई आक्रमण गर्यो, अमेरिका पछि केही समय पछि राष्ट्रपति ...

                                               

अमेरिकी राष्ट्रपति चुनाव, २०१६

संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव, २०१६ मङ्गलवार, ८ नोभेम्बर २०१६ को लागि तय गरिएको हो। यो चुनाव अमेरिकाको ५८औँ राष्ट्रपति चुनाव हुनेछ । देशभरबाट मतदाताहरू चुना‌वमा अमेरिकाको आउने ४ वर्षको लागि राष्ट्रपतिको चयन गर्नेछन् । अमेरिकामा चुनावी ...

                                               

अलाबामा

अलबामा संयुक्त राज्य अमेरिकामा पर्ने एक राज्य हो। यो संयुक्त राज्य अमेरिकाको दक्षिण क्षेत्रमा अवस्थित एक राज्य हो। यो राज्यको सीमा उत्तरमा टेनेसी, दक्षिण पूर्वमा फ्लोरिडा, दक्षिणमा मेक्सिकोको खाडी, पूर्वमा जर्जिया र पश्चिममा मिसिसिपीसंंग जोडिएको ...

                                               

अलास्का

अलास्का संयुक्त राज्य अमेरिकाको राज्यहरू मध्ये एक हो। यो दुई राज्यहरू मध्ये एक हो जसलो अरु राज्यलाई स्पर्श गर्दैन। अर्को हवाई हो। यो रूसी सम्राज्यसँग १८६७मा ७२ लाख डलरमा किनिएको थियो। राजधानी शहर जुनो Juneau हो, तर सबै भन्दा ठूलो शहर एङ्कोरेज Anc ...

                                               

आयोवा

आयोवा संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो संयुक्त राज्य अमेरिकाको मध्यपश्चिममा अबस्थित छ, यसलाई प्रायः जसो अमेरिकाको मुटु पनि भनिन्छ। यस राज्यको नाम लोवे जातिका मानिसहरूको कारण भयो जो की अमेरिकन इण्डियन जनजाति, जो यस हिस्सामा एउरोपी शाशनको सम ...

                                               

ओकल्यान्ड, क्यालिफोर्निया

ओकल्यान्ड सबभन्दा ठुलो शहर र अलमेडा काउन्टी, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको काउन्टी सीट हो। एउटा प्रमुख वेस्ट कोस्ट बन्दरगाह शहर, ओकल्यान्ड स्यानफ्रान्सिस्को खाडी क्षेत्रको पूर्वी खाडी क्षेत्रमा रहेको सबभन्दा ठुलो शहर हो, जो स्यानफ्रान्स ...

                                               

केन्द्रिय गुप्तचर संस्था

केन्द्रिय गुप्तचर संस्था अमेरिकी सङ्घीय सरकारको विदेश मामिला हेर्ने नागरिक गुप्तचर संस्था हो। यसले विश्व भरीबाट राष्ट्रिय सुरक्षा सम्बन्धी सुचना सङ्कलन गर्ने, प्रशोधन गर्ने र विश्लेषण गर्ने काम गर्छ मुख्यतः मानव गुप्तचरको मद्दतले। अमेरिकी गुप्तचर ...

                                               

क्यालिफोर्निया

क्यालिफोर्निया पश्चिमी संयुक्त राज्य अमेरिकामा एक ठूलो राज्य हो। यो क्षेत्रको हिसाबले तेश्रो सबै भन्दा ठूलो राज्य हो, केवल अलास्का र टेक्सस यो भन्दा धेरै जमीन छ। यहा संयुक्त राज्य अमेरिकाको कुनै पनि अन्य भन्दा धेरै मानिस छन। लॉस एंजल्स र सॅन फ्रॅ ...

                                               

तेह्र उपनिवेश

तेरह उपनिवेश ब्रिटिश उपनिवेश थिए जो पूर्वी उत्तर अमेरिकाको आन्ध्र महासागरको तटमा सन् १६०७ देखि १७३३ सम्म स्थापित गरिएको थियो । यी उपनिवेश १७७६ मा ब्रिटेनबाट स्वतन्त्र भएर संयुक्त राज्य अमेरिकाको राज्य बने । यसै कारण आधुनिक अमेरिकी ध्वजमा १३ रातो ...

                                               

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना सन् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको ...

                                               

मिनिसोटा

मिनिसोटा संयुक्त राज्य अमेरिकाको उत्तरी भेगको मध्य-पश्चिम पर्ने राज्य हो। सन् १८५८, मे ११ मा मिनिसोटालाई ३२ औँ अमेरिकाको राज्यका रुपमा मिनिसोटा क्षेत्र बाट पुर्वी भाग अल्ग्याएर बनाइएको थियो। यस राज्यमा धेरै तालहरु रहेका हुनाले यसलाई अमेरिकामा ल्य ...

                                               

येल विश्वविद्यालय

येल विश्वविद्यालय न्यू हेवन, कनेक्टिकटमा अमेरिकी आइभी लीग अनुसन्धान विश्वविद्यालय हो। १७०१ मा स्थापित, संयुक्त राज्य अमेरिका मा उच्च शिक्षा को तेस्रो-सबै भन्दा पुरानो संस्था र अमेरिकी क्रांति देखि पहिले नौ चार्टर्ड कलेजहरु मध्ये एक हो । १९ औँ शता ...

                                               

रिपब्लिकन पार्टी (अमेरिका)

रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीसँगै दुई प्रमुख राजनैतिक दल मध्ये एक हो। यस राजनैतिक दलको ऐतिहासिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टी हो। अब्राहम लिङ्कन प्रथम रिपब्लिकन राष्ट्रपति थिए। लिङ्कन र रिपब्लिकन काङ्ग्रेस नेतृत ...

                                               

लुइजियाना

लुइजियाना संयुक्त राज्य अमेरिकामा पर्ने एक राज्य हो। यस राज्यको राजधानी ब्याटन रुज हो। यस राज्यका मुख्य नगरहरूमा ब्याटन रुज, न्यु अर्लिन्स, श्रेभेपोर्ट, मुन्रो आदि पर्दछन्। लुइजियाना एक दक्षिणी राज्य हो। यस राज्यको पूर्वमा मिसिसिपी, पश्चिममा टेक् ...

                                               

वासिङ्टन, डी.सी.

वासिंगटन, डी.सी., संयुक्त राज्य अमेरिकाको राजधानी हो। अमेरिकी क्रान्ति पछि नयाँ स्वतन्त्र देशको सरकारको सीटको रूपमा स्थापना भएको, वासिंगटनलाई, जर्ज वासिंगटनको का नाममा राखिएको हो। संयुक्त राज्य अमेरिकाको संघीय सरकार अन्तर्राष्ट्रिय संगठनहरूको थलो ...

                                               

शिकागो

शिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको र संयुक्त राज्य अमेरिकाको तेस्रो अधिक जनसङ्ख्या भएको नगर हो। यस नगरको नगरवासीको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ। थ्व नगरको वृहद महानगरीय क्षेत्रलाई शिकागोल्याण्ड पनि भ ...

                                               

हेलेन लेविट

हेलेन लेविट एक अमेरिकी फोटोग्राफर थिइन् । सन् 1943 मा न्यू योर्कको आधुनिक कला सङ्ग्रहालयमा उनको पहिलो एकल प्रदर्शनी थियो ।हेलेन लेविट रंगीन स्ट्रीट फोटोग्राफीको प्रारम्भिक अग्रगामी थिइन् । १९५९ मा सुरु हुँदा उनले न्यू योर्क शहरको सडकलाई फोटोग्राफ ...

                                               

रोम

रोम सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ । किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेम ...

                                               

चिली

चिली आधिकारिक रूपमा गणतन्त्र चिली, दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित एक राष्ट्र हो। यसले पूर्वमा आन्देस र पश्चिममा प्रशान्त महासागरको बीचमा लामो, साँघुरो भूभाग ओगटेको छ। चिलीले ७,५६,०९६ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र सन् २०१७ मा दे ...

                                               

क्यामिला भ्यालेजो

क्यामिला अमारान्ता भ्यालेजो डलिन चिलीकी विद्यार्थी नेतृ हुन । उनी अप्रिल २८ तारिखमा चिलीको स्यानटियगोमा जन्मेकी हुन । चिलीको फ्याकल्टी अफ आर्किटेक्चर एण्ड अर्बानिजमकी स्नातक तहकि विद्यार्थी क्यामिला सन् २०१०को नोभेम्बरमा विश्वविद्यालयको विद्यार्थ ...

                                               

अम्मान

अम्मान जोर्डनको राजधानी, र देशको आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । उत्तर-मध्य जोर्डनमा स्थित अम्मान, अम्मान राज्यपालको प्रशासनिक केन्द्र हो । शहरमा ४०,०७,५२६ जनसङ्ख्या र १,६८० वर्ग किलोमिटर भूमि क्षेत्र छ । आज, अ ...

                                               

अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९

अन्तरिम चुनावी मन्त्रीपरिषद् नेपालको वर्तमान अन्तरिम सरकार हो। यसले नेपालको इतिहासमा पहिलो पटक बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार बनेको छ। २०६४ सालमा निर्वाचित संविधानसभाबाट संविधान बन्न नसकेको र राजनीतिक दलहरूबीच सरकार बनाउनका लागि सह ...

                                               

अमृत साइन्स क्याम्पस

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो। यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए। पछि प्रधानको हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क ...

                                               

उपनिवेश स्मृति दिवस (नेपाल)

उपनिवेश स्मृति दिवस, पृथ्वी नारायण शाहको जन्मजयन्ती पुष २७का दिन मनाइन्छ। यसलाई मूलवासीहरूको कालो दिवसका रूपमा मनाइने पनि गरिएको छ। पृथ्वी नारायण शाहलाई नेवाःहरूले पिरपिरे नारांचा पनि भन्ने गरेका छन्। गोर्खाली उपनिवेशको अत्याचार स्मृति र त्यसलाई ...

                                               

कप्तान किनलोक विरूद्ध पौवागढीको युद्ध

पौवागढीको युद्ध कान्तिपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडि बढीरहेका गोर्खाली शक्ति विरूद्ध उनलाई सहयोग गर्ने बिदेशी शक्तिको खोजीमा थिए।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङलाई ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकारबाट आपतकालीन साहयताको ...

                                               

कर्णाली रोजगार कार्यक्रम

कर्णालीमा बेरोजगारी हटाउन बेरोजगारलाई भत्ता दिने उद्देश्य राखेर शुरू गरिएको कार्यक्रम | कार्यकर्ताहरूलाई पैसा वाड्ने कार्यक्रमको रूपमा चिनिएको यो कार्यक्रम स्थानीय बुद्धिजीवी र विकाशमा लागिपरेका हरूको विरोधपछि रोजगारी सिर्जना गर्नेमा परिमार्जित भ ...

                                               

कान्तिपुर (राज्य)

मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।

                                               

कार्की

कार्की पुरातन वर्गीकरण अनुसार क्षेत्री पहाडी राजपुत जातिमा पर्ने थर हो। प्राचीन खस राज्यमा कार्की थरको नामाङ्कन कर अधिकृत भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो। कुमाऊँको इतिहास अनुसार कार्की कोङ्कण राज्यका राजा थिए। बाह्रौँ शताब्दीतिर कार्कीहर ...

                                               

कार्यालय

कार्यालय शब्द संस्कृतको बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँ लाई कार्यालय भनिन्छ । कार्यालय, निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रूपमा पनि हुन सक्छ ।

                                               

कुबेर गर्तौला

वरिष्ठ सञ्चारकर्मी कुबेर गर्तौलाले धेरै संख्यामा शिक्षा, स्वास्थ्य, कृषि आदि विषयमा जनचेतना जगाउने भिडियो सामग्रीको निर्माणमा भूमिका निभाउनुभएको छ। त्यस्ता सामग्री तयार पार्नुअघि लेखिने स्क्रिप्ट का लागि उहाँ चर्चित हुनुहुन्छ। चेतनामुलक टेलिश्रृं ...

                                               

कुलुङ

किरात कुलुङ किराती वंशहरू मध्यको एक आदिवासी रैथाने समुदाय हो। कुलुङहरू नेपालको उतरपूर्वी भेगमा मुख्यतया सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा बसोबास गर्दछन्। नेपाल बाहेक भारतको उत्तरपूर्वी सिक्किम र दार्जिलिङ क्षेत्रमा यिनीहरूको बसोबास रहेको छ। नेपालको ...

                                               

कुस्मा

कुस्मा नगरपालिका पर्वत जिल्लाको सदरमुकाम हुनुका साथै शिक्षा स्वास्थ तथा प्रमुख व्यापार केन्द्र हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा खुर्कोट, शिवालय, चुवा, कटुवाचौपारी र दुर्लुङ गाउँ विकास समितिहर ...