ⓘ Free online encyclopedia. Did you know? page 170




                                               

स्पोटिफाई

स्पोटिफाई टेक्नोलोजी एसए, एक स्विडेनी सङ्गीत प्रवाह सेवा प्रदायक कम्पनी हो। यसलाई कानूनी रूपमा लुक्सेम्बुर्गमा दर्ता गरिएको थियो र यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा अवस्थित छ। सन् २००६ मा स्थापित, कम्पनीले मुख्य रूपमा श्रव्य प्रवाह ...

                                               

फिफा कन्फेडेरेसन कप २०१७

२०१७ फिफा कन्फेडेरेसन कप फिफा कन्फेडेरेसन कपको एघारौँ संस्करण हो ।यो फिफाले आयोजना गर्ने अन्तर्राष्ट्रिय पुरूष फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता जुन १७ देखि जुलाई २,२०१७ सम्म रसियामा आयोजना हुदैछ। रसियाले फिफा विश्वकप २०१८ को आयोजना गर्न ...

                                               

त्रिशुल

त्रिशुल धातुको हतियार हो जुन शीर्षमा तीन धारदार धारहरूले बनेको हुन्छ । ऐतिहासिक रूपमा यो भनिन्छ कि भगवान शिवले यसलाई प्रयोग गर्नुभयो ।

                                               

इमराती गैरआवासी

इमराती गैरआवासी ले संयुक्त अरब इमिरेट्सका नागरिकहरूको समावेश गर्दछ जसले संयुक्त अरब एमिरेट्सबाट अन्य देशहरूमा बसाइसराई गरेका छन् जसमा इमराती मूलमा जन्मिएका मानिसहरू वा अन्य देशका बासिन्दाहरू पर्दछन्।

                                               

सोभिता धुलिपाला

सोभिता धुलिपाला एक भारतीय अभिनेत्री र मोडल हुन्। उनले फेमिना मिस इन्डिया २०१३ प्रतियोगितामा दोस्रो स्थान कायम गरेकी थिइन् र मिस अर्थ २०१३ मा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन्। धुलिपालाले अनुराग कश्यपको थ्रिलर चलचित्र रमन राघव २.० सन् २०१६बाट ड ...

                                               

यती (किम्बदन्ति)

यती एउटा ढेडुप्रजातीको जनावर हो जुन नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाईने विश्वास गरिन्छ । यती र मेह-तेह नाम स्थानिय बासिन्दाहरूले प्रयोग गर्ने नाम हो, र यि नाम इतिहास तथा किम्बदन्तिमा समेटिएका हुन्छन । किम्बदन्तिको रूपमा रहेको यस जीवको हाल सम् ...

                                               

सगरमाथा चढ्ने क्रममा मृत्यु भएका मानिसहरूको सूची

सगरमाथा, ८,८४८ मिटर मा अवस्थित विश्वको सबैभन्दा अग्लो हिमाल हो र पर्वतारोहीको लागि विशेष मनमोहक शिखर पनि हो। २९६ भन्दा बढी व्यक्तिहरू यो शिखर चढ्ने प्रयास गर्दा मृत्यु भएको छ। सन् १९७७ मा, यस शिखर चढ्ने क्रममा कसैको पनि मृत्यु भएको पुष्टि भएको थि ...

                                               

प्रेसर कुकर

प्रेसर कुकर खाना पकाउन प्रयोग हुने एक भाँडो हो। यसमा बाफ जम्मा भएर त्यसबाट चाप बढ्न गई चाँडो खाना पाक्ने भएकोले कम उर्जा लाग्दछ। ऐसा कुनै पनि वर्तन जसमा भोजन पकानेको लागि वायुमंडलीय दाब भन्दा अधिक दाब उत्पन्न गरेर खाना बनाउन व्यवस्था हो उसलाई प्र ...

                                               

सिंह (नाम)

सिंह नेपाल र भारतमा प्रयोग हुने एक नाम, मध्य नाम वा थर हो | नेपाल र भारतमा सिंह थर लेख्ने मान्छे क्षत्रिय वर्णसँग सम्बन्धित हुन्छन् । यसका उदाहरण भारतका राजपुत/ठाकुर तथा नेपालका ठकुरीहरु हुन् | सिंह थर लेख्ने ब्राह्मण, वैश्य र दलित हरु पनि भेटिन् ...

                                               

साई पल्लवी

साई पल्लवी सेन्थमराई एक भारतीय अभिनेत्री र नर्तक हुन् जो तेलगु, मलयालम र तमिल चलचित्रहरूमा देखा पर्छिन् । उनी प्रेमम र फिदा चलचित्रमा आफ्नो अभिनयका लागि दुई फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन् । साई पल्लवी पहिलो पटक २०१५ को मल ...

                                               

नेपाल राष्ट्रिय अण्डर-१७ फुटबल टिम

Nepal national under-17 football team is the under-17 football team of Nepal. The team recently participated in the 2014 AFC U-16 Championship.

                                               

सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूची

यो १६ अप्रिल २०२० सम्म र जुलाई २०२० को अलेक्सा इन्टरनेट र सिमिलर वेबद्वारा प्रकाशित विश्वव्यापी "शीर्ष वेबसाइट"हरूको सूची हो। यसमा विश्वव्यापी शीर्ष ५० वेबसाइटहरू सूचीबद्ध छन् भने उक्त वेबसाइट तथा सेवाको मूल्याङ्कन पनि प्रस्तुत गरिएको छ। यी शीर्ष ...

                                               

बेल्लमकोन्डा श्रीनिवास

बेल्लमकोन्डा साई श्रीनिवास एक तेलुगु अभिनेता र मोडल हुन्। उनले समन्था रुथ प्रभु र प्रकाश राजसँग सन् २०१४ को तेलुगु चलचित्र अल्लुडु श्रीनुमा पदार्पण गरेका थिए। उनी तेलुगु चलचित्र निर्माता बेल्लमकोन्डा सुरेशका छोरा हुन्।

                                               

२०१२ ग्रीष्मकालीन ओलम्पिक पदक तालिका

२०१२ ग्रीष्मकालीन ओलम्पिक पदक तालिका मा लन्दनमा आईजित भए तीसौं ग्रीष्मकालीन ओलम्पिक वा 2012 ग्रीष्मकालीन ओलम्पिकमा पदक जितेका देशहरूको सूची छ। यस सूचीमा त्यो सबै देश छन् जसले यस ओलम्पिकमा कमभन्दा कम एक पदक अवश्य जित्छ। कृपया ध्यान दिनुहोस् कि यस ...

                                               

पाण्डुरङ्ग वामन काणे

डाक्टर पांडुरंग वामन काणे संस्कृतका अन्तरर्राष्ट्रिय ख्यातिप्राप्त उद्भट विद्वान्‌ एवं उच्च कोटिका प्राच्यविद्याविशारद थिए। तिनको जन्म महाराष्ट्रका रत्नागिरि जिल्लाहरूका दापोली नामक गाँवमा ७ मे, १८८० ई.लाई तपाईँको जन्म भयो। यसै जिल्लाहरूमा लोकमान ...

                                               

गोर्खा भाषा प्रकाशिनी समिति

गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना श्री ३ महाराज चन्द्र शमशेरद्वारा वि.सं. १९७१ मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त गोर्खा भाषा प्रकाशन संस्थाको नाम वि.सं. १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर ...

                                               

रामगोपाल आशुतोष

रामगोपाल आशुतोष, नेपाली कवि, गीतकार एवम् संचारकर्मी हुन् । भक्तपुर जिल्लामा जन्मेका आशुतोष विभिन्न रेडियो कार्यक्रमहरूमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । उनको विशेषगरि साहित्यिक कार्यक्रम आरजे. को. डायरी कार्यक्रम बहुचर्चित छ ।

                                               

सुश्रुत संहिता

सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो। सुश्रुतसंहिता आयुर्वेदको तीन मूलभूत ग्रन्थहरू मध्ये एक हो। आठौँ शताब्दीमा यद ग्रन्थ अरबी भाषामा किताब-ए-सुस्रुद नामबाट अनुवाद भएको थियो। सुश्रुतसंहितामा १८४ अध्याय छन् जसमा ११२ ...

                                               

पथिक प्रवासन

नेपाली लेखक पञ्चम अधिकारी द्वारा लिखित प्रवासी साहित्य अर्थात् डायस्पोरिक उपन्यास पथिक प्रवासन २०६७ सालमा जय प्रकाशनबाट प्रकाशित भएको हो। उपन्यासमा माओवादी द्वन्द्वको उत्कर्षका बेला विदेश पढ्न गएको एक जना नेपाली विद्धार्थीको कथा छ। नेपाली प्रवासी ...

                                               

विकर्ण

हिन्दू महाकाव्य महाभारत, विकर्ण दुर्योधन र दुसासन पछि तेस्रो कौरव, धृतराष्ट्र गन्धारीका छोरा थिए र राजकुमार दुर्योधनका भाइ थिए। विकर्णलाई विश्वव्यापी रूपमा कौरवहरूको तेस्रो सबैभन्दा प्रतिष्ठित भनेर चिनिन्छ।

                                               

मीनराज बसन्त

लेखक मीनराज बसन्त बागलुङ जिल्लाको बलेवामा जन्मिएका हुन्। उनी विशेषतः उपन्यासकारका रूपमा परिचित छन्। उनको पहिलो उपन्यास मुदिर वि. सं. २०७३ को साउनमा प्रकाशित भएको हो। उपन्यास प्रकाशन हुनु पहिले उनी उम्दा गजलकारका रूपमा परिचय बनाउँदै थिए, तर एकाएक ...

                                               

भोल्गा

भोल्गा युरोपको सबैभन्दा लामो नदी हो। मध्य रूस देखि दक्षिण रुस हुँदै क्यासपियन समुद्रमा बग्ने यो नदिको लम्बाई ३,५३१ किमी छ र यसको जलग्रहण क्षेत्र १३,६०,००० किमी २ ओगटेको छ। यो बहाव र जलाधार क्षेत्रको आधारमा पनि युरोपको सबैभन्दा ठूलो नदी हो। भोल्गा ...

                                               

अनुसन्धान प्रस्ताव

अनुसन्धानको प्रयोजनको लागि तैयार गरिएको पत्र लाई अनुसन्धान प्रस्ताव भनिन्छ । यसमा बिभिन्न बुंदा मा अनुसन्धान को परिचय, प्रस्ताब को बयान,अध्ययन को स्थान तरिका बिधि आदिको बिस्तृत जानकारी हुन्छ। सामान्यतया अध्ययन को क्षेत्रमा यसको प्रयोग हुन्छ । प्र ...

                                               

टंक भट्टराई

साहित्यको मलिलो भूमि खोटाङमा जन्मे/हुर्केका टंक भट्टराईले अग्रजहरूको बिँडो थाम्दै साँझमा पहिलो तारा कवितासङ्ग्रह प्रकाशित गरेका छन्। दुई दशकदेखि उनी साहित्यिक यात्रामा रम्न थाले पनि यसअघि उनका कुनै कृति प्रकाशित भएका थिएनन्। सर्जकले जीवन, जगत् र ...

                                               

सैयद वालीउल्लाह

सैयद वलीउल्लाह एक बङ्गलादेशी उपन्यासकार, छोटो कथा लेखक तथा नाटककार थिए। उनी आफ्नो पहिलो उपन्यास लालसालुका लागि उल्लेखनीय थिए । उनलाई बाङ्ला एकादमी साहित्य पुरस्कार, आदमजी पुरस्कार, एकुशे पदक तथा सन् २००१ मा सर्वश्रेष्ठ कहानीका लागि बङ्गलादेश राष् ...

                                               

सुली प्रुधोमे

साहित्य क्षेत्रमा सर्वप्रथम नोबेल पुरस्कार विजेता उनको पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमेRené François Armand Sully Prudhomme) |१६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम सुली हो|उनी ६,सेप्टेम्वर १९०७मा दिवंगत भए। सुली प्रुधम परिव ...

                                               

जन्मथलो सम्झौं अभियान-०५५

जन्मथलो सम्झौं अभियान-०५५ यो अभियान ओखलढुंगा जिल्ला विकास समीती र ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु का सह-आयोजनाअन्तर्गत ०५५ सालमा आयोजित भएको थियो. ओखलढुंगा जिल्ला विकास समीतीले जिल्ला छोडेर अन्यत्र स्थापित हुनपुगेका जिल्लाका गहना व्यक्तित्वहरूल ...

                                               

हरीहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालय

संस्कृतका आदिकवि एवं रामायणका रचयिता महर्षि वाल्मिकी, पुराण एवं महाभारतका रचयिता वेदव्यास, कपिल, कणाद, गौतम, जैमिनी, विश्वामित्र, ऋष्यश्रृङ्ग, याज्ञवल्क्य जस्ता कैयौँ मनिषीहरूको तपोभूमि वा आध्यात्मिक ज्ञानको केन्द्र रहेको यस हिमालय क्षेत्रअन्तर्ग ...

                                               

लिङ्ग्वा फ्राङ्का नोभा

लिङ्ग्वा फ्राङ्का नोभा वा सामान्य रूपमा एलेफेन पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बुरेद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो । यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र ...

                                               

यौन शिक्षा

यौन शिक्षा एक विस्तृत संकल्पना हो जुन मानव यौन अङ्गहरू, जनन, संभोग अथवा रति क्रिया, यौनिक स्वास्थ्य, जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ । माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम, सार्वजनिक स्वास्थ्य जा ...

                                               

मुमिनत्रोलन

मुमिनत्रोलन, मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक शृङ्खला हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्सद्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्विडेनी भाषी लेखिकातुभे योनयन हु ...

                                               

नेपाल वातावरण पत्रकार समूह

नेपाल वातावरण पत्रकार समूह नेपालमा वातावरणसम्बन्धी जनचेतना जगाउन योगदान दिँदै आएको संस्था हो। यस समुहको स्थापना सन् १९८६ जून ५ मा भएको हो। यस संस्थाले वातावरणसम्बन्धी विभिन्न कार्यक्रमको साथै रेडियो, टेलिभिजनका कार्यक्रमको निर्माण गर्नुका साथै वा ...

                                               

एमा म्याके

एमा मार्गरेट मेरी टेचर्ड-म्याके एक फ्रान्सेली-बेलायती अभिनेत्री हुन्। सन् २०१९ देखि, उनले नेटफ्लिक्स नाटक शृङ्खला सेक्स एजुकेसनमा मेभ विलीको रूपमा अभिनय गरेकी छिन्।

                                               

रुवाई

रुबाईको सामान्य चिनारी जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य विकास भयो। त्यसै गरी रुबाई पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुबाईको दरिलो प ...

                                               

पोषण् पान्डे

सम्झन लायक र बिर्सनै नसकिने उत्कृष्ट कथा लेखेर ख्याति कमाउनु भएका पोषण पाण्डे लाग्छ यतिखेर बिर्सिएको स्रष्टामा पर्नुहुन्छ। तामझाम नगर्ने, पुरस्कार, गुठी सङ्घ संस्था नखोल्ने अनि बेलाबखत बोलिदिने आˆनाहरू नहुने हुन् भने त अब जतिसुकै उत्कृष्ट स्रष्टा ...

                                               

कुसुमकुमारी दास

कुसुमकुमारी दास एक बङ्गाली कवयत्री, लखिका तथा सामाजिक कार्यकर्ता थिइन्। उनी आधुनिक बङ्गाली साहित्यका प्रख्यात कवि जीवनानन्द दासकी आमा हुन् जो बीसौं शताब्दीमा बङ्गाली साहित्यका अग्रणी र लोकप्रिय कवि थिए। उनले बरिशाल महिला समाजमा सचिवको रूपमा पनि क ...

                                               

बेतना

नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरूको संरक्षण पनि गरीदै आएको छ । य ...

                                               

मिलिन्द गाबा

मिलिन्द गाबा पञ्जाबी र बलिउड सङ्गीतसँग सम्बन्धित एक भारतीय गायक र अभिनेता हुन्। उनी आफ्ना गीतहरू नजर लग जायेगी, सी डोन्ट नो र यार मोड दोका लागि चिनिन्छन्।

                                               

टेलि निगम

टेलि निगम, कुवेतमा आधारित एक कम्पनी हो जसले माग भएका श्रव्य दृश्यहरूको सञ्चालन गर्ने गर्दछ र यसले मध्य पूर्व र उत्तर अफ्रिकामा श्रव्य दृश्य प्रवाह सेवाको पनि प्रस्ताव गर्दछ। मञ्चले बलिउड चलचित्र तथा स्थानीय रूपमा उत्पादन भएका सामग्री, दूरदर्शन का ...

                                               

एआरवाई डिजिटल

एआरवाई डिजिटल एक पाकिस्तानी भुक्तान दूरदर्शन सञ्जाल हो जून पाकिस्तान, मध्य पूर्व, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोपमा उपलब्ध छ। एआरवाई समूहको कम्पनी दुबईमा आधारित नियन्त्रक कम्पनी हो जसलाई एक पाकिस्तानी व्यापारी अब्दुल रज्जाक याकूब ले स्थापित ...

                                               

आइसिफ्लिक्स

आइसिफ्लिक्स अरबी: آي سي فلكس ‎ एक अनलाइन तथा माग भएका श्रव्य दृशहरूको प्रसारण गर्ने मञ्च हो जुन मध्य पूर्व र उत्तर अफ्रिकाको लागि समर्पित छ। यसले जजउड, बलिउड र हलिउड चलचित्रहरूको प्रसारण गर्ने गर्दछ। आइसिफ्लिक्सका सामग्रीहरू तीनवटा भाषाहरू जस्तै ...

                                               

पकडम पकडाई

पकडम पकडाई, अन्तर्राष्ट्रिय रूपमा र्‍याट-ए-ट्याटको रूपमा पनि परिचित, एक भारतीय एनिमेटेड हास्य दूरदर्शन शृङ्खला हो जुन निकलोडियन मा प्रसारित भएको थियो। हाल यो सोनिक निकेलोडियनमा प्रसारण हुँदै आइरहेको छ। यो ओगी एण्ड द काकरोचेसबाट प्रेरित छ। कार्यक् ...

                                               

बालंखा

वालंखा भोजपुर जिल्लामा अवस्थित एउटा गाउँ विकास समिति हो ।तर यो जिल्लाकै दक्षिण पश्चिम क्षेत्रको प्रमुख बजार क्षेत्र हो | दक्षिण पूर्वमा पर्ने घोरेटार बजार पछि यो बालंखा बजार यस क्षेत्रको शैक्षिक एबं राजनीतिक दृष्टिकोणले विशेष महत्त्व राख्ने केन्द ...

                                               

तानाशाही

तानाशाही वा अधिनायकवाद कुनै एक व्यक्तिले विद्यमान नियम तथा विश्वव्यापी मान्यताहरूलाई वेवास्ता गरी हतियार तथा शक्तिको भरमा गरिएको शासन-प्रणाली हो।

                                               

भुमेश्वर सामुदायिक विकास संघ

समुदायको सर्र्बााङ्गण विकासको लागि सामाजिक न्याय, समानतामा आधारित, समाबेसी र लोकतान्त्रिक समाजको निर्माण गर्ने उद्धेश्य बोकेर समाजिक अभियानलाई संस्थागत गर्दै समुदायलाई शसक्त र दिगो बनाउन भुमेश्वर सामुदायिक विकास संघको स्थापना २०५० सालमा बैतडी जिल ...

                                               

मिलेनियम च्यालेन्ज कर्पोरेसन

मिलेनियम च्यालेन्ज कर्पोरेसन विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो । अमेरिकी कंग्रेसले सन् २००४ जनवरीमा एमसीसी पारित गरेको थियो । आर्थिक वृद्धि प्रबर्द्धन, गरिबी न्यूनीकरण र ...

                                               

बेतेनी ताल

बेतेनी ताल नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्त्व बोकेको पर्यटकीय स्थल हो। मोरङको मधुमल्ला गाविस वडा नम्बर ५ मा रहेको यो तालको क्षेत्रफल २ बिगाहा छ। सदरमुकाम विराटनगरबाट उत्तर ...

                                               

अर्थ मन्त्रालय (बङ्गलादेश)

अर्थ मन्त्रालय जनप्रजातान्त्रिक बङ्गलादेशको एक मन्त्रालय हो। यो बङ्गलादेश सरकारको एक संस्था हो जसले देशको आर्थिक विकास, राष्ट्रिय बजेट, कर लगाई, अर्थ सम्बन्धी कानूनको तर्जुमा, नियम, विनियम र कार्यान्वयनका लागि काम गर्दछ।

                                               

व्यवसायिक तथा सीप विकास प्रशिक्षण केन्द्र

देशको वेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्दै विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पु-याई सीपयुक्त जनशक्ति उत्पादन गरी देशको बेरोजगारी समस्यालाई समाधान गर्दै ग ...

                                               

मार्तडी

मार्तडी बाजुरा जिल्लाको केन्द्रभाग मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा गाउँ विकास समिति को नाम थियो । हाल बडिमालिका नगरपालिका अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो । बाउलीगाड नामको ए ...