ⓘ Free online encyclopedia. Did you know? page 5




                                               

मौसुल पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मौसल पर्वमा कुनै उपपर्व छैन अध्यायहरूको सङ्ख्या पनि केवल ८ छ।

                                               

रसखान

रसखान एक कृष्ण भक्त मुस्लिम कवि हुन । हिन्दीका कृष्ण भक्त तथा रीतिकालीन रीतिमुक्त कविहरूमा रसखान को अत्यन्त महत्त्वपूर्ण स्थान रहेको छ । रसखानलाई रसको खान भनिएको छ । उनको काव्यमा भक्ति, शृंगार रस दुई नै प्रधानताले मिल्छन रसखान कृष्ण भक्त थिए अतः ...

                                               

रामचरितमानस

रामचरितमानस अवधि भाषाको एक रामायण महाकाव्य हो जसलाई गोस्वामी तुसलसी दासले १६ औँ शताब्दीमा रचना गरेका थिए । रामचरितमानसलाई भारतको संस्कृतिमा एक महत्त्वपूर्ण स्थान प्राप्त छ। यसलाई कतिपय अस्थिक व्यक्तिहरू द्वारा प्रतिदिन पढने गरिन्छ । यसमा भगवान् श ...

                                               

वाल्मीकीय रामायण

रामायण वाल्मीकिऋषिद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो । यसमा २४,००० श्लोकहरू रहेका छन । यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ । यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ ।

                                               

विचित्रवीर्य

सत्यवती र शन्तनुका चित्रांगद र विचित्रवीर्य नामक दुइ पुत्र हुये। शन्तनुको स्वर्गवास चित्रांगद र विचित्रवीर्यका बाल्यकालमा नैं भएको थियो यस कारण तिनको पालन पोषण भीष्मले गरे। भीष्मले चित्रांगदका ठूला भएमा तिनलाई राजगद्दीमा बिठा दिए तर केही नैं कालम ...

                                               

विश्वरुप

विश्वको अर्थ हुन्छ– ब्रह्माण्डमा भएका जम्माजम्मी कुरा । र रूपको अर्थ हुन्छ– आकार, रङ्ग, गन्ध, आवाज, वस्तु, प्राणी, दृश्य, स्वभाव, गुण, गतिशीलता इत्यादि सबै थोक जति ज्ञानेन्द्रियले अनुभव गर्न सक्छन् । यति मात्र होइन अतीन्द्रिय शक्तिले देखिने कुरा ...

                                               

वेद

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता भने होइन वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका पनि होइन वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। वेद को पुरानो पाण्डुलिपि ईश्वी 1464 वर्ष पहीले को भेटीएको छ। जुन युनेस्को विश्व सम्प ...

                                               

शल्य पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। शल्य पर्वका अन्तर्गत २ उपपर्व छ र यस पर्वमा ५९ अध्याय छन्।

                                               

श्रीमद्भगवद गीता

श्रीमद्भगवद गीता वा श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

                                               

सन्त रविदास

महान गुरु कवि सतगुरु रविदास सन्तहरूमा सर्व श्रेष्ठ गुरु उनसमाज सुधारक गुरु थिए अतः समाजमा भएको कुप्रथा विकृतिको घोर विरोधी थिए । त्यस कारण आफ्नो रचनाहरूको माध्यमले उनले समाजको विकृति पनि केही हद सम्म समाप्त गर्न ठुलो भूमिका निभएका थिए । उनको रचना ...

                                               

सभा पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाभारत का सभा पर्वका अन्तर्गत कुल १० उपपर्व र ८१ अध्याय छन्।

                                               

सौप्तिक पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। सौप्तिक पर्वमा ऐषीक पर्व नामक मात्र एक नैं उपपर्व छ। यसमा १८ अध्याय छन्।

                                               

स्त्री पर्व

स्त्री पर्व वा "महिलाहरुका पुस्तक", भारतीय महाकाव्य महाभारतको अठारऔं पुस्तकहरुमध्ये ११औं हो। यसमा पारम्परिक रूपले ४ उप-पुस्तक र २७ अध्याय छन्, जस्तो कि महत्वपूर्ण संस्करण हो। स्त्री पर्वले युद्धका कारण महिलाहरुलाई पर्न गएको दुःख लाई वर्णन गर्ने ग ...

                                               

स्वर्गारोहण पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। स्वर्गारोहण पर्वमा कुनै उपपर्व छैन एवं कुल ५ अध्याय छन्।

                                               

स्वामी रामानन्दाचार्य

स्वामी रामानन्दाचार्य लाई मध्यकालीन भक्ति आन्दोलनको महान सन्त मानिन्छ। उनले रामभक्तिको धारालाई समाजका तल्लो तहसम्म पुर्‍याए । ती पहिला यस्ता आचार्य भए जसले उत्तर भारतमा भक्तिको प्रचार गरे। तिनको बारेमा प्रचलित भनाई छ कि -द्वविड भक्ति उपजौ-लायो रा ...

                                               

हरिवंश पर्व

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। हरिवंश पर्व महाभारतको अन्तिम पर्व हो यसलाई हरिवंशपुराणका नामले पनि जानिन्छ हरिवंश पुराण भविष्य पर्वमा पुराण पंचलक्षणका सर्गप्रतिसर्गका अनुसार सृष्टिको ...

                                               

अहिल्या

अहिल्या अथवा अहल्या गौतम ऋषिकी पत्नी थिइन् । उनी चतुर्मुखी ब्रह्माजीकी मानस पुत्री थिइन् । ब्रह्माजीले संसारकै सबैभन्दा सुन्दर नारीको रूपमा अहिल्यालाई रचना गरेका थिए । अहिल्या यती सून्दर थिइन् की जसको रुपजालमा फँसेर स्वर्गका राजा देवराज इन्द्रले ...

                                               

गन्धर्वराज पुष्पदन्त

गन्धर्वराज पुष्पदन्त अथवा पुष्पदन्त भगवान् शिवका ठूला भक्त थिए । उनको मनमा शिवको भक्ति भरिएको थियो । पुष्पदन्त देवराज इन्द्रको दरबारका महत्त्वपूर्ण गायक थिए । उनको गीत सारा स्वर्गभरी प्रचलित थियो अपितु भूलोक पनि अछुतो भने थिएन । पुष्पदन्तले नै प् ...

                                               

घटोत्कच

लाक्षागृहको दहन पश्चात सुरंगका बाटाहरू पच्छयाउँदैँ पाण्डव आफ्नो माताका साथ वन पसे । धेरै हिडेँकाले पाण्डव थकित भए । प्यास पनि लागेका हुनाले भिम जलाशयमा पानी लिन गए । फर्कदाँ सबै सुतेका पाएपछि भिम पहरा दिन लागलागे । त्यस वनमा हिडबासुर नामको एक भया ...

                                               

दधिचि

दधिचि पौराणिक कालका एक प्रख्यात ऋषी थिए उनको आश्रम दैलेख जिल्लाको डुंगेश्वरमा थियो भन्ने भनाई रहेको छ। दधिचिका पिता अथर्वण र माता अथर्वणकी पत्नी क्षिती हुन्। अथर्वण ब्रह्माजीका मानस पुत्र भृगु ऋषिका पुत्र हुन् । अथर्वणले अथर्ववेद पत्ता लगाएका थिए ...

                                               

नोधास

नोधास महर्षि गौतमका माइला छोरा हुन् । वामदेव र नोधास महर्षि गौतमले अहिल्यासँग विवाह गर्नु पूर्व जन्मी सकेका थिए । तर, सारा ग्रन्थहरूमा वामदेव र अहिल्यापट्टीका छोरा शतानन्दका बारेमा प्रसस्त लेखिएको पाइन्छ । नोधासको बारेमा भने उनको नाम बाहेक अन्य ख ...

                                               

भष्मासुर

भस्मासुर पौराणिक कालमा जन्मिएको एक असुर हो । उनको वास्तविक नाम बृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भएपछि मृत्योपरान्त उनको नाम भस्मासुर हुन गएको हो । बृकासुरका पिताको नाम शकुनी थियो । बृकासुरको कथा हिन्दू धर्मका धार्मिक ग्रन् ...

                                               

मयासुर

हिन्दु पौराणिक कथा अनुसार मयासुर असुर, दैत्य र राक्षस जातिका प्राचीन महान राजा थिए । मया महान वास्तुविद्को रूपमा चिनिन्छन ।महाभारतमा, दृस्टीदोषको सभा, मयासभाको नामाकरण उनकै नामबाट गरिएको थियो।संस्कृत: मय मयासुर

                                               

राक्षस

राक्षसहरु पनि मानवेतर प्राणी हुन् । यिनलाई मुख्यतः आसुरी सम्पदा प्रधान भनिन्छ । हिन्दू धर्ममा राक्षस जस्तो चीजको कुनै अस्तित्व छैन, किनकी संसारमा पाप र दुःख मानव आफै आफ्नो कर्म र आफ्नो अज्ञानद्वारा उत्पन्न गर्दछ । ईसाई, इस्लाम र यहूदी धर्मको अनुस ...

                                               

वामदेव

वामदेव गौतम ऋषिका जेठा पुत्र थिए । हिन्दू धर्मका सबै धार्मीक ग्रन्थहरू जस्तै:- वेद, पुराण, रामायण, महाभारत आदी प्रमुख ग्रन्थहरूमा गौतम ऋषि र उनकी पत्नी अहिल्याको बारेमा चर्चा गरिएको छ । विभिन्न धार्मिक ग्रन्थका अनुसार वामदेव अहिल्या पट्टिका छोरा ...

                                               

विरोचन

विरोचन हिन्दु पौराणिक मिथकीय कथामा हिरण्यकश्यपुका नाति, प्रह्लाद का पुत्र बलि राजाका पिता थिए। अथर्ववेदमा उनलाई प्रह्लादका पुत्रका रूपमा प्रस्तुत गरिएको छ । छान्दोग्य उपनिषद् अनुसार, उनी र इन्द्र आत्मनको बारेमा जान्न बुझ्न प्रजापतिको अगाडि गएका थ ...

                                               

वृतासुर

वृतासुर हिन्हूका एक पौराणिक पात्र हुन्। हिन्दू धर्म ग्रन्थका अनुसार उनी निकै ब्रह्मज्ञानी असुर थिए। देवताका राजा इन्द्रको बध गर्नको लागि एक जना त्वष्टा नाम गरेका ऋषीले यज्ञा गर्दा त्यसै यज्ञा कुन्डबाट वृतासुरको उत्पत्ती भएको थियो।

                                               

व्यास (महाभारत)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। ऋषि वेदव्यास महाभारत ग्रन्थका रचयिता थिए। उनी महाभारतका रचयिता मात्र होनइन्, क्रमानुसार घटित भएका महाभारतकालीन घटनाहरूका साक्षी पनि हुन् । आफ्नो आश्रम ...

                                               

शल्य

शल्य महाभारतका एक पात्र हुन्। पाण्डवहरूका नहकुल र सहदेवकी आमा माद्रीका भाईको नाम "शल्य" थियो। शल्य मद्र देशका राजा थिए। महाभारत युद्धमा राजा शल्य कौरवको तर्फ भएर लडेका थिए। महभारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयो ...

                                               

सतिदेवी

सतिदेवी भगवान शिवकी पत्नी हुन्। सत्य युगमा दक्ष प्रजापतीकी छोरी सतिदेवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन्। दक्ष प्रजीपतीकी पुत्री भएकोले उनलाई दक्षयणी भनेर पनि चिनिन्छ। पवित्र हिन्दू धर्म ग्रन्थ स्वस्थानी व्रत कथा लगायत सबै ग्रन् ...

                                               

सिसुपाल

सिसुपाल द्वापर युगमा जन्मेको एक राजा थियो । सिसुपाल चेदी राज्यको राजा थियो । उसको राक्षसी स्वभावका कारण सिसुपाललाई पौराणिक ग्रन्थहरूमा राक्षस अथवा असुर भनिएको छ ।

                                               

सुदामा ब्राह्मण

सुदामा ब्राह्मणको गरिबीको कारणले उनको घरमा खाने खाना, लगाउने लुगाको अभाव थियो जसले गर्दा उनको परिवारको जीवन निकै कष्टकर थियो । एक दिन सुदामाकी पत्नीले सुदामासँग भनिन् - तपाईँका मित्र कृष्ण द्वारकापुरीमा निकै धनि छन् रे । उनको चर्चा संसाभर फैलिएको ...

                                               

अतियोग

अतियोग वज्रयान अन्तर्गतको सबै भन्दा सर्वोच्च तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये नवौँ यान हो। ञिङमा परम्परा अनुसार, बुद्ध समन्तभद्र द्वारा वज्रसत्त्वलाई महासन्तिको शिक्षा दिनुभएको र वज्रसत्त्वबाट आचार्य सुरत ...

                                               

अवलोकितेश्वर

अवलोकितेश्वर महायान बौद्ध धर्म महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरूमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सह ...

                                               

आम्बेडकरवादी आन्दोलन

आम्बेडकरवादी आन्दोलन वा आम्बेडकरी आन्दोलन बाबासाहेब आम्बेडकरद्वारा आम्बेडकरवादको सिद्धान्तमा आधारित भई जाति प्रथाको निर्मूलन गर्ने उद्देश्यले सुरु गरेको आन्दोलन हो । यस आन्दोलनले सामाजिक बदलाव, परिवर्तन र क्रान्तिको कुनै एक सिद्धान्तको प्रतिनिधित ...

                                               

निर्वाण

निर्वाण को अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घ ...

                                               

फुग्मोछे गुम्बा

फुग्मोछे गुम्बा, जसलाई कर्म छोस्लिङ् गोन्पा पनि भनिन्छ। यो गुम्बा पूर्वी नेपालको सोलु क्षेत्र दूधकुण्ड नगरपालिकाको फुग्मोचे गाउँमा अवस्थित छ। यो सन् १९३८ मा शेर्पा लामा ङग्वाङ योन्तन ग्याम्छोले निर्माण गरिएको शेर्पा समुदायको तिब्बती बौद्ध विहार ह ...

                                               

बुद्ध

बुद्ध धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुद्ध हो। यस्ता व्यक्ति लोभ, द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणह ...

                                               

बुद्धघोष

बुद्धघोष ५ औँ शताब्दीको भारतीय थेरवादी टिप्पणीकार एवं विद्वान थिए। His best-known work is the Visuddhimagga "Path of Purification", a comprehensive summary and analysis of the Theravada understanding of the Buddhas path to liberation. The interpr ...

                                               

बोधगया

भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिल्ला नजिकएउटा सानो शहर छ । भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरी रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो । त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको ...

                                               

बौद्ध धर्मको इतिहास

बौद्ध धर्म हालको युग अघि छैठौं शताब्दी तिर नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म संगै शुरु भएको थियो । हाल यो धर्म विश्वका प्रमूख धर्म मध्यमा एक भएको छ । यो धर्म मुख्यत मध्य, पूर्वी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रमा फैलिएको छ ।

                                               

महायान

महायान वर्तमान कालमा बौद्ध धर्म को दुई प्रमुख शाखाहरू मध्ये एक हो। अर्को शाखाको नाम थेरवाद हो। महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तर तिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चिन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मं ...

                                               

महाव्युत्पत्ति

महाव्युत्पत्ति हो। यसमा ९५६५ सङ्कलित शब्दहरूलाई २८५ अध्यामा विभाजन गरी परिचय दिएको छन्। बौद्ध सम्प्रदायको पारिभाषिक शब्दहरूका अर्थ साथै पशु-पक्षी, वनस्पति र रोग बिमारी आदिमा सम्बन्धित पर्यायवाचीहरू पनि यसमा सङ्ग्रहित रहेकोछन्। अर्कोतर्फ, वाक्यांश ...

                                               

याङथङ रिन्पोछे

याङथङ रिन्पोछे वा दोमङ याङथङ रिन्पोछे अथवा कुन्जङ जिग्मेद देछेन वोद्सल दोर्जे पूर्वी तिब्बतको पल्युल साम्प्रदायिक दोमङ मठको मूलगुरु तथा ञिङमाको सुविज्ञ लामा हुनुहुनथियो। उहाँको स्वर्गबास सन् २०१६ मा भारत हैदरावादमा भएको थियो।

                                               

वज्रयान

वज्रयान बौद्ध तान्त्रिक सम्प्रदाय हो। जसलाई बोधिसत्त्वतन्त्रयान पनि भनिन्छ। यो सम्प्रदाय महायान अथवा बोधिसत्त्वयानको दुई उपशाखा मध्ये एक हो।

                                               

वसुधारा

वसुधारा धन, समृद्धि र प्रशस्तताका बौद्ध बोधिसत्त्व हुन् । उनी कयौँ बौद्ध देशहरूमा प्रख्यात छिन् र बौद्ध कथा तथा कलामा पनि वसुधाराको चित्रण गरिएको पाइन्छ । भारतीय बोधिसत्त्वको रूपमा पूजिने वसुधाराको ख्याती अन्य दक्षिण बौद्ध राष्ट्रहरूसम्म फैलिएको ...

                                               

विश्व शान्ति स्तूप

विश्व शान्ति स्तूप कास्की जिल्लाको पुम्दीभुम्दी गाविस वडा नम्बर १ स्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो। पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटकहरू यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको ...

                                               

श्यार्मापा

श्यार्मापा विशेषत हिमाली महायान परम्पराको काग्यु सम्प्रदाय अन्तर्गतको एक महत्त्वपूर्ण धार्मिक पद हो । श्यामार्पा वा समर रिन्पोछेले विशेष पूजाहरूमा एक प्रकारको रातो टोपी लगाउने हुनाले यस परम्परालाई रातो टोपीको परम्परा पनि भनिन्छ । परमपुज्य दोस्रो ...

                                               

सारनाथ

सारनाथ, काशी अथवा वाराणसीबाट १० किलोमिटर पूर्वोत्तरमा अवस्थित प्रमुख बौद्ध तीर्थस्थल हो। ज्ञान प्राप्ति पश्चात भगवान बुद्धले आफ्नो पहिलो उपदेश यहि स्थानमा दिनुभएको थियो जसलाई "धर्म चक्र प्रवर्तन"को नामले चिनिन्छ र जो बौद्ध मतको प्रचार-प्रसारको शु ...

                                               

स्तुप

स्तुप बौद्ध अवशेष भएको बौद्ध धर्मालम्बीहरूले ध्यान गर्ने स्थानको रूपमा प्रयोग गर्ने तथा मृतकहरूको राखलाई राख्नको लागि बनाईएको ढिस्को आकारको संरचना हो ।