ⓘ Free online encyclopedia. Did you know? page 21




                                               

विष्णुपुर गाउँपालिका

बिष्णुपुर गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा बिष्णुपुर लाई गाउँपालिका घोषित गरेको हो । बिष्णुपुर गाउँपालिका घोषित गर्दा सप्तरीका साविक सिम्रहा स ...

                                               

कञ्चनरूप नगरपालिका

कञ्चनरूप नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।नेपाल सरकारले वि. सं. २०७१ वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका थप गर्दा कञ्चनरूपलाई पनि नगरपालिका घोषित गरेको हो । कञ्चनरूपलाई नगरपालिका घोषित गर्दा सप्तरीका बरमझीया, बद ...

                                               

खडक नगरपालिका

खडक नगरपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दानयाँ नगरपालिका थप गर्दा कञ्चनरूपलाई पनि नगरपालिका घोषित गरेको हो । खडकलाई नगरपालिका घोषित गर्दा सप्तरीका साव ...

                                               

डाक्नेश्वोरी नगरपालिका

डाक्नेश्वोरी नगरपालिका प्रान्त नं. २ को सप्तरी जिल्लामा रहेको छ । यसको स्थापना २०१६ मा पहिलेको १० वटा गाविसहरु लाई १० वर्गहरू हरू मा बिभाजन गरी बनाईएको हो । यसमा कबिलासा, भुतही, तरही, हरिरहा, पातो, औरही, ब्रहम्पुर्, गम्हरीया पर्वहाँ, पत्थरगाडा र ...

                                               

बोदेबरसाइन नगरपालिका

बोदेबरसाइन नगरपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दानयाँ नगरपालिका थप गर्दा बोदेबरसाइन लाई पनि नगरपालिका घोषित गरेको हो । बोदेबरसाइन नगरपालिका घोषित गर्द ...

                                               

राजविराज नगरपालिका

राजविराज नेपालको प्रदेश नं. २ को सप्तरी जिल्लामा रहेको नगरपालिका हो। टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो नगरपालिका हो। वि.सं. १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थाले पछि सद ...

                                               

शम्भुनाथ नगरपालिका

शम्भुनाथ नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।नेपाल सरकारले वि. सं. २०७१ वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका थप गर्दा शम्भुनाथलाई पनि नगरपालिका घोषित गरेको हो । शम्भुनाथलाई नगरपालिका घोषित गर्दा सप्तरीका खोक्सरप्रवा ...

                                               

सप्तकोशी नगरपालिका

सप्तकोशी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सप्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सप्तरीमा फत्तेपुर, ओद्राहा र कमलपुर गाउँ विकास समितिहरू लाई समेटे ...

                                               

सुरुङ्गा नगरपालिका

सुरुङ्गा नगरपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दानयाँ नगरपालिका थप गर्दा सुरुङ्गालाई पनि नगरपालिका घोषित गरेको हो । यस नगरपालिका घोषित गर्दा सप्तरीका सा ...

                                               

हनुमाननगर कंकालिनी नगरपालिका

हनुमाननगर योगिनीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा "तेह्रथुम जिल्मा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा यी ५ गाउँ विकास समितिह ...

                                               

अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका वडाहरू, आरुचौर दरौ गाउँ विकास समि ...

                                               

आँधीखोला गाउँपालिका

आँधिखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुलका वडाहरू, फापरथुम, चिलाउनेबास, विचारीचौतारा र वाङसिङ ...

                                               

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

कालिगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा चण्डी भञ्ज्याङ, आलमदेवी, विर्घा अर्चले र श्री कृष्ण ...

                                               

गल्याङ नगरपालिका

गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो। विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मालुङ्गा, जगत्रदेवी, पकवादीको, तिनदोबाटेको, तुल्सी भञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको र पि ...

                                               

चापाकोट नगरपालिका

पश्चिमी नेपालको स्याङ्जा जिल्लामा रहेको चापाकोट नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा स्याङ्जामा साविक चापाकोट, कुवाकोट र रत्नप ...

                                               

पुतलीबजार नगरपालिका

पुतलीबजार स्याङ्जा जिल्लाको मध्य-उत्तरी क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने नगरपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर राङभाङका वडा ...

                                               

फेदीखोला गाउँपालिका

फेदीखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फ ...

                                               

बिरुवा गाउँपालिका

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका वडाहरू, पेल्काचौरका वडाहरू, ओरस्टे, चिन्नेबासका व ...

                                               

भीरकोट नगरपालिका

भीरकोट नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने स्याङ्जा जिल्लामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा स्याङ्जा जिल्लामा दार्सिंग दहथुम, खिलुङ देउराल ...

                                               

वालिङ नगरपालिका

वालिङ स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो । वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजार वाट २० कि.मी. टाढा रहेको छ । साविकको वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समिति मिलाएर ...

                                               

हरिनास गाउँपालिका

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको समेटेर, क्याक्मी र किचनासको गाउँ विकास ...

                                               

आन्ध्र महासागर

आन्ध्र महासागर वा एटलान्टिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरूको नयाँ संसारका महादेशहरूदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक सं ...

                                               

उत्तरध्रुवीय महासागर

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमा रहेका ५ प्रमुख महासागरहरू मध्ये कम गहिराई भएको र सबैभन्दा सानो महासागर हो। अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले यसलाई महासागर मानेता पनि केही समुन्द्रशास्त्रीहरूले यसलाई उत्तरध्रुवीय भूमध्ये सागर वा ...

                                               

महासागर

महासागर भनेको चारैतिर पानीले घेरिएको विशाल जलराशिको नाम हो । पृथ्वीको ७१% भू-भाग पानीले नै ओगटेको छ । ४. आन्ध्र महासागर १. प्रशान्त महासागर ३. अन्टार्क्टिक महासागर २. हिन्द महासागर ५. आर्कटिक महासागर

                                               

हिन्द महासागर

हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो, र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा ...

                                               

किलिमन्जारो हिमाल

किलिमन्जारो हिमाल तान्जानियामा अबस्थित अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । यो हिमाल किलिमन्जारो राष्ट्रिय निकुञ्जमा रहेको किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामु ...

                                               

कोरिया

कोरिया एसियाको उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो। द्वितीय विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भयो। उत्तर कोरिया उत्तरमा स्थित छ। दक्षिण कोरिया दक्षिणमा स्थित छ। उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त ...

                                               

प्योङयाङ

प्योङ्गयाङ्ग उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछि विकास भएको पहिलो औधओगिक शहर पनि प्योङ्गयाङ्ग नै हो ।

                                               

रेसम मार्ग

रेशम मार्ग रेशम मार्ग प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल हो। यो मार्गको विस्तार पूर्वी एसिया देखि मध्य एसिया हुँदै भू-मध्य सागर सम्म फैलिएको थियो। यसको प्रयोग गरी पूर्वीय देशहरू खासगरी चीनले पश्चिमी देशहरू सँग ब्यापार गर्ने ग ...

                                               

जर्सी

जर्सी, आधिकारीक: जर्सी क्षेत्र, फ्रेन्च: Bailliage de Jersey फ्रान्सको नजिकै अवस्थित बेलायतको स्वशासित राष्ट्र हो ।

                                               

संयुक्त अधिराज्य

ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य सामान्यतः युनाइटेड किङडम, युके वा ब्रिटेन को रूपमा चिनिन्छ। यो महाद्वीपीय यूरोपको पश्चिमा अवस्थित एउटा विकसित देश हो। यो द्वीपीय देश हो।संयुक्त अधिराज्यले ग्रेट ब्रिटेनको टापु, आयरल्यान्डको टाप ...

                                               

नर्वे

नर्वे उत्तरी यूरोप महादेशमा स्थित एक देश हो। यस देशको राजधानी ओस्लो हो। यसको मुख्य राष्ट्रभाषा नर्वेजियन भाषा हो। नर्वेको क्षेत्रफल ३८५,२५२ वर्ग किलोमिटर रहेको छ भने जनसङ्ख्या करिब ५,३२८,२१२ रहेको छ । २०१० देखि, डेमोक्रेसी इन्डेक्स द्वारा नर्वे व ...

                                               

पेरिस

पेरिस फ्रान्सको राजधानी र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ। सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागम ...

                                               

युनानी सभ्यता

विश्व इतिहासमा युनान र युनानी सभ्यताको गौरवमय इतिहास रहेको छ । मेसोपोटामियाको सभ्यता, मिश्रको सभ्यता र भारतीय सभ्यता जस्तो अति प्राचीन नभएता पनि युनानी सभ्यताले आफ्नो मौलिक विशेषताहरूले विश्वलाई प्रभावित पारेको छ । युनानी सभ्यताले आफ्नो प्रतिभा म ...

                                               

युरोप

युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसिया को खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहे ...

                                               

सेन्जेन क्षेत्र

सेन्जेन क्षेत्र अन्तर्गत पच्चीस वटा युरोपेली देशहरू समावेश छन्। यी देशहरूले सन् १९८५ मा लक्जम्बर्गको सेन्जेन सहरमा अनुमोदित सेन्जेन सम्झौताको पालना गर्दछन्। अन्तराष्ट्रिय यात्राको निम्ति सेन्जेन क्षेत्र एक प्रकारले संयुक्त मुलुकको नीतिमा संचालित ...

                                               

पोडोल्स्क

पोडोल्स्एक औद्योगिक शहर तथा मस्को ओब्लास्ट, रसियाको पोडोल्स्की जिल्लाको प्रशासनिक केन्द्र हो। यो पाख्रा नदी को तटमा अवस्थित छ। यो मस्को ओब्लास्टको सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १८०,९६३ रहेको छ।

                                               

एनएमबी बैंक

एनएमबी बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०६५ सालमा भएको हो।

                                               

एभरेष्ट बैंक

एभरेष्ट बैङ्क लिमिटेडको स्थापना सन् १९९४ अक्टोबरमा भएको हो। सञ्चालनका लागि यस बैङ्कले सन् १९९७ फेब्रुअरीदेखि भारतको पञ्जाब नेशनल बैङ्कको व्यवस्थापन-सहयोग प्राप्त गर्दै आएको छ। सन् २००६मा यो बैङ्क बैङ्क अफ द एयर २००६, नेपाल भयो। यस बैङ्कले समाजका ...

                                               

कुमारी बैंक

कुमारी बैङ्क वि. सं. २०५७ मा स्थापना भएको नेपाल को एक बैङ्क हो। कुमारी बैँक नेपालको १५ औँ वाणिज्य बैङ्कको रूपमा स्थापना भएको थियो। यस बैँकमा इन्टरनेट बैङ्किङ निःशुल्क, मोबाइल बैङ्किङ पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्युनतम् शुल्क साथसाथै भि ...

                                               

नविल बैंक

नविल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको थियो। निजी बैङ्क भएता पनि यस बैङ्कले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।‍ नबिल बैँक राष्ट्रको पह ...

                                               

नागरिक लगानी कोष

नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते स्थापना भई वि. सं. २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार संचालनमा ल्याएको हो । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद ...

                                               

नेपाल इन्भेष्टमेण्ट बैंक

नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०४२ भएको हो । यो बैङ्क नेपाल र फ्रान्सको साझेदारीमा स्थापना भएको थियो । यस बैङ्कको मुख्य उदेश्य भनेको मनपरेको प्रदायकको आर ...

                                               

नेपाल एसविआई बैंक

नेपाल एसबिआई बैंक वित्तीय क्षेत्रको पहिलो इन्डो नेपाल बैंक हो । जसको प्रबर्धन तीन संस्थागत प्रबर्धक स्टेट बैंक अफ इण्डिया, कर्मचारी सञ्चय कोष र नेपाल कृषि विकास बैंकले १७ जुलाई १९९२ मा MOU हस्ताक्षर गरेर भएको थियो । एनएसबिएल, २८ अप्रिल १९९३ मा कम ...

                                               

नेपाल खाद्य संस्थान

संस्थागतरूपमा खाद्यान्न आपूर्तिकार्यमा संलग्न रहेको नेपाल खाद्य संस्थान २०३१ साल मंसिर १७ गते स्थापना भएको हो। नेपाल खाद्य संस्थानको गठन हुनुअगाडि २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि खरीदबिक्री संस्थानमार्फत खाद्यान्न आपूर्ति हुने ...

                                               

नेपाल पानीजहाज कार्यालय

वि.सं २०७५ फागुन २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो । २०७५ माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो।

                                               

नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो। नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते मा भएको थियो। नेपाल राष्ट्र बैङ् ...

                                               

नेपाल स्टक एक्सचेन्ज

नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेपालको एक मात्रस्टक एक्सचेन्ज हो। यो काठमान्डौ सिंहदरबार प्लाजा मा अवस्थित छ। २०७७ कार्तिक को अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरूको बजार पुँजीकारण करिब १८.१४ अरब अमेरिकी डलर रहेको छ।सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रह ...

                                               

मेगा बैंक नेपाल

मेगा बैङ्क नेपाल लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैँकले ९ वर्ष पुरा गरेको छ । तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको यो बैँकले स्थापनाको एक दशक नबित् ...

                                               

राष्ट्रिय बिमा कम्पनी लिमिटेड

यो कम्पनि वि,सं २०७१ बैशाख २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कम्पनि ऐन, २०६३को दफा १७३१मा उल्लेख भएको "नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान कम्पनिमा परिणत हुन सक्ने" प्रावधान अन्तर्गत निर्जीवन बीमा व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग ...