ⓘ Free online encyclopedia. Did you know? page 7




                                               

महा मृत्युंन्जय मन्त्र

यो मन्त्रको अर्थ मार्कण्डेय ऋषिलाई मात्र थाहा थियो । पछि उनले यो मन्त्र चन्द्रमा, सतीदेवीलाई दिए । ऋगवेद७।५९।१२मा उल्लेखित र यजुर्वेदमा पुन उल्लेख गरिएको यस मन्त्रलाई त्रियम्बकं मन्त्र पनि भनिन्छ| यसमा शिवको स्तुति गरिएको छ मार्कण्डेय ऋषि शिवलाई ...

                                               

मिथुन राशि

मिथुन राशि मा नक्षत्रले उत्पन्न मिथुन राशिमा तेस्रो ज्योतिषीय संकेत हो। यो एक साकारात्मक परिवर्तनशील संकेत हो। उष्णकटिबन्धीय राशि चक्रका अन्तर्गत, सूर्य यस चिन्हलाई लगभग २१ मे देखि २१ जूनका बीचमा पार गर्ने गर्दछ। मिथुनलाई जुम्ल्याहा कास्टर र पोल् ...

                                               

मीन राशि

मीन राशि १२औं ज्योतिषीय संकेत हो। यो एउटा नकारात्मक उत्परिवर्ती संकेत हो। यो ३३०° देखि ३६०° आकाशीय देशान्तरसम्म फैलिएको छ। उष्णकटिबन्धीय राशि अन्तर्गत, सूर्य १९ फरवरी देखि २० मार्चका बीच यस क्षेत्रलाई पार गर्ने गर्दछ। नक्षत्र ज्योतिषमा, सूर्य वर् ...

                                               

मृत्युञ्जय स्तोत्र

श्री मृत्युञ्जय स्तोत्र महर्षि मार्कण्डेयद्वारा भगवान् शिवको स्तुती गर्नका लागि रचिएको स्तोत्र हो । मार्कण्डेय अल्पायु थिए, दीर्घायु हुनको लागि उनले भगवान् शिवको आराधना गरे । मृत्युको समयमा भगवान् शिवको आशिर्वादले काल फिर्ता आउनुपर्यो एवं शिवले म ...

                                               

मेष राशि

मेष राशि राशि १२ राशि मध्य एक हो। यो राशिचक्रको पहिलो राशि पनि हो। यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’मङ्गल’ हो। यसको तीन द्रेष्काणों दस अंशको तिन सम भाग को स्वामी क्रमश: मङ्गल-मङ्गल, मङ्गल-सूर्य, और मङ्गल-ग ...

                                               

मोक्ष

पूर्वीय दर्शनमा नश्वरतालाई दु:खको कारण मानिएको छ। संसार आवागमन, जन्म-मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्राय: सबै दार्शनिक प्रणालीहरूले संसारका दु:ख मय स्वभावलाई स्वीकार गरे छ र यसले मुक्त हुनेको लागि ...

                                               

मोहनी अवतार

भगवान विष्णुले देवता र दानवहरूले समुद्र मन्थन गरेर निक्लेको अमृत देवताहरूलाई मात्र बाँट्नको निमित्त स्त्री मोहनी रुप धारण गरेका थिए यो अवतारमा विष्णुले देवताहरूलाई अमृत र दानवहरूलाई मदिरा दिएर देवताहरूको कल्याण गरेका थिए। पछि गएर भगवान शिवलाई मोह ...

                                               

राधा

राधा अथवा राधिका, हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुन्। अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्। राधाकृष्णलाई शाश्वत प्रेमका प्रतीकको रूपमा लिइन्छ। उनलाई प्रेमको शक्ति, कोमलता, अनुक ...

                                               

राम जन्मभूमि

हिन्दूहरूको मान्यता अनुसार श्री रामको जन्म अयोध्यामा भएको थियो र उनको जन्मस्थान भयेको ठाँउमा एक भव्य मन्दिर विराजमान थियो जसलाई मुगल आक्रमणकारी बाबरले भत्काएर त्यहाँ एउटा मस्जिद बनायो। राष्ट्रिय स्वयंसेवक सङ्घ र भारतीय जनता पार्टीको अगुवाईमा यस स ...

                                               

रुद्राष्टकम्

श्री रुद्राष्टकम् स्तोत्र गोस्वामी तुलसीदास द्वारा भगवान् शिव की स्तुति का लागि रचिएको हो । यसको उल्लेख श्री रामचरितमानस को उत्तर काण्ड मा आउँछ । यो जगती छन्द मा लेखिएको छ ।

                                               

वटुक भैरव

वटुक भैरव ललितपुर जिल्लामा अवस्थित एक मन्दिर हो। यो मन्दिर लगनखेलबाट केहि मिनेट दक्षिणमा रहेको छ । यस मन्दिर परिसरमा सरस्वती माताको मन्दिर पनि रहेको छ ।

                                               

वाचकन्वी गार्गी

वृहदारण्यक उपनिषद् मा इनको याज्ञवल्क्यसँग एकदम सुन्दर शास्त्रार्थ भएको कुरा उल्लेख गरेको छ। एक चोटी राज जनकले श्रेष्ठ ब्रह्मज्ञानीको परीक्षा को निमित्त एक सभामा एक सहस्त्र सवत्सा सुनको गाई बनाएर राखी दिए। सबै सिट भानियोकी जो ब्रह्मज्ञानी हो उनले ...

                                               

विश्वकर्मा

साधन, औजार, युक्ति र निर्माणका देवता विश्वकर्माका विषयमा विविध भ्रांति प्राप्त हुन्छन्। अधिकांशः विद्वान् विश्वकर्मा यस नामलाई एउटा उपाधि मात्र मान्दछन्, किनभने शास्त्र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमा ...

                                               

विष्णु

हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अङ् ...

                                               

विष्णुसहस्रनाम

विष्णुसहस्रनाम भगवान विष्णुको हजार नामदेखि युक्त एक प्रमुख स्तोत्र हो । यो हिन्दू धर्ममा सबै भन्दा पवित्र तथा प्रचलित स्तोत्रमा एक हो। महाभारतमा उपलब्ध विष्णु सहस्रनाम यसको सबै भन्दा लोकप्रिय संस्करण हो । पद्म पुराण अथवा मत्स्य पुराणमा यसको एक अर ...

                                               

वेदान्त दर्शन

वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो, त्यसैले यसलाई वेदान्त भनिन्छ । कर्म ...

                                               

वैद्यनाथधाम

वैद्यनाथधाम अछाम जिल्लाको साँफेबगर नजिक बुढीगंगाको किनारामा अवस्थित छ।यो अछाम जिल्लाको एक प्रसिद्ध र पवित्र स्थान मानिन्छ।यसलाई स्थानिय भाषामा वैजिनाथ भन्ने गरिन्छ।

                                               

शतरूपा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। शतरूपा संसारको प्रथम स्त्री थिइन् यस्तो हिन्दू मान्य्दछ। सुखसागरका अनुसार सृष्टिको वृद्धिका लागि ब्रह्मा जीले आफ्नो शरीरलाई दुइ भागहरूमा बाँट लिया जसक ...

                                               

शाखा

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्र प्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन्? य ...

                                               

महेश्वोर

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, प ...

                                               

शुक्रनीति

शुक्रको अर्थ हुन्छ– उज्यालो, चमकदार । पौराणिक विवरणहरूमा शुक्रका पिताको नाम भृगु र माताको नाम उशन उल्लेख पाइन्छ । भृगुका सन्तान भएकोले यिनको भार्गव नाम प्रसिद्ध छ । महादेवका लागि शुक्र ज्यादै प्रिय थिए भन्ने उल्लेख पाइन्छ । शुक्रले राजा प्रियव्रत ...

                                               

श्राद्ध पक्ष

मनु यद्यपि पितृपक्ष हरेक महिनाको कृष्णपक्ष हो |तथापि पछि गएर हरेक पक्षको पन्ध्रदिन श्राद्ध नगरेर औंसीको दिन दर्शश्राद्ध गर्ने प्रचलन बढ्यो |पछि गएर १२महिनाका औंसिहरूमा पनि श्राद्ध नगरेर कुनै महिनाको अपरपक्षमा श्राद्ध गर्न थालियो |पछि गएर भाद्रपदा ...

                                               

श्री

श्री प्रत्येक पुरुषको नामको अगाडि लगाइने सम्मानजनक शब्द हो। यसको अतिरिक्त यस शब्दले हिन्दू देवी लक्ष्मीको पर्यायको रूपमा तथा सम्पत्ति सम्पदा धन इत्यादिको पर्यायको रूपमा पनि जनाइन्छ। श्री शब्दको उपयोग जीवित मनुष्यको अगाडि सम्मान पूर्वक लगभइन्छ । य ...

                                               

श्री शिव पञ्चाक्षर स्तोत्र

श्री शिव पञ्चाक्षर स्तोत्र एउटा संस्कृत स्तोत्र हो । यो स्तोत्रका रचयिता श्री आदि शंकराचार्य महान् शिवभक्त अद्वैतवादी एवं धर्मचक्रप्रवर्तक हुनुहुन्थ्यो । उहाँलाई भगवान् शिवकै अवतार मानिन्छ । स्तोत्र यो स्तोत्र भगवान् शिवको पञ्चाक्षरी मन्त्र नमः श ...

                                               

श्रीबालसन्त मोहनशरण देवाचार्य

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य हिन्दू धर्मका प्रखर विद्वान् सन्त तथा नेपाल राष्ट्रका प्रथम आधिकारिक जगद्गुरु हुन । नेपालको पूर्वी भाग मेची अञ्चलको झापा जिल्लाको बुधवारे गा. वि. स. स्थित तीर्थमयी भूमि कमलाधाममा वि सं. २०३३ सालको बालाचतुर्द ...

                                               

सत्यनारायण व्रत कथा

सत्यनारायण व्रत कथा हिन्दू सनातन धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पूजा हो । यो पूजाको बारेमा हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणको रेवा खण्ड अन्तर्गत पर्ने ५ औँ अध्यायमा उल्लेख भएको छ कथा प्रसंग जे जस्तो भएपनि विषय वस्तु भनेको रमा सह ...

                                               

सत्संग

सत्संग को अर्थ सनातन धर्म वा हिन्दु दर्शन मा छ | शास्त्र अनुसार सत्संग ३ कुरालाई भन्ने गरिन्छ, "परम सत्य" को संगति, गुरु को संगति, र व्यक्तिहरूको सभा जसले संगति सत्य सुन्ने गर्छन, सत्य को कुरा गर्छन र सत्यलाई आत्मसात् गर्ने गर्छन । सत्संग मा पुर् ...

                                               

सरस्वती

सरस्वती विद्याकी देवी हुन । सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ। उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस ...

                                               

हिन्दू धर्मको इतिहास

हिन्दू धर्म को इतिहास अति प्राचीन छ। यस धर्मलाई वेदकालबाट पनि पूर्वको मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलग-अलग मानिन्छ। यहाँ शताब्दिहरूबाट मौखिक परम्परा चलती रही, जसका द्वारा यसको इतिहास अनि ग्रन्थ अघि बढ्दै रहे। त्यसको पछि यसलाई ...

                                               

हिन्दू बसोबास भएका देशहरू

हिन्दू धर्मको एक अरब भन्दा धेरै अनुयायी छन, ती मध्ये अधिकाशं दक्षिण एसियामा बसोबास गर्छन। इसाई, इस्लाम र बुद्ध धर्मको साथमा हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो।

                                               

हिन्दू रीति रिवाजका शब्दावली

अरुंधति: ऋषि वशिष्ठकी श्रीमती ऋषि: श्रुति ग्रंथको दर्शन गर्न सक्ने व्यक्ति अश्‍वमेध: घोडाको बली अजातशत्रु: शत्रु नभएको, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द ॐ: हिन्दू सनातन धर्मको सबैभन्दा पवित्र ध्वनि अच्युत: विष्णु भगवानको अर्को नाम अगस्त्य: महा ...

                                               

हिन्दू वर्ण व्यवस्था

वर्ण व्यवस्था अथवा वर्णाश्रम धर्म आश्रम व्यवस्था लाई उपनिषद्कालमा सामाजिक सङ्गठनका दुइ आधारहरू मानिएका छन् । वर्णको अर्थ रङ्ग हो र वैदिक साहित्यमा वर्ण रंगको अर्थमा नै प्रयुक्त, भएको छ । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन किनभ ...

                                               

हिन्दू संस्कार

हिन्दू धर्मको महान् आध्यात्मिक विरासत सफल र सार्थक यात्राका लागि जहाँ यात्राका काम आउने भएका उपकरण-अटैची, बिछाउँना, पानी पिउँनेका भाँडाकुँडा आदि आवश्यक हुन्छन्, त्यही यो जान्न पनि, कि यात्रा कुन उद्देश्यले गरिंदै जाँदै छ? बाटो के छ? मार्गमा कहाँ- ...

                                               

हिरण्यकश्यपु

हिरण्यकश्यपु एक हिन्दु पौराणिक पात्र हुन् ।उनका दाजु हिरण्याक्षलाई भगवान विष्णुको बराह अवतार ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका भाई हिरण्यकश्यपुले भगवान ब्रह्मलाई प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भए ...

                                               

चिठी

चिठी भनेको आफ्ना विचारहरू अरूसमक्ष पुर्याउनका लागि कुनै व्यक्ति वा संस्थाले तयार परेको लिखित सन्देश हो । चिठीको लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि पठाउनका लागि गरिन्छ । सबै किसिमका पत्रहरू निवेदन, निमन्त्रना, विज्ञापन आदि पनि एक प्रकारका ...

                                               

जिम्दाे नेपालि भासा

जिम्दो नेपालि भासा नेपाली भाषामा यसका प्रयोगकर्ताको स्वभाविक उच्चारणको अनुकूल लेखन हुनुपर्छ भन्ने शिवराज आचार्यले वि. सं. २०२४ ताका देखि चलाएको अभियान वा आन्दोलन हो । यहाँ हाल शुद्ध मानिने जिउँदो नेपाली भाषा को सट्टामा जिम्दो नेपालि भासा भन्ने हि ...

                                               

नेपाली व्याकरण

व्याकरण त्यो विद्या हो जसद्वारा कुनै भाषा शुद्ध बोल्न, शुद्ध पढन र शुद्ध लेख्न सकिन्छ। कुनै पनि विकसित भाषा लेख्न, पढन र बोल्नलाई निश्चित नियम हुन्छन् भाषाको शुद्धता अनि सुन्दरतालाई बनाई राख्नका लागि यी नियमहरूको पालन गर्नु आवश्यक हुन्छ। यी नियम ...

                                               

एक सर्को माया

एक सर्को माया जिएस पौडेलद्वारा लिखित नेपाली भाषाको एक उपन्यास हो। यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेका एक जना नेपाली युवकको कथा हो, जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सक्दैन्। कुलतकै बीच त्यहीँकी एउटी सुन्दर ...

                                               

पल्पसा क्याफे (उपन्यास)

पल्पसा क्याफे नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृष्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै ...

                                               

यायावर (उपन्यास)

यायावर ब्रजेश खनालद्वारा लिखित उपन्यास हो । नयाँ शैलीका लेखन र लेखकहरूको माझमा यायावर एक नयाँ उपन्यास हो । यो उपन्यास एक जना व्यक्ति जो आफ्नो इच्छाले भन्दापनि समय र परिस्थितिको भूमरीमा परेर जता जता दोहोरयायो त्यतात्यता बहदै जाने प्रवृतिलाई जसले ग ...

                                               

प्रयोगशाला (पुस्तक)

प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार माओवादी पत्रकार सुधीर शर्माद्वारा लिखित कृति हो। यसमा नेपालको राजनीतिमा बाह्य प्रभाव र परीक्षण सम्बन्धि विश्लेषण गरिएको छ। पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र भारतीय संस्थापनसँ ...

                                               

कर्ण शाक्य

कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रस ...

                                               

जगत सुन्दर मल्ल

जगत सुन्दर मल्ल एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे । आधुनिक शिक्षाको विरोधी राणा शासनको बेला उनले सरकारको विरुद्ध गई आफ्नै घरमा पाठशालाको स्थापना गरेका थिए । उनले अङ्ग्रेजी सिक्नुको महत्त्वमा जो ...

                                               

नेपाल भाषाका चार स्तम्भ

नेपाल भाषाका चार स्तम्भ भन्नाले बीसौँ शताब्दीमा शिक्षा विरोधी राणा शासनको समयमा नेपाल भाषा साहित्यको पुनर्जागरणको अगुवाइ गर्ने चार लेखक भन्ने बुझिन्छ । उनीहरूले आफ्नो स्वतन्त्रता दाउमा राखी आधुनिक नेपाल भाषाको जग निर्माण गरेका थिए । उनीहरूको कृति ...

                                               

प्रेममान चित्रकार

प्रेममान चित्रकार नेपाली बरीस्ठ परम्परागत पौभा कलाकार, कवि र लेखक थिए। उनले मानविकीमा स्नातकोत्तर तह पूरा गरेका छन्। उहाँ धेरै समूह कार्यक्रममा भाग लिइसक्नुभयो र उनको नेवारी प्रकाशन छ जसमा प्रमपर छोज्या बिधि र नेपाल भाषा मेखा दापा खाला झिगु सा। उ ...

                                               

रामशरण दर्नाल

रामशरण दर्नाल एक नेपाली वाद्यविद् हुन्। नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता हुन्।उनले नेपाली, साहित्य क्षेत्रमा योगदान दिनुका साथै नेपाली बाजागाजाको अन्वेषक भएर पनि काम गरेका थिए। उनले जा ...

                                               

शङ्कर कोइराला

शङ्कर कोइरालाको जन्म बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका कान्छा सुपुत्रका रूपमा भएको हो। उनका जेठा दाजु मणिरामको कलिलै उमेरमा निधन भयो भने अर्का दाजु मोहन कोइराला प्रख्यात कवि हुन्।

                                               

हरिप्रसाद रिमाल

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमा बाट अभिनय सुरु गरेका थिए । वि.सं. २००७ साल चैत २० गते सालमा "मेरो दिल टुक्रा बनेर एक ...

                                               

चन्द्रविनायक

उपत्यकाका चार विनायक मध्ये चन्द्र विनायक मन्दिर एक हो । यसलाई चावहिल गणेश मन्दिर पनि भनिन्छ । यस मन्दिरमा कार्तिकमा मनाइने ‘धुनि जगाउने’ जात्रा काठमाडौंको महत्त्वपुर्ण जात्रा मानिन्छ । यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित य ...

                                               

हम्पालको लेक

पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मिटरको उचाईमा रहेको छ।पर्वतका शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ गाविसमा अवस्थित हम्पाल खासगरी सयौं थरीका जडिबुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पह ...