ⓘ Free online encyclopedia. Did you know? page 39




                                               

दुधौली नगरपालिका

दुधौली नगरपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, सुकाजोर ओख्रेनी ३ गाउँ विकास समितिहरू लाई समेटेर दुध ...

                                               

दूधकुण्ड नगरपालिका

दूधकुण्ड नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सोलुखुम्बु जिल्लामा अवस्थित एक नगरपालिका हो। जिल्ला सदरमुकाम सल्लेरी सहित बेनी, तामाखानी र गार्मा गाविसहरू लाई समेटेर घोषणा गरिएको नगरपालिका हो। दूधकुण्ड नगरपालिका ...

                                               

धनकुटा नगरपालिका

धनकुटा नगरपालिका धनकुटा जिल्लाको सदरमुकाम तथा उक्त जिल्लामा रहेको एक मात्र नगरपालिका हो। नेपालको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम तथा धनकुटा जिल्लाको प्रमुख ब्यापार, शिक्षा स्वास्थ्यको केन्द्र पनि हो। धनकुटमा क्षेत्रीय, जिल्ला कार्या ...

                                               

नगरकोट

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण ...

                                               

नारायण नगरपालिका

नारायण नेपालको एक नगरपालिका हो । यो नगरपालिका भेरी अञ्चलको दैलेख जिल्लामा पर्दछ । यो नगरपालिका वि.सं. २०५३ सालमा दैलेख जिल्लाको सदरमुकाम आसपासका-५ गाविस नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला गाभेर गठन गरिएको हो। दैलेख बजारमा रहेको नाराय ...

                                               

नारायणी नगरपालिका

नारायणी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा शुक्रनगर, मेघौली, जगतपुर पार्वतीपुर यी ४ गाउँ विकास ...

                                               

पथरी शनिश्चरे नगरपालिका

पथरी-शनिश्चरे नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो। मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५४ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित पथरीशनिश्चरे नगरपालिकालाई नेपाल सरकारले ...

                                               

पनौती नगरपालिका

सचि तर्थ त्रिवेणि घाट सन् १९९६ देखी UNESCO को विश्व संम्पदा सुचिमा सुचिकृत स्थान हो । पनौती तिर्थ बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्ला को पनौती नगरपालिकामा अवस्थित छ। यसको ऐतिहासिक तथ्य हिन्दू धर्मावलम्बीका निम्ति शिवको तेस्रो आँखाको महत्त्व जति ...

                                               

पाख्रीबास नगरपालिका

पाख्रीबास नगरपालिका पाख्रीबास गाविससहित आसपासका सान्ने, फलाँटे, घोर्लिखर्क र मुगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार पाख्रीबास, सान्ने, फलाँटे, घोर्लिखर्क र मुगा गाविसहरूको जनसङ्ख्यालाई जोड्दा पाख्रीबास नगरपालिकाको कूल ...

                                               

पाटन नगरपालिका

पाटन नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको बैतडी जिल्लामा अवस्थित नगरपालिका हो। पाटन नगरपालिका २०७१ सालमा गठन भएको हो । स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंग ...

                                               

पोखरा महानगरपालिका

पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरा लाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको हो । यस महानगरपालिकाको क्ष ...

                                               

पोखरीया नगरपालिका

पोखरीया नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने पर्सा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा पर्सा जिल्लामा पोखरीया, बसन्तपुर, सिर्सिया खलवाटोला, सिवर्वा र गोवि ...

                                               

बडीमालिका नगरपालिका

बडिमालिका नगरपालिका बाजुरा जिल्लाका तीन वटा गाविसहरू मार्तडी, जुगाडा र बुढिगंगालाई समेटेर बनाइएको हो । नेपालको प्रशिद्ध बडिमालिका मन्दिरको नामबाट नामांकन गरिएको यस नगरपालिकालाई २०७१ सालमा गठन गरिएको हो ।

                                               

बनेपा नगरपालिका

बनेपा नगरपालिका बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित उपत्यकाबाट नजीककोको प्रमुख वाणिज्य केन्द्र हो।। यो सहर राजाधानी काठमाडौँबाट २६ कि.मी. पूर्व दिशामा पर्दछ। काभ्रेपलाञ्चोक जिल्लाको ४ नगरपालिकाहरू मध्येको एक हो। १९९१ को नेपाल जनगणनाको ...

                                               

बर्दिबास नगरपालिका

बर्दिबास नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा महोत्तरी जिल्लामा बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर गाउँ वि ...

                                               

बाँसगढी नगरपालिका

बाँसगढी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बर्दिया जिल्लामा बेलवा, मोतिपुर डेउडाकला यी ३ गाउँ विकास समिति ...

                                               

बिदुर नगरपालिका

नेपालको सन् २००१को जनगणना अनुसार बिदुर नगरपालिकाको जनसङ्ख्या २१,१९३ छ। यस मध्य पुरुष ४९%, र महिला ५१% छन। नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाडौंं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहा ...

                                               

बिर्तामोड नगरपालिका

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोड ...

                                               

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एउटा उपमहानगरपालिका हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवल उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक ...

                                               

बेलवारी नगरपालिका

बेलवारी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो। साविक बेलवारी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन ...

                                               

बेल्टार बसाहा नगरपालिका

पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको बेल्टार बसाहा नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक बेल्टार गा.बि.स. वार्ड नम्बर १ रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्य ...

                                               

बेसीसहर नगरपालिका

बेसीशहर नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो । बेसीशहर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ बैशाख २५ गते घोषणा भई २०७१ जे ...

                                               

भीमेश्वर नगरपालिका

भिमेश्वर नगरपालिका नेपालको जनकपुर अञ्चलको दोलखा जिल्लाको एउटा नगरपालिका हो । भिमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाम हो भने यहाँ अर्को ऐतिहासिक स्थल दोलखा बजारमा रहेको भीमेश्वरको मन्दिर हो । यो ठाउँमा ६,०७६ वटा घर रहेका छन् । यो नगरपालिकामा ९ ...

                                               

भेरीगंगा नगरपालिका

भेरीगंगा नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो । छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने ग ...

                                               

मध्यपुर थिमी नगरपालिका

भक्तपुर जिल्ला, ३ नं. प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरूलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रूपमा रह ...

                                               

मन्थली नगरपालिका

मन्थली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापान ...

                                               

महागढीमाई नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवा र गंजभवानीपुर गाविसहरू लाई समेटेर महागढीमाई नगरपालिका घोषणा गरिएको हो। महागढीमाई नगरपालिकाको केन्द्रभने बरियारपुर गाविसको कार्यालय रहको ...

                                               

महामञ्जुश्री-नगरकोट नगरपालिका

महामञ्जुश्री-नगरकोट नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा ताथली, सुडाल, बागेश्वरी र नगरकोट यी ४ ...

                                               

महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल यी ...

                                               

माडी नगरपालिका

माडी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा बघौडा, गर्दी, कल्याणपुर अयोध्यापुरी यी ४ गाउँ विकास समि ...

                                               

मादी नगरपालिका

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटे ...

                                               

मिर्चैया नगरपालिका

मिर्चैया नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । रामनगर मिर्चैया बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

                                               

मुसीकोट नगरपालिका

मुसीकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो । मुसीकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर क ...

                                               

मेचीनगर नगरपालिका

मेचीनगर नगरपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टा र धुलावारी मिलाएर बनेको मेचीनगर पूर्वी नेपालको प्रमुख उध्योग तथा वाणिज्य केन्द्र हो। यस नगरपालिका ...

                                               

मेलम्ची नगरपालिका

मेलम्ची नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुपाल्चोक जिल्लामा मेलम्ची, बाँसबारी, सिन्धुकोट, तालामाराङ, फटकशिला, ...

                                               

म्याङलुङ नगरपालिका

म्याङ्लुङ तेह्रथुम जिल्लाको सदरमुकाम एवम् जिल्लाको एक मात्र नगरपालिका हो । म्याङ्लुङ बजार रहेको रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । म्याङलुङ नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर सो कार्यान्वयनमा हाल २०७१ जेष्ठ ४ गते देखि आएको ह ...

                                               

रंगेली नगरपालिका

रंगेली नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो। साविकको रंगेली बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन ...

                                               

रापती नदी

पूर्वी राप्ती नदी नेपालको चितवन उपत्यका मार्फत पूर्व देखि पश्चिम सम्म बग्दछ। यस नदिले चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमाको निर्माण गर्दछ। यो संरक्षित क्षेत्र भित्र नारायणी नदीसँग जोडिन्छ। यस नदी भरतपुरबाट १० देखि १५ किलोमिटर दुरीमा पर्दछ।

                                               

रामधुनी-भासी नगरपालिका

रामधुनी-भासी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने सुनसरी जिल्लामा अवस्थित एक नगरपालिका हो । झुम्का बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार् ...

                                               

रामेछाप नगरपालिका

रामेछाप नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा रामेछाप, सुकाजोर ओख्रेनी ३ गाउँ विकास समितिहरू ला ...

                                               

रेसुङगा नगरपालिका

रेसुङगा नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने गुल्मी जिल्लामा अवस्थित एक नगरपालिका हो । तम्घास बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार् ...

                                               

लमही नगरपालिका

लमही नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने दाङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा दाङ जिल्लामा चौलाही र सोनपुर यी २ गाउँ विकास समितिहरूलाई समेटेर लमह ...

                                               

लहान नगरपालिका

महेन्द्र राजमार्गमा अवस्थित सिरहा जिल्लाको लहान नगरपालिका सुन्दर, शान्त र हराभरा छ। वि.सं. २०३२ मा सरकारद्वारा लहान बजार, लहान गोठ र सिग्याही मटियर्वा गाविस मिलाएर नगरपञ्चायत स्थापना गरिएको थियो। नगरपालिकाको २०३३ देखि २०५४ सालसम्मको पाँच पटक निर् ...

                                               

लालबन्दी नगरपालिका

लालबन्दी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार ...

                                               

लिवाङ नगरपालिका

लिवाङ नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रोल्पा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रोल्पा जिल्लामा लिवाङ र खुमेल यी २ गाउँ विकास समितिहरूलाई समेटे ...

                                               

लेखनाथ नगरपालिका

लेखनाथ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित नगरपालिका हो। पोखरा उपत्यकाको, पोखरा नगरको पूर्वपट्टी रहेको लेखनाथ नगर कास्की जिल्लामा पर्दछ। सात तालको शहर भनिने लेखनाथमा बेगनास ताल,रुपा ताल,मैदी ताल,दिपाङ ताल, खा ...

                                               

लेटाङ-भोगटेनी नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा मोरङमा लेटाङ्ग र भोगटेनी गाउँ विकास समितिहरू लाई समेटेर लेटाङ-भोगटेनी नगरपालिका घोषणा गरिएको हो। लेटाङ-भोगटेनी नगरपालिकाको केन्द्रभने साविकको लेटाङ्ग गाविसको कार्यालय रहको छ। नगरपालिकाको घो ...

                                               

विराटनगर महानगरपालिका

बिराटनगर महानगरपालिका नेपालको चौथो ठुलो शहर हो, जुन साविककोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । हाल यो प्रदेश नम्बर १ को राजधानी पनि हो । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्य ...

                                               

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको पर्सा जिल्लामा अवस्थित एक महानगरपालिका हो। श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सार ...

                                               

व्यास नगरपालिका

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लाको सदरमुकाम दमौलीलाई व्यास नगरपालीका भनिन्छ । दमौली मादी नदीको किनारमा पर्दछ । ब्यासी ऋषीको तपस्यास्थल यसै ठाउँमा रहेको विश्वास गरिन्छ । व्यास नगरको जनसङ्ख्या ४२,८९९ रहेक ...