ⓘ Free online encyclopedia. Did you know? page 193




                                               

चुलिपोखरी

चुलिपोखरी मोरङ जिल्ला टाडी गाउँ विकास समिति वडा नं: ७ मा अबस्थित चुलिपोखरी ३ बिगाहा क्षेत्रफल मा फैलिएको छ । पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले एकदमै मत्वपूर्ण रहेको यस पोखरी मोरङ जिल्लाको सदरमुकाम बिराटनगरबाट करिब ७० किलोम ...

                                               

हसिना सिमसार

हसिना सिमसार मोरङ जिल्लाको सुन्दरपुर गाविस वडा नं ६ मा रहेको पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। सदरमुकाम विराटनगर देखि ३३ किमि उत्तरपूर्वमा रहेको यो सिमसार क्षेत्र लगभग ३२ हेक्टर फैलिएको छ। झट्ट हेर ...

                                               

जेसिका वाल्स

जेसिका मार्टिना वाल्स वा उपनाम जेस, एक जर्मनेली पप गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन कार्यक्रम प्रस्तुतकर्ता हुन्। वाल्स सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी ए ...

                                               

लुसी डियाकोभस्का

लुसी डियाकोभस्का लुदमिला बुल्गेरियामा जन्मिएकी एक जर्मनेली गायिका, अभिनेत्री, गीतकार, सङ्गीत निर्माता, नर्तक तथा दूरदर्शन व्यक्तित्व हुन्। डियाकोभस्का सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक ...

                                               

भिनाफोन

भिनाफोन, भियतनामको प्रमुख मोबाइल सञ्जाल सञ्चालकहरू मध्ये एक हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यसको स्थापना २६ जून १९९६ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सञ्चालकको रूपमा भएको थियो। भिनाफोन मोबिफोन पछिको भियतनामको दोस् ...

                                               

शैलुङ

शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र न ...

                                               

लोत्ता सिलिन

लोत्ता सिलिन, एक स्विडेनी पूर्व व्यवसायिक फुटबल खेलाडी हुन्। उनी सन् २०१६ देखि सन् २०१८ सम्म दमल्सेभेन्स्कनको रुसेनगोद फुटबल क्लबका लागि अग्रपङ्क्ति खेलाडीको भूमिका निर्वाह गरेकी थिइन्। उनले सन् २००४ मार्चमा स्विडेन राष्ट्रिय टोलीका लागि पदार्पण ...

                                               

न्युयोर्क स्टक एक्सचेन्ज

न्युयोर्क स्टक एक्सचेन्ज ११ वाल स्ट्रिट, लोअर म्यानहट्टन, न्युयोर्क सिटी, संयुक्त राज्य अमेरिका मा स्थित शेयर बजार हो । यो बजार पूँजीकरणको आधारमा संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो यसमा सुचिकृत कम्पनीहरूको बजार पूँजीकरण २०१८ फेब्रुअरीमा ३०.१ ...

                                               

आगराका दर्शनीय स्थलहरू

यमुना नदीका तटमा स्थित आगरा शहर ऐतिहासिक स्मारकहरुका लागि प्रसिद्ध छ। सन् 1506मा सिकंदर लोधीले मुगलहरूको राज्य स्थापित गरेको थियो। मुगलहरुका शासनका बेला खूबसूरत स्मारक स्थापित गरियो थिए जसलाई हेर्ने आज पनि पर्यटक आगरा आउँछन्। आगरामा हस्तशिल्प धेर ...

                                               

अफ्गानिस्तानमा फुटबल

फुटबल अफ्गानिस्तानको दुई अत्याधिक चर्चित तथा लोकप्रिय खेल मध्येको एक खेल हो । अफ्गानिस्तानमा क्रिकेट र फुटबल खेल अत्याधिक चर्चित खेल हुन् ।. सन् १९४८ देखि अफ्गानिस्तान फुटबल महासङ्घ र अफ्गानिस्तान राष्ट्रिय फुटबल टिमले फिफामा सहभागीता जनाएका थीए ...

                                               

लुम्बिनी विकास कोष

लुम्बिनी विकास कोषको गठन नेपाल सरकारबाट सन् १९८५ मा लुम्बिनी विकास कोष ऐन २०४२ को प्रावधान अनुसार लुम्बिनी मास्टर प्लान कार्यान्वयन तथा कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लाहरूमा छरिएका पुरातात्विक स्थलहरूको, अन्वेषण, उत्खनन र संरक्षण गर्नका गठन ...

                                               

पर्ल हार्बर आक्रमण

जापानी नौसेनाद्वारा डिसेम्बर ८, १९४१, संयुक्त राज्य पर्ल हार्बरको नौसेना शिविरमा एक अचानक आक्रमण गरिएको थियो। यस आक्रमणको नतीजा स्वरूप, संयुक्त राज्य अमेरिकाले द्वितीय विश्वयुद्धमा सामेल भयो। जापानले यसको साथ साथमा, अमेरिकाको सैनिक शिविर रहेको फि ...

                                               

२०२२ फिफा विश्वकप

सन् २०२२ फिफा विश्वकप २२ औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप कतारमा सञ्चालन हुनेछ । प्रतियोगिताको समय तालिका हाल सम्म सार्वजनिक गरिएको छैन । हुनत विश्वकप फुटबल जुन वा जुलाईमा सञ्चालन गर्ने गर ...

                                               

लेखापरीक्षण प्रतिवेदन

लेखापरीक्षकले संस्थाको लेखापरीक्षण गरी वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको यथार्थ चित्रण गर्ने वा नगर्ने राय उल्लेख गरी दिएको प्रतिवेदनलाई लेखापरीक्षण प्रतिवेदन भनिन्छ । यस प्रतिवेदनमा लेखापरीक्षकको आफ्नो राय व्यक्त गरी ले ...

                                               

जनमत सङ्ग्रह, २०३७

जनमत सङ्ग्रह २०३७ नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा मतदान गराइएको थियो । राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व ...

                                               

युइएफए युरो १९६०

युइएफए युरो १९६० युइएफए युरो कपको सबैभन्दा पहिलो संस्करण हो ।जसलाई मुख्य रूपमा युइएफए युरोपियन नेशन्स कप को नामबाट चिनिने गर्दछ। फ्रान्सले आयोजना गरेको यस प्रतियोगितामा युरोपेली जम्मा चार राष्ट्रहरूको मात्र सहभागीता रहेको थियो । नकआउटका आधारमा खे ...

                                               

एकीकृत दूरसञ्चार कम्पनी

एकीकृत दूरसञ्चार कम्पनी सन् २००५ मा स्थापना गरिएको साउदी अरबको अग्रणी दूरसञ्चार सेवा प्रदायकहरू मध्ये एक हो जसले साउदी अरब बजारका कारोबार, उपभोक्ताहरू र थोक क्षेत्रहरूको लागि ब्रोडब्याण्ड, अन्तरक्रिया र भूउपग्रह सेवाहरू प्रदान गर्दछ। कम्पनी पूर्ण ...

                                               

डिजी दूरसञ्चार

डिजी दूरसञ्चार वा डिजी डटकम बेरहाड मलेसियाको एक मोबाइल सेवा प्रदायक हो । यसको सबैभन्दा ठूलो शेयर ४९% को साथ नर्वेको टेलेनर एएसएको रहेको छ । २४ मे १९९५ मा डिजीले एक पूर्ण डिजिटल सेलुलर सञ्जाल सुरुवात र सञ्चालन गर्न मलेसियाको पहिलो टेलिकम बनेको थिय ...

                                               

२०१६ एएफसी सोलिडारिटी कप

यो एएफसी सोलिदरिटी कप को पहिलो संस्करण हो। जुन मलेसियामा २ नोभेम्बर देखि १५ सम्म सञ्चालन सञ्चालन भएको थियो ।एएफसीले आफ्ना तल्लो स्तरका राष्ट्रिय फुटबल टिमको खेल स्तर वृद्धि गराउन आयोजना गरेको यस फुटबल प्रतियोगितामा एएफसीका जम्मा ८ राष्ट्रहरूको सह ...

                                               

१९९९ फिफा महिला विश्वकप

१९९९ फिफा महिला विश्वकप फिफा महिला विश्वकप को तृतीय संस्करण थियो जुन संयुक्त अमेरिकामा आयोजित भएको थियो र बिजेता पनि आयोजक अमेरिका नै थियो । पासादेना, क्यालिफोर्निया अवस्थित रोज बोउल रङ्गशालामा १० जुलाईमा आयोजित भएको अमेरिका र चीन बीचको फाइनल को ...

                                               

एफए कप

द एफए कप, आधिकारिक रूपमा द फुटबल एसोसिएसन च्यालेञ्ज कप, पुरुषहरूको घरेलु अङ्ग्रेजी फुटबल अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट फुटबल प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगित ...

                                               

१९८० एएफसी एसिया कप

The 1980 AFC Asian Cup was the seventh edition of the Asian Nations Cup, the football championship of Asia. It was hosted by Kuwait between 15 and 30 September. The field of ten teams was split into two groups of five. Kuwait won their first cham ...

                                               

सचिरा मुसोभिच

सचिरा मुसोभिच, एक स्विडेनी महिला फुटबल खेलाडी हुन्। दमल्सेभेन्स्कन क्लब एफसी रुसेनगोद र स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको रूपमा मैदानमा उत्रने गर्दछिन्। उनी स्विडेन महिला राष्ट्रिय फुटबल टोलीकी नियमित तथा महत्त्वपूर्ण सदस्य पनि ...

                                               

हुम्यो

हुम्यो डटकम एक बादल भण्डारण सेवा थियो। हुम्योमा भण्डारण गरिएका फाइलहरू अन्य प्रयोगकर्ताहरूसँग साझेदारी गर्न र वेब पृष्ठहरूमा प्रकाशित गर्न सकिन्छ। कम्पनीले पूर्व बेङ्क अफ इङ्गल्याण्डको भण्डारणमा स्वामित्व कायम गरेको थियो जसमा यसले आफ्ना प्रयोगकर् ...

                                               

लस भेगस

लस भेगस संयुक्त राज्य अमेरिकाको निभाडा प्रान्तको सबै भन्दा धेरै जनघनत्व भएको शहर हो । लस् भेगस शहर बिसेसगरि जुवा, कलिनेरि, र शोप्पिन्गका लागि बिश्वबिख्यात छ । यो शहरलाई मनोरञनको सहर, सिन सिटी, पर्यटकको सहर आदि उपनामले पनि चिनिन्छ । ठुलाठुला होटल, ...

                                               

२०१८ फिफा विश्वकप समूह ज

२०१८ फिफा विश्वकपको समूह ज अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो । यस समूहमा पोल्यान्ड, सेनेगल, कोलम्बिया, र जापान रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम कोलम्बिया र जापान, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।

                                               

२०१८ फिफा विश्वकप समूह च

२०१८ फिफा विश्वकपको समूह च अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो । यस समूहमा जर्मनी, मेक्सिको, स्विडेन, र दक्षिण कोरिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम स्विडेन र मेक्सिको, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।

                                               

२०१८ फिफा विश्वकप समूह क

२०१८ फिफा विश्वकपको समूह क अन्तर्गतका खेलहरू सन् २०१८ जुन १४ देखि जुन २५ सम्म सञ्चालन हुनेछ । यस समूहमा रसिया, साउदी अरब, इजिप्ट तथा उरुग्वे रहेको छ । यस समूहका उत्कृष्ट २ टिम राउन्ड अफ १६ को लागि छनौट हुनेछन् ।

                                               

न्याजड्याक

न्याजड्याक एउटा अमेरिकी सेयर बजार हो। यो संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहरमा रहेको वन लिबर्टी प्लाजामा अवस्थित छ। सेयर बजार पुँजीको आधारमा यो सेयर बजारहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। यस सेयर बजारभन्दा बढी पुँजी न्यु योर्क स्टक एक्सचेन्ज ...

                                               

इकाइनोकोक्कोसिस

इकाइनोकोक्कोसिस, जुन हाइडाटिड रोग, हाइडाटिडोसिस, वा इकाइनोकोक्कल रोगको नामले पनि परिचित छ, यो इकाइनोकोक्कस प्रकारको फित्तेजुकाको कारणले हुने एक परजीवी रोग हो। मानिसहरूलाई दुई मुख्य खाले रोग लाग्छ, सिस्टिक इकाइनोकोक्कस र एल्भिओलर इकाइनोकोक्कस। दुई ...

                                               

वन्डरल्यान्ड (टेलर स्विफ्टको गीत)

वन्डरल्यान्ड अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको तेस्रो एकलको रूपमा यस गीत १७ फेब्रुअरी २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्डस् द्वारा सार्वजनिक गरिएको थियो।

                                               

पोकली झरना

पोकली झरना नेपालको प्रदेश नं. १को ओखलढुङ्गा जिल्लाको पोकलीमा अवस्थित नेपालको एक झरना हो। यो झरना करिब १३० मिटर अग्लो छ। लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरनानजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन पोकलीको अर्को आकर्षण हो। खोलाको चट्टाने भागमा बज ...

                                               

टमेका बट

टमेका याल्लोप एक अस्ट्रेलियाली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी टोपसेरियनमा क्लेप्प आइएलको लागि खेल्ने गर्दछिन्। उनी पहिले डब्ल्युडब्ल्युएल एलिट, जर्मन फ्राउएन-बुन्डेसलिगा क्लब, १. एफएफसी फ्रयाङ्कफर्ट, जापानी नादेशिको लिग क्लब इगा एफसीमा बोस्टन ब ...

                                               

भद्रपुर विमानस्थल

भद्रपुर विमानस्थल चन्द्रगढी विमानस्थल को नामले पनि चिनिन्छ । सुदुरपूर्वी नेपालको मेची अञ्चलको झापा जिल्लाको चन्द्रगढीमा यो विमानस्थल अवस्थित छ ।

                                               

१९७६ एएफसी एसिया कप

The 1976 AFC Asian Cup was the sixth edition of the Asian Nations Cup, the football championship of Asia. It was hosted by Iran. The field of six teams was split into two groups of three. Iran won their third title in a row, beating Kuwait in the ...

                                               

नुसरात इमरोज तिशा

नुसरात इमरोज तिशा बङ्गलादेशी एक प्रख्यात अभिनेत्री तथा मोडल हुन्। तिशाले टेलिभिजन नाटक द्वारा अभिनय कार्यकालको सुरुवात गरेकी थिइन्। तिशाले विभिन्न टेलिभिजन नाटक द्वारा राष्ट्रिय पुरस्कार समेत हात पारेकी थिइन्। तिशाले टेलिभिजन नाटकको साथसाथै केही ...

                                               

विकास (सेवा)

विकास, बङ्गलादेशी मोबाइल फोनमा आधारित विनिमय वा वित्तीय सेवा हो जुन बङ्गलादेश बेङ्कको अनुमति पत्र अन्तर्गत ब्र्याक बेङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा कार्यरत छ। यसको मोबाइल पैसा प्रणाली ब्र्याक बेङ्क लिमिटेड बङ्गलादेश र मनी इन मोसन सिमित दायित् ...

                                               

२००७ एएफसी एसिया कप

The Asian Football Confederations 2007 AFC Asian Cup finals were held from 7 to 29 July 2007. For the first time in its history, the competition was co-hosted by four nations: Indonesia, Malaysia, Thailand and Vietnam. For the first time in the n ...

                                               

फिफा यु-१७ महिला विश्वकप

फिफा यु-१७ महिला विश्वकप एक फिफाद्वारा आयोजना हुने किशोरी महिलाहरूको फुटबल प्रतियोगिता हो। जुन प्रत्येक दुई-दुई वर्षको अन्तरालमा फरकफरक राष्ट्रहरूले आयोजना गर्ने गर्दछन्। यस फुटबल प्रतियोगितामा कुल ६ महादेशका जम्मा २४ टिमहरूको सहभागीता रहने गर्दछ ...

                                               

२०१३ फिफा कन्फेडेरेसन कप

The 2013 FIFA Confederations Cup was the ninth FIFA Confederations Cup, which was held in Brazil from 15 June to 30 June 2013 as a prelude to the 2014 FIFA World Cup. The most recent winners of the six continental championships appeared in the to ...

                                               

संयुक्त राष्ट्रसंघका महासचिव

महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्न ...

                                               

अपि नाम्पा संरक्षण क्षेत्र

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो । अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, ...

                                               

सेप्टेम्बर ११ को हमला

सेप्टेम्बर ११ को हमला मंगलवार बिहान ११ सेप्टेम्बर, २००१ को संयुक्त राज्य अमेरिकाको इस्लामिक आतंकवादी समूह अल-कायदाद्वारा चार समन्वित आतंककारी हमलाहरूको एक शृङ्खला थियो। आक्रमणले २,९९६ जना मानिसलाई मरे, ६,००० भन्दा बढीको घाइते भए, र कम्तीमा १० अरब ...

                                               

२०१९ एएफसी एसिया कप

२०१९ एएफसी एसिया कप एसियाली फुटबल महासङ्घद्वरा आयोजना गरिएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो। यो एएफसी एसिया कपको १७ औँ संस्करण संयुक्त अरब इमिरेट्समा ५ जनवरी देखि १ सेप्टेम्बर २०१९ सम्म आयोजित गरिएको थियो। संयुक्त अरब इमिरेट्सलाई ९ मार्च ...

                                               

२००३ ओएफसी महिला च्याम्पियनसिप

२००३ महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ५ अप्रिल देखि १३ अप्रिल २००३ सम्म अस्ट्रेलियामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी म ...

                                               

कालीगण्डकी जलविद्युत आयोजना

कालीगण्डकी जलविद्युत आयोजना एक हाइड्राइलेक्ट्रिकल पावर स्टेशन स्याङ्जा जिल्लाको मिर्मि नजिकै काठमाडौँको पश्चिमदेखि ३०० किलोमिटर र पोखराबाट १०० किलोमिटर पश्चिम नेपालमा रहेको छ। कालीगण्डकी जल विद्युत परियोजना पनि नेपालको सबैभन्दा ठूलो जलप्रवाह परिय ...

                                               

१९५७ अफ्रिकी राष्ट्र कप

१९५७ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल सङ्घद्वरा आयोजित प्रथम अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो सुडानले आयोजना गरेको थियो, यो प्रतीयोगिता १० फेब्रुअरी १९५७ मा शुरू भएर १५ जनवरीमा समाप्ति भएको थियो । यो प्रतियोगितामा इजिप्ट, इथियोपिया ...

                                               

२०१० अफ्रिकी राष्ट्र कप

२०१० अफ्रिकी राष्ट्र कप ओरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल सङ्घद्वरा आयोजित २७ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो एङ्गोलामा आयोजित भएको थियो, यो प्रतीयोगिता १० जनवरी २०१० मा शुरू भएर ३१ जनवरीमा समाप्ति भएको थियो ।

                                               

इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टोली

इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इन्डोनेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इन्डोनेसिया फुटबलको लागि शासकीय निकाय इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त ...

                                               

२०२० बेरुत विस्फोट

लेबनानको राजधानी बेरुतमा सन् २०२० अगस्ट ४ मा दुई शक्तिशाली विस्फोट भएको थियो। बेरुत बन्दरगाहमा भएको दुई विस्फोटमा परि कम्तिमा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७,००० भन्दा बढी व्यक्ति घाइते, लगभग १५-२० बिलियन अमेरिकी डलरको क्षति र ३,०० ...