ⓘ Free online encyclopedia. Did you know? page 70



                                               

नेपालमा बोलिने भाषाहरू

वि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा को रूपमा बोल्ने गरिन्छ । अधिकांश रूपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा खस गोर्खाली हो जसलाई विगतमा गोर्खाली वा ...

                                               

पहाडी भाषाहरू

पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।

                                               

बर्मी भाषा

बर्मी भाषा, स्वतन्त्र देश म्यानमार को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अंडमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।

                                               

बिहारी भाषाहरू

बिहारी पूर्वी भारोपेली भाषाहरूको पश्चिमी समूह हो । यो मुख्यतः भारतमा बिहार यसका अन्य छिमेकी राज्यहरूमा बोल्ने गरिन्छ । केही भाषाहरू जस्तै: अंगिका, बज्जिका, भोजपुरी, मगही र मैथिली नेपालमा बोल्ने गरिन्छ । बिहारी शब्दको भाषाहरूलाई आयामसँग जोड्ने प्र ...

                                               

सांकेतिक भाषा

सङ्केत भाषा एक यस्तो भाषा हो, जो अर्थ सूचित गर्नका लागि श्रवणीय ध्वनि पैटर्नमा संप्रेषित गर्नका बद्ला, दृश्य रूपमा सांकेतिक पैटर्न सञ्चारित गर्दछ-जसमा वक्ताका विचारलाई धाराप्रवाह रूपले व्यक्त गर्नका लागि, हातको आकार, विन्यास र सञ्चालन, बांहहरू वा ...

                                               

सुनुवार भाषा

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटान र भारतको ...

                                               

मनोरोग विज्ञान

मनोविकार विज्ञान आधुनिक युगको एक नवीन विज्ञान छ। २०ौं शताव्दीमा नैं यस विज्ञानका विभिन्न अंगहरूमा महत्त्वको खोजहरू भएका हुन्। १९ौं शताब्दीसम्म विभिन्न प्रकारका मनोविकार यस्ता रोग माने जान्थे जसको साधारण चिकित्सकदेखि कुनै सम्बन्ध थिएन। जटिल मनोविक ...

                                               

अमेरिकी डलर

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी ...

                                               

फिलीपीनी पेसो

फिलीपीनी पेसो, जसको पूर्व नाम पेसो ले अंग्रेजी मा सन्दर्भित गरिएको, फिलिपिन्सको आधिकारिक मुद्रा हो । यसलाई १०० सेन्टिमोस मा विभाजित गरिएको हुन्छ । संयुक्त राज्य अमेरिका को एक पूर्व उपनिवेशको रूपमा, देश ले आफ्नो मुद्रामा अंग्रेजी भाषाको प्रयोग गरि ...

                                               

अनिवार्य मतदान

अनिवार्य मतदान को अर्थ कानून बमोजिम कुनै पनि निर्वाचनमा मतदातालाई आफ्नो मत दिन वा निर्वाचनमा मतदान केन्द्रमा उपस्थित हुनु अनिवार्य हुन्छ । यदि एक मान्य मतदाताले मतदान केन्द्रमा गएर भोट हाल्दैन भने उसलाई पहिले घोषणा गरेको सजायहरूको भागी बनाउन सकिन ...

                                               

अभिजाततन्त्र

अभिजाततन्त्र त्यो शासनतन्त्र हो जसमा राजनीतिक सत्ता अभिजनका हातमा हो। यस सन्दर्भमा "अभिजन"को अर्थ हो कुलीन, विद्वान, सद्गुणी, उत्कृष्ट। पश्चिममा "अरिस्टक्रैसी"को अर्थ पनि लगभग यही हो। अफलातून र उनको शिष्य अरस्तूले आफ्नो पुस्तकहरूमा अरिस्टाक्रैसील ...

                                               

अमेरिकाको संविधान सभा

विश्वको पहिलो र सानो लिखित संविधान सन् १७७४ को फिलाडेल्फियाको सम्मेलनद्वारा सर्वप्रथम महाद्विपीय कांग्रेसलाई आमन्त्रित गरियो। त्यस कांग्रेसले अमेरिकी शासनमा अङ्ग्रेजी शासनबाट पूर्ण रूपले स्वतन्त्रता प्राप्त गर्ने प्रयास गर्‍यो। फलस्वरूप सन् १७७६ ...

                                               

अरब बसन्त

अरव बसन्त/अरब बसन्त/अरब क्रान्ति Arab Spring अरब जगतमा २०१० को दशकको सुरुवातमा फैलिएको सरकार विरोधी प्रदर्शन, आन्दोलन, विद्रोह र सशस्त्र विद्रोहको लहर हो। यो निरङ्कुश शासन, निम्न जीवन स्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको थियो।. यो वि ...

                                               

आम आदमी पार्टी

आम आदमी पार्टी भारतीय राजनीतिक पार्टी हो । यो पार्टीको २६ नोभेम्बर २०१२ मा औपचारिक रूपमा घोषणा भएको थियो । सन् २०११ देखि जनलोकपाल अध्यादेशको माग गर्दै इन्डिया एगेन्स्ट करप्सन नामक प्रशिद्ध आन्दोलनको नेतृत्व गरिरहेका अरविन्द केजरीवाल र अन्ना हजारे ...

                                               

इटालीको संविधान सभा

इटालीमा राष्ट्रपतिय शासन प्रणाली छ। सन् १९४६मा संविधानसभाले संविधान निर्माण गर्‍यो। १९४८, १९९६, २००१ र २००६ सालमा संसद्को निर्वाचन भयो। संविधानसभामार्फत बनेको संविधानमा दुई सदनात्मक संसद् रहेको छ। समानुपातिक निर्वाचन प्रणालीलाई नै सुरुदेखि अपनाउँ ...

                                               

कट्टरवाद

कट्टरतावाद, कट्टरवाद या मूलभूतवाद सामान्यतया एक यस्तो धार्मिक धारणा हो जुन जड वा अपरिवर्तनीय मान्यताहरू प्रती अतुट लगाव र आस्थालाई सङ्केत गर्छ। यद्यपि, कट्टरतावाद केही निश्चित समुहको बीच एक प्रवृतिको रूपमा लागू हुँदै आएको छ। यो मुख्य रूपमा धर्ममा ...

                                               

कोलम्बियाको संविधान सभा

कोलम्बियामा सन् १९९०मा संविधानसभाको निर्वाचन भएको थियो। उक्त संविधानसभाको निर्वाचनबाट राजनीतिक पार्टीका प्रतिनिधिहरू अतिरिक्त लडाकु गुरिल्ला, इन्डियन लिडर, पेसाकर्मी, व्यवसायी, सामाजिक कार्यकर्ता, श्रमिक किसानसमेत निर्वाचित भई आएका थिए। उक्त संवि ...

                                               

क्यानडाको संविधान सभा

क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो। प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो। नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र ब ...

                                               

गणतन्त्र

गणतन्त्र एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शास ...

                                               

गृहयुद्ध

गृहयुद्ध भनेको एक देश भित्र नै संगठित समूहहरू बीचको युद्ध हो । कहिलेकाँही गृहयुद्धलाई दुई देशको युद्ध पनि भनिन्छ, जुन कुनै समयमा एउटै देशको भुभाग रहेका थिए । गृहयुद्धमा लड्ने गिरोहको उद्देश्य फरक हुन्छ। कोही सम्पूर्ण देशलाई नियन्त्रण गर्न चाहन्छन ...

                                               

तीनबुँदे सहमति (नेपाल सरकार तथा माओवादी)

प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ३० पुसमा भएको तीनबुँदे सहमति नेपालको अन्तरिम संविधान २०६३, विस्तृत शान्तिसम्झौता, हतियार सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता तथा त्यसपश्चात् भएका विभिन्न सहमति समेतलाई पालना गर्दै ...

                                               

दक्षिण अफ़्रिकाको संविधान सभा

दक्षिण अपि|mकामा सन् १९९०को दशकपछि गोरा, काला, एसियन, रेड इन्डियनसमेतको समानुपातिक प्रतिनिधित्व होस् भन्न बहुमतका आधारमा निर्वाचित हुने प्रणालीलाई परित्याग गरी समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली अपनाए। काला ७५ प्रतिशत, गोरा १४ प्रतिशत -डच ...

                                               

दोस्रो इन्टरनेसनलको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन

दोस्रो इन्टरनेसनलको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन सन् १९००को २३-२७ सेप्टेम्बरका पेरिसमा सम्पन्न गरिएको थियो । राजनीतिक सत्तामाथि विजय र पुँजीजीवी पार्टीहरूसित एकत भन्ने प्रश्नमा महाधिवेशनले बहुमतद्वारा कार्ल काउत्स्कीद्वारा प्रस्तुत गरिएको प्र ...

                                               

द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू ...

                                               

नक्सलवादी आन्दोलन

१९६७ मा भाकपा बाट विभाजित चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालले नक्सलबाडीमा सिलिगुडी किसान सभा गठन गरेपछि नक्सलवादी आन्दोलन शुरू भएको थियो। शुरूमा शान्तिपूर्ण रहेको त्यो आन्दोलन एक वर्षपछि वर्ग शत्रु खत्तम को नाममा हिंसात्मक बन्यो। हिंसाकै बी ...

                                               

नयाँ शक्ति पार्टी, नेपाल

नयाँ शक्ति पार्टी नेपाल वा नयाँ शक्ति नेपालको एक राजनीतिक दल हो। यसका संयोजक पूर्व-प्रधानमन्त्री तथा पूर्व-माओवादी नेता डा. बाबुराम भट्टराई रहनु भएको छ।

                                               

नागरिक

नागरिक कुनै पनि राष्ट्र वा नगरको आधिकारिक नागरिकता प्राप्त गरेको ब्यक्ति हो। कुनै पनि राजनीतिक समुदाय राष्ट्र या नगरको सदस्य भई राजनीतिक क्रियकलाप गर्न पाउने अधिकारलाई नागरिकता भनिन्छ। नागरिकता र राष्ट्रियता धेरै हदसम्म मिल्दा जुल्दा शब्दहरू हुन, ...

                                               

नातावाद

नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्यायको ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजा तथा नातेद ...

                                               

निर्दलीय

कुनै पार्टीमा संलग्न नभएको, स्वतन्त्र। कुनै राजनीतिक दल खोल्न वा सञ्चालन गर्न नपाइने भएको हुँदा पञ्चायती व्यवस्थालाई निर्दलीय पञ्चायती व्यवस्था भनिन्थ्यो।

                                               

निर्वाचन

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। चुनाव वा निर्वाचन election, लोकतन्त्रको एक महत्त्वपूर्ण प्रक्रिया छ जसका द्वारा जनता मानिस आफ्नो प्रतिनिधिहरूलाई चुन्दछ। चुनाव द्वारा नै आधुनिक लोकतन् ...

                                               

निर्वाचन प्रणाली

निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो। निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन्। प्रतिनिधिहरूका चुनावका अनेक तरिकाहरू हुन सक्छन्। लटरीका टिकट निकालेर नबुझिकन प्रतिनिधिहरूको चुनाव गर्नु एक यस्तो तरिका हो जसको लोकतन्त्रमा कुनै स्थान छैन। ...

                                               

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी नेपालको एउटा कम्युनिष्ट पार्टी हो। वि. सं. २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा लगायत अन्य विभिन्न ससाना दलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपा ...

                                               

नेपाली कांग्रेस

नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल ...

                                               

न्याय

न्याय कानुनी वा दार्शनिक सिद्धान्त हो जसको मद्दतले निष्पक्षताको पालना गर्ने गरिन्छ । न्यायको अवधारणा प्रत्येक संस्कृतिमा भिन्न रहेको पाइन्छ । प्राचीन युनानी दार्शनिक प्लेटोले आफ्नो पुस्तक द रिपब्लिक मा न्यायलाई एउटा प्रारम्भिक सिद्धान्त निर्धारित ...

                                               

पञ्चायती व्यवस्था

पञ्चायती व्यवस्था नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्थ ...

                                               

पुरातनवाद

पुरातनवाद सामाजिक विज्ञानको यस्तो विचारधारा हो जुन पारम्पारिक मान्यताहरूको अनुकरण कुनै तर्क वा वैज्ञानिक कारण भन्दा पनि केवल आस्था तथा प्रागनुभवको आधारमा गरिन्छ। यो सामाजिक, राजनीतिक र नैतिक मान्यताहरूको समूह हो जुन चिरकाल देखि प्रचलित मूल्य,मान् ...

                                               

पूँजीवाद

पूँजीवाद सामन्यत यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ। यसलाई कहिले-काहिँ "व्यक्तिगत स्वामित्व"को पर्यायवाचीको रूपमा समेत हेर्ने गरिन्छ। यद्यपि यहाँ "व्यक्तिगत"को अर्थ कुनै व्यक्ति अथवा व्यक्तिहरूको समूह भ ...

                                               

पूर्ण राजतन्त्र

पूर्ण राजतन्त्र राजतन्त्रको यस्तो रुप हो जहाँ एक नेताको हातमा सर्वोच्च अधिकार अख्तियार हुन्छ र त्यो अधिकार कुनै लिखित कानुन, संबिधान र परम्पराले छेक्दैन । राजतन्त्र प्राय वंशाणु हुन्छ तर सधै नहुन पनि सक्छ। यस विपरित संवैधानिक राजतन्त्रमा, राष्ट्र ...

                                               

पूर्वी टिमोरको संविधान सभा

पूर्वी टिमोरमा अगस्ट ३०, २००१मा संविधानसभाको निर्वाचन सम्पन्न भयो। पपुया न्युगिनीका प्रधानमन्त्री सर माइकल सामोरको नेतृत्वमा शान्तिपूर्ण रूपमा संविधानसभाको निर्वाचन गरी नयाँ संविधानको निर्माण गरियो। संविधानसभाको निर्वाचन हुनुपूर्व अन्तरिम संविधान ...

                                               

पोल्यान्डको संविधान सभा

पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भयो। सन् १९८९मा गोलमेच बैठक भयो। सो बैठकले आंशिक प्रजातान्त्रिक निर्वाचनको व्यवस्था गर्‍यो। संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानुन निर्माण भए। निर्वाचनसम्बन्धी कानुन ...

                                               

प्रथम इन्टरनेसनलको हेग महाधिवेशन

प्रथम इन्टरनेसनलको हेग महाधिवेशन सन् १९७२ को २-७ सेप्टेम्वरमा सम्पन्न भएको थियो । कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले महाधिवेशनको कार्यको प्रत्यक्ष नेतृत्व गनुभएको थियो। महाधिवेशनमा निम्न-पुँजीजीवी संक्रीर्णतावादका सबै रुपहरूको विरुद्ध मर्क्स, एंग ...

                                               

प्रधानमन्त्री

प्रधानमन्त्री एउटा यस्तो राजनेता हुन्छ जसले सरकारको कार्यकारिणी शाखाको सञ्चालन गर्छ। संसदीय व्यवस्थामा सामान्यतः प्रधानमन्त्री आफ्नो देशको संसदको सदस्य हुन्छ।

                                               

बहुलवाद

बहुलवाद विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो। यसले विश्वको उत्पात्ति र विकास एउटै तत्ववाट होइन्, बहुतत्वबाट भएको मान्यता राख्छ। बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवादको ...

                                               

बोलिभियाको संविधान सभा

बोलिभिया दक्षिण अमेरिकाको सबैभन्दा गरीब राष्ट्र हो। सन् २००३ देखि बोलिभिया सामाजिक र राजनीतिक मामिलाका विषयमा गम्भीर संकटमा पर्न गयो। राष्ट्रपति लोजाडा सत्ताच्युत गरी कार्लोस मेजा राष्ट्रपति बनाइए। सन् २००४मा राज्य सुधारका लागि संविधानसभाबाट नयाँ ...

                                               

भारत सरकार

भारत सरकार, जो आधिकारिक रूपमा सङ्घीय सरकार अनि केन्द्रीय सरकार को नामले जानिन्छ, २८ राज्यहरू तथा सात केन्द्र शासित प्रदेशहरूको सङ्घीय एकाई जो संयुक्त रूपले भारतीय गणराज्य भनिन्छ, भारतीय संविधानद्नारा स्थापित भारत सरकार नयाँ दिल्ली, दिल्लीबाट कार् ...

                                               

भारतको संविधान सभा

भारतको संविधान निर्माण गर्ने संविधानसभालाई एक अंगका रूपमा लिइन्थ्यो। भारतमा जम्माजम्मी ३६ महिना संविधान निर्माणमा खर्चिनुपरेको थियो। यसको कारण महात्मा गान्धीको हत्या र मुस्लिम लिगको अनुपस्थिति नै हो। यसबाट ठूलो संकट पनि पैदा भयो र भारतको स्वतन्त् ...

                                               

भारतीय निर्वाचन आयोग

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। भारत निर्वाचन आयोग अङ्ग्रेजी: Election Commission of India एक स्वायत्त एवं अर्ध-न्यायिक संस्थान छ जसको गठन भारतमा स्वतन्त्र एवं निष्पक्ष रूपले विभिन्न ...

                                               

भ्रष्टाचार

भ्रष्ट र आचार दुई शब्दको सन्धिबाट भ्रष्टाचार शब्द बनेको हो जुन शब्दले आचार नभएको वा खस्किएको कारोवार लाई जनाउँदछ। नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध संवैधानिक निकायको रूपमा काम गरिरहेको छ।

                                               

मकै पर्व

मकै पर्व वि.सं. १९७७मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्व श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक ...

                                               

माओवादी जनयुद्ध

माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →