ⓘ Free online encyclopedia. Did you know? page 6




                                               

हिरण्यवर्ण महाविहार

हिरण्यवर्ण महाविहार नेपालको ललितपुर जिल्लाको क्वाबहालमा अवस्थित लोकेश्वर को स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो। तिनतल्ले हिरण्यवर्ण महाविहारको निर्माण राजा भाष्करदेव बर्माले १२ औँ शताब्दि तिर गराएका थिए। स्वर्ण जडित भएकोले अङ्ग्रेजीमा गोल्डेन ...

                                               

अपाला

महर्षि अत्रिकी कन्याको नाम अपाला थियो । उनलाई अपाला आत्रेयी पनि भनिन्थ्यो । उनी अत्यन्त मेधावी थिइन् । अत्रि अफ्ना शिष्यहरूलाई जेजे पढाउँथे ती सबै अपालाका स्मरणमा रहन्थ्यो । ऋग्वेद संहिताको आठौँ मण्डल र सत्ययान ब्राह्मण मा यस कुराको वर्णन पाइन्छ ...

                                               

कुरुक्षेत्र युद्ध

कुरुक्षेत्र युद्ध कुरु साम्राज्यको सिंहासन प्राप्त गर्न कौरव र पाण्डव बीच लडिएको युद्ध थियो। महाभारतका अनुसार भारतका प्रायः सबै महाजनपदहरूले यस युद्धमा भाग लिएका थिए। महाभारत र अन्य वैदिक साहित्यका अनुसार यो प्राचीन भारतको वैदिक कालको इतिहासको सब ...

                                               

वैदिक सभ्यता

से वैदिक सभ्यता प्राचीन भारतको सभ्यता हो, जुन समयमा वेदको रचना भयो। भारतीय विद्वानहरूको भनाई अनुसार यो सभ्यता भारतमा आज भन्दा लगभग ७००० इस्वी ईसा पूर्व शुरु भएको थियो, तर पश्चिमी विद्वानहरू अनुसार आर्यहरूको एक समुदाय भारतमा लगभग २००० इस्वी ईसा पू ...

                                               

व्रतबन्ध

व्रतबन्ध यो पुरानो समय देखि चलि आएको एक परम्परागत हिन्दु संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो। हिन्दु धर्ममा मानिसको आयुलाई ४ भ ...

                                               

अथर्ववेद

अथर्ववेद संहिता हिन्दू धर्मको पवित्र सर्वोच्च धर्मग्रन्थ वेदहरू मध्य चौथो वेद हो । यसमा मन्त्र भाग, देवताहरूको स्तुतिका साथ जादू, चमत्कार, चिकित्सा, विज्ञान र दर्शनका मन्त्र छन्। अथर्ववेद संहिताका बारेमा भनिएको छ कि जस राजाका रज्यमा अथर्ववेद जानन ...

                                               

अवतार

कुनै पनि देवी देवताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ पृथ्वीमा मनुष्य अथवा पशु रूपमा अवतरित हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ। जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नृसिंह अवतार, वामन अवतार ...

                                               

अश्वमेध यज्ञ

अश्वमेध यज्ञ हिन्दू धर्मको पौराणिक कालमा गरिने एक प्रकारको यज्ञ हो । अश्वमेध यज्ञ श्याम कर्ण घोडा को वैद्धिक विधी पूर्वक वध गरिने यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको रा ...

                                               

आकाश भैरव मन्दिर

बंगलामुखी मन्दिर Bangalamukhee Mandir रातो मच्छिन्द्रनाथको भोटो जात्रा मच्छिन्द्रनाथ चामुन्डा मन्दिर, पाटन Chamunda Temple Patan) मच्छिन्द्रनारथ जात्रादोलखा सेतो मच्छिन्द्रनाथको रथयात्रा मिन नाथ मन्दिर चाकुवा ध्यो Min Nath Tangal) वटुक भैरव Batuk ...

                                               

ऐतरेय ब्राह्मण

ऐतरेय ब्राह्मण ऋग्वेदको एउटा शाखा छ जसको केवल "ब्राह्मण" नैं उपलब्ध छ, संहिता छैन। ऐतरेय ब्राह्मण ऋग्वेदीय ब्राह्मणहरूमा आफ्नो महत्ताका कारण प्रथम स्थान राख्दछ। यो "ब्राह्मण" हौत्रकर्मदेखि सम्बद्ध विषयहरूको ठूलो नैं पूर्ण परिचायक छ र यही यसको महत ...

                                               

कालकूट

कालकूट वा हलाहल विष हिन्दु मिथकमा वर्णन गरिएको विष हो जुन समुन्द्र मन्थन को समयमा क्षीरसागरबाट निसकिएको थियो । बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरूलाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस ...

                                               

कुम्भ मेला

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन । ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्र ...

                                               

कुम्भेश्वर मन्दिर

कुम्भेश्वर मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण मन्दिर मानिन्छ। कुम्भेश्वर मन्दिर,पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । यो मन्दिर, शिव शंकर भगवानको मन्दिर हो | शिव त्रिदेव मध्ये एक देव हुन्। यिनलाई देवताको द ...

                                               

कूर्म अवतार

हिन्दू धर्मका अनुसार कूर्म कच्छवातार भगवान विष्णुको दोस्रो रूप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरूको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रूप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।

                                               

खश आर्य

इरानको कसक्षेत्र,अफगानिस्तानको खसनदी, बडा-खासन, खसभुमि क्षेत्रहुँदै पाकिस्तान,कश्मीर, कुमाऊ -गडवालबाट तत्कालीन भारतवर्ष र वर्तमान नेपालको भूगोलमा आजभन्दा दुई हजार वर्ष पहिले प्रवेशगर्ने मष्टो देवता मान्ने जतिलाई खस भनिएको छ | यो खस समुदाय भित्र ध ...

                                               

गङ्गा

गङ्गा नदी वा गङ्गे एसियाका ठूला नदीहरू मध्येको एक तथा भारत र बङ्गलादेश भएर बग्ने नदी हो। करीब २५२५ किलोमिटर लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको उत्तराखण्ड राज्यबाट निस्किएर दक्षिण पूर्व तिर बग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गल ...

                                               

गणेश

हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम गणेश हो । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा ...

                                               

गायत्री मन्त्र

गायत्री सुन्ने हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो । यसको महत्त्व ॐ बराबर मानिन्छ । यो यजुर्वेदको मन्त्र ॐ भूर्भुवः स्वः र ऋग्वेदको छंद ३.६२.१०को सयोजनबाट निर्माण भएकोविश्वास गरिएको छ । यसको अर्थ आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैत ...

                                               

गौडिय वैष्णव सम्प्रदाय

गौडिय वैष्णव सम्प्रदायको आधारशिला चैतन्य महाप्रभुले राख्नु भएको हो। चैतन्य महाप्रभुद्वारा प्रारम्भ गरिएको महामन्त्र नाम संकीर्तनको प्रभाव पश्चिमी विश्वमा आज पनि व्यापक रूपमा बढ्दै गइरहेको छ। कृष्णकृपामूर्ति श्री श्रीमद अभयचरणारविन्द भक्तिवेदांत स ...

                                               

जानकी मन्दिर

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अ ...

                                               

तलेजु भवानी

तलेजु भवानी काठमाडौँ उपत्यकामा अवस्थित एक मन्दिर हो। तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ। चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेक ...

                                               

तलेजु मन्दिर

तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐत ...

                                               

तारा (रामायण)

तारा हिन्दू महाकाव्य रामायणमा वानरराज वालिकी पत्नी हुन् । ताराको बुद्धिमता, प्रत्युत्पन्नमतित्वता, साहस तथा आफ्नो पतिका प्रति कर्तव्यनिष्ठालाई सबै पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ । तारालाई हिन्दू धर्मले पञ्चकन्याहरू मध्येकी एक मानिएको छ । पौरा ...

                                               

थामा चौघेरा माईस्थान

थामा चौघेरा माइ स्थान दैलेख जिल्लाको पश्चिम भेगमा पर्ने साविकका तिलेपाटा, तोलीजैसी र सिंगौडी गा. वि. स.हरूको विचमा पर्ने मालिका पातलको रमणिय चुचुरामा अवस्थित छ। हाल यो मन्दिर ठाटिकाँध गाउँपालिका र आठबीस नगरपालिकाको सिमानामा अवस्थित छ । यहाँ माई भ ...

                                               

दक्ष प्रजापति

दक्ष प्रजापति लाई अन्य प्रजापतिहरूका समान ब्रह्मा जीले आफ्नो मानस पुत्रका रूपमा रचेका थिए। दक्ष प्रजापतिको विवाह स्वयंभुव मनुको तृतीय कन्या प्रसूतिका साथ भएको थियो। दक्ष प्रजापतिकी पत्नी प्रसूतिले सोह्र कन्याहरूलाई जन्म दिए जसमादेखि स्वाहा नामक ए ...

                                               

दान सूक्त

शीर्षक–दान ऋषि –अंगिरस छन्द– त्रिष्टुप जगती ॐ न वा उ देवाः क्षधुमिद्विधं ददुरुताशितमुप गच्छन्ति मृत्यवः । उ तो रयिः पृणतो नोप दस्यत्पयुतापृणन्मर्डितारं न विन्दते ।।१।। य आघ्राय चकमानाय पित्वोऽन्नवान्त्सन्नपितायोपजग्मुषे । स्थिरं मनः कृणुते सेवतेप ...

                                               

देवता

देवता हिन्दू धर्मका आलौकिक शक्ति अथवा पात्र हुन जसलाई परमेश्वर को लौकिक रूपम मानिन्छ त्यसैले तिनको पूजा गरिन्छ। देवता शव्द संस्कृत भाषाको दिव् धातुबाट बनेको हो जसको अर्थ हुन्छ प्रकाशमान हुनु । देवताको पुरूष रूपलाई देव भनिन्छ भने स्त्री रूपलाई देव ...

                                               

देवलोक

स्वर्ग लोक अथवा देवलोक हिन्दू मान्यताका अनुसार ब्रह्माण्डको त्यो स्थानलाई भनिन्छ जहाँ हिन्दू देवी-देवताहरूको वास हुन्छ। हिन्दू धर्ममा विष्णु पुराणका अनुसार, त्रैलोक्य -- भूः, भुवः र स्वः – यी तीन लोक मिलेर त्रैलोक्य भनिन्छ। सूर्य र ध्रुवको बीचमा ...

                                               

देवहूति

देवहूति स्वयंभुव मनु कि छोरी र प्रजापति कर्दम कि पत्नी एवं भगवान कपिल कि आमा थिइन् । देवहूति कि आमाको नाम शतरूपा थियो । स्वयंभुव मनु र शतरूपा का जम्मा पाँच सन्तानहरु थिए जसमा दुई छोरा प्रियव्रत र उत्तानपाद तथा तीन छोरीहरु आकूति, देवहूति र प्रसूति ...

                                               

धुलेश्वर

धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो । यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नंवर- ८ पर्दछ । यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ । वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मीक मान्यता अनुसार यो एक दैविक शक्ती ...

                                               

ध्यान

ध्यान, चेतन मन को एक प्रकृया हो, जसमा व्यक्ति ले आफ्नो चेतना बाह्य जगत को कुनै एक बिशेष कुरा वा मन्त्रादी मा केन्द्रित गर्छ ।या भनोै कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जु ...

                                               

नाद

नाद धुन हो । ब्रह्म भनेको पनि त्यही नाद हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर शिवले त्यसै गरे । शिव नादबाट १४ कोटी का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै श ...

                                               

नारायण कवच

नारायण कवच भनेको नारायणको ध्यान मन्त्र हो। जसको जाप गर्नाले आत्म शुद्धी र आत्म रक्षा हुने विश्वास गरिन्छ। प्राचिन कालमा यो संस्कृत भाषामा लेखिएको थियो। अब यो नेपाली भाषामा अनुवाद गरिएको छ। यहाँ नेपाली भाषाको नारायण कवच लेखिएको छ। "आठ बाहुहरूमा जउ ...

                                               

नेपालका हिन्दू मन्दिरहरूको सूची

रक्तकाली मन्दिर Raktakali Temple कालभैरव Bhairava Kal Bhairab अशोक विनायक Ashok Binayak बुद्धनीलकण्ठ मन्दिर Buddhanilkantha Temple सोह्रहाते गणेश Sohrahate Ganesh दक्षिणकाली भगवती Dakshinkali Temple सोह्रखुट्टे गणेश Sohrakhutte Ganesh बटुक भैरव म ...

                                               

पञ्चकन्या (हिन्दू धर्म)

पञ्चकन्या हिन्दू धर्मका पाँच आदर्श नारीहरूको समूह हो । हिन्दू धर्मको प्रमुख ग्रन्थ रामायणका अनुसार अहिल्या, द्रौपदी, सीता, तारा र मन्दोदरीको समूहलाई पञ्चकन्या भनिएको छ भने अर्को धार्मिक ग्रन्थ महाभारतका अनुसार सितालाई छोडेर कुन्तीलाई पञ्चकन्याको ...

                                               

पाञ्चायन देवता

पाञ्चायन देवता हिन्दूहरूले पूजा गर्ने मुख्य पाँच देवता हुन् । पाञ्चायनको पूजा वैदिक सनातन धर्मावलम्बीहरूले गर्दछन् । पाञ्चायनलाई पञ्चायतन पनि भनिन्छ । पञ्चायतनमा पाँच देवता हुन्छन्, जस्तै - गणेश, विष्णु, सूर्य, दुर्गा र शिव । यी पाँच देवतामा गणेश ...

                                               

पुरुष सूक्त

पुरुषसूक्त वा नारायण सूक्तलाई हिन्दु संस्कृतिका कर्मकाण्डमा निकै महत्त्वपूर्ण स्थान प्राप्त छ । यो ऋग्वेदको दशम मण्डलको ९० औँ सूक्तमा पर्दछ । यस सूक्तको नाम पुरुष सूक्त वा नारयाण सूक्त हो । यसका देवता र दृष्टा ऋािष् दुवैको नाम नारयाण हो । यस सूक् ...

                                               

प्रवर

प्रवर शब्दले प्रभावि, प्रभावशाली, प्रखर भन्ने अर्थ दिन्छ । अथवा प्रवर शब्दले मुख्य, प्रधान, सर्वोत्तम, सर्वश्रेष्ठ भन्ने अर्थ दिन्छ । संस्कृत भाषाको प्रवर शब्दसँग सबैभन्दा बढी निकटता प्रखर शब्दको देखिन्छ । प्रखर भन्नाले अत्यन्त प्रभावशाली, अत्यन् ...

                                               

फलादेश

फलादेश जन्म समयको आधारमा राशिहरूको भाव निर्धाण गरेर अन्य जानकारीको आधारमा गरिने ब्यक्तिको भविष्यवाणीहो।अरूको भविश्यवाणी गर्ने व्यक्तिलाई ज्योतिष भनिन्छ। कुनै एउटा ग्रहको फलादेश गर्दा अरू सबै ग्रहहरूसँगको सम्बन्धलाई केलाएर मात्र गरिन्छ। ग्रहहरू गत ...

                                               

बंगलामुखी मन्दिर

बंगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ। बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग ...

                                               

बर्बरीक

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। यिनको यो नाम यिनको लामो र बाक्लो कपाल हुनको कारण भएको हो। यी महान पाण्डव भीमका पुत्र घटोत्कच र नाग कन्या अहिलवतीका पुत्र हुन्। बाल्यकालदेखि नैं ती धेर ...

                                               

बुद्ध अवतार

विष्णुको दश अवतार मध्ये उत्तर भारतीय हिन्दु परम्परामा बुद्धलाई नवौँ अवतारको रूपमा चित्रित गरिएको छ । यसरी बौद्ध दर्शनका प्रवर्तक भगवान बुद्धलाई विष्णुको अवतारको रूपमा स्थान दिनुले सतही रूपमा हिन्दु बौद्धहरूको धार्मिक सहिष्णुतालाई टेवा पुर्‍याएको ...

                                               

भगवान श्री पशुपतिनाथ

भगवान श्री पशुपतिनाथ हिन्दू परम्परा अनुसार निकै महत्त्वपूर्ण भगवान हुनुहुन्छ। उहाँ सबै प्राणीहरूका रक्षकका रूपमा पुजिनुहुन्छ।भगवान पशुपतिनाथ नेपालमा आदिकालदेखि राष्ट् देवताका रूपमा भक्त्तिपूर्वक आराधना गरिदै आएको र भगवानको महात्म्य नेपालमा मात्र ...

                                               

भद्रकाली मन्दिर

मन्दिर सेतो मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रनाथ मच्छिन्द्रनारथ जात्रादोलखा बंगलामुखी मन्दिर Bangalamukhee Mandir वटुक भैरव Batuk Bhairab Lagankhel) मिन नाथ मन्दिर चाकुवा ध्यो Min Nath Tangal) रातो मच्छिन्द्रनाथको भोटो जात्रा चामुन्डा मन्दिर, प ...

                                               

भालेश्वर महादेव मन्दिर

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ | विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को ...

                                               

मत्स्य अवतार

हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातमा एक सानो माँछा आयो । माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव ...

                                               

मनुस्मृति

मनुस्मृति वा मानव-धर्म-शास्त्र वा मनुसंहिता लाई प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो ...

                                               

मन्त्र

मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने या परिवर्तन हुने कुरामा विश्वास गरिन्छ । विषयमा तान्त्रिक रूपले काम गर्नका लागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ। जस्तै पिनास फुक्ने मन्त्र, सर्पको बिष झ ...

                                               

मन्दिर

मन्दिर हिन्दू धर्म तथा यो धर्मका वैकल्पीक धर्म जैन धर्म, शैव वैष्णव आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तिहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ। मन्दिरमा देवता ...

                                               

मन्दोधरी

पौराणीक कालमा लंकाका राजा रावणकी पत्नीको नाम मन्दोधरी थियो। हिन्दू धर्म ग्रन्थहरूका अनुसार रावणले महादेवको ठुलो तपस्या गरेकाले उ भगवान सदाशिवको ठुलो भक्त थियो। रावण सधैँ शिवजीको ताण्डव नृत्यको बेलाम बाजा बजाएर शिव भजनहरू गाएर भगवान शिवलाई खुसी पा ...