ⓘ Free online encyclopedia. Did you know? page 17




                                               

नेपालमा भूकम्पको इतिहास

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहि ...

                                               

नेपाली

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट ...

                                               

नेपाली बैंक नोटहरू

नेपालमा बैङ्क नोटको सुरुवात वि.स. २००४ सालदेखि भएको थियो। नेपालमा बैङ्क नोटको सुरुवात राजा त्रिभुवनका पालादेखि भएको थियो भने चार फरक-फरक राजाहरूको पालमा नेपालमा बैङ्क नोटहरू प्रचलनमा आएको थिए। नेपालमा राजतन्त्रको पतनपश्चात् नोटहरूमा राजाको स्थानम ...

                                               

नेपाली राहदानी

भारत र नेपालका नागरिकहरूले भने भूमिगत वा वायुसेवा मार्फत अर्को देश भित्र यात्रा गर्नका लागि राहदानीको आवश्यकता पर्दैन, तर अर्को देशको सीमा पार गर्न भने विमानस्थल वा सिमामा आफ्नो पहिचान खुलाउन आवश्यक हुन सक्छ।

                                               

नेपाली सुचना प्रविधि- वर्ष २०६५

समग्र प्रविधि क्षेत्रको सर्वस्वीकार्य विधा सूचना प्रविधि पछिल्लो समय देश विकासको मेरुदण्ड नै बन्दै गएको छ । सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयामिक प्रभाव र विस्तारले विश्व साँघुरो ग्राममा परिणत हुँदै गएको यथार्थ अब नौलो कुरा रहेन । दैनिक जीवनमै ...

                                               

नेपाली सेना

रथी अङ्ग्रेजीमा Lieutenant General 3 star general सहायक सेनानी अङ्ग्रेजीमा Second Lieutenant हुद्दा अङ्ग्रेजीमा Sergeant उपरथी अङ्ग्रेजीमा Major General 2 star general सुबेदार अङ्ग्रेजीमा Warrant Officer 1 उपसेनानी अङ्ग्रेजीमा Lieutenant परमाधिपत ...

                                               

नेपाली सेना पृतना प्रधान कार्यालय

नेपाली जंगी अड्डा नेपाली सेनाको सर्वोच्च कार्यलय हो त्यसवाहेक छ वटा पृतना प्रधान कार्यालहरू क्षेत्रिय सदरमुकाम हरूमा रहेका छन यि पृतना प्रधान कार्यलय हरूले उनिहरूको मातहतका सैनिक वाहीनी, सैनिक गण, सैनिक गुल्म,सैनिक विद्यालय, सैनिक अस्पताल तथा नेप ...

                                               

नेपाली सैनिक विमान सेवा

सेनासित एमआई-१७ र एकपटक भारतीय राष्ट्रपतिले दिएका चारवटा, हेलिकोप्टरसहित सेनासँग आयरल्यान्ड, पोल्याण्डमा निर्मित अन्य हेलिकोप्टर पनि छन्। अतिविशिष्ट व्यक्ति -राजा)को सवारीका लागि नेपालमा फ्रेन्च कम्पनीको सुपरपुमा हेलिकोप्टर छ। साथै, सेनासँग एभ्रो ...

                                               

पर्सा राष्ट्रिय निकुञ्ज

पर्सा वन्यजन्तु आरक्ष नारायणी अञ्चलको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वन्यजन्तु आरक्षण क्षेत्र हो, जुन चितवन जिल्लाको पूर्वी भाग, मकवानपुर जिल्लाको दक्षिणी भाग, अनि पर्सा र बारा जिल्लाका उत्तरी भागहरूमा फैलिएको छ। यस आरक्षको क्षेत्रफल ४९९ बर्ग ...

                                               

पहिलो नेपाल तिब्बत युद्ध

पहिलो नेपाल तिब्बत युद्ध नेपालका लागि तिब्बत प्रागएतिहासिक काल देखि राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए। नेपालका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो सँग गरिदीनुका ...

                                               

पुरानो गोरख गण

पुरानो गोरख गण नेपाली सेनाको सबैभन्दा पुरानो गणमध्येको एक गण हो। यसको स्थापना विक्रम सम्वत १८१९ फाल्गुण १० गते भएको हो । आधुनिक नेपालको उद्गमस्थल गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि सेनाको अपरिहार्यतालाई स्विकार गरी सेनाको संस्थाग ...

                                               

पोखरा विमानस्थल

पोखरा विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २०० किलोमिटर टाढा पोखरा उपत्यकाको पोखरा सहरमा रहेको छ। यो विमानस्थल १९५८ देखि शुरू भएको हो। हाल पश्चिम नेपालको प्रमुख यो विमानस्थल नजीकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस ...

                                               

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नेपालका मन्त्रालयहरू बिच हुने कामहरूमा समन्वय गरी कार्य प्रभावकारिता बढाउने तथा एकीकृत र सजिलो कार्यपद्धतिको सोच राखेर वि.सं. २०६०।०५।२२मा नेपालको मन्त्री परिषदको निर्णयबाट स्थापना भएको हो। तत्कालिन दुई क ...

                                               

प्रमुख गतिविधि-फागुन,२०६८

१: राष्ट्रसङ्घीय शान्ति मिसनमा सुडानमा खटिएका प्रहरीका लागि आवश्यक वस्तु खरीदमा पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ तथा रमेशचन्द ठकुरी, एस्योर्ड रिस्क कम्पनीका सञ्चालक माइकल राइडर र स्थानीय एजेन्ट शम्भु भारतीले भ्रष्टाचार गरेक ...

                                               

प्रमुख गतिविधि-माघ,२०६८

२१: नेपाली काङ्ग्रेसद्वारा सात भ्रातृसङ्गठनको नयाँ नेतृत्वलाई छ महिनाभित्र महाधिवेशन गराउन निर्देशन । २२: सूचनामा अङ्कुश लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश । वर्गीकरणको नाममा अनियमितता, भ्रष्टाचार जस्त ...

                                               

बागमती अञ्चल

बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone सुन्नुहोस् नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।

                                               

बागमती प्रदेश

बागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत ...

                                               

बुढा (थर)

अछाम या पश्चिमी भेकमा पाईने, पुरातन बर्गिकरण अनुसार क्षत्रीय जातीमा पर्ने थर। बुढा थर सैनिक दर्जाका रूपमा प्राप्त पदवी हो । मध्यकालमा कर्णाली सेरोफेरोका बाइसे राज्यहरूमा बुढा पदवी सैनिक दर्जाका रूपमा दिइने गरिन्थ्यो र पछि उक्त पदवी नै थरका रूपमा ...

                                               

बेत्रावती सन्धि

बेत्रावती सन्धि वि.सं १८४९ मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो । युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम ...

                                               

भरतपुर विमानस्थल

भरतपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट १५० कि. मि. टाढा चितवन उपत्यकाको भरतपुर सहरमा रहेको छ। यो विमानस्थल सन् १९६१ देखि शुरू भएको हो। हाल मध्य-नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस् ...

                                               

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको छ। यस सन्धि माथि काठमाण्डौंमा वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा नेप ...

                                               

भारतीय सिपाही विद्रोहमा शाही नेपाली सेना

सिपाही विद्रोह। भारतीयहरूले ब्रिटीस विरूद्ध स्वतन्त्रताको संघर्ष सुरू गरे । अङ्ग्रेजी सैनिक सेवामा जागीर गरी रहेका भारतीय सैनिकहरूले पनि त्यसमा साथ दिन थाले। सिपाही विद्रोह भारतको मेरठ केन्टोनमेन्टबाट सुरू भयो । ब्रिटीस साम्रज्यले नेपालसँग सहयोग ...

                                               

भित्री मधेश

भित्री मधेस नेपालको पहाडी क्षेत्र तराई क्षेत्रका बीच विभिन्न ७ वटा उपत्यकाहरूको समूह हो। यस समूहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ। भित्री मधेस अथवा भित्री तराई भनिने उपत्यकाहरूमा जोगबुढा, दाङ, देउखुरी, चितवन, माडी, ...

                                               

मंगलसेन दरबार

मंगलसेन दरबार अछाम जिल्लाको पर्यटकीय स्थल तथा ऐतिहासिक धरोहर हो । माओवादीले २०५८ फागुन ४ गतेको राति ११ बजेतिर अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण गरेपछी यो दरबार ध्वस्त भयो ।

                                               

मकवानपुर गढी

मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनितीक महत्त्वको स्थान हो ।मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा ...

                                               

मगर जाति

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको भुमिपुत्र प्रकृति पुजक जाति हो । यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, ...

                                               

मजुवा

मजुवा गुल्मी जिल्लाको तुराङ गाविस वार्ड न १ म अवस्थित सानो बजार हो। दुई तिरबाट दुई वटा नदी हुग्दी खोला र बडिघाट खोलाले घेरिएको सुन्दर बजार हो मजुवा बजार। मजुवा बजार तुराङ, जुभुङ, रूपाकोट, बलिथुम, शान्तिपुर, आपचौर, दिब्रुङ, हुगा, जोहाङ, जुनिया लगा ...

                                               

मध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा उपकुलपतीको कार्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको नेपालको यो तेश्रो विश्वविद्यालय हो । यो वि ...

                                               

महत्वपूर्ण विश्वघटना-२०६५

वैशाख १६: एकैपटक १० वटा भूउपग्रह प्रक्षेपण गरेर भारतद्वारा नयाँ विश्वकीर्तिमान कायम । वैशाख २१: म्यान्मामा नर्गिस नामक समुद्री आँधीबाट एक लाख ३३ हजार मानिसको मृत्यु । वैशाख ३०: चीनको सिचुवान प्रान्तमा ८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी ६९ हज ...

                                               

महाकाली अञ्चल

महाकाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सुदुर पश्चिमाञ्च्ल विकास क्षेत्रको एक अञ्चल हो। यो नेपालको सबैभन्दा पश्चिममा पर्ने अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

                                               

महालेखा नियन्त्रक कार्यालय

नेपाल सरकारको आर्थिक प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी क ...

                                               

महालेखा नियन्त्रकको कार्यालय

नेपाल सरकारको आर्थिक प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी क ...

                                               

मानव निर्मित नेपालको झन्डा

मानव निर्मित विश्वको सबैभन्दा ठुलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित ...

                                               

मिरकाशिम विरूद्धको लड़ाईं

मकवानपुर गढी नेपालका लागि सधै रणनीतिक महत्त्वको रहेको छ।मकवानपुर नै त्यो ठाउँ हो जाँह नेपाली सेनाले मिर कासिम का फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्द बाहदुर सबुज बनायो केही समय पछि पुरानो गोरख गुल्म स ...

                                               

रक्षा मन्त्रालय, नेपाल

रक्षा मन्त्रालय नेपालको सम्पूर्ण बाहृय तथा आन्तरिक सुरक्षा व्यवस्था गर्नु रक्षा मन्त्रालयको जिम्मेवारी हो। यो उद्देश्य हासिल गर्न नेपाली सेनाको व्यवस्था, परिचालन तथा सरकारका अन्यमन्त्रालय तथा निकायहरूसँग आवश्यक समन्वय गर्ने कार्य यस मन्त्रालयले ग ...

                                               

रसुवागढी

रसुवागढी नेपाल-चीन सीमानामा रसुवा जिल्लाको टिमुरे गाविसमा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो। उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरूहुने दोभानमा रसुवागढी निर्माण भएको छ । बहादुर शाहको समयमा भएको नेपाल-भोट युद्धमा भ ...

                                               

राणाकालीन दरबारहरू

नेपालको राणा दरबार महल को निर्माण राणा शासकहरूद्वारा निजि तथा सरकारी भवनको रूपमा शासकहरूद्वारा निर्माण गरिएका थिए। नेपालमा राणा शासन राणा शासन १०४ वर्षसम्म रह्यो र त्यस वर्माषसेमै्भम्य राही्नियाो निर्माण गरिए विशेष गरी प्रधानमन्त्री, उनको परिवार ...

                                               

राष्ट्रसंघीय शान्ति मिसनमा बीरगति पाएका नेपाली सैनिकहरू

संयुक्त राष्ट्रसंघिय मिसनमा जांदा वीरगती पाउने नेपाली सैनिक हरू २७. Gorakh Nath Battalion | Sgt | प्रितम राज सिम्खडा | १९९४|| UNOSOM २५. Gorakh Nath Battalion | WO१ | खेत राज वाग्ले |१९९४|| UNOSOM 5.Shree Nath Battalion | Pvt | निर्मल कुमार राइ | ...

                                               

राष्ट्रिय परीक्षा बोर्ड

उच्च माध्यमिक परिषद नेपालको स्थापना सन् १९८९मा भएको थियो । यसको प्रधान कार्यालय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा अवस्थित छ । शिक्षा ऐन, २०७३ कार्यान्वयनमा आइसकेको सन्दर्भमा उच्च माध्यमिक शिक्षा परिषद्को रुपान्तरण भई राष्ट्रिय परीक्षा बोर्ड क्रि ...

                                               

राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्र नेपालमा भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने संस्था हो । यसले मुख्य रूपमा दुई किसिमका कार्यहर ...

                                               

रुपैयाँ एक सय

नेपाली १०० रूपैयाँ को नोट नेपाली रूपैयाँको एक सामान्य मूल्यवर्ग हो । रू १०० को नोट सर्वप्रथम पहिलो पटक सदर मुलुकीखानाद्वारा सन् १९४५ मा जारी गरिएको थियो । पहिलो जारी नोटमा तत्कालीन राजा त्रिभुवन शाहको चित्रलाई आवरणमा छापिएको थियो । नेपाल राष्ट्र ...

                                               

रेशमलाल चौधरी

रेशम लाल चौधरी एक नेपाली पूर्व संसद सदस्य हुन् जसलाई २०७२ मा टीकापुर घटना गर्न अर्कास्ट्रेट गर्ने र गरेको भूमिकामा जेल सजाय सुनाइएको थियो। हाल उनी आफ्नो सजाय कटाउदै छन्।

                                               

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विक्रम सम्वत २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। यो प्रदेश नेपालको चौथो सबैभन्दा बढी जनसंख्या भएको प्रदेश र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश हो। लुम्बिनीको उत्तरमा गण्डकी प्रदे ...

                                               

लेते

लेते नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लेते सुन्दर हिमालहरू धवलागिरी, अन्नपूर्ण र नीलगिरि हिमालहरू ले घेरिएको गाँउ हो।

                                               

लोक सेवा आयोग

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - गते लोक सेवा आयोगको स्थापना भएको हो। यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने क ...

                                               

लोमान्थाङ

लोमान्थाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लोमान्थाङ क्षेत्रका अन्तिम रजौटा जिग्मे दोर्जे पलवर विष्ट थिए।

                                               

वजरीस्थानको लडाँइमा शाही नेपाली सेना

वजीरीस्थानको युद्ध ब्रिटीस भारतको उत्तर पश्चिमी सिमा क्षेत्र वजरीस्थानमा त्याहाका लाडाकु हरूले ब्रिटीस सासन नमान्ने घोषणा गरे, त्याहांका मुसाद भनिने पठान लडाकु सरदार हरूले पहलो विश्वयुद्धमा लडिरहेका ब्रिटीस हरू सँग लडन तयारी गरे।ब्रिटेन लेस्थिति ...

                                               

विशाल नेपाल

विशाल नेपाल भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको कार्यन्वयन हुन नसकेको कारणको नतीजा हो। त्यहि इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोलिक स्वरूपलाई विशाल नेपाल भन् ...

                                               

विश्वले चिन्नेछ नेपाल

विश्वले चिन्नेछ नेपाल हालसम्म विश्वभरमै सबैभन्दा लामो समय चलाईएको टेलिभिजन वार्ता हो । सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीर्तिमान बनाएका छन् । न्युज 24 टेलिभिजन मार्फत निरन्तर ६२ घण्टा १२ मिनेट अन्तर् ...

                                               

वीरेन्द्रनगर नगरपालिका

वीरेन्द्रनगर नगरपालिका नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा पर्दछ यो सहर मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जिल्लाको पनि सदरमुकाम हो। यो नगरको नामाकरण स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नामसँग संबन्धीत छ। राजा वीरेन ...