ⓘ Free online encyclopedia. Did you know? page 26




                                               

उपत्यका बमकाण्ड

वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोका नजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोका नजीक, सिंहदरबार मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा ब ...

                                               

एन्जि

एन्जि नेपलका एक महान् शिल्पकार हुन्। ऊनि मंगोल सम्राट कुब्लै खानको अदालतमा उच्चतम कालिगढ थिए। उनको चित्र शैलीले चीन तथा एसियामै ठूलो छाप छोडेको छ।उनको उपलब्धिहरूले पश्चिममा बेयौनेल्लेस्चि, माइकल एंजेलो, लियोनार्डो आदिलाई टक्कर दिन सक्थ्यो। उन्ले ...

                                               

आत्राई उपजिल्ला

आत्राई उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२ देखि २५°४२ उत्तर अक्षांश र ८९°४८ देखि ८९°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। आत्राई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८४.८१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई मान्दा र र ...

                                               

बटुक भैरव मन्दिर

लिच्छविकालीन राजा अंशु वर्माले भारतको प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । यो मन्दिर वि.सं. १९९१ सालमा जुद्धशमशेरले जीर्णोद्धार गराएका थिए । मन्दिरछेउ दुई वटा पाटी पनि निर्माण गरिएका छन् । यस मन्दिरमा रहेका विभिन्न वस्तुहरू विभिन्न ...

                                               

चार्ली हेब्डो हमला

७ जनवरी २०१५ को दिन स्थानीय समय अनुसार दिउँसोको साढे ११ बजे केहि बन्दुकधारीहरूले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अन्धाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाए । आधुनिक बन्दुक र ग्रेनेड लन्चर बोकेका ...

                                               

कुष्टिया सदर उपजिल्ला

कुष्टिया उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४२ देखि २३°५९ उत्तर अक्षांश र ८८°५५ देखि ८९°०४ पूर्वी देशान्तरणमा अवस्थित छ। कुष्टिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१६.२७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लाला ...

                                               

भोलाहाट उपजिल्ला

भोलाहाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४८ देखि २४°५८ उत्तर अक्षांश र ८८°०८ देखि ८८°१६ पूर्वी देशान्तरणमा अवस्थित छ। भोलाहाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२३.५२ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई छिमेकी देश भारतको ...

                                               

रुरु क्षेत्र

रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो। यो स्थानको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्य ...

                                               

सातखीरा सदर उपजिल्ला

सातखीरा सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°३७ देखि २२°५० उत्तर अक्षांश र ८८°५५ देखि ८९°१० पूर्वी देशान्तरणमा अवस्थित छ। सातखीरा सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४००.८२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजि ...

                                               

बेलकुचि उपजिल्ला

बेलकुचि बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१३ देखि २४°२२ उत्तर अक्षांश र ८९°३७ देखि ८९°४७ पूर्वी देशान्तरणमा अवस्थित छ। बेलकुचि उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६४.३१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिराजगञ्ज उपजिल्ल ...

                                               

खुला समुदाय समन्वय संघ

नेपालमा खुला ज्ञानका विभिन्न क्षेत्रमा काम गर्ने समुदायको साझां समझ्दारीको एकवध्ताका स्वरुप खुला समुदाय समन्वय सङ्घ हो। यसले खुला समुदायको पर्यावरणलाई सवल वनाउन मद्धत पुर्याउछ । खुला स्रोत सफ्टवयर समुदाय, विकिमिडिया नेपाल, खुला ज्ञान प्रतिष्ठान न ...

                                               

ग्रामीनफोन

ग्रामीनफोन व्यापक रूपमा जीपी को रूपमा संक्षिप्त गरिएको, बङ्गलादेशको एक प्रमुख दूरसञ्चार सेवा प्रदाता हो । सेप्टेम्बर २०१६ को अनुसार यसका ५८ लाख भन्दा अधिक ग्राहकहरु रहेका छन् र ५४% बजार साझेदारी गरेको छ । देशमा ग्रामीनफोन सबैभन्दा ठूलो मोबाइल फोन ...

                                               

ब्रायन एडम्स

ब्रायन एडम्स एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा ब्रायन एडम्स नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका समर अफ सिक्स्टी नाइन, एभ्रीथिङ्स आइ डु र प्लिज फर्गिभ मीजस् ...

                                               

विश्व पर्यटन सङ्गठन

विश्व पर्यटन सङ्गठन संयुक्त राष्ट्र सङ्घको विशेष एजेन्सी हो जसले जिम्मेवार, दिगो र विश्वव्यापी रूपमा पहुँचयोग्य पर्यटनको प्रवर्द्धनको लागि जिम्मेदार छ। यो पर्यटनको क्षेत्रमा अग्रणी अन्तर्राष्ट्रिय संस्था हो जसले आर्थिक बृद्धि, समावेशी विकास र वात ...

                                               

सुन्दरीमाई मन्दिर

सुन्दरीमाई मन्दिर हाम्रो देशको बागमती अञ्चल अर्तगत काठमाण्डौ जिल्लाको सुन्दरीजल गाविसमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र यस मन्दिरको बयान श्री स्वस्थानी कथामा समेत रहिआएको छ । श्री स्वस्थानी कथामा उल्ले ...

                                               

क्याडलिक बिस्ट

यो एक प्रकारको एकदमै आरामदायी तथा सुविधा सम्पन्नताले भरिएको कार हो ।यो कार निक्कै लक्ज़री र हाइटेक प्रकारको रहेको छ।यस्तो प्रत्येक कार बनाउन करिब मिलियन डलर लाग्ने गर्छ।

                                               

१९९८ फिफा विश्वकप

१९९८ फिफा विश्वकप १६ औँ फिफा विश्वकप थियो,पुरुषहरूको राष्ट्रिय एसोसिएशन फुटबल टोलीहरूको लागि विश्व च्याम्पियनशिप। यो १० जुन १२ जुलाई १९९८ देखि फ्रान्समा आयोजित गरिएको थियो। यो देश टूर्नामेंटको इतिहासमा दोस्रो पटक फिफाद्वारा होस्ट राष्ट्रको रूपमा ...

                                               

महान्यायाधिवक्ता

महान्यायाधिवक्ता कमन ल प्रणाली भएका देशमा सरकारको प्रमुख कानुनी सल्लाहकार, प्रमुख अभियोजनकर्ता एवं सरकार वादी हुने मुद्दा चलाउने वा नचलाउने भनेर अन्तिम निर्णय गर्ने अधिकारी हो । यो सरकारी वकिलहरूको सर्वोच्च पद पनि हो । कानुन कार्यान्वयनको प्रमुख ...

                                               

लोहागडा उपजिल्ला

लोहागडा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°०५ देखि २३°१९ उत्तर अक्षांश र ८९°२९ देखि ८९°४६ पूर्वी देशान्तरणमा अवस्थित छ। लोहागडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९०.८३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

चेपे मुहान

लमजुङ जिल्ला र गोरखा जिल्लाको सिमानामा पर्ने चेपेनदीको मुहानको रूपमा रहेको प्राकृतिक एवम् धार्मिकस्थलका रूपमा दूधपोखरी चिनिन्छ । जिल्लाको दूधपोखरी गाविसमा पर्ने दूधपोखरी प्राकृतिक रूपमा पहाडको टाकुरामा कराई आकारमा छ ।

                                               

मेसोपोटामियाको सभ्यता

ईसा पुर्व भन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो। यहि सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ। यो नाम प्राचीन युनानी वा ग्रीकहरूले राखेका थिए, वास्तवमा युनानी भाषामा मेसोपोटा ...

                                               

गोदागाडी उपजिल्ला

गोदागाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२१ देखि २४°३६ उत्तर अक्षांश र ८८°१७ देखि ८८°३३ पूर्वी देशान्तरमा अवस्थित छ। गोदागाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४७२.१३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नवावगञ्ज सदर र त ...

                                               

आदितमारी उपजिल्ला

आदितमारी उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°५१ देखि २६°०३ उत्तर अक्षांश र ८९°१७ देखि ९९°२८ पूर्वी देशान्तरणमा अवस्थित छ। आदितमारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९५.०३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लाला ...

                                               

१९७४ फिफा विश्वकप

१९७४ फिफा विश्वकप, फिफा विश्वकपको दसौं संस्करण हो जुन १३ जून देखि ७ जुलाई सम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगितामा पहिलो पटक मूर्तिकला सिल्भियो गेजजानिगा द्वारा बनाइएको फिफा विश्वकप ट्रफीलाई बिजेतालाई सम्मानित गरिएको थियो । अघि ट्रफी ...

                                               

जगन्नाथपुर उपजिल्ला

जगन्नाथपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°३१ देखि २४°४० उत्तर अक्षांश र ९१°२७ देखि ९१°४१ पूर्वी देशान्तरमा अवस्थित छ। जगन्नाथपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३६८.२७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्ल ...

                                               

१९७९ तेल सङ्कट

सन् १९७९ तेल सङ्कट इरानी क्रान्ति पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प् ...

                                               

आउट अफ द उड्स (गीत)

आउट अफ द उड्स अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। यस गीतका लेखक र निर्माता टेलर स्विफ्ट र ज्याक एन्टोनअफ हुन्। १९८९ एल्बमको विज्ञापनका लागि यस गीतलाई एल्बमको दोस्रो गीतको रू ...

                                               

सैयदपुर उपजिल्ला

सैयदपुर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°४४ देखि २५°५२ उत्तर अक्षांश र ८८°५१ देखि ८९°०१ पूर्वी देशान्तरणमा अवस्थित छ। सैयदपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२१.६८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

बाल अधिकार

बाल अधिकार बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो। बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा,माया, स्नेह,शान्ति समझदारी,बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो। अझै भन्नुपर्दा बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण ...

                                               

सगरमाथा संवाद

सागरमाथा सम्वाद एक बहु-सरोकारवाला, स्थायी वैश्विक संवाद मञ्च हो जुन नेपाल सरकारले आरम्भ गरेको थियो। यो नेपालमा द्विवार्षिक हुने कार्यक्रम छ। सम्वाद वार्तालाप संसारको सब भन्दा अग्लो पहाड सगरमाथा माउन्ट सगरमाथा को नामबाट राखिएको छ जुन मित्रताको प्र ...

                                               

कागती गाउँ

कागती गाउँ नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, नुवाकोट जिल्लाको ओखरपौवा गाविसमा अवस्थित छ। राजधानी काठमाडौंबाट १५ किलोमिटर पश्चिममा पर्नेकागती गाउँ बलामी जातिको प्रमुख बसोवास क्षेत्र हो। कागती गाउँका बलामी समुदायमा वर्षमा एकदिनमात्र श ...

                                               

अनु अग्रवाल

अनु अग्रवाल ११ जनवरी १९६९) हिन्दी चलचित्रहरूकी एक अभिनेत्री हुन्। उनी पहिले एक मोडल थिइन्। १९९०मा महेश भट्टको चलचित्र आशिकी उनको कामयाब चलचित्र थियो।

                                               

विकास लामिछाने

विकास लामिछाने नेपाली मोडेल का साथै एक अभिनेता पनि हुन् । कैलाली जिल्लामा पिता युवराज लामिछाने र माता कमला लामिछानेको कोखबाट उनको जन्म भएको थियो। उनले आफ्नो बाल्यकाल कैलालीमा बिताएका थिए । उनी उच्च शिक्षा पछि काठमाडौं बस्दै आएका छन् । । उनले अहिल ...

                                               

शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला

शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला बङ्गलादेशको राजधानी ढाका स्थित एक क्रिकेट रङ्गशाला हो। यो रङ्गशाला मिरपुर सहरको केन्द्रबाट दश किलोमिटरको दुरीमा अवस्थित छ। यस रङ्गशालाको क्षमता २५,००० मानिसहरू रहेको छ। यस रङ्गशालाको नाम बङ्गलादेशका राजनेता ...

                                               

बागातिपाडा उपजिल्ला

बागातिपाडा बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

                                               

बिक्रमबाबा

चितवनको गर्दि गाविस अन्तर्गत उत्तरपुर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्र बिक्रमबाबाको मन्दिर रहेको छ। जगतपुरदेखि दक्षिण राप्ती नदी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र जंगलमा एउटा रुखमुनि बिक्रमबाबाको पूजा गर्ने चलन छ। बिक्रमबाबा अर्थ शक् ...

                                               

भारुण्ड (प्राचीन चरा)

भारुण्ड एक प्राचीन पन्छी हो । महाभारत भीष्म पर्व अध्याय ७ मा भारुण्ड नामक पक्षीको उल्लेख छ । भारुण्डको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । हिरण्यकश्यप लाई मरेपछि पनि जब नृसिंह को क्रोध शान्त नहुँदा तब भारुण्डले नृसिंहलाई आफ्नो पन्जामा समाएर आकाशम ...

                                               

पेइज (कुस्ती खेलाडी)

सराया-जेड बेभिस एक अङ्ग्रेजी व्यवसायीक कुस्ती व्यक्तित्व, अभिनेत्री, र अवकाश लिएकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनले डब्ल्युडब्ल्युईसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन् जसमा उनले आफ्नो रिङको नाम पेइजले कुस्ती खेल्ने गर्दथिन्। उनले डब्ल्यु ...

                                               

शाहजादपुर उपजिल्ला

शाहजादपुर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०४ देखि २४°२५ उत्तर अक्षांश र ८९°३१ देखि ८९°३१ पूर्वी देशान्तरणमा अवस्थित छ। शाहजादपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२४.४७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई उल्लापा ...

                                               

नेपालमा दूरसञ्चार सेवा

दूरसञ्चार ऐन, २०५३ ले दूरसञ्चार सेवा लाई कुनै आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति, गोप्य सङ्केत वा खबर, उत्सर्जन, प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनर्व्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति ...

                                               

फिफा विश्वकप - २०१० रेफ्री विवाद

कहिले खेल मिलोमतो र कुनै समय हाते गोलका कारण चर्चामा रहने अर्जेन्टिना यसपटक पनि त्यत्तिकै विदास्पद ढङ्गले विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। मेक्सिकोसँगको दोस्रो चरणको खेलमा ३-१को जित पार्दा प्रस्ट अफसाइड रहेका कार्लोस टेभेजको गोल ...

                                               

सपना

निंद्रामा आवाज, चित्र भावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई निन्द्राको रेड आई मोवेमें ...

                                               

बाइलान्दो

बाइलान्दो) स्पेनी गायक एनर्रिके इग्लेसियासको गीत हो जुन उनको सेक्स एन्ड लभ नामक दसौँ साङ्गीतिक सङ्गालोको एक गीतको रूपमा सार्वजनिक गरिएको थियो। यस गीतका विभिन्न कलाकारहरूद्वारा केही समायोजन संस्करणहरू जारी गरिएका थिए भने यस गीतको वास्तविक संस्करणम ...

                                               

१९३४ फिफा विश्वकप

१९३४ फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको दोश्रो संस्करण रहेको थियो । यो इटालीमा सन् १९३४ मे २७ देखि जुन १० सम्म चलेको थियो । फाइनलमा इटालीले चेकोस्लोभाकियालाई २-१ ले हराउदै दोश्रो विश्वकप पहिलो पटक आफ्नो झोलामा हालेको थियो ।

                                               

पलाशबाडी उपजिल्ला

पलाशबाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°११ देखि २५°१९ उत्तर अक्षांश र ८९°१६ देखि ८९°३२ पूर्वी देशान्तरणमा अवस्थित छ। पलाशबाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९०.६७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पिरगञ्ज, सदुल ...

                                               

फोबस

मङ्गलग्रहका दुइटा उपग्रहमाध्य ठूलो र नजिक फोबस हो। ग्रह धेरै नजिकभएकोले धेरै छिठोसङ्ग घुम्छ। एक पटक घुम्नलाई ७ घण्टा ३९.२ मिनेट मात्रै लागेकोले, हरेक दिन फोबस २ पटक पश्चिममा उदाएर पूर्वमा अस्ताउँछ। फोबस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश ...

                                               

दुप्चेश्वर महादेव मन्दिर

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवको मेला सुरु भएको छ । जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउत ...

                                               

साङ्क देछन लिङ बौद्ध गुम्बा

लुम्बिनी अञ्चल नवलपरासी जिल्ला दुम्किबास गाविसको वार्ड नम्वर ५, दाउन्ने पर्वत अमरवन स्थित धार्मिक वन अन्र्तगत यस धार्मिक क्षेत्रमा विभिन्न भगवानहरूले वास गरेको पुण्य भूमि हो । जसमध्ये आजभन्दा २६ सय वर्ष पहिले देवदहका राजा सुप्रभा बुद्धको शासन थिय ...

                                               

धौलीको ब्या: (गीत)

धौलीको ब्या: डोटेली भाषाको डिजे गीत हो। यस गीतमा स्वर डोटेली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक चेतन बोहराको रहेको छ। यस गीतमा छायाङ्कन प्रकाश खड्काले गरेका छन् भने सम्पादन मिलन बिक गरेका छन् र यस गीतलाई निर्देशन विक्रम चौहानले गरेका छन्। ...

                                               

अरब पेट्रोल निर्यातक राष्ट्रहरुको संघ

अरब पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ कुवेतमा मुख्यालय भएको एक बहु-सरकारी सङ्गठन हो जसले तेल उत्पादन गर्ने अरब राष्ट्रहरु बीच समान उर्जा नीति बनाउन समन्वय गर्ने भूमिका निर्वाह गर्छ । ओएपेक को मुख्य लक्ष्य भनेको तेल उद्योगका आर्थिक क्रियाकलापका व ...