ⓘ Free online encyclopedia. Did you know? page 63




                                               

बियोन्से

बियोन्से जिजेल नोल्स-कार्टर एक अमेरिकी गायिका, गीतकार, रेकर्ड निर्माता, नर्तकी, अभिनेत्री र चलचित्र निर्देशिका हुन् । सङ्गीत, नृत्य र फेसनको क्षेत्रमा उनले दिएका प्रभावकारी योगदानका कारणले उनी विश्वप्रख्यात छिन् । ह्युस्टन, टेक्ससमा जन्मेकी र हुर ...

                                               

दया (गायिका)

ग्रेस मार्टिन टन्डन, सुन्नुहोस् मञ्चको नाम दया बाट परिचित एक अमेरिकी गायिक तथा गीतकार हुन्। उनले आर्टबिट्ज जेट मनोरञ्जन र सापेक्ष मनोरञ्जन वितरण लगायतका रेकर्ड लेबलहरूमा हस्ताक्षर गर्दै पहिलोपटक ४ सेप्टेम्बर २०१५ मा, उनकै मञ्चको नामको विस्तारित स ...

                                               

पिङ्क (गायिका)

Frere-Jones, Sasha नोभेम्बर २४, २००८, "Pop Music: Sass and Cadence", The New Yorker 84 38: 124–126, मूलबाट जनवरी ४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १६, २००९ । Eichner, Billy फेब्रुअरी २४, २०१२, "Pop Music: 10 Reasons Why P!nk Is a Very Tal ...

                                               

एनी-मेरी

एनी-मेरी रोज निकोलसन एक अङ्ग्रेजी गायिका-गीतकार हुन्। उनले बेलायती एकल साङ्गितीक तालिकामा धेरै शीर्ष स्थानमा पर्न सफल गीतहरू प्रस्तुत गरिसकेकी छिन्, जसमा सान पलको विशेषता रहेको क्लिन बान्डिटको "रकबाई", जुन पहिलो स्थानमा पुगेको थियो, साथै शीर्ष स् ...

                                               

एस्लिन ब्रुक

एस्लिन ब्रुकको जन्म संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको चोक्टावमा भएको हो ।उनी नौ वर्षदेखि चीयरलीडर थिइन्, तत्पश्चात सन् २००३ को मई महिनामा उनी उच्च माध्यमिक विद्यालयबाट स्नातकको उपाधि प्राप्त गरिन् ।सन् २००६ मा एक वयस्क फिल्म अभिनेत्री बन् ...

                                               

केडेन क्रस

२००९ हट डिओर – बेस्ट अमेरिकन स्टारलेट २०१० नाइटमुभ्स अवार्ड – बेस्ट फेमेल पर्फर्मर: फ्यान्स च्वाइस २०११ एक्सबिज पुरस्कार – एक्टिङ पर्फर्मेन्स अफ द इअर, महिला – बडी हिट २००७ एडल्टकन उत्कृष्ट २० अश्लील चलचित्र अभिनेत्री २०१० इरोटिक्स अवार्ड – उत्कृ ...

                                               

बन्नी लभ

बन्नी लभ अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा निर्देशकको स्टेज नाम हो । उनी १९९९ मा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन । २००० मा बन्नी लभले चलचित्र निर्माता तथा निर्देशक डेभन स्याफिरसँग विवाह गरिन ।

                                               

केली म्याडिसन

केली म्याडिसन अमेरिकी अश्लील चलचित्र अभिनेत्री, निर्देशक तथा निर्माता हुन् । उनी श्रीमान र्‍यानसँग मिलेर ४१३ प्रोडक्सन नामक निर्माण कम्पनी सञ्चालन गर्छिन ।

                                               

निना मर्सिडिज

२००२: Adult Nightclub & Exotic Dancer Award winner – Exotic Dancer/Entertainer of the Year 2007: F.A.M.E. Award finalist – Hottest Body २०११: Adult Nightclub & Exotic Dancer Awards winner – Miss ExoticDancer.com of the Year Latina Porn Awards – P ...

                                               

जोयाना एन्जल

जोयाना एन्जल एक अमेरिकी वैकल्पिक अश्लील र मुख्यधारा अभिनेत्री, निर्देशक, र वयस्क चलचित्रकी लेखिका हुन्। उनी अप्रिल २००२ मा उनको फ्ल्याटमेट मिच फन्टेनको साथ बर्निङएन्जल सुरु गर्नका लागि परिचित छिन्, र वैकल्पिक अश्लील दृश्य बढाउन र उद्योगमा विकास ग ...

                                               

लिजा एन

लिसा एन एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री तथा रेडियो व्यक्तित्व हुन्। उनले निर्देशक र प्रतिभा प्रतिनिधिको पनि रूपमा पनि काम गरेकी थिइन्। उनलाई विश्वमा सबैभन्दा लोकप्रिय अश्लील अभिनेत्रीको रूपमा लिइन्छ, र अलास्काका पूर्व गभर्नर सारा पालिनको नक्क ...

                                               

सन्नी लियोन

सन्नी लियोन एक भारतीय-क्यानडियन अश्लील चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् । उनीसँग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनलाई ...

                                               

नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। सन् १९५८ मा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर् ...

                                               

शङ्कर शमशेर जङ्गबहादुर राणा

शङ्कर शमशेर जङ्गबहादुर राणा एक नेपाली कूटनीतिज्ञ थिए। उनले बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स र नेदरल्यान्ड्स को राजदुत भएर काम गरे। उनका बुबा चन्द्र शमशेर नेपालका प्रधानमन्त्री थिए।

                                               

दमन शमशेर जंग बहादुर राणा

दमन शमशेर जंग बहादुर राणा एक नेपाली कुटनीतिज्ञ हुन् । उनले बेलायतमा नेपालको तर्फबाट उच्च आयुक्त, अमेरिकाको लागि नेपाली राजदुत, चीनको लागि नेपाली राजदुत, नेदरल्यान्ड्सको लागि नेपाली राजदुत भएर नेपालको प्रतिनिधित्व गरेका थिए । उनका पिता शेर शमशेर ज ...

                                               

नयनबहादुर खत्री

ललितपुरमा जन्मिएका खत्रीले ७ वर्षको उमेरमा १९८५ मा ब्राहखरीको पढाई, विं.स १९९५ मा एसएलसी र त्रिचन्द्र कलेजबाट आईए पढेका थिए । भारतको लखनउबाट अर्थशास्त्रमा एमए र कानुनमा बीएल गरेका थिए ।

                                               

लिलामणि पौडेल

लीलामणि पौड्याल नेपालका पूर्वप्रशासक हुन्। यिनले नेपाल सरकार का मुख्य सचिव, चीनका लागि नेपाली राजदूत सम्मको भूमिका निभाएका छन्। पौडेल कडा निजामती सेवा लक्ष्यको नारा, र उनका सामाजिक अभियान, बागमती सफाई महाभियान आफ्नै सक्रियतामा सुरु गरेका क्रियाकल ...

                                               

दोस्रो विश्व युद्ध

दोस्रो विश्वयुद्ध ‍१९३९ देखि ‍१९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए। यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र धुरी राष्ट्र। यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र ...

                                               

पहिलो विश्वयुद्ध

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व मा चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरूमा यो लडाईं जल, स्थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |

                                               

कमल थापा

कमल थापा राप्रपा नेपालका अध्यक्ष हुन्। उनी पूर्व गृह मन्त्रि, टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए। कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर ...

                                               

रमेशनाथ पाण्डे

रमेशनाथ पाण्डे नेपाली पत्रकार, राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन्। उनले आफ्नो वृती पत्रकारिकाबाट प्रारम्भ गरे। राजनीतिमा विभिन्न मन्त्रालयहरूको नेतृत्व गरे भने अन्तराष्ट्रिय क्षेत्रमा नेपालको दौत्य सम्बन्ध र कुटनैतिक सम्बन्धमा महत्त्वपूर्ण भुमिका निभाए।

                                               

बहादुर शमशेर ज.व.रा.

कमाण्डिङ जनरल सुप्रदिप्त मान्यवर नेपाल तारा ॐ राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुबिख्यात त्रि शक्ति पट्ट महराजकुमार बहादुर शमशेर जङ्गबहादुर राणा महाराज जुद्ध शमशेर महरानी पद्म कुमारीको पुत्र थिए। उनी बेलायतको लागि नेपालको प्रथम राजदुत थिए।

                                               

झाँता

झाँता अछाम जिल्लाको बाटुलासैन गाविसमा पर्ने एक गाउँ हो । यो गाउँ बाटुलासैन गाविसको वडा नंवर ७ मा पर्दछ । प्राचिन कालमा बुढेतोला नाम रहेको यो गाउँमा गौतम गोत्रीय झाँती बटाला चन्दहरू आएर बसोवास गरेपछी यस गाउँको नाम झाँता रहन गएको हो । यो गाउँ बटाला ...

                                               

कोष भञ्ज्याङ

कोष भञ्ज्याङ क्षेत्र, ओखलढुंगा जिल्ला को साविक कटुन्जे र मुलखर्क गा.वि.स. बिचमा पर्ने हाट बजार हो । हालको स्थानीय निकाय संरचना अन्तर्गत यो क्षेत्र सुनकोशी गाउँपालिकाको वडा नं ५ र ९ बिचमा पर्दछ । यो ठाउँमा हरेक मंगलवार हात लाग्दछ र यहि भएर यस छेत् ...

                                               

चम्पदेवी ककनी

ओखलढुंगा सदरमुकामदेखि करिब १२ कोस पश्चिम र रामेछापको साँघुटारदेखि झन्डै ६ कोस पूर्वमा चम्पादेवी ककनी अवस्थीत छ। यो सुन्दर लेक प्रकृतिको अनुपन देन नै हो। रैथानै शेर्पा र गुरुङ जातिको परम्परागत संंस्कृति, धामीझाँक्री विद्या सिक्ने थलो र हिन्दु धर्म ...

                                               

थोलेदेमबा

खिजी चण्डेश्वरी गा. बि. स. Khiji Chandeshwori, फलाटे गा. बि. स., र काती गा. बि. स. भित्र मा रहेको एक मात्रै रोमनिय पिक् लाई थोलेदेमबा पिक Tholedamba Peak भनिन्छ। यो पिक लकभक ३४४० मिटर उचैम रहेको छ। यो क्षेत्रमा घुम्न आउने बिदेशिहरु साथै नेपालीहरू ...

                                               

सिद्धिचरण नगरपालिका

सिद्धिचरण नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लामा पर्ने एउटा नगरपालिका हो । यो ओखलढुङ्गा जिल्लाको सदरमुकाम पनि हो । साबिक ओखलढुङ्गाको वडा नम्बर ७ रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गर ...

                                               

चण्डेश्वरी मन्दिर

चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन्,महायान बौद्धमार्गीहरू र ...

                                               

हलेसी महादेव

हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान ...

                                               

श्री दुर्छिम उच्च माध्यमिक विद्यालय

श्री दुर्छिम उच्च माध्यमिक विद्यालय खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम साविक को गाउँ विकास समिति दुर्छिम को छापडाँडा गाउँमा अवस्थित उच्च माध्यमिक विद्यालय हो। श्री दुर्छिम उच्च माध्यमिक विद्यालय लाई खोटाङ जिल्लाको पश्चिम इ ...

                                               

पृथ्वीपति शाह

पृथ्वीपत्ति शाह गोरखा राज्य का राजा थिए। यिनको जन्म गोरखाका राजा रूद्र शाह र रानी पूर्णवत्ती देवीको कोखबाट भएको हो। यिनी राजकुमार वीरभद्र शाहका बुवा र राजा नरभूपाल शाहका हजुरबुवा थिए। यिनको शासनकाल सन् १६७३ देखि १७१६ सम्म रह्यो। यिनको देहान्त सन् ...

                                               

भरतपुर गोल्डकप २०७६

भरतपुर गोल्डकप चितवनको भरतपुरमा पहिलो पटक आयोजना भएको एक फुटबल प्रतियोगिताको हो। यो प्रतियोगिता एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा वैशाख २४ गते देखि जेठ ४ गते सम्म सञ्चालन गरेको थियो। यस प्रतियोगितामा ए डिभिजन लिगका सात र मोफसलका पाँच गरी १२ ...

                                               

सुरुङ्गा क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू

झापा जिल्ला नेपालको सूर्योदयको जिल्ला हो । यसको आफ्नै गरिमा र महत्त्व रहेको छ । यसबाहेक यहाँका धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरू यस जिल्लाका प्रमुख पहिचान हुन् । झापामा धेरै गा.वि.स छन् । तिनमध्ये सुरुङ्गा पनि एक हो । धार्मिक, ...

                                               

अर्जुनधारा धाम

अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो। यो नेपालको मेची अञ्चलको झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा अवस्थित छ। पहिले अर्जुनधारा गाविसमा पर्ने यो धाममा शिव मन्दिर, विष्णु मन्दिर अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । ख ...

                                               

कनकाई धाम कोटीहोम

कन्काई धाम पूर्वाञ्चलको एउटा महत्त्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, मा ...

                                               

किच्चक वध

किच्चक बध १ नं प्रदेशको झापा जिल्लाको भद्रपुर नगरपालिकाको वडा नं २ र ३ मा अवस्थित रहेको छ । साविकका दूई पृथ्वीनगर र महेशपुर गाविसको सिमानामा रहेको यो धार्मिक तथा पर्यटकीय क्षेत्र हो। झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा द ...

                                               

कृष्ण थुम्की

द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ। झापा जिल्लाको सुदुर उत्तर–पूर्वी गाविस बाहुनडाँगी वडा नं. ७मा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवं ऐतिहासीक दृ ...

                                               

केचनकवल

झापा जिल्लाको केचना गाविसमा पर्ने केचनाकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ। यस क्षेत्रमा ४ विगाहा जमीन अत्यन्त होचो भएको कारण वर्षा याममा पानी जमेर दलद ...

                                               

चिल्लागढ

महेन्द्र राजमार्ग स्थित नेपालको सबैभन्दा लामो कन्काई नदी माथि रहेको पक्की पुल दक्षिण पश्चिम करीब ३ किमी दुरीमा कनकाई माईको किनारामा अवस्थित सतासिधाम गाविस वडा नं. ७ मा पर्ने चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर द्वापर युगमा विराट रा ...

                                               

जामुनखाडी सिमसार

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र झापा जिल्लाको सुरुङ्गा गाविसको वडा नं. २ र ५ तथा हाल कन्काई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ। स्थानीय जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शु ...

                                               

दोमुखा

सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा ...

                                               

धनुषकोटी धाम

धनुषकोटि धाम नेपालको झापा जिल्लाको कन्काई नगरपालिकाको एक धार्मिक र पर्यटकीय स्थल हो। यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठुला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन् ...

                                               

पातालगंगा

पातालगङ्गा झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अवस्थित मन्दिर हो । मेचीनगर नगरपालिका क्षेत्रमा पर्ने पातालगंगा पवित्र धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलको रूपमा लिइन्छ। झापा जिल्लाको पवित्र तीर्थस्थल अर्जुनधारासँग सम्बन्ध जोडिएको छ भन्न ...

                                               

बर्ने चियावगान

यो झापा जिल्लाको तत्कालिन उत्तरी गाविस शान्तिनगर वार्ड नं.१ को बर्ने भन्ने ठाउँमा पर्दथ्यो भने हाल यो बुद्धशान्ति गाउँपलिका वार्ड नं.४ मा पर्दछ । यहाँ चियाको अवलोकन तथा अन्य मनोरम दृश्यले गर्दा सबै समयमा पर्यटकको घुईचो लाग्ने गर्दछ। झापा जिल्लाको ...

                                               

बाह्रदशी

झापा जिल्लाको डागीवारी गाविस वडा नं. ८मा समुद्र सतहबाट लगभग ३०० मिटको उचाइमा अवस्थित अग्लो डाडाँको रमणीय फाँटमा कचनगढ अवस्थित छ कंचनगढ नजीकैको होचो भागमा चिया वगान र सालको जंगल पनि छ। कंचनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको समेत मन्द ...

                                               

विराट पोखर

विराट पोखरी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चल, झापा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान हो। अनारमनी गाविस वडा नं. ७मा अवस्थित विराटपोखर ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्ष ...

                                               

सतासीधाम

सतासीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। झिलझिले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका ...

                                               

सेल्फी डाँडा सुरुङ्गा

ह्याप्पील्यान्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ । य ...

                                               

कटरडाँगी निम्न माध्यमिक विद्यालय, चकचकी ६

कटरडाँगी निम्न माध्यमिक विद्यालय दुर्गापुर स्रोतकेन्द्र अन्तर्गत पर्दछ । यो विद्यालय झापा जिल्ला अन्तर्गत चकचकी गाविस वडा नं. ६ मा पर्दछ । झापाको व्यापारिक कैन्द्र विर्तामोडदेखि केही किलोमिटर पश्चिममा रहेको चारपाने बस बिसाउनीबाट दक्षिणतिर अन्दाजी ...

                                               

कनकाई उच्च माध्यमिक विद्यालय

कनकाई उच्च माध्यमिक विद्यालय को स्थापना वि.सं. २०१५ सालमा भएको हो। स्थापना कालमा यसको नाम सरस्वती प्राथमिक विद्यालय, सुरुङ्गा थियो। जनमेजय अधिकारीका गाई कटेरो नै यसको स्थापना कालको विद्यालय भवन थियो। यस माध्यमिक विद्यालय स्थापना कालका प्रधानाध्या ...