ⓘ Free online encyclopedia. Did you know? page 210




                                               

सिमरा जितपुर उपमहानगरपालिका

सङ्घीय नेपालको स्थानिय संरचना अनुसार बारा जिल्लामा पर्ने जितपुर-सिमरा देशकै कान्छो उपमहानगरपालिका हो। औद्योगिक क्षेत्रको रूपमा ख्याती प्राप्त यो उपमहानगरपालिका बहुजातीय, बहुधार्मिक, बहुसास्कृतिक पृष्ठभुमि बोकेको एउटा साझा थलो हो। भौगोलिक हिसाबले ...

                                               

फ्रम द म्याङ्गो ट्री एन्ड अदर फल्क टेल्स फ्रम नेपाल

फ्रम द म्याङ्गो ट्री एन्ड अदर फल्क टेल्स फ्रम नेपाल पुस्तक नेपाली लॊककथाको संगालो हो । विदेशी पाठकहरूको लागि कविताराम श्रेष्ठ द्वारा तयार गरिएको यो पुस्तकको सम्पादक अमेरिकाबासी सराह लेमस्टिन हुनुहुन्छ १९९७ मा अमेरिका कोलोराडोबाट प्रकाशित यो पुस्त ...

                                               

कुर्था

कुर्था, फारसी: كُرتہ, हिन्दि: कुरता, उच्चारण) नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा अफगानिस्तानमा लागाइने परम्परागत पहिरन हो ।

                                               

चेनाब नदी

चेनाब नदी भारत र पाकिस्तानको एक प्रसिद्ध नदी हो। यो भारतको हिमाचल प्रदेशको लाहोल र स्पीति जिल्लाबाट सुरु भइ जम्मू र कश्मीर हुदै सिन्धु नदीमा टुंगिन्छ। यो नदी चंद्र नदी र भागा नदी मिलेर बनेको हो।

                                               

पाराग्वे-नेपाल कूटनीतिक सम्बन्ध

दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग सन् २००६ अगस्त २ मा नेपालको कूटनैतिक-सम्बन्ध स्थापना भएको हो । उक्त सम्झौतामा न्युयोर्कस्थित नेपाली प्रतिनिधि मधुरमण आचार्य र संघका लागि पाराग्वेका स्थायी प्रतिनिधि इलाडिओ लोइजागाले सन् २००६ अगस्त २मा हस्ताक्षर ...

                                               

नेपोलियनकालीन युद्ध

नेपोलियनकालीन युद्ध नेपोलियन प्रथमको नेतृत्वमा रहेको फ्रान्सेली साम्राज्य र सहयोगी र अन्य युरोपेली शक्तिको गठबन्धन; जसको खर्च तथा नेतृत्व संयुक्त अधिराज्यले गरेको थियो। यो युद्ध फ्रान्सेली राज्यक्रान्ति पछि समाधान नभएका विवादसँग सम्बन्धित छ। यो य ...

                                               

फ्रँस्वा ओलँद

फ्रँस्वा जेरार जोर्ज निकोला ओलँद, फ्रान्सेली राजनितिज्ञ हुन् जसले सन् २०१२ देखि सन् २०१७ सम्म फ्रान्सका राष्ट्रपति र आन्दोराको सह-राजकुमारको रूपमा सेवा गरेका थिए। उनी पहिले सन् १९९७ देखि २००८ सम्मको समाजवादी दलको प्रथम सचिव र सन् २००१ देखि २००८ स ...

                                               

बिरिङ नदी

बिरिङ नदी इलाम जिल्ला उद्गमन स्थल रहेको बिरिङ नदी खुदुनावारी, बुधबारे, अर्जुनधारा, घैलाडुब्बा, सुरुङ्गा, डांगीवारी, चकचकी र राजगढ गाविस हुँदै भारत प्रवेश गर्दछ। २०,१५० हेक्टर उपजलाधार क्षेत्रफल रहेको यस नदी भू-क्षयको दृष्टिले प्राथमिकताको क्रम अन ...

                                               

बुढी गङ्गा

बुढी गङ्गा नेपालको एक सामान्य नदी भएता पनि वर्षायाममा यसले ठुलै जनधन गर्ने गरेको छ । यसको बास्तविक नाम बुढी खोला भए पनि वर्तमान समयमा धार्मिक दृष्टिले यसको नाम बुढी गंगा गरिएको हो । पहाडी क्षेत्रदेखि मोरङ सुनसरी हुदै यो भारत प्रवेश गर्छ।

                                               

बक्राहा नदी

बक्राहा नदी नेपालको एउटा सामान्य नदी हो । चूरेभावर देखि मोरङ जिल्ला हुदै भारत प्रवेश गर्ने यो नदी हिउदमा सामान्य रहने बक्राहा नदीले वर्षाको समयमा धेरै बस्तीहरु डुबानमा पर्ने गरेका छन् ।

                                               

विदेश मन्त्री (भारत)

बाह्य मामिलाको मन्त्री वा सामान्यतया विदेश मन्त्री भारतको विदेश मन्त्रालयको प्रमुख हुन्छन । भारतको केन्द्रीय मन्त्रीमण्डलमा विदेश मन्त्रालय जेठो मन्त्रालय अन्तर्गत पर्छ । यस मन्त्रालयको प्रमुख को काम आफ्नो देशको प्रतिनिधित्व गर्ने र बिदेशी समुदाय ...

                                               

चौरेल

चौरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। चौलागाईंलाई चौरेल भनेर पनि भनिन्छ । ललितपुरका प्राय जसोको नागरिकता लगायतका डकुमेन्टहरूमा चौलागाँईको सट्टा चौरेल प्रयोग भएको भेटिएको छ । यसको एकिन का ...

                                               

प्रतिहार

प्रतिहार नेपाल तथा भारतमा बसोवास गर्ने एक हिन्दू थर हो ।प्रतिहार राजाको अङ्ग रक्षेक पद हो । यो शब्द सुरक्षासँग सम्बन्धित छ । लच्छिबी राजा,कार्तिकेयपुरी राजा का पुराना ताम्रपत्र दानपत्र मा प्रतिहार,महाप्रतिहर /पडियार भनेर लेखेको भेटिन्छ । डोटी राज ...

                                               

सिनेमा पुरस्कार

सिनेमा पुरस्कार माटिभी समूहद्वारा वार्षिक रूपमा तेलुगु सिनेमामा पेशेवरहरूको कलात्मक र प्राविधिक उत्कृष्टताका लागि प्रस्तुत गरिन्छ। पुरस्कार २००४ मा पेश गरिएको थियो। सिनेमा पुरस्कार दुबै जनता र योग्यताको आधारमा विज्ञहरूको समितिद्वारा मतदान गरिन्छ।

                                               

लोक सभा अध्यक्ष

लोकसभाको अध्यक्ष संसदका निम्न सदनको सभापति हुन्छ। त्यसको भूमिका उन अन्य देशहरूका स्पीकरहरुका समान छ जो सरकारको वेस्टमिंस्टर प्रणालीको अनुसरण गर्दछन्। लोकसभा-अध्यक्षको चुनाव लोकसभा चुनावहरुका बाद, लोकसभाको सर्वप्रथम बैठकमा नैं गर्न लिइन्छ, जो कि स ...

                                               

क्यारिबियन सागर

क्यारिबियन सागर आन्ध्र महासागरको मध्य-पश्चिमी भागसंगजोडिएको एक समुद्र हो। यो उष्ण कटिबंधीय क्षेत्रमा पश्चिमी गोलार्धमा पर्दछ । यसको पश्चिम र दक्षिण-पश्चिममा मेक्सिको र मध्य अमेरिका छ, उत्तरमा ऐंटिलीस द्वीप छ भने पूर्वमा सानो ऐंटिलीस द्वीप छ । यस ...

                                               

स्लाइस

स्लाइस पेप्सिकोद्वारा निर्मित फल-स्वादयुक्त नरम पेय हो । यो १९९२ मा पेश गरियो र २००० को दशक मा बन्द गरिएको थियो र यसलाई भारतमा २००८ मा आँप-स्वादयुक्त फल पेयको रूपमा पुन रचना गरिएको थियो र हाल ट्रोपिकाना स्लाइस को रूपमा विज्ञापित गरिएको छ ।

                                               

कब्बलाह

Kabbalah एक यहूदी को टोरा को। यो रब्बी द्वारा 1st-शताब्दीमा थाले। यो मा 13 शताब्दीमा जारी स्पेन रब्बी द्वारा । यो विचार कल्पना परे केहि अझै देख्न कसरी गर्न सक्छन् महसुस व्याख्या गर्न खोज्छ। यो यहूदी आध्यात्मिक जीवनमा ठूलो प्रभाव छ। यो विभिन्न आध् ...

                                               

समाजवादी इन्टरनेसनल

समाजवादी इन्टरनेसनल एउटा सामाजिक-जनवादी र अवसरवादी अन्तर्राष्ट्रिय सङ्गठन हो । यो सङ्गठन सन् १९५१मा स्थापना गरियो | समाजवादी इन्टरनेसनलको अध्यक्ष गेओर्गिओस पापन्द्रेओ हो र लुइस अइअला सङ्गठनको महासचिव हो ।

                                               

धनेन्द्रबहादुर सिंह

धनेन्द्र बहादुर सिंह एक नेपाली न्यायाधीश थिए जसले २०४२/०८/२६ देखि २०४८/०८/२०सम्म नेपालको सातौ प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए। उनलाई नेपालका तत्कालीन राजा वीरेन्द्रले नियुक्त गरेका थिए।

                                               

अपरिश्कृत वित्तीय विवरणहरू

अपरिश्कृत वित्तीय विवरणहरू भन्नाले कुनै पनि संस्थाले आवधिक रूपमा तयार गरेको तर लेखापरीक्षण नभएको वित्तीय विवरणहरूलाई जनाउँदछ । यस्तो अपरिश्कृत वित्तीय विवरणहरू संस्थाले आवधिक रूपमा प्रकाशन समेत गर्ने गर्दछ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका सं ...

                                               

आई केयर फाउण्डेशन

आई केयर फाउण्डेशन एक अन्तरास्ट्रिय परोपकारी संस्था हो जुन एसिया र अफ्रिकामा गरी २० भन्दा बढि देशहरूमा सक्रिय छ । सन २००८ मा आई केयर वल्ड॔वाइड र मेकन आई डक्टस॔ समायोजन भई आई केयर फाउण्डेशनको स्थापना भएको हो । समान उद्देश्य रहेको दुई संस्था एक आपसम ...

                                               

भन्सार

वैदेशिक व्यापारको सिलसिलामा राज्यको राजनीतिक वा भौगोलिक सिमानामा कुनै वस्तु आयात वा निर्यात गर्दा लगाईने कर भन्सार हो । भन्सार तोकिएको बिन्दुहरूमा सङ्कलन गरिन्छ । भन्सारमा वस्तु निकासी गर्दा भन्सार महसुल सङ्कलन गरिन्छ । भन्सार भन्नाले राजस्वका सा ...

                                               

शीत भण्डार

शीत भण्डार वा कोल्ड स्टोर बाह्य तापक्रमको मुनिको वातावरणमा माल भण्डारणको लागि डिजाइन गरिएको एक ठूलो फ्रिज कोठा वा भवन हो । फ्रिजको आवश्यकता पर्ने उत्पादनहरूमा फलहरू, तरकारीहरू, समुद्री खाना र मासु सामेल हुन्छन् । चिसो स्टोरहरू प्राय: बन्दरगाह हरू ...

                                               

अप्रत्यक्ष कर

अप्रत्यक्ष कर त्यस्तो कर हो जुन जनताबाट सिधै नलिइदैन तर यसको बोझ बहन गर्नु पर्छ। भार असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसल ...

                                               

कर लेखापरीक्षण

करदाताहरूले स्वयम कर निर्धारण प्रणाली अनुसार निर्धारण गरेको करयोग्आय तथा कर दायित्वको रकम आयकर ऐन,२०५८ तथा आयकर नियमावली, २०५९ अनुसार भए नभएको जाँच गर्ने लेखापरीक्षणलाई कर लेखापरीक्षण भनिन्छ । यो लेखापरीक्षण स्वतन्त्र व्यक्तिबाट गराईन्छ भने उक्त ...

                                               

श्रोतमा कर कट्टी

भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी) भनिन्छ । श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने) अवधारणा अनुसार काटिने करको रकम हो । यस अवधारणा अनुसार करदातालाई एकै चोटी ठूलो करको भार पार्नुको साटो करदाताले आफुले आर्जन गर्दै जादाको ...

                                               

आयकर

आयकर भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ। नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ ले निर्दिश्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली ...

                                               

विशेष आर्थिक क्षेत्र

विशेष आर्थिक क्षेत्र एक क्षेत्र हो जहाँ व्यापार व्यापार कानूनहरू देशको बाँकी भन्दा भिन्न छन्। सेज देशको राष्ट्रिय सीमाना भित्र अवस्थित हुन्छन्, र तिनीहरूको उद्देश्य व्यापार सन्तुलनमा वृद्धि, रोजगार, वृद्धि लगानी, रोजगार सृजना र प्रभावकारी प्रशासन ...

                                               

यातायात व्यवस्था कार्यालय

यातायात व्यवस्था कार्यालय नेपाल सरकार यातायात व्यवस्था मन्त्रालयको मातहतमा रहेको कार्यालय हो। सामान्यतया प्रत्येक अञ्चलमा कम्तीमा एउटा यातायात व्यवस्था कार्यालय रहने गर्दछ। यातायात व्यवस्था कार्यालयबाट कुनैपनि नागरिकले सवारीचालक अनुमतिपत्र लिन सक ...

                                               

जोखिम आधारित आन्तरिक लेखापरीक्षण

जोखिम आधारित आन्तरिक लेखापरीक्षण ले निकायबाट तय गरिएको जोखिम बहन गर्न सक्ने तह भित्र आन्तरिक नियन्त्रण प्रणालीले निकायको जोखिमहरु व्यवस्थापन गरिरहेको बारे उच्च व्यवस्थापनलाई राय दिने कार्य गर्दछ । अर्को भाषामा सम्भावित जोखिमलाई केन्द्रित गरी निका ...

                                               

लेखापरीक्षक

संस्था वा कम्पनीको लेखापरीक्षण गर्नको लागि नियुक्त गरिएको व्यक्तिलाई लेखापरीक्षक भन्ने गरिन्छ । अर्को शब्दमा लेखापरीक्षण गर्ने व्यक्तिलाई लेखापरीक्षक भनिन्छ ।

                                               

लेखापरीक्षण जोखिम

लेखापरीक्षण जोखिम भन्नाले लेखापरीक्षकले वित्तीय विवरणहरूमा रहेक ठूला गल्तीहरू तथा ठगिलाई पत्ता लगाउन नसकेको कारणले सामान्य लेखापरीक्षण प्रतिवेदन पेश गर्न सक्ने जोखिम हो । लेखापरीक्षण जोखिम भनेको तीन जोखिमहरूको योग हो । यसमा निम्न जोखिमहरू पर्दछन् ...

                                               

सेयरधनी

सेयरधनी भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको सेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन ...

                                               

साधारण सभा

साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । यो सभा सामान्तयता वर्षान्त पश्चात वर्षको एक पटक बस्ने गर्दछ भने यस सभाबाट शेयरधनीहरूबाट पारित हुनु पर्ने प्रस्तावहरू उपर निर्णय हुने गर्दछ । साधारण सभालाई बार्षिक साधारण सभ ...

                                               

सञ्चालक समिति

सञ्चालक समिति भन्नाले कुनै पनि संस्था वा कम्पनीको शेयरधनीहरू मध्येबाट चुनिएका शेयरधनीहरूको समुह जसले संयुक्त रूपमा संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको पूनरावलोकन गर्ने सञ्चालकहरूको समुहलाई जनाउँदछ ।

                                               

समझदारी पत्र

दुई वा दुई भन्दा बढी पक्षहरू बिच भएको सहमतिहरू समावेश गरी कानुनी रूपमा बाध्य हुने गरी हस्ताक्षर सहितको कागजातलाई समझदारी पत्र भनिन्छ । यस कागजातमा कुनै साझा विषयमा समझदारीका शर्त तथा विवरणहरू उल्लेख गर्ने गरिन्छ ।

                                               

डेबिट कार्ड

डेबिट कार्ड भनेको प्लास्टिक पेमेन्ट कार्ड हो, जसले बैङ्कको खाताबाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँदछ। उक्त कार्डबाट खाताबालले आफ्नो खातामा भएको रकमबाट रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्दछ। अहिले विभिन्न देशहरूमा यस्तो कार्ड ...

                                               

नियमावली

कम्पनीको आन्तरिक व्यवस्थापन सम्बन्धी नियम, विनियम, विधि-विधान स्पष्टसँग खुलाईएको कागजातलाई नियमावली भनिन्छ । नियमावलीमा कम्पनीको काम कारवाही सुव्यवस्थित रूपले सञ्चालन गर्न र प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य पूर्तिको लागि गर्नु पर्ने कामको लाग ...

                                               

बचत खाता

बचत खाता जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागि थोरै रकमबाट खोल्न सकिने खातालाई भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो । यस प्रकारको खातामा रकम झिक्ने सिमामा तोकिएको हुन्छ साथै बैङ् ...

                                               

चल्ती खाता

चल्ती खाता भन्नाले जहिले जति रकम पनि राख्न र झिक्न पाउने सुविधा भएको खाता हो । यस खातामा ग्राहकले आफ्नो इच्छा अनुसार बैङ्क खुलेको सयममा रकम कुनै बेला जति पटक पनि राख्न र झिक्न सक्दछ । यसमा कुनै प्रकारको प्रतिबन्ध हुदैन । यस खाताबाट जति पटक पनि रक ...

                                               

चालु सम्पत्ति

संस्था वा कम्पनीले विक्री गर्ने प्रयोजना वा उत्पादनको लागि राखिएको सम्पत्तिलाई चालु सम्पत्ति भनिन्छ । साथै कुनै सम्पत्ति जुन निकट १२ महिनाको अवधि भित्र व्यवासायिक प्रक्रिया नगदमा परिणत हुने सम्पत्तिलाई पनि जनाउँदछ । चालु सम्पत्तिका उदाहरणहरूमा आस ...

                                               

बोलपत्र

बोलपत्र आपूर्तिकर्ताबाट बस्तु तथा सेवाको आपूर्तिको लागि आह्वान संस्थाबाट जारी गरिने कागजात हो। सार्वजनिक संस्थाहरूमा बोलपत्र कागजात खरिदको लागि केही दस्तुर भुक्तानी गर्नु पर्ने हुन्छ। बोलपत्रको प्रक्रियाहरू नेपालमा सार्वजनिक खरिद ऐनमा उल्लेख गरिए ...

                                               

साहु

साहु भन्नाले दोश्रो पक्षसँग रकम लिन बाँकी रहेको व्यक्ति वा संस्थालाई जनाउँदछ । कुनै पनि व्यावसायिक उधारो कारोबारमा पहिलो पक्षले दोश्रो पक्षलाई भविष्यमा भुक्तानी गर्ने शर्तमा सामान वा सेवा उपलब्ध गराउने गर्दछ । यस्तो वयावसायिक कारोबारमा दोश्रो पक् ...

                                               

बैङ्क हिसाब मिलान

बैङ्क हिसाब मिलान (अङ्ग्रेजी: Bank Reconciliation ले कुनै निश्चित समयको संस्थाको बैङ्कको हिसाब तथा बैङ्कबाट प्राप्त हिसाबमा कति फरक छ भन्ने कुराको चित्रण गर्दछ । यस प्रक्रियाबाट उक्त दुई रकममा कति फरक छ तथा सो फरक आउने कारण के के हो भन्ने कुरा खु ...

                                               

जीवन बीमा

जीवन बीमा बीमा कम्पनी र बीमा गर्ने ब्यक्ती बिच भएको एउटा कानुनी करार हो जसमा बीमितले निश्चित रूपले एकैपटक वा किस्ताबन्दिका रूपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्‍यु भएमा निजको परिवारलाई वा बीमा अबधी पछि निजलाई नै कुनै निश्चित ...

                                               

नाफा नोक्सान हिसाब

नाफा नोक्सान हिसाब ले संस्थाको आर्थिक वर्ष भित्रमा भएको नाफा वा नोक्सानी देखाउँदछ । यस विवरणलाई अर्को शब्दमा आय विवरण पनि भन्ने गरिन्छ । यस विवरणले संस्थाको वर्ष भरिमा कमाएको आय तथा गरेको‍ खर्चको देखाउँदछ ।हामी dr तिर खचॆ वा नोक्सन भएको देखाऊ छै ...

                                               

वित्तीय लेखाविधि

संस्थाको आर्थिक कारोबारको लेखाजोखालाई वित्तीय लेखाविधि भनिन्छ । वितीय लेखाविधि मा संस्थाको आर्थिक कारोवारको विवरण तयार, विश्लेषण गर्ने तथा वित्तीय विवरण तयार गर्ने कार्य गरिन्छ । यसबाट संस्थाको आर्थिक कार्य सम्पादन तथा आर्थिक अवस्थाको बारेमा जानक ...

                                               

ह्रास

ह्रास भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँदछ । सम्पत्तिको प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् । ह्रास भनेको सम्पत्तिको मुल्यमा आउने कमि । ह्राम भनेको सम्पत्तिको ...

                                               

किताबी मूल्य

कुनै कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने रकमलाई खुद सम्पत्ति भनिन्छ । प्रति सेयर खुद सम्पत्तिलाई किताबी मूल्य भनिन्छ । कम्पनिको सेयरको किताब मूल्य निर्धारण गर्नको लागि सर्वप्रथम सेयरधनीको अंश निर्धारण गर्नुपर्छ । सेयरधनीको अंश ...