ⓘ Free online encyclopedia. Did you know? page 4




                                               

चिनियाँ ताइपेइ राष्ट्रिय फुटबल टोली

चिनियाँ ताइपेइ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा चिनियाँ ताइपेइको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो। यो चिनियाँ ताइपेइमा फुटबलको लागि शासकीय निकाय चिनियाँ ताइपेइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ। चिनियाँ ताइपेइ एएफसीक ...

                                               

चेक गणतन्त्र राष्ट्रिय फुटबल टोली

चेक गणतन्त्र राष्ट्रिय फुटबल टिम ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चेक गणतन्त्रको प्रतिनिधित्व गर्ने गर्छ । यो चेक गणतन्त्र फुटबल संघद्वारा संचालित छ । यो राष्ट्रिय टोली १९०१ मा स्थापित भएको थियो जुन पहिला १९९२ अघि चेकोस्लोभाकियाको नामले ...

                                               

डेनमार्क राष्ट्रिय फुटबल टोली

डेनमार्क राष्ट्रिय फुटबल टिम फुटबलमा डेनमार्कलाई प्रतिनिधित्व गर्दछ र डेनमार्क फुटबल एसोसिएशन द्वारा सन्चालित गरिएको छ । डेनमार्कको गृह मैदान कोपेनहेगन को स्टेरब्रो जिल्लामा पर्ने पार्केन स्टेडियम हो, र मुख्य प्रशिक्षक एज हेरेड हुन् ।

                                               

नर्वे राष्ट्रिय फुटबल टोली

नर्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा नर्वेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो नर्वेमा फुटबलको लागि शासकीय निकाय नर्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

                                               

नेपाल राष्ट्रिय फुटबल टोली

नेपाल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय पुरुष फुटबलमा नेपाललाई प्रतिनिधित्व गर्दछ र अल नेपाल फुटबल एसोसिएशन द्वारा संचालित छ । नेपाल एसियाली फुटबल महासङ्घ को एक सदस्य पनि हो । नेपाल आफ्नो गृह खेल दशरथ रङ्गशालामा खेल्छ जुन त्रिपुरेश्वर, काठमाडौम ...

                                               

पूर्व जर्मनी राष्ट्रिय फुटबल टोली

पूर्व जर्मनी राष्ट्रिय फुटबल टिम १९५२ देखि १९५५ सम्म पूर्व जर्मनीको राष्ट्रिय फुटबल टोली थियो, जो सारल्याण्ड र पश्चिम जर्मनीको साथ द्वितीय विश्वयुद्धआघि जर्मन टोलीहरूमध्ये एकको रूपमा खेलिरहेका थिए ।

                                               

प्यालेस्टाइन राष्ट्रिय फुटबल टोली

प्यालेस्टाइन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

                                               

इक्वेडर राष्ट्रिय फुटबल टोली

इक्वेडर राष्ट्रिय फुटबल टोली ले सन् १९३८ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इक्वेडरको प्रतिनिधित्व गर्दछ। यो इक्वेडर फुटबल सङ्घ को नियन्त्रणमा रहेको छ। यो सन् १९२६ मा, फिफा र पछि दक्षिण अमेरिकी फुटबल सङ्घमा आबद्ध भएको थियो। हालसम्म, यस र ...

                                               

संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोली

संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रह ...

                                               

सान मारिनो राष्ट्रिय फुटबल टोली

सान मारिनो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सान मारिनो प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सान मारिनोमा फुटबलको लागि शासकीय निकाय सान मारिनो फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

                                               

सेसेल्स राष्ट्रिय फुटबल टोली

सेसेल्स राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष् ...

                                               

होन्डुरस राष्ट्रिय फुटबल टोली

होन्डुरस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा होन्डुरसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो होन्डुरसमा फुटबलको लागि शासकीय निकाय होन्डुरस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन ...

                                               

अल्पसंख्यक

नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा को खण्ड को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा को खण्ड बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम ज ...

                                               

नागार्जुन (प्राचीन बौद्ध दार्शनिक)

नागार्जुन बौद्धदर्शन शून्यवादको प्रतिष्ठापक तथा माध्यमिक मतको पुरस्कारक प्रख्यात बौद्ध आचार्य हो। युवान् च्वाङको यात्राविवरण अनुसार नागार्जुन महाकोशलको अन्तर्गत विदर्भ देश आधुनिक बरार मा जन्मेको थियो।

                                               

फ्रेडरिक एंगेल्स

फ्रेडरिक एंगेल्स (२८ नोभेम्बर, १८२० – ५ अगस्त, १८९५ एक जर्मन समाजशास्त्री एवं दार्शनिक थिए१ एंगेल्स र तिनको साथी साथी कार्ल मार्क्स मार्क्सवाद का सिद्धान्तका प्रतिपादनको श्रेय प्राप्त छ। एंगेल्सले १८४५मा इंग्ल्याण्ड का मजदूर वर्गको स्थितिमा द कंड ...

                                               

वाचस्पति मिश्र

वाचस्पति मिश्र भारतका दार्शनिक थिए जसले अद्वैत वेदान्तको भामती नामक सम्प्रदाय स्थापित गरे । वाचस्पति मिश्रले नव्य-न्याय दर्शनमा आरम्भिक कार्य पनि गरे जसलाई मिथिलाका १३औं शतीका गंगेश उपाध्यायले अगाडि बढाए ।

                                               

रेकी

रेकी Reiki (霊気 or レイキ मिकाओ उसुइद्वारा सन् १९२२ मा विकसित गरीएको एक आध्यात्मिक क्रिया हो । जापान को माउंट कुरा मा तीन हप्ता सम्म उपवास तथा ध्यान गरेपछि उसूई ले उर्जाको खर्च गरेबिना नै उपचार सम्भव हुने पद्धति पत्ता लगाएका हुन् । यही क्रिया को ...

                                               

जमजम इनार

जमजम कुवा अथवा जमजम इनार एक कुवा हो जुन मक्का, साउदी अरबको इस्लाममा आस्था राख्ने मस्जिद अलहराम नजिकै काबा भन्दा २० मी पूर्वतिर अवस्थित छ। इस्लामी भनाई अनुसार हजारौं वर्ष पहिला जब अब्राहम का शिशु छोरा पानीको लागि पुकार गर्दैथिए त्यति बेलानै यो पान ...

                                               

नमाज

नमाज इस्लाम धर्माबलम्बीहरूको औपचारिक प्रार्थना हो। नमाज फारसी भाषाको शब्द हो भने यसको उर्दूभाषामा पर्याय अरबीभाषाको शब्द सलात हुन्छ।

                                               

हज

हज वार्षिक रूपमा हुने इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो र यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफू नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागि आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार् ...

                                               

चाक्षुषोपनिषद

चाक्षुषोपनिषद कृष्ण यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

                                               

तुरीयातीतोपनिषद

तुरीयातीतोपनिषद शुक्ल यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

                                               

ख्रीष्टडेल्फीयनस

ख्रीष्टडेल्फीयनस - ग्रिक भाषामा ख्रीष्टडेल्फीयनस भन्नाले" प्रभूमा दाजुभाइ दिदीबहिनी” भन्ने बुझिन्छ । यस ख्रीष्टडेल्फीयनस् झुण्ड सन् १८४८ मा स्थापित भएको थियो । अIज यस झुण्ड १२० राष्ट्रहरूमा छन् यस भित्र ५५,००० विश्वासीहरू सेवकाइ गर्दछन् । ख्रीष्ट ...

                                               

बाइबल

बाइबल इसाईहरूको पवित्र शास्त्र हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्छन । बाइबलका धेरै पुस्तक छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै वर्ष पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा ...

                                               

साँचो येशु गिर्जाघर

साँचो यशु गिर्जाघर यौटा स्वतन्त्र गिर्जाघर हो जुन पहिलोपल्ट चीनको वेइजीङमा १९१७मा भएको थियो। त्यसपछि त्यो गिर्जाघर १९३२मा भारतमा पनि स्थापना गरियो। हाल यसका सदस्यहरू ४५ वटा देशमा झन्डै १५ लाख देखि २५ लाख जति छन्। यो गिर्जाघरलाई बिसौं शताब्दिमा प् ...

                                               

जैन आगम

जैन-साहित्यको प्राचीनतम भाग ‘आगम’को नामले जानिन्छ। यी आगम ४६ वटा छन्- १२ अङ्ग: आयारंग, सूयगडं, ठाणांग, समवायांग, भगवती, नायाधम्मकहा, उवासगदसा, अंतगडदसा, अनुत्तरोववाइयदसा, पण्हवागरण, विवागसुय, दिठ्ठवाय। १२ उपांग: ओवाइय, रायपसेणिय, जीवाभिगम, पन्नवण ...

                                               

अग्नि पुराण

अग्निपुराण पुराण साहित्यमा आफ्नो व्यापक दृष्टि तथा विशाल ज्ञान भण्डारका कारण विशिष्ट स्थान रख्दछ। विषयको विविधता एवं लोकोपयोगिताको दृष्टिबाट यस पुराणको विशेष महत्त्व छ। यसमा परा-अपरा विद्याहरूको वर्णन, महाभारतका सबै पर्वहरूको संक्षिप्त कथा, रामाय ...

                                               

इन्द्र

इन्द्र या इंद्र । लाई हिन्दू धर्म मा देवताहरुका राजा मानिन्छ । इन्द्रको चुनाव पद्धति अलग छ । यस चुनाव पद्धतिको बारेमा स्पष्ट उल्लेख पाइँदैन । वैदिक साहित्यमा इन्द्रको स्थान उच्च छ तर पछि इन्द्रको महत्ता क्षीण हुँदै गएको पाइन्छ । ऋग्वेद मा इन्द्र ...

                                               

देवी-देवता

हिन्दु धर्ममा देवी-देवताहरूको धेरै महत्त्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दू धर्मको पवित्र पुस्तकहरूमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र पापक ...

                                               

देवीभागवत पुराण

यो पुराण परम पवित्र वेदको प्रसिद्ध श्रुतीहरूका अर्थबाट अनुमोदित, अखिल शास्त्रहरूका रहस्यका श्रोत तथा आगमहरूमा आफ्नो प्रसिद्ध स्थान राख्दछ। यो सर्ग, प्रतिसर्ग, वंश, वंशानुकीर्ति, मन्वन्तर आदि पाउँचहरूलक्षणहरूबाट पूर्ण छन्। पराम्बा भगवतीका पवित्र आ ...

                                               

नवदुर्गा

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकोा शास्त्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । ...

                                               

पद्म पुराण

पुराण, वैदिक कालका काफी पछिका ग्रन्थ छन्, जुन स्मृति विभागमा आउँछन्। भारतीय जीवन-धारामा जस ग्रन्थहरूका महत्त्वपूर्ण स्थान छ तीमा पुराण भक्ति-ग्रन्थहरूका रूपमा धेरै महत्त्वपूर्ण माले जान्छन्। अठारह पुराणहरूमा अलग-अलग देवी-देवताहरूलाई केन्द्र मानेर ...

                                               

ब्रह्मा

ब्रह्मा हिन्दु धर्मका तीन मुख्य देव मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ शिर मध्य १शिर शिवले काटिएको कथा ह ...

                                               

महाविद्या

महाविद्या अर्थात महान विद्या रूपी देवी। महाविद्या देवी दुर्गाका दश रूप छन्, जो अधिकांश तान्त्रिक साधको द्वारा पूजिन्छन्, परन्तु साधारण भक्तहरूलाई पनि अचूक सिद्धि प्रदान गर्ने मानिन्छ। यी दश महाविद्याका नामले पनि जानिन्छ्न्। महाविद्या विचारको विका ...

                                               

सामवेद

सामवेदको अधिकांश ऋचाहरू ऋग्‍वेददेखि नैं लिएका छन्। यो वेद गीत-संगीत प्रधान हो। प्राचीन आर्हरू द्वारा साम-गान गरिन्थ्यो। सामवेद चारहरू वेदहरूमा आकारको दृष्टिले सबैभन्दा सानो छ र यसका १८७५ मन्त्रहरूमा देखि ६९लाई छोडेर सबै ऋगवेदका छन्। केवल १७ मन्त् ...

                                               

गुरु गोरखनाथ

गुरु गोरखनाथ प्रत्येक धर्म, सम्प्रदायले विभिन्न स्वरूपमा मानिआएको सन्दर्भमा आफ्ना परम्परा र संस्कृतिभित्रै बसेर पनि सबैले गुरु गोरखनाथलाइ स्थान दिएका छन् । के हिन्दु, के मुस्लिम, के इसाइ, के बुद्धिष्ट सबैले उहाँलाइ विभिन्न स्परूपमा स्वीकारी मान्द ...

                                               

अरण्यक पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाभारत का वन पर्वका अन्तर्गत २२ उपपर्व र ३१५ अध्याय छन्।

                                               

आदि पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाभारत का आदि पर्वका अन्तर्गत कुल १९ उपपर्व र २३३ अध्याय छन्।

                                               

आयुर्वेद

आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु को असन्तुलनको कारणले ...

                                               

उद्योग पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। उद्योग पर्वका अन्तर्गत १० उपपर्व छन् र यसमा कुल १९६ अध्याय छन्।

                                               

उपनिषद्

उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु । उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरू ...

                                               

कर्ण पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। कर्ण पर्वका अन्तर्गत कुनै पनि उपपर्व छैनन् र अध्याहरूको सङ्ख्या ७९ छ।

                                               

कृतवर्मा

कृतवर्मा यदुवंशको अन्तर्गत भोजवंशीय हृदिकको पुत्र वृष्णिवंशको आठ सेनानायकहरू मध्ये एक। महाभारत युद्धमा यसले एक अक्षौहिणी सेना द्वारा दुर्योधनको सहायता गरेको थियो। यो कौरव पक्षको अतिरथी वीर थियो । महाभारतको युद्धमा यसले आफ्नो पराक्रमको अनेक पल्ट प ...

                                               

चित्राङ्गद

चित्राङ्गद प्राचीन भारतमा एउटा राजा थिए। महाभारतमा, वहाँ शान्तनु र सत्यवतीका ठुला पुत्र हुन्, आफ्नो पिताको मृत्युको पश्चात हस्तिनापुरका सिंहासनमा चढे।

                                               

धृतराष्ट्र

महाभारतमा धृतराष्ट्र हस्तिनापुरका महाराज विचित्रवीर्यकी प्रथम पत्नी अम्बिकाका पुत्र थिए। तिनको जन्म महर्षि वेद व्यासका वरदान स्वरूप भएको थियो। हस्तिनापुरका यी नेत्रहीन महाराज सय पुत्रहरू र एक पुत्रीका पिता थिए। तिनकी पत्नीको नाम गान्धारी थियो। पछ ...

                                               

नकुल

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। नकुल महान हिन्दू काव्य महाभारतमा पाँच पाण्डवहरू मध्येको एक थियो। नकुल माता माद्रीका असमान जुम्लिया पुत्र थिए, जसको जन्म दैवीय चिकित्सकुन् अश्विन Nasat ...

                                               

पुराण

विष्णु पुराण अग्नि पुराण नारदेय पुराण श्रीमद्भागवत् पुराण गरुड पुराण पद्म पुराण

                                               

ब्रह्म पुराण

पुराणहरूको दिइएको सूचीमा यस पुराणलाई प्रथम स्थानमा राखिन्छ, यस पुराणमा सृष्टिको उत्पत्ति, पृथुको पावन चरित्र, सूर्य एवं चन्द्रवंशको वर्णन, श्रीकृष्ण-चरित्र, कल्पान्तजीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको ...

                                               

भीष्म पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। भीष्म पर्वका अन्तर्गत ४ उपपर्व छन् र यसमा कुल १२२ अध्याय छन्।

                                               

महाप्रस्थानिक पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाप्रास्थानिक पर्वमा कुनै उपपर्व छैन र मात्र ३ अध्याय छन्।