ⓘ Free online encyclopedia. Did you know? page 2




                                               

नीतिपरक समालोचना प्रणाली

मुख्यतः नैतिक, धार्मिक राजनीतिक वा दार्शनिक विषयवस्तुको कलात्मक वा आख्यानात्मक ढङ्मा प्रतिपादन गरी सैद्धान्तिक अथवा व्यावहारिक ज्ञानको शिक्षा दिने उद्देश्यले सिर्जिएको रचनालाई नीतिपरक साहित्य भनिन्छ भने कुनै कृतिमा नीतिवादी मुल्यमान्यताको प्रयोग ...

                                               

नैषधीयचरित

निषधदेशका राजा नल र दमयन्तीको प्रेमकथामा आधारित संस्कृत का कवि श्रीहर्ष रचित ‘नैषधीयचरित’ महाकाव्यमा लामा–लामा २२ सर्ग र २८३० श्लोक छन् । आरम्भमा राजा नलको विशद् वर्णन छ । राजाले हंसलाई दमयन्तीकहा" पठाएको, हंसले त्यहा" गई एकान्तमा नलको सौन्दर्यको ...

                                               

पागल (कविता)

कविताको पहिलो अनुच्छेदमा जरुर साथी म पागल, यस्तै छ मेरो हाल भनेर आफू पागल भएको कुरा कवि स्वयम्ले स्वीकार गरेको देखिए पनि यसको अर्थ ठीक उल्टो भएको अनुमान लगाउन सकिन्छ। कविले म पागल होइन, मलाई पागल ठान्ने समाज नै पागल हो भन्ने कुरा व्यङ्ग्यात्मक रू ...

                                               

प्रकृतवाद

प्रकृतवाद यथार्थवादको एक विकशित स्वरप वा शाखा हो । यसलाई अङ्ग्रेजीमा नेच्युर्यालिज्म भनिन्छ । यो ल्याटिन भाषाको शब्दबाट विकसित भर्इ अङ्ग्रेजीमा प्रयुक्त शब्द हो ।

                                               

फेन्टम

चित्रकथा का अदभुत नायक फेन्टम अमेरिकी कार्टूनिस्ट ली फाक का सृजाना हुन| दैनिक अखबारका कमिक स्टि्रपको रूपमा फेन्टम शृङ्खला सन् १९३६ फेब्रुअरी १७ मा सुरू भएको हो । सन् १९३९ मे २८ देखि सन्डे स्टि्रप को रूपमा रङ्गीन स्टि्रप सुरू भएको हो । यी दुवै शृङ ...

                                               

भक्तमाला

भानुभक्त आचार्य द्वारा लिखित एक ग्रन्थ प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता। सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।। प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो। सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।। सिताराम् भज्न्या छू भनिकन प्रतिज ...

                                               

भक्ति काव्य

भारतीय सामाजिक सांस्कृतिक र साहित्यिक इतिहासको मध्यकालको सबै भन्दा महत्त्वपूर्ण विशेषताको भक्ति आंदोलनको रूपमा जकन सकिन्छ। साहित्यको क्षेत्रमा यो भक्ति काव्यको विराट रस श्रोतको रूपमा प्रकट भएको हो।

                                               

भोको पुस्ता

शेलेश्वर घोष बिनय मजुमदार सन्दीपन चट्टोपध्याय उतपलकुमार बसु त्रिदिब मित्रा सुभाष घोष प्रदीप चौधुरी देबी राय समीर रायचौधुरी सुबो आचार्य अनिल करनजई मलय रायचौधुरी बासुदेब दाशगुप्ता सुबिमल बसाक शक्ति चट्टोपाध्याय फालगुनी राय

                                               

मनु

यो लेख हिन्दी बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मनु हिन्दू धर्मका अनुसार, संसारका प्रथम पुरुष थिए। प्रथम मनुको नाम स्वायंभुव मनु थियो, जो सँग प्रथम स्त्री थिइन् शतरूपा। यी स्वयं भू अथवा पृथ्वीदेखि ...

                                               

मन्दाक्रान्ता छन्द

मान्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा एक १.मगण १.भगण १.नगण २.तगण २.गुरु हुन्छन। मान्दाक्रान्ता छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहा ...

                                               

महाकाव्य

कविता विधा नेपाली साहित्यको ज्यादै महत्त्वपूर्ण विधा हो। साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो। छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ। गद्यविधाको विपरीत छन्दको प्रयोग गरी र ...

                                               

महेशविक्रम शाह

महेशविक्रम शाह नेपाली साहित्यकार हुन्। उनी नेपाल प्रहरीमा सेवारत छन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र भुइँखाट कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६ ...

                                               

मात्रा

कुनै वर्ण या ध्वनिको उच्चारण समयलाई मात्रा भनिन्छ। ह्रस्व वर्णको उच्चारणमा लाग्ने समयलाई १ मात्रा। दीर्घ वर्णको उच्चारणमा लाग्ने समयलाई २ मात्रा। मात्रा २ प्रकारको हुन्छ। ह्रस्व मात्रा - अ, इ, उ, ऋ। १ मात्रा दीर्घ मात्रा - आ, ई, ऊ, ए, ऐ, ओ, औ। २ ...

                                               

मात्रिक छन्‍द

मात्रिक छन्दमा मात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छन्दमा सबै चरणहरूको मात्राको संख्याहरू समान हुन्छ।

                                               

माध्यमिक काल

नेपाली साहित्यको माध्यमिक कालदेखि मात्र नेपाली समालोचनाको इतिहास प्ररम्भ भएको देखिन्छ, अर्थात् कवि भानुभक्त आचार्यको जीवनचरित्र नामक समालोचनात्मक कृतिबाट मोतीराम भट्टले समालोचना विधाको श्रीगणेश गरेका हुन् । नेपाली साहित्यको प्राथमिक कालमा नेपाली ...

                                               

मालिनी छन्द

यो छन्दको प्रत्येक पाउमा क्रमशः ’ न म य गणको प्रयोग हुन्छ । हरेक पाउको आठौँ र अन्तिम अक्षरमा विराम हुन्छ । गणपरिचय:- छन्दमा तीनवटा अक्षरको समूहलाई गण भनिन्छ । यो आठ प्रकारको हुन्छ । गणसूत्र:- यमाताराजभानसलगा यो सूत्रले गणको स्वरूप बताउँछ । जुन गण ...

                                               

मुक्तक

मुक्तकलाई गजल कै लघु रूपमा बुझ्न सकिन्छ। मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रूपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो। तर यसमा गजल जस्तो असिमित हरफ राख्न मिल्दैन। मुक्तकमा बढीमा ...

                                               

मेरो प्यारो ओखलढुङ्गा

मेरो प्यारो ओखलढुंगा युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको उत्कृष्ट कविता हो। तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो मेरो प्यारो ओखलढुंगा! जब म चढेर भावको डुंगा सैर गर्छु स्मृतिको प्र ...

                                               

रतिरहस्य

वात्सायनको कामसूत्र पछि सर्वाधिक प्रसिद्दि प्राप्त कोक्कोक कृत रतिरहस्यको रचना दशौँ शताब्दिको अन्त्य तिर मानिएको छ। यसको नाम, यसको रचनाकार कोक्कोक बाट भएको छ। यसको प्रसिद्दिको कारण कतै कतै यौन शास्त्रलाई नै कोक शास्त्र पनि भन्ने चलन छ। यसमा १५ अध ...

                                               

रामचन्द्र अधिकारी

रामचन्द्र अधिकारी चलचित्र कलाकार हुनुहुन्छ। अधिकारीको जन्म २०१२ मंसिर २३ गते काठमाडौँको गोठाटार, इचोटमा भएको हो। पिता बद्रीप्रसाद र माता मैंयाँका ३ छोरा र एक छोरी जन्मे। उहाँ जेठो हो। अधिकारी नेपाल टेलिकमका भू. पु. कर्मचारी पनि हुनुहुन्छ।

                                               

रूपपरक समालोचना प्रणाली

रूपपरक समालोचना साहित्यका अन्य पक्षबाट नभएर रूपपक्षबाट गरिने समालोचनाको आधुनिक पद्धति हो । यस पद्धतिले कुनै कृतिमा विषय के कसरी संरचित छ अर्थात् त्यसले रूप कसरी प्राप्त गरेको छ भन्ने विवेचना गर्छ । यसले विषयवस्तुको विश्लेषण नगरी रूपको विश्लेषण एव ...

                                               

लुट्न सके लुट कान्छा

लुट्न सके लुट कान्छा वि.स. २०७५ सालमा सार्वजनिक भएको अत्यन्तै लोकप्रिय तथा विवादास्पद नेपाली मौलिक प्रकारको एक लोकगीत हो। यो गीत नेपाली चर्चित लोक गायक पशुपति शर्माले लेखेका तथा गाएका थिए। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यङ्ग्य गर्दै पशुपति ...

                                               

वंशस्थ छन्द

वंशस्थ छन्दमा बाह्रवटा अक्षर हुन्छन्: ज.त.ज.र चारवटा गण हुन्छन् पहिलो ६ र, दोस्रो ६मा विराम हुन्छ। संस्कृत: ज तौ तु वंशस्थ मुदीरितं जरौ नेपाली: ज ता ज रा वंशस्थ छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्र येस प्रकार रहेका छन्। यसमा S को अभिप्राय दीर् ...

                                               

वार्णिक छन्द

यो छन्दको सबै चरणहरूमा वर्णहरूको संख्या एउटै हुन्छ र लघु-गुरूहरूको क्रम एउटै रहन्छ। प्रमुख वर्णिक छन्दहरू: अनुष्टुप छन्द, प्रमाणिका ८ वर्ण; स्वागता, भुजंगी, शालिनी, इन्द्रवज्रा, दोधक सबै ११ वर्ण; वंशस्थ, भुजंगप्रयाग, द्रुतविलम्बित, तोटक सबै १२ वर ...

                                               

विद्यापति

विद्यापति मैथिली साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा वहाँले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कित गरे ...

                                               

विद्युन्माला छन्द

विद्युन्माला छन्दमा दुइटा ‘म’ गण र दुइटा गुरूले बनेको छ। अथवा यसका सबै मात्राहरू दीर्घ वा गुरू छन्। उदाहरण यस्तो छ। आमा छोरा जन्माउन्नौ संस्कृत: मोमो गोगो विद्युन्माला sss ss विराम – -२.२.२.२ म गु.गु. उदाहरण: १) आमा छोरा जन्माउन्नौ, १) राम्रा मान ...

                                               

वैदिक साहित्य

वैदिक साहित्य भारतीय संस्कृतिको प्राचीनतम स्वरूपमा प्रकाश पारने वाला तथा विश्वको प्राचीनतम् साहित्य हो। वैदिक साहित्यलाई श्रुति पनि भनिन्छ, किनभनें पुराना ऋषिहरूले यस साहित्यलाई श्रवण-परम्परादेखि ग्रहण गरेका थिए।

                                               

शार्दूलविक्रीडित छन्द

यसमा बाह्रौँ र उन्नाइसौँ अक्षरमा विश्राम हुन्छ। यो समपाद वृत्त हो। यस्मा उन्नाइस अक्षरका चारओटा पाउ हुन्छ। गण यस प्रकार हुन्छन्: म SSS स IIS ज ISI स IIS त SSI त SSI गुरू S = १९ उदाहरण १ कालीदास भनेर कोकिळहरू काला भए ता पनि कुँज्दै छन् वनमा नअड्छ ...

                                               

शैलीवैज्ञानिक समालोचना प्रणाली

पाश्चात्य जगत्मा शैलीविज्ञान शब्दको सर्वप्रथम प्रयोग इस्वीको उन्नाइसौँ शताब्दीमा भएको हो । १९औं शताब्दीको प्रारम्भमा जर्मन भाषामा स्टिलिस्टिक शब्दको प्रयोग भएको पाइन्छ भने अङ्ग्रेजी भाषमा स्टाइलिस्टिक्स शब्दको प्रयोग १८७२ इ.मा भ्एको देखिन्छ । वर् ...

                                               

संरचनापरक समालोचना प्रणाली

कुनै पनि वस्तु, कृति वा विषयको संरचनामाथि केन्द्रित भई त्यसको वस्तुगत र वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने पद्धति संरचनापरक समालोचना पद्धति हो । भाषा विज्ञानमा संरचनावादी धारणा प्रवेश गराउने सर्वप्रथम व्यक्ति सस्युर हुन् । सस्युरपछि मात्र साहित्य क् ...

                                               

समाजपरक समालोचना प्रणाली

अङ्ग्रेजी social criticism को नेपाली रूपान्तर समाजफरक समालोचना हो । यो अत्यन्त बहुमुखी एवं उपलब्धिपूर्ण प्रणाली हो । यसले साहित्यकारको सामाजिक सन्दर्भका आधारमा कृतित्वको विश्लेषण गर्छ । साहित्यकारले समाजलाई के कति दिन सक्यो भन्ने कुराको विश्लेषण ...

                                               

सालको पातको टपरी हुनी

यो गीतले युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको किर्तिमानी कायम गरेको छ। यस गीतलाई तीन महिनामा युट्युबमा ३ करोड ५० लाखपटक भन्दा बढि हेरिएको छ। नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ कीर्तिमान बनाएको हो।

                                               

सासंक प्रतिष्ठान, झापा

स्वतनत्र लेखन र मुक्त संस्कृतिमा आस्था राख्ने सिर्जनशील लेखक, कलाकार, रङ्गकर्मी एवं समाजसेवी व्यक्तित्वहरूको स्वतन्त्र मञ्चका रूपमा उपयोग गर्न सकिने गरी कवि एवं साहित्यकार वैरागी काइँलाको धुलाबारी स्थित घरमा २०४७ जेठ २८ गते डाकिएको भेलाले प्रसिद् ...

                                               

सूर्यबहादुर पिवा

सूर्यबहादुर पिवा मास्टरसाहेब २०३५, घुयेँत्रो २०५५, झटारो २०५५ र जिउँदो मान्छेको फेला २०६१ जस्ता कृतिमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा योगदान पुर्याउने सूर्यबहादुर पिवा सशक्त हस्ताक्षरका रूपमा परिचित छन्। उनले आफ्ना हास्यव्यङ्ग्य निबन ...

                                               

सोताला

नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री डोरबहादुर विष्ट द्वारा रचित र विक्रमीय २०३०को दशकमा छापिएको औपन्यासिक कृति सोतालाको शाब्दिक अर्थ हुन्छ: तिब्बती मूलका स्त्रीहरूको नेपाली लोग्ने, जो व्यापारका सिलसिलामा ल्हासा पुगेको र त्यहाँका भोटेनीह ...

                                               

स्रग्धरा छन्द

स्रग्धरा एक छन्द हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। लेखनाथ पौड्यालद्वारा लेखिएको सत्य सन्देश कविता येसको राम्रो उदहारण हो । स्रग्धरा छन्दमा प्र ...

                                               

हिरा पराजुली

नेपाली साहित्यिक क्षेत्रमा हिरा आकाशको नामबाट चिनिने साहित्यकार झापा, शिवगञ्ज ८मा २०१० फागुन १० गते जन्मिनु भएका उहाँले झापालाई कर्मभूमि बनाउनुभयो |वरुण साप्ताहिकको सम्पादक, हिजोआज, साप्ताहिक विचार, विवेचना पत्रिकामा स्तम्भकारको रूपमा रहेर पत्रका ...

                                               

कोदो

कोदो Finger millet, विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । ग्रीक खाद्यान्न देवी ‘एल्युजिन’-को नामबाट यसको उत्पत्ति नाम इल्युजिन भएको हो। यसको साझा अङ्ग्रेजी नाम ‘फिंगर मिलेट’ फूल ...

                                               

गहुँ

गहुँ विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँ -ले पहिलो स्थान ओगटेको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमध्ये भारत एक प्रमुख देश हो। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानम ...

                                               

धान

धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभा ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । ...

                                               

फापर

फापर एक प्रकारको बोट हो जसका धेरै थरीहरू छन्, जसमा भन्दा अधिकतर जंगली छन्। यसका बीजलाई पिँधेर एक पिठो बनाइन्छ जसका भारतीय र अन्य क्षेत्रहरूका खानामा धेरैं प्रयोग छन्। अधिकतर पिठो अन्नहरूबाट बन्दछन् र अन्न अधिकतर घासका परिवारका बोटहरू हुन्छन्, फाप ...

                                               

इँटबुट्टे पुतली

इँटबुट्टे पुतली पातको तल्लो भागमा बसी पात कोत्रेर खाइ पातको माथिल्लो झिल्ली मात्र बाँकी राखी नष्ट गर्ने कीरा हुन् । क्रुसिफेरि बालीको मुख्य किराका रूपमा लिइने यस किरा प्लुटेलोडि परिवारमा पर्दछ ।

                                               

बन्दाको पुतली

वयस्क भाले र पोथीको पखेटा सेता रङका हुन्छन् भने टुप्पामा काला रङ हुन्छन् । पोथीको अघिल्लो पखेटामा दुइटा गोलाकारमा काला धब्बाहरू देखिन्छन्, पछिल्ला पखेटाको भित्री किनारमा एक वट ठूलो काला धब्बा साथै बाहिरी किनारमा ४-५ वटा साना धब्बाहरू हुन्छन् । ठु ...

                                               

बन्चरो

बन्चरो काठ वा दाउरा काट्ने एक फलामको औजार हो । एकापट्टि धार भएको अर्कापट्टिको दुलोमा काठको बिँड हालेर समात्न सजिलो पारेर दाउरा चिर्ने, जंगलबाट काठ काट्ने, वा युद्धमा एक हतियारका रूपमा प्रयोग गर्ने साधन हो । यो सबै जातीले व्यवहार गर्दछन् तापनि नेप ...

                                               

हँसिया

यो करौँतीका जस्ता दाँत भएको फलाम र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसला ...

                                               

हलो

हलो जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइ ...

                                               

उखु

उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो। आजको समयमा विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तु ...

                                               

मास

मास एक दलहन बाली हो । मासलाई संस्कृतमा "माष" अथवा "बलाढ्य", बङ्गालीमा "माष" वा "कलाई", गुजरातीमा "अडद", मराठीमा "उडीद", पञ्जाबीमा "माँह", अङ्ग्रेजी, स्पेनिश र इटालियनमा "विगना मुंगो", जर्मनमा "उर्डबोहने", फ्रेंचमा "हरीकोट उर्ड", पोलिशमा "फासोला म ...

                                               

एसिसी टि-ट्वान्टी कप २०१३

एसिसी टि-ट्वान्टी कप २०१३ नेपालमा आयोजना गरिएको क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता मार्च २६ तारिखदेखि अप्रिल ३ तारिखसम्म राजधानि काठमाडौंमा हुनेछ । यो प्रतियोगिताले आइसिसी वर्ल्ड टि-ट्वान्टी २०१३ छनौट प्रतियोगितामा भाग लिने टीमको छनौट गर्नेछ ...

                                               

जियानलुइजी बुफन

जियानलुइजी "जिजि" बुफन, इटालीयन गोलरक्षक हुन् जो इटाली राष्ट्रिय फुटबल टिम र सिरि ए क्लब युभेन्टसबाट खेल्दछन् । इटालीका लागि अन्तराष्ट्रिय खेलमा सबभन्दा बढी पटक उपस्थिति जनाएका किर्तिमानधारी बुफन बुढा बाघका रूपमा परिचित छन् । उनलाई इटालीको हालसम् ...

Users also searched:

...