ⓘ Free online encyclopedia. Did you know? page 44




                                               

किम जोङ् इल

डिएर लिडर -प्यारा नेता)को नामले चिनिने उत्तर कोरियाली नेता किम जोङ इल संसारकै सबैभन्दा रहस्यमय व्यक्तित्व भएका नेता मानिनु हुन्छ । पिता किम इल सुंगको निधनपछि सन् १९९४मा उत्तर कोरियाको सत्तामा आएका किम एक शक्तिशाली कम्युनिष्ट नेताको रूपमा विश्वचर् ...

                                               

प्योङ्गयाङ्ग

प्योङ्गयाङ्ग उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछि विकास भएको पहिलो औधओगिक शहर पनि प्योङ्गयाङ्ग नै हो ।

                                               

टर्की

टर्की, आधिकारीक नाम: गणतन्त्र टर्की, युरोप र एसियामा अवस्थित एक संवैधानिक गणतन्त्र राष्ट्र हो। यो मुख्य रूपमा पश्चिमी एसियाको अनातोलिया प्रायद्वीपमा अवस्थित छ र यसका केही सानो अंशहरू दक्षिणपूर्वी यूरोपको बल्कान प्रायद्वीप अवस्थित छ। पूर्वी त्राकय ...

                                               

म्यानमार

म्यानमार, म्यानमा वा बर्मा), वा प्राचीन नाम ब्रह्मदेश, आधिकारिक रूपमा म्यानमारको सङ्घीय गणतन्त्र, दक्षिणपूर्व एसियामा अवस्थित एक देश हो। म्यानमारको उत्तरी पश्चिममा बङ्गलादेश र भारत, उत्तर-पूर्वमा चीन, पूर्व र दक्षिणपूर्वमा लाओस, थाई देश, अण्डमान ...

                                               

इन्डोनेसिया एयर एसिया विमान ८५०१

इन्डोनेसिया एयर एसिया विमान ८५०१ एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा इन्डोनेसिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो । विमानमा १५५ यात्रु सहित ७ विमान चाल ...

                                               

दक्षिणपूर्व एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा दक्षिणपूर्व एसियाका ९ वटा देशहरूको ३७ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ। जसमा इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, म्यानमा ...

                                               

दक्षिणी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा दक्षिण एसिया क्षेत्रमा रहेका ६ वटा देशहरूको ६० वटा सम्पदालाई विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अफगानिस्तान, भारत, नेपाल, श्रीलङ्का, पाकिस्तान तथा बङ्गलादेश रहेका ...

                                               

पूर्वी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा पूर्वी एसियाका ५ वटा देशहरूको ७३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा चिन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया, तथा मङ्गोलिया रहेका छन् ...

                                               

अबु धाबी

अबु धाबी संयुक्त अरब इमिरेट्सको राजधानी र दोस्रो सबैभन्दा लोकप्रिय शहर हो । साथै अबु धाबी इमरातको राजधानी पनि हो । २०१४ मा शहरको उचित जनसङ्ख्या १.५ मिलियन जनसङ्ख्या थियो । अबु धाबी मा सङ्घीय सरकारी कार्यालय छ, संयुक्त अरब इमिरेट्स सरकार को सीट, अ ...

                                               

अस्गाबत

अस्गाबत, जसलाई पहिले पोल्तोरास्क को नाम ले पनि चिनिने, मध्य एसिया को तुर्कमेनिस्तान देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो तुर्कमेनिस्तान को करकुम मरुभूमि र कोपेत दाग हिमशृंखला को बीच मा अवस्थित छ । ...

                                               

अस्ताना

अस्ताना (अङ्ग्रेजी: Astanta, अमेरिकी: ;कजाख्स्तानको राजधानी हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसङ्ख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पन ...

                                               

कायरो

कायरो इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औँ ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी ...

                                               

ग्वांगझोउ

ग्वांगझोउ, traditionally romanised as Canton, दक्षिण चिनको गुआंगडोङ प्रदेशको राजधानी तथा प्रसिद्ध शहर हो । यो शहर पर्ल नदिमा अवस्थित र हंगकंगबाट १२० किलोमिटर र मकाउबाट १४५ किलोमिटर टाढा रहेको छ । यस शहरको इतिहास करिब २२०० वर्ष भन्दा पूरानो रहेको ...

                                               

जाकार्ता

जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर जावा द्वीपको उत्तर-पश्चिमी तटमा अवस्थित छ। यसको कुल क्षेत्रफल ६६२ किलोमिटर छ भने सन् २०१९ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या १,०७,७०,४८७ रहेको छ। यो सहर इन्डोनेसियाको आर्थिक, सांस्कृति ...

                                               

जेरुसेलम

जेरुसेलम इजरायल देशको राजधानी हो, जुन केही देशहरूद्वारा विवादित मानिएको छ । यो यहूदी धर्म, ईसाई धर्म र इस्लाम धर्म, तीनैको पवित्र भुमि हो । एतिहासिक पृष्ठभुमि अनुसार जेरुसेलम प्राचिन यहूदी राज्यको केन्द्र राजधानी रहेको थियो । यो शहर भूमध्य सागर र ...

                                               

टोकियो

टोकियो, आधिकारिक टोकियो महानगरपालिका, जापानको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। यो जापानको होन्सु द्वीपमा रहेको छ र यसको जनसङ्ख्या करिब ८६ लाख छ, जबकि टोकियो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मानिसहरू बसोबास गर्छ ...

                                               

डिली

डिली पूर्वी टिमोर को राजधानी, मुख्य बन्दरगाह, व्यावसायिक केन्द्र तथा सबै भन्दा ठूलो शहर हो । यो लेस्सेर सुन्दाद्वीप समूह को सबै भन्दा पूर्वी द्वीप, टिमोर, को उत्तरी तट मा अवस्थित छ । दिली पूर्वी टिमोर को सबै भन्दा प्रमुख बन्दरगाह र व्यावसायिक केन ...

                                               

ताशकेन्ट

तासकेन्ट मध्य एसियाली राष्ट्र उज्बेकिस्तानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या २३,०९,३०० रहेको छ । आठौँ शताब्दीमा इस्लामको स्थायित्व हुनु अगावै यस सहरको प्रारम्भिक इतिहास नियाल्दा तासकेन्टमा ...

                                               

दुशान्वे

दुशान्वे ताजिकिस्तानको राजधानी तथा ठूलो शहर हो । ताजिक भाषामा दुसान्वेको अर्थ सोमवार हुन्छ । यो शहरको नाम दुशान्वे रहन गएको कारण यस शहरको विकास यहाँ सोमवार लाग्ने बजारको कारण रहेको छ । सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे थियो र सन् १९२९ देखि १९६१ ...

                                               

निकोसिया

निकोसिया, जसलाई पहिले लेफकोसा को नाम ले पनि चिनिने, एसिया र युरोप दुबै महादेशमा पर्ने साइप्रस देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो मेसाओरिया को नजिकै को, नदी पेडिओस किनारहरूमा अवस्थित छ ।

                                               

नेपिडो

नेपिडो म्यानमार को नयाँ राजधानी हो। नेपिडोको अर्थ राजसी नगर हुन्छ। यसको एउटा अर्को अनुवाद राजाहरूको घर पनि हुन्छ। सन् २००५ नोभेम्बर ६ मा नेपिडोलाई बर्माको प्रशासनिक राजधानी घोषित गरिएको थियो भने यसको नाम सन् २००६ मार्च २७ मा म्यानमारको सशस्त्र बल ...

                                               

पेनोम पेन्ह

पेनोम पेन्ह दक्षिणपूर्वि एसियाली राष्ट्र कम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकङ नदीको किनारमा बसेको छ, फ्रेञ्च विस्तारको बेला देखि नै यो शहर कम्बोडियाको राजधानीको रूपमा रहेको छ । साथै यो शहर देशको अर्थतन्त्र, औद्योगिक ...

                                               

पोर्ट मोरेस्बी

पोर्ट मोरेस्बी, लाई पोम सिटी पनि भनिने वा मात्र मोरेस्बी, पपुवा न्युगिनी को राजधानी तथा सबैभन्दा ठूलो र लोकप्रिय शहर हो । यो न्यू गिनी द्वीपको किनारा द्वीप पापुआन पेनिनसुला को दक्षिण-पूर्वी समुद्री-तट मा अवस्थित छ । १९ औँ शताब्दीको मध्य भागमा शहर ...

                                               

फुकेट प्रदेश

फुकेट थाइल्याण्डको दक्षिणि प्रदेशहरू मध्ये एक प्रदेश हो । यस प्रदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो द्वीप फुकेट द्वीप लगायत अन्य साना ३२ वटा द्वीपहरू पर्दछ । यस प्रदेशको क्षेत्रफल ५७६ वर्ग किलोमिटर रहेको छ, जुन सिङ्गापूरको भन्दा सानो हो तथा यो प्रदे ...

                                               

बाकु (राजधानी)

बाकु अजरवैजानको राजधानी तथा क्यासपियन समुद्रमा अवस्थित ठूलो शहर पनि हो । यो शहर समुद्री सतह भन्दा २८ मिटर माथि अवस्थित छ, जसले गर्दा यो शहर संसारको सबैभन्दा तल्लो सतहमा अवस्थित राजधानी रहेको छ । सन् २००९ को शुरूवातमा बाकुको शहरी जनसङ्ख्या जम्मा २ ...

                                               

भियनटियान

भियनटियान लाओसको राजधानी तथा ठूलो शहर हो भने यो शहर मेकोङ्ग नदीको किनारमा बसेको छ । वर्मिज घुसपेठको डरले भियनटियान सन् १५६३ मा देशको राजधानी बनेको थियो तर पछि थाई सायमिजहरूले यस शहरमा लुटपाट गरेका थिए । भियनटियान फ्रेन्च शासनको दौरान प्रसाशनिक रा ...

                                               

मनामा

मनामा बहराइनको राजधानी र सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १,५७,००० छ । लामो पर्सियन खाडीको महत्त्वपूर्ण व्यापारिक केन्द्र, मनामा, धेरै विविध जनसङ्ख्याको घर हो । सउदी अरब र ओमानको सत्तारूढ राजवंशलाई पोर्चुगल र पर्सिया नियन्त्रण र आक्रमणको अवधि ...

                                               

विस्केक

विस्केक, जसलाई पहिले पिश्पेक र फून्जे को नामहरू ले पनि चिनिने, मध्य एसिया को किर्गिजस्तान देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो किर्गिजस्तान को चुय प्रदेश को राजधानी पनि हो ।

                                               

दक्षिण एसिया

एसिया महादेशको दक्षिणको भू-भागलाई दक्षिण एसिया भनेर चिनिन्छ अथवा हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र हिन्दूकुशदेखि दक्षिणको भू-भाग जसलाई भारतीय उ ...

                                               

अफगानिस्तान

अफगानिस्तान, आधिकारिक नाम इस्लामिक गणतन्त्र अफगानिस्तान दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित राष्ट्र हो । यो पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा उत्तरपूर्वमा चीनले घेरिएको छ । यसको क्षे ...

                                               

रङ्पुर सहर

रङ्गपुर बङ्गलादेश र रङ्गपुर प्रदेशको एक प्रमुख शहर हो । रङ्गपुर १६ डिसेम्बर १७६९ मा एक जिल्ला मुख्यालय घोषित गरियो र १८६९ मा नगरपालिकाको रूपमा स्थापित भएको थियो। यो शहर बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको छ । यो शहरको प्रमुख कार्य ...

                                               

राजशाही

राजशाही ऐतिहासिक रामपुर चिनारीको नाम रेशमको सहर बङ्गलादेशको महानगर पालिका हो । भने बङ्गलादेशको ठुला सहर मध्ये एक हो । यो सहरमा लगभग १ मिलियन जनसङ्ख्या रहेको छ ।

                                               

ल्होत्साम्पा

ल्होत्साम्पा भुटानका मुख्यतया हिन्दुधर्मी र अरु नेपाली मूलका मानिसहरूलाई भनिन्छ। यिनीहरू भुटानमा इश्वी १९औ सताब्दी देखि बसोबास गर्न थाले। यिनीहरूको आगमन बढ्दै गएका बेला भर्खरै भूटानको राजनीतिक विकास हुन थालेको थियो र १८८५मा तत्कालिन राजा उगेन वान ...

                                               

कासिम सुलेमानी

कासिम सुलेमानी solejmɒːˈniː" ; ११ मार्च १९५७ – ३ जनवरी २०२०) ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स को एक इरानी मेजर जनरल थिए। १९९८ देखि २०२० मृत्यु सम्म उक्त जिम्मेवारीमा रहेका कुद्स फोर्स का कमाण्डर थिए। सुलेमानी ईरानको राज्यक्षेत्रातीत सैन्य र गुप् ...

                                               

मोहमद रेजा पहलवी

मोहमद रेजा पहलवी, मोहमद रेजा शाह, १६ सेप्टेम्बर १९४१ देखि इरानी क्रान्तिबाट ११ फेब्रुअरी १९७९ मा राजतन्त्र अन्त्य नभएसम्म इरानको अन्तिम शाह थिए। मोहमद रेजा शाहले २६ अक्टोबर १९६७ मा शहंशाहको उपाधि धारण गरेका थिए। उनी पहलवी वंशका दोश्रो र अन्तिम रा ...

                                               

पेट्रोनस टावर

पेट्रोनस टावरलाई पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। ...

                                               

अद्दु सहर, माल्दिभ्स

अद्दु सरह माल्दिभ्सको राजधानी माले पछिको दोस्रो ठूलो शहर हो । यो शहरमा रहेको जनसङ्ख्या माल्दिभ्सको अन्य दुई सहर माले र फुभमुलहको जनसङ्ख्या बराबर रहेको छ । यो सहर माल्दिभ्सको ६ अन्य जिल्लाहरूमा फैलिएर रहेको छ । ती जिल्लाहरूमा हिथाढु, मराढु-फिढु मर ...

                                               

हसन नसरूल्लाह

हसन नसरूल्लाह लेबनानको विद्रोही समूह हिजबुल्लाहका नेता हुन् । हसन नसरूल्लाह लेबनानको राजनैतिक तथा अर्धसैनिक समुह हिजबुल्लाहका तेश्रो र हालका नेता हुन । उनका पूर्ववर्ती अब्बास अल-मुसावी इजरायली डिफेन्स फोर्सको निसाना मा परेर फेब्रुअरी १९९२ मा मारि ...

                                               

रत्नपुरा

रत्नपूरा श्रीलङ्काको एक प्रमुख सहर हो । यो रत्नपसरा सहर सबरागम्वा प्रान्तको राजधानी सहर हो । साथै यो सहर श्रीलङ्काको रत्न व्यापारको प्रमुख व्यापारीक केन्द्र पनि हो । रत्नपुरा को संस्कारी अर्थको रूपमा रत्नहरूको सहर भनेर पनि लिइने गरिन्छ । जस अन्तर ...

                                               

अब्दुल्लाह गुल

अब्दुल्लाह ग्युल टर्कीको ११ औँ राष्ट्रपति थिए। उनी २००२ र २००३ को बिचमा र महिना प्रधानमन्त्री र २००३ देखि २००४ सम्म विदेश मन्त्री पनि थिए। हाल उनी इस्लामिक डेभलपमेन्ट बैङ्कको सल्लाहकार प्यानल को अध्यक्ष छन्।

                                               

फ्रान्सको राष्ट्रपति निर्वाचन

फ्रान्सको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोलास सार्कोजी बिजयी भएका छन् । आइतबार भएको दोस्रो निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरेका छन् । यसैगरी उनका प्रतिद्वन्दी समाजबादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल ग ...

                                               

अस्ट्रिया

अस्ट्रिया मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी भियना हो। यसको प्रशासनिक वा कार्यकारी भाषा जर्मन भाषा हो। देशका धेरै हिस्सा आल्प्स पर्वतले ढाकियेको छ। यूरोपीय सङ्घको यस देशको मुद्रा यूरो हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणर ...

                                               

इटाली

इटाली It-Italia.ogg आधिकारिक रूपमा इटाली गणतन्त्र, युरोपमा अवस्थित एक देश हो। यो देश प्रायद्वीपद्वारा विभाजित छ भने यसलाई युरोपको सबैभन्दा लामो हिमश्रृङ्खलाहरू आल्प्स र धेरै टापुहरूद्वारा घेरिएको छ। इताली दक्षिण मध्य यूरोपमा अवस्थित भएता पनि यसला ...

                                               

फिनल्यान्ड

फिनल्यान्ड, आधिकारिक रूपमा वा गणतन्त्र फिनल्यान्ड युरोपको नर्दिय क्षेत्रमा अवस्थित एक देश हो। यसको दक्षिण पश्चिममा बाल्तिक सागरले घेरेको भने पश्चिममा बोथनियाको खाडी र दक्षिणमा फिनल्यान्डको खाडीले घेरेको छ। यसको पश्चिममा स्विडेन, पूर्वमा रूस र उत् ...

                                               

बर्न

बर्न स्वीट्जरल्याण्डको वास्तविक राजधानी हो, जसलाई स्वीसहरूले "सङ्घीय शहर", जर्मनेलीमा Bundesstadt, फ्रान्सेलीमा ville fédérale, र इटालेलीमा città federale भन्दछन्। १,४०,००० जनसङ्ख्या रहेको बर्न स्वीट्जरल्याण्डको बढी जनसङ्ख्या भएको पाचौँ ठूलो शहर ...

                                               

मिन्स्क

मिन्स्क पूर्वी युरोपको बेलारुस देशको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर स्विस्लाच र नियामिहा नदीको छेउमा अवस्थित छ। राजधानी हुनुका साथै मिन्स्क सहर मिन्स्क क्षेत्र मिन्स्क जिल्लाको विशेष प्रशासनिक केन्द्रको रूपमा रहेको छ। सन् २०१८ जनवरीको जनग ...

                                               

स्टकहोम

स्टकहोम) उत्तरी युरोपमा स्थित स्विडेन देशको राजधानी र सबैभन्दा ठुलो शहर हो। यो पुरै क्यान्डीभेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो। सन् २०१० मा यसको नगर परिषदभित्र बसोबास गर्ने नागरिकहरूको जनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो। यस समय यसक ...

                                               

नाजीवाद

नाजीवाद, रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको छोटकरी जर्मन नाम नाजी थियो । यो पार्टी चर्चित तानाशाह एडोल्फ हिटलरको पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १ ...

                                               

पेरिस कम्युन

पेरिस कम्युन - इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण । सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलह ...

                                               

रोमन साम्राज्य

रोमन साम्राज्य ; १४५३) यूरोपको रोम नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी यूरोप को साथ साथै उत्तरी अफ्रिका र अनातोलिया क्षेत्र थियो। फारसी साम्राज्य यसको प्रतिद्वन्दी थियो जो युफ्रेटस नदीको पूर्वमा स्थित थियो। रोमन साम् ...