ⓘ Free online encyclopedia. Did you know? page 29




                                               

पहेँलो जुनबकुल्ला

पहेँलो जुनबकुल्ला जुनबकुल्ला प्रजातिमा पर्ने एक सानो चरा हो। यो पूर्वजगतबाट विस्तार हुँदै आएको हो। यसले उत्तरी भारतीय उपमहाद्वीपमा प्रजनन गर्दछ र पूर्वमा जापान र इन्डोनेसियामा पनि प्रजनन गर्दछ। यसले प्राय: बसाइँसराइ गर्दैन तर, केही उत्तरका प्रजात ...

                                               

पूर्वीय कुलावारी

पूर्वीय कुलावारी रेलिडे परिवारमा पर्ने चराको प्रजाति हो। उत्तरी मङ्गोलियादेखि पूर्वी साइबेरिया, उत्तरपूर्वी चिन हुँदै उत्तरी जापान सम्म पाइने यो प्रजाति हिउँदमा दक्षिण तथा दक्षिणपूर्वी एसियामा बसाई सर्ने गर्छ। यसलाई कुलवारीको उपप्रजातिको रूपमा पन ...

                                               

पूर्वीय कोइली

पूर्वीय कोइली नेपालमा पाइने कोइलीको एक प्रजाति हो। यसलाई पहिला हिमाली कोइली को उपप्रजातिको रूपमा लिइन्थ्यो। यो प्रजातिको प्रजनन क्षेत्र उत्तरी युरेसियाको ठुलो भूभाग पर्छ।

                                               

फुस्रेकोखे चाँचर

फुस्रेकोखे चाँचर सेतो आँखीभौ, गाढा अग्राक्ष र आँखा मुन्तिर सेतो अर्धचन्द्राकार हुन्छ। वयस्क भालेको माथिल्लो भाग लाल ओलिभ रङको तालु लगायत कानढकनी र तल्लो भागको सैरो पेट र निर्गमस्थल हुन्छ । पोथीको भाले जस्तै देखिने तर सेतो कण्ठ हुन्छ, साथै छाती र ...

                                               

फुस्रो बकुल्ला

फुस्रो बकुल्ला बकुल्ला प्रजातिमा पर्ने लामो खुट्टा भएको पानी तथा हिलोमा हिड्न सक्ने एक सिकारी चरा हो। यो पङ्क्षी मुख्यतया युरोप, एसिया र अफ्रिकाको केही मुलुकहरूमा पाइन्छ। शरद ऋतुमा यो पङ्क्षी उत्तरी क्षेत्रबाट दक्षिण क्षेत्रमा बसाइँसराइ गर्ने गर् ...

                                               

बगाले बगेडी

बगाले बगेडी नेपाल तथा भारतमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो बङ्गलादेशको गङ्गा-ब्रह्मपुत्र उपत्यमा लोप भएको मानिन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार यस चरा असुरक्षित अवस्थामा रहेको छ।

                                               

बाँके बकुल्ला

बाँके बकुल्ला बकुल्ला प्रजातिमा पर्ने होचो बर्णको पंक्षी हो। यो पंक्षी विशेष गरी रातमा र साँझको समयमा बढी सकृय हुने गर्छ। दिउँसोको समयमा यस प्रजातिको शरीर खैरो र हल्का कालो रङ्गको देखिन्छ। यस पंक्षीले पानी भएको क्षेत्र वरिपरि एक समूहमा प्रजनन गर् ...

                                               

बोक्सी चील

बोक्सी चील ठुलो तथा खैरो रङ्गको समुन्द्री चिलको प्रजाति हो । यो नेपाल लगायत भारत, बङ्गलादेश, म्यानमार तथा भुटानमा पाइन्छ। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा पल्लास्ज फिस इगल भनिन्छ।

                                               

भद्रपंक्षी

भद्रपंक्षी फ्लामिङ्गो प्रजातिको सबैभन्दा ठुलो तथा धेरै स्थानमा पाइने चरा हो । यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीपमा पर्ने राष्ट्रहरू, अफ्रिका, मध्य पूर्व तथा दक्षिणी युरोपमा पाइने गर्छ।

                                               

भुँडीफोर गरुड

भुँडीफोर गरुड गरुड परिवार अन्तर्गतको प्रजाति चरा हो। यो अग्लो खुट्टा, घाँटी र लामो चुच्चो भएको चरा हो। यसले सर्प, माछा र पानीकीरालाई आहारा बनाउँछ । सिमसारको घट्दो संख्या र जलवायु परिवर्तनको कारण यो विस्तारै संकटमा परेको प्रजाति हो।

                                               

भृङ्गराज चिबे

भृङ्गराज चिबे नेपालमा पाइने चिबेको एक प्रजाति हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका राष्ट्रहरूमा पाइन्छ।

                                               

मझौला जलेवा

मझौला जलेवा जलेवा परिवारमा पर्ने चराको प्रजाति हो । यो चरा नेपाल लगायतका भारतीय उपमहाद्वीपमा पर्ने राष्ट्रहरूमा तथा थाइल्याण्ड र कम्बोडियामा पनि पाइने गर्छ ।

                                               

मझौला सेतोबकुल्ला

सानो सेतोबकुल्लाको हल्का पहेँलो खुट्टा र कालो चुच्चो हुन्छ। सानो बकुल्लाहरू माछाका लागि पानीमा पछि लाउने काम गर्छन्।

                                               

मलाया बाँकेबकुल्ला

मलाया बाँकेबकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक मध्यम स्तरको बकुल्ला हो। यो पंक्षी दक्षिण र पुर्वी एसियामा बसोबास गर्छ भने यसले भारत, ताइवान, चीन र फिलिपिन्समा प्रजनन गर्छ।

                                               

रणमत्त महाचील

रणमत्त महाचील दक्षिणपूर्वी युरोप हुँदै पश्चिम तथा मध्य एसियासम्ममा पाइने चिलको एक प्रजाति हो। यसको प्रजाति हिउँदमा बसाई सरेर अफ्रिका, मध्य पूर्व, दक्षिण तथा पूर्वी एसियासम्म जाने गर्छन। यसलाई अङ्ग्रेजीमा इस्टर्न इम्पेरियल इगल भनिन्छ।

                                               

राजगरुड

राजगरुड नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो चरालाई एक भ्रमणकारी चराका रूपमा पनि लिन सकिन्छ। यो प्रकारको चराहरूको मुख्य बसोबासको क्षेत्रका रूपमा एसिया तथा अफ्रिका लाई लिन सकिन्छ। यो जातिको चराको सबैभन्दा ठूलो बसोबास क्षेत्रका रूपमा भारत ...

                                               

राजलाहाँचे

राजलाहाँचे विश्वमा पाइने लाहाँचेहरू मध्ये सबैभन्दा ठूलो प्रजातिको लाहाँचे हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागहरूमा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा ग्रेट स्ल्याटी वुड्पेकर भनिन्छ।

                                               

रातो जुनबकुल्ला

रातो जूनबकुल्ला नेपाल लगायत भारत, चिन देखि इन्डोनेसियासम्मको क्षेत्रमा पाइने बकुल्ला प्रजातिको एक पंक्षी हो। यो पंक्षीले छोटो दुरीमा बसाइँसराइ गर्ने गर्छ।

                                               

लघु महाचील

लघु महाचील नेपाललगायत दक्षिण तथा दक्षिणपूर्वी एसियाका केही राष्ट्रहरूमा पाइने चीलको एक प्रजाति हो। यसलाई अङ्ग्रेजीमा इण्डियन स्पटेड इगल भनिन्छ।

                                               

लामपुच्छ्रे हाँस

लामपुच्छ्रे हाँसको ठोँड र तीखो पुच्छर हुन्छ । पानी तल पौडिन्छ र डुबुल्की मार्नुभन्दा अगाडि आशिंक रूपले पखेटा खोल्दछ । उडानमा दुवै भाले पोथीको पखेटाको तलमाथि गाढा देखिन्छ । हिउँदमा भाले मुख्यतया सेतो, गालाको टाटो र छाती गाढा र लामो पुच्छर भएको हुन ...

                                               

लामोठुँडे गिद्ध

लामोठुँडे गिद्ध नेपाल लगायत भारत र पाकिस्तानको रैथाने गिद्धको प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा लङ-बिल्ड भल्चर वा इन्डियन भल्चर भनिन्छ ।

                                               

लालटाउके गरुड

लालटाउके गरुड पानी वा हिलोमा हिड्न सक्ने गरुड प्रजातिको एक चरा हो। यो चरा दक्षिण एसियाको उष्णदेशीय समथल सिमसार क्षेत्र देखि भारतीय उपमहाद्वीप र दक्षिण पूर्वी एसियासम्ममा पाइन्छ। यसको प्वाँख पियाजी रातो भएकाले यसको नाम लालटाउके गरुड राखिएको थियो। ...

                                               

लोभीपापी गरुड

लोभीपापी गरुड ७५ देखि ९२ उचाई भएको मध्यम आकारको गरुड हो। यसको गठिलो, प्राय कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छरढकनी सेतो भएको हुन्छ। यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पुरै गाढा देखिन्छ। बच्चा लोभीपापी गरुड ...

                                               

वन चाहा

वन चाहासँग मिल्दाजुल्दा चरामा ठूलो चाहा र भार्का चाहा पर्दछन्। यसको ठूलो चाहाभन्दा भद्दा र ठाडो उडान साथै चौडा पखेटाहरू हुन्छन्। यसको ठोँड सापेक्षिक रूपमा छोटो चौडाफेद भएको हुन्छ। वन चाहा भार्का चाहाभन्दा मोटो चिन्ह भएको जसको टाउकाको धर्सा मैलो र ...

                                               

वसन्त चरा

वसन्त चराको लम्बाई १७ देखि १८ सेन्टिमिटर ६.७ देखि ७.१ इन्च लामो हुन्छ। यो चरा छोटो घाँटी, ठूलो टाउको र छोटो पुच्छर भएको हुन्छ। यसको गाढा रङ्गको ठूंड गाढा तथा शरीरका प्वाँखहरू हरियो रङ्गका हुन्छन।

                                               

वस्तु बकुल्ला

वस्तु बकुल्ला बकुल्लो प्रजातिको एक चरा हो। यसले यो नाम आफ्नो व्यबहारबाट प्राप्त गरेको हो। यो हेर्दा खेरी होचो, यो हलुका कुप्रो मुद्रामा बस्दछ र यसको प्वाँख सेतो र खैरो खालको हुन्छ। प्रजननको समयतिर यसको टाउकाको र ढाडको प्वाँख सुन्तला देखि रातो रङ् ...

                                               

श्वेतमाथा हाँस

श्वेतमाथा हाँस नेपालमा पाइने हाँसको एक प्रजाति हो। यो चराको लम्बाई ६४ देखि ८१ सेन्टिमिटर, पङ्ख फैलाउँदा १३० देखि १६५ सेन्टिमिटर तथा तौल १.९३ देखि ३.३१ किलोग्राम भएको हुन्छ।

                                               

सानो खरमुजुर

सानो खरमुजुर नेपाल लगायत दक्षिण एसियाका केही देशहरूमा पाइने खरमुजुरको एक प्रजाति हो । यसलाई अङ्ग्रेजीमा लेसर फ्लोरिक्यान भनिन्छ ।

                                               

सानो खैरो गिद्ध

सानो खैरो गिद्ध नेपाल लगायत दक्षिणपूर्वी एसियाको भूभागमा पाइने गिद्धको प्रजाति हो। यसलाई अङ्ग्रेजीमा स्लेन्डर-बिल्ड भल्चर भनिन्छ ।

                                               

सानो सेतोबकुल्ला

सानो सेतोबकुल्ला नेपालमा पाइने बकुल्ला प्रजातिको एक सानो सदस्य हो। यो प्रजातिको चरा सेतो हुन्छ भने यसको ठुँड तीखो र कालो हुन्छ। यस पङ्क्षीको कालो खुट्टा र पहेँलो अौँलाहरू हुन्छन्। यो पङ्क्षी विशेषगरि सफा पानीमा बसोबास गर्छ भने यसले पानीमा पाइने प ...

                                               

सिउरे डुबुल्कीचरा

सिउरे डुबुल्कीचरा वा शिव हाँस नेपालमा पाइने एक प्रकारको चराको एक नाम हो। यो पङ्क्षी पानी बस्ने ग्रेब प्रजातीको एक सदस्य हो। यो यसको विस्तृत सम्भोग प्रदर्शनको लागि उल्लेख गरिएको छ। यसको वैज्ञानिक नाम ल्यनटिन भाषाबाट आएको हो।

                                               

सिपराजा बुङ्गेचरा

सिपराजा बुङ्गेचरा नेपालमा पाइने बुङ्गेचराको एक प्रजाति हो। यो चरा आफ्नो साना पंखेटाको मद्द्दतले छिटो र सिधा उड्ने गर्छ। यसलाई अङ्ग्रेजीमा क्रिम्सन सनबर्ड भनिन्छ । सिपराजा बुङ्गेचरा सिंगापुरको अनाधिकारिक राष्ट्रिय चरा हो।

                                               

सिम घाँसेभ्याकुर

सिम घाँसेभ्याकुर नेपाल लगायत भारतीय उपमहाद्वीपका भूभागहरूमा पाइने सानो आकारको चरा हो। यो प्रजातिलाई कतै कतै कैलोनिर्गम घाँसेफिस्टोको उपप्रजातिको रूपमा पनि लिएको पाइन्छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्था ...

                                               

सिम तित्रा

सिम तित्रा नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। विश्वमा दुर्लभ मानिने यो चरा संरक्षणको हिसाबले संबेदनसिल अवस्थामा छ। गाईवस्तु चरण, अवैध शिकार तथा वासस्थानको अभावको कारण यसको प्रजाति सङ्कटमा परेको छ।

                                               

सुइरोठुँडे

सुइरोठुँडे नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियाका भुभाग पाइने एक प्रकारको चराको प्रजाति हो। यसको लामो र पातलो घाँटी तथा सिधा र तिखो ठुँडो हुन्छ। यसले पनि जलेवाले जस्तै पानिमा डुबेर माछाको शिकार गर्छ।

                                               

सुन गिद्ध

सुन गिद्ध नेपाल लगायत दक्षिण एसियाको तथा दक्षिणपूर्वी एसियाको केहि भूभागमा पाइने गिद्धको प्रजाति हो। तीन दशकअघिसम्म प्रचुर मात्रामा पाइने सुन गिद्ध हाल लोप हुँदै गएर यसको संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रक ...

                                               

सुनौलो तोपचरा

सुनौलो तोपचरा नेपाल र भारतको गङ्गा र ब्रह्मपुत्र उपत्यकामा पाइने एक चरा हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा ...

                                               

सेतो गरुड

सेतो गरुड गरुड प्रजातिको एक प्रकारको चरा हो। यो चरा युरोप, उत्तर-पश्चिम एसिया र उत्तर-पूर्वी अफ्रिकामा पाइन्छ। सेतो गरुड हिउँदमा लामोदुरी पार गर्दै मध्य अफ्रिका तथा नेपाल लगायतका भारतीय उपमहाद्वीपका देशहरूसम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह ...

                                               

सेतो गिद्ध

सेतो गिद्ध वा इजिप्सियन गिद्ध प्राचिन विश्वमा पाइने गिद्धको प्रजाति मध्य सानो गिद्ध हो। यो प्रजाति आइबेरियन प्रायद्वीप, उत्तर अफ्रिका देखि नेपाल तथा भारतमा समेत पाइन्छ। यसको मुख्य आहार सिनो भए पनि यसले स-साना स्तनपायी, चरा तथा सरीसृपहरू पनि खाने ...

                                               

सेतोकण्ठे धिप्सी

सेतोकण्ठे धिप्सी नेपालमा पाइने एक प्रकारको चराको नाम हो। विश्वमा यसको संख्या लगभग ३,००० देखि १५,००० को बीचमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट-थ्रोट ...

                                               

स्यालपोथ्री लामपुच्छ्रे

स्यालपोथ्री लामपुच्छ्रे नेपालमा पाइने काग परिवारको एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा रेड-बिल्ड ब्लू म्याग्पाई भनिन्छ। यो चरा खास गरी नेपालका पहाडी क्षेत्रहरुमा पाइन्छ। वनजङ्गलका साथै गाँउघरमा पनि यस पन्छीलाइ सजिलै पाउन सक्छौँ। जनसङ्ख्या ...

                                               

हरित परेवा

हरित परेवा ठूलो आकारको एक जङ्गली परेवा हो। यो प्रजातिको परेवा नेपाल, दक्षिणी भारत, श्रीलङ्का लगायत दक्षिणी चिन, इन्डोनेसिया र फिलिपिन्ससम्म फैलिएको छ।

                                               

हरित मालकौवा

हरित मालकौवा कोइलीको प्रजातिमा पर्ने एक चरा हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीपका भूभागहरू तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा ग्रिन-बिल्ड मालकोहा भनिन्छ।

                                               

हाप्सिलो (चरा)

यो धेरै ठूलो छ । कहिलेकाँही यो संसारको सबैभन्दा ठूलो उल्लू भनेर चिनिन्छ तर, यो धेरै शंकास्पद छ । यसको पखेटा ४ फिट देखि ६ फिट छ । यो संग शिकार समात्न ठूलो पञ्जा छन् ।

                                               

होमराई

होमराई मुख्यतया सेतो अन्तिमपेटी भएको कालो पुच्छर र पखेटाका टुप्पा सेता हुन्छन् । यसको घाँटीमा सेतो थैली हुन्छ । भाले र अल्पवयस्ककको टाउको कर घाँटी कैलो हुन्छ ।

                                               

चरेस (लागुपदार्थ)

चरस एक लागु पदार्थ हो। चरसको रङ्ग देख्दा कालो हुन्छ। परिपक्व भाँगोको टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरू अपनाएर चरसको रूपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरूले चुरोट, बिडी जस्ता धुम्रपान ...

                                               

चुरोट

एउटा पातलो कागज भित्र सुकेको सुर्तीको पातलाई धुलो बनाएर कागजमा बेरे पछि चुरोट तयार हुन्छ। चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटीनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यसको बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ य ...

                                               

रक्सी

रक्सी जाँड लाई पकाएर त्यसको वाफबाट बनाइने मादक पदार्थ हो। विश्वमा रक्सीका सयौं प्रकारहरू छन्। नेपालीमा भने साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ। सामन्यतया रक्सी कोदो वा चामल जस्ता अन्नहरूबाट बनाइन्छ । रक्सी कार्बन, हाईडोजन, र ...

                                               

सुर्ती

सुर्ती एक प्रकारको निकोटिन प्रजातिको वनस्पति सुर्तीको पातलाई सुकाएर तयार परिन्छ । चुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा ...

                                               

खरायो

खरायो स्तनधारी चारखुट्टे जनावर हो। ढाडमा हाडहुने जनावरहरूको Leporidae परिवारको Lagomorpha वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ। केही ठाँऊमा यसलाई सौखको रूपम ...