ⓘ Free online encyclopedia. Did you know? page 155




                                               

म्याङ्गो टिभी

म्याङ्गो टिभी, एमजी टिभी निगमद्वारा सञ्चालित एक चिनियाँ इण्टरनेट उद्योग तथा लोकप्रिय श्रव्य दृश्य साझेदारी सेवा हो। म्याङ्गो हुनन ग्वानबो डियानसिताईको सहायक कम्पनी हो। म्याङ्गो टिभीको स्थापना २६ मे २००६ मा छाङ्सा, हुनानमा भएको थियो र पछि सन् २००८ ...

                                               

सिलेट सदर उपजिल्ला

सिलेट सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५२ देखि २५°०२ उत्तर अक्षांश र ९१°०१ देखि ९१°४० पूर्वी देशान्तरणमा अवस्थित छ। सिलेट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२३.१७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

यासुनारी कावाबाता

यासुनारी कावाबाता ११ जुन १८९९ – १६ अप्रिल १९७२) एक जापानी प्रख्यात आख्यानकार तथा उपन्यासकार थिए। कावाबातालाई सन् १९६८ साहित्यको नोबेल पुरस्कार द्वारा सम्मानित गरिएको थियो। उनी द्वारा रचित कृतिहरू अझै पनि जापान लगायत अन्य देशहरूमा पनि विश्वव्यापी ...

                                               

आसियान

दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन दक्षिणपूर्वी एसियाका दश देशहरू मिलेर बनेको क्षेत्रीय अन्तरसरकारी संस्था हो, जसले अन्तरसरकारी सहयोगलाई बढावा दिन्छ र यसका सदस्यहरू र एसियाका अन्य देशहरूबीच आर्थिक, राजनीतिक, सुरक्षा, सैन्य, शै ...

                                               

राष्ट्रिय संग्रहालय, छाउनी

राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन रहेका छन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी ...

                                               

बढैया ताल

बढैया अर्थात बह्रैया ताल बर्दिया जिल्लाको सोरहवा र मानपुर मैनापोखर गाविसको सीमानामा अवस्थित ताल हो । साइबेरिया हरेक वर्ष असंख्य हाँस चराहरू विचरणका लागि आउने बढैया ताल आदिबासी थारु बस्तीको बीचमा छ । थारू भाषाको बढिया शब्द अपभ्रंस भएर बढैया भएको ह ...

                                               

मल्दोभा

मोल्दोभा पूर्वी युरोपमा पर्ने देश हो। यसलाई रोमानियाले पश्चिममा, युक्रेनले दक्षिण, उत्तर र पूर्वमा घरेरको छ। यसको राजधानी चिस्न्यु हो। मोल्दोभान क्षेत्रको अधिकांश भाग १४औँ शताब्दी देखि १८१२ सम्ममा मोल्डाभियाको प्रधानाधिकारको हिस्सा थियो; पछि यसला ...

                                               

नुहाउनु

नुहाउनु भन्नाले कुनै तरल पदार्थ, मुख्यतया पानीले शरीर धुने क्रियालाई जनाउँछ| यो कार्य व्यक्तिगत स्वच्छता, धार्मिक अनुष्ठान वा चिकित्साको प्रयोजनको उद्देश्यहरूको लागि गर्ने गरिन्छ। नुहाउने कार्य तातोदेखि चिसो पानी भएका जुनसुकै ठाउँमा गर्ने गरिन्छ। ...

                                               

एसके सञ्चार

एसके सञ्चार एक दक्षिण कोरियाली प्रविधि कम्पनी हो जो एक लोकप्रिय वेब पोर्टल नेटको मालिक कम्पनीको रूपमा रहेको छ र यसको सञ्चालन पनि गर्दै आइरहेको छ। यसले व्यवसायहरूको लागि इन्टरनेट पहुँच र दूरसञ्चार सेवा पनि प्रदान गर्दछ। एसके सञ्चार सन् १९९९ मा लाइ ...

                                               

दाहाल

दाहाल नेपालका ब्राह्मण हरू मध्यको एक थर हो। पश्चिम नेपालको दैलेखको दुल्लु दहगाउँ दाहालहरूको उद्गम स्थल भएको कुरा दाहाल वंशावलीमा उल्लेख गरिएको छ। दाहालहरू नेपालको सबै तिर छरिएर रहेका छन। २५ पुस्ताको इतिहास फेला परेको दाहालहरू दासुभट्टका सन्तान हुन।

                                               

प्राचीन मिश्रको सभ्यता

विश्वको प्राचीन सभ्यताहरू मध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ । मिश्रको सभ्यता संसारको सबैभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो । इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्रा ...

                                               

बुयेनोस आइरेस

बुयेनोस आइरेस, दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। यो सहर दक्षिण अमेरिका महादेशको पम्पा क्षेत्रमा, दक्षिण पूर्वी तटमा, रिओ दे ला प्लाता नदी मुहानको पश्चिमी किनारमा अवस्थित छ। विशाल बुयेनोस आइरेस क्षेत्रले, धेरै बुये ...

                                               

बिटिएस

बिटिएस, एक सात सदस्यीय दक्षिण कोरियाली युवा साङ्गीतिक समूह हो जसको गठन सन् २०१० मा भएको थियो भने यसको आधिकारिक रूपमा प्रदापण सन् २०१३ मा भएको थियो। यस सात सदस्यीय समूहले आफ्ना गीत तथा उत्पादनहरू संयुक्त रूपमा निर्माण गर्दछन्। मूल रूपमा हिपहप समूह ...

                                               

सोहु

सोहु निगम एक चिनियाँ इण्टरनेट कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङको, हैडियान जिल्लामा अवस्थित सोहु इण्टरनेट प्लाजामा रहेको छ। सोहू र यसका सहायक कम्पनीहरूले विज्ञापन, एक खोज संयन्त्र, अनलाइन बहुखेलाडी खेल र अन्य सेवाहरू प्रस्ताव गर्दछन्। ...

                                               

स्वतन्त्र एवं खुला सफ्टवेयर

सफ्टवेयरको अस्तित्वले मूलभूत रूपमा उक्त सफ्टवेयरलाई कसरी प्रयोग गर्ने सम्बन्धि निर्णयको बारेमा प्रश्न उठाउँदछ। उदाहरण स्वरूप, कुनै सफ्टवेयर आफुसँग भएको एकजना प्रयोगकर्ताले उक्त सफ्टवेयर चाहिएको अर्को प्रयोगकर्तालाई भेट्छ। ती दुबै जनाको बिचमा एकले ...

                                               

म्युजिकल्ली

म्युजिकल्ली साङ्घाईमा प्रधान कार्यालय र अर्को कार्यालय सान्टा मोनिका, क्यालिफोर्नियाको रहेको एक सामाजिक सञ्जाल सेवा थियो जसले यसका प्रयोगकर्ताहरूले छोटो ओठ समक्रमण गरिएका श्रव्य दृश्यहरूको सृजना र साझा गर्न अनुमति दिन्थ्यो। यसको पहिलो परीक्षण संस ...

                                               

संगतआश्रम

संगतआश्रम नेपालको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालीका वडा नम्बर ९, लामाटार, ढुंगेनमा अवस्थित छ। संगतआश्रमको स्थापना साधक तथा योगी श्री पुष्पराज पुरुष ज्युले गर्नु भएको हो। २०६३ साल कार्तिक देखि संचालनमा आएको संगतआश्रम शुरुमा काठमाडौँको बत्तीसपु ...

                                               

चिङ वंश

चिङ वंश सन् १६३६बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो । १६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले ज ...

                                               

बन चियाङ पुरातात्विक क्षेत्र

बन चियाङ पुरातात्विक क्षेत्र एक पुरातत्व विज्ञान क्षेत्र हो जो नोङ हान जिल्ला, उदोन थानी प्रान्त, थाईल्याण्डमा स्थित छ । यो ११९२ देखि युनेस्को विश्व सम्पदा क्षेत्र सूचीमा सूचीकृत रहेको छ ।

                                               

किभ

कीभ वा किभ युक्रेनको राजधानी र सबैभन्दा ठूलो जनसङ्ख्या भएको शहर हो। यो शहर निपर नदीको किनारमा उत्तर-मध्य युक्रेनमा अवस्थित छ। जुलाई २०१५को अनुसार यस शहरको जनसंख्या २८,८७,९७४ थियो, कीभ युरोपको छैठौं ठूलो जनसंख्या भएको शहर हो। किभ पूर्वी युरोपको मह ...

                                               

अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल

अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल संयुक्त अरब इमिरेट्सको राजधानी शहर अबु धाबी स्थित एक अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थल, अबु धाबी शहर देखि १६.५ समुद्री माइल ३०.६ किमी; १९.० माइल पूर्वमा छ । जुन संयुक्त अरब इमिरेट्समा दोस्रो ठूलो विमानस्थ ...

                                               

भजहर

भ+जहर यी दुई शब्दबाट बनेको भजहर थारू समाजमा चलचल्तीको भाषामा भन्नुपर्दा भ भगाउनु तथा जहर खराव चिज, समाजलाई आवश्यक नपर्ने चिजवस्तु तथा अन्य कुतत्त्व । जसले समाजका मानिसहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा, दृश्य-अदृश्य रूपमा बेफाइदा पुर्‍याउने गर्दछ, ...

                                               

बोन धर्म

बोन धर्म, तिब्बतको प्राचीन र पारम्परिक धार्मिक प्रथा हो। यो प्रथा बौद्ध धर्म भन्दा पहिले देखि तिब्बती संस्कृतिमा प्रचलित रहेको छ। कुनै इतिहासकारहरूको अनुसार बोन धर्मको तत्व तिब्बत मात्रमा सीमित नभई यस धर्मको ऐतिहासिक प्रभाव तिब्बत भन्दा टाढा केहि ...

                                               

कोलोम्बिया

कोलोम्बिया, आधिकारिक रूपमा गणतन्त्र कोलोम्बिया, सुन्नुहोस्, मुख्यतया दक्षिण अमेरिकामा अवस्थित एक राष्ट्र हो। यसका केही भूभागहरू उत्तर अमेरिकामा पनि पर्दछन्। कोलोम्बियालाई दक्षिणमा क्यारिबियन सागर, दक्षिण पश्चिममा पानामा, उत्तरमा इक्वादोर पेरू, पू ...

                                               

मन्जु

मन्जु पूर्वोत्तरी चिन को एक अल्पसंख्यक समुदाय हो जसको जरा चिनियाँ जनवादी गणतन्त्र को मंजुरिया क्षेत्रमा हुन्। १७औ शताब्दीमा चिनमा मिंग राजवंश सत्तामा थियो तर उहाँले पतन हिंडे। उनीहरूले मिंगको केहि विद्रोहीहरूको मददले चिन माथि कब्जा गरे र १६४४बाट ...

                                               

संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानीहरू

संयुक्त अरब इमिरेट्समा रहेका पाकिस्तानी हरूले संयुक्त अरब इमिरेट्समा बसोबास गर्दै आइरहेका पाकिस्तानी गैरआवासीका साथै पाकिस्तानी मूलका इमराती व्यक्तिहरूलाई समेट्दछ। देशको कुल जनसङ्ख्याको १२.५% रहेका भारतीयहरू पछि, १२ लाखभन्दा बढीको जनसङ्ख्या भएका ...

                                               

गूगल स्काई

गूगल स्काई, गूगल को गूगल अर्थ को एक सुविधा हो र www.google.com/sky मा एक अनलाईन स्काई/आउटर स्पेस भ्यूअर हो । यसले स्काई दृश्यहरूलाई देखाउँदछ जुन हब्बल दूरबीनको अन्तरिक्ष तस्वीरहरूको सहयोगबाट बनेको हुन्छ । यसलाई २७ अगस्त २००७ मा बनाईएको थियो।

                                               

सिदी

सिदी वा शीदि भारत र पाकिस्तानको एक मानव समुदाय छ जसको मूल अफ्रिका छ । भारतमा यी मुख्यतः गुजरातमा रहन्छन् । कर्नाटक तथा आन्ध्र प्रदेशमा पनि यिनको अस्तित्व छ ।

                                               

गमिरिपाल

गमिरिपाल एक सानो गाँउ हो जो असम को सोनितपुर जिल्ला मा स्थित छ। यसले लगभग 1.44 कि.मी. को क्षेत्र समावेश गर्दछ। गमिरिपालको छिमेकी गाउँमा ग्वालमारि, तालाकाबारी, पानपुर समावेश छन्। गाँउ गमिरिपाल गिलधारी नदीसँग छ जो अरुणाचल प्रदेश देखि पानी प्राप्त गर ...

                                               

पहेँलो ठुँडे भ्याकुर

पहेँलो ठुँडे भ्याकुर भ्याकुर प्रजातिमा पर्ने एक पन्छी हो जुन दक्षिण भारत र श्रीलङ्कामा पाइन्छन्। पहेँलो ठुँडे भ्याकुर श्रीलङ्का र दक्षिणी भारतमा साधारण निवासी प्रजनन चरा हो। यी पन्छीहरू सामान्यतया झाडी, खेती र बगैँचामा बसोबास गर्छन्। यो प्रजाति, ...

                                               

बालूचरी सारी

बालूचरी सारी एक प्रकारको सारी जुन कि भारत र बङ्गलादेश भरि महिलाहरू द्वारा लगाईने गरिन्छ । यो विशेष प्रकारको सारी बङ्गालमा बनाउने गरिन्छ र सारीको आचल मा पौराणिक दृश्य चित्रण गरिएको हुन्छ । हाल यो सारी पश्चिम बङ्गालको विष्णुपुर अथुवा मुर्शिदाबादमा ...

                                               

भारतका आधिकारिक भाषाहरू

भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरु आफ्नो आधिकारिक भाषा कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ। जुन बेला संविधान लागु गरियो, ...

                                               

नूतन

नूतन समर्थ बहल भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध अभिनेत्री थिइन्। नूतनले ७० भन्दा बढी चलचित्रमा अभिनय गरिन् र उनलाई भारतीय चलचित्र इतिहासमा सबभन्दा सफल अभिनेत्री मध्ये एक मानिनछ। सन १९५०मा १४ वर्षको आयुमा नूतनले "हमारी बेटी" भन्ने चलचित्रबा ...

                                               

भारतीय लाम्काने काँडेदार जङ्गली मुसा

भारतीय लाम्काने काँडेदार जङ्गली मुसा काँडेदार जङ्गली मुसाको एक प्रजाति हो जुन मुख्यतया भारत तथा पाकिस्तानको केही क्षेत्रहरूमा पाइन्छन्। यस प्रजातिको जङ्गली मुसा सामान्यतया सानो आकारको हुन्छ जसको एक वयस्कको तौल २०० देखि ५०० ग्राम हुन्छ। यस प्रजाति ...

                                               

भारतीय काँडेदार जङ्गली मुसा

भारतीय काँडेदार जङ्गली मुसा एक प्रजातिको मुसा हो जुन पाकिस्तान तथा भारतमा पाइन्छन्। यस प्रजातिको मुसा मुख्यतया मरुभूमि क्षेत्रमा बस्छ भने यो अन्य वातावरणमा पनि बाँच्न सक्दछ।

                                               

ठोरी

ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्त्वको दृष्टीकोणले परिचित प्रदेश–२ को पर्सा जिल्ला भित्रका १४ वटा स्थानीय तह मध्ये सबैभन्दा पश्चिममा रहेको स्थानीय तह हो ठोरी गाउँपालिका । ठोरी गाउँपालिकामा साविक सुवर्णपुर, निर्मलवस्ती र ठो ...

                                               

भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू

भारत राज्यहरूको एक सङ्घ हो। यसमा उन्तीस राज्य र सात केन्द्र शासित प्रदेश छन्। यि राज्य र केन्द्र शासित प्रदेश पुनः जिल्लाहरू तथा अन्य क्षेत्रहरूमा बाँडिएका छन्।.

                                               

इन्द्रप्रस्थ

इंद्रप्रस्थ, प्राचीन भारतको राज्यहरू मध्ये एक थियो। महान भारतीय महाकाव्य महाभारतको अनुसार यो पाण्डवहरूको राजधानी थियो। यो सहर यमुना नदीको किनारामा अवस्थित थियो, जो कि भारतको वर्तमान राजधानी दिल्लीमा स्थित छ।

                                               

भारतको राष्ट्रपति

भारतको राष्ट्रपति भारत गणतन्त्र को राज्य प्रमुख हुन्छन् । भारतको राष्ट्रपति भारतको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको औपचारिक प्रमुख हुन्छन् र भारतीय सशस्त्र बलहरूको सेनापतिको रूपमा कायम हुन्छन् । भारतको संविधानको धारा ५३ बमोजिम सिद्धांततः ...

                                               

भारतीय मुख्य निर्वाचन आयुक्त

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। भारतीय मुख्य निर्वाचन आयुक्त भारतीय निर्वाचन आयोगको प्रमुख हुन्छ, र भारतमा स्वतन्त्र एवं निष्पक्ष रूपले राष्ट्र राज्यका चु्नाव गरवाने जिम्मेदार हुन्छन ...

                                               

यमुना नदी

यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ...

                                               

कोशी बाँध

कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो ...

                                               

अनन्या पाण्डे

अनन्या पाण्डे एक भारतीय अभिनेत्री हुन् जो हिन्दी चलचित्रहरूमा काम गर्छिन्। अभिनेता चङ्की पाण्डेकी छोरी, उनले २०१९ मा किशोर चलचित्र स्टुडेन्ट अफ द इअर २ र कमेडी पति पत्नी और वोमा मुख्य भूमिकाका साथ अभिनय गरिन्। पूर्व चलचित्रको लागि, उनले सर्वश्रेष ...

                                               

ब्रह्मानन्दम

कन्नेगन्ती ब्रह्मानन्दम, जसलाई ब्रह्मानन्दम को नामले चिनिन्छ, एक भारतीय चलचित्र अभिनेता र हास्य कलाकार हुन्, जो मुख्य रूपमा तेलुगु सिनेमामा आफ्नो कामका लागि परिचित छन्। हाल उनले अहिले सम्म १,००० भन्दा बढि चलचित्रहरूमा देखा पर्ने जीवित अभिनेताका ल ...

                                               

धनुष

वेङ्कटेश प्रभु कस्तूरी राजा, उनको मञ्च नाम धनुष बाट राम्रोसँग परिचित छ, एक भारतीय अभिनेता, निर्माता, निर्देशक, लेखक, गीतकार, पटकथा लेखक र पार्श्वगायक हुन् जसले मुख्यतया तमिल सिनेमामा काम गर्छन्। चलचित्रहरूमा उनको मार्शल आर्ट्स प्रभावित फाइट दृश्य ...

                                               

कुणाल कोहली

कुणाल कोहली एक भारतीय फिल्म निर्देशक, निर्माता र लेखक हुन् जसले खास रूपमा बलिउडमा उनीहरूका कामहरूका लागि परिचित छन्। उनी हम तुम र फना को निर्देशकका रूपमा परिचित छन्। उहाँ प्रोडक्शन हाउस कुणाल कोहली प्रोडक्शन्सको पनि मालिक हुनुहुन्छ, र थोडा प्यारा ...

                                               

योग

योग धार्मिकविश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो ।विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्द ...

                                               

भेडेटार

भेडेटार नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय बजार हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पो ...

                                               

अग्नि एयर दुर्घटना २०६९ जेठ १

अग्नि एयरको विमान २०६९ जेठ १ मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको नाइन एन एआइजी नम्बरको व ...

                                               

एमटिएस इन्डिया

मोबाइल टेलिसिस्टम्स इन्डिया रुसी मोबाइल सञ्चालक एमटिएसको भारतीय सहायक कम्पनी तथा भारत र रुस बीचको संयुक्त उपक्रम थियो। नयाँ दिल्ली, भारतमा प्रमुख कार्यालय रहेको यस कम्पनीले भारतमा सम्पर्क सुविधा तथा इन्टरनेट सेवा प्रदान गर्थ्यो। १ नोभेम्बर २०१७ म ...