ⓘ Free online encyclopedia. Did you know? page 74




                                               

सिलेट सहर

सिलेट पूर्वोत्तर बङ्गलादेशमा पर्ने एक महानगरीय सहर हो । यो सिलेट विभागको प्रशासनिक सहर हो । यो सहर बङ्गालको उत्तरपश्चिममा सुरमा नदीको दाहिने किनारमा अवस्थित छ । यस सहरमा पाँच लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । सिलेट बङ्गलादेशको सबैभन्दा महत्त्वपूर् ...

                                               

दहरान

दहरान साउदी अरबको पुर्वी प्रान्तमा पर्ने एक प्रमुख शहर हो । यो शहर साउदी तेल निगमको एक प्रशासकीय केन्द्र रहेको छ । दुई नगरपालिका शहर खोवर र दमाम शहर सङ्ग आबद्ध भएर यस शहरले दमाम महानगरीय क्षेत्रको रूपमा स्थापित भएको छ र यसले ठूलो दमाम क्षेत्र बना ...

                                               

बायन दूरसञ्चार

बायन दूरसञ्चार निगम, फिलिपिन्समा आधारित एक दूरसञ्चार कम्पनी हो जसले मनिला महानगरीय क्षेत्र, बिकोल र संयुक्त रूपमा भिसाया र मिन्दनाओ स्थानीय विनियम सेवा क्षेत्रहरूमा यसले सेवा सञ्चालन गर्दछ। यसले दुई करोड पचास लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदा ...

                                               

पश्चिमाञ्चल विकास क्षेत्र

पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदे ...

                                               

मोदिआइन

यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्ध ...

                                               

आईएल महासन्धि १६९ भाग ७

भाग ७ सीमा वारपारको सम्पर्क र सहयोग धारा ३२ आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक र वातावरणीय क्षेत्रहरूमा गरिने क्रियाकलापलगायतका क्षेत्रमा सीमा वरिपरिका आदिवासी/जनजातिहरूबीचको सम्पर्क र सहयोग सहज बनाउन सरकारले अन्तर्राष्ट्रिय सम्झ्ौताहरू समेत ...

                                               

आईएल महासन्धि १६९ भाग ९

भाग ९ सामान्य प्रावधान धारा ३४ प्रत्येक मुलुकको विशिष्ट अवस्थाहरूलाई दृष्टिगत गर्दै यस महासन्धिलाई कार्यान्वयन गर्ने उपायहरूको प्रकृति र क्षेत्र लचिलो किसिमले निर्धारण गरिनेछ। धारा ३५ यस महासन्धिका व्यवस्थाहरूको प्रयोगले अन्य महासन्धि तथा सिफारिस ...

                                               

आईएल महासन्धि १६९ भाग ८

भाग ८ प्रशासन धारा ३३ १) यस महासन्धिमा समेटिएका कुराहरूको लागि जिम्मेवार सरकारी अधिकारीले सम्बन्धित जनतालाई प्रभाव पर्ने कार्यक्रमहरू सञ्चालन गर्ने विद्यमान निकायहरू वा अन्य उपयुक्त संयन्त्रहरूले त्यस्ता निकाय र संयन्त्रलाई सुम्पिएका कामहरू उपयुक ...

                                               

आईएल महासन्धि १६९ भाग ४

१ सामान्य प्रयोगका व्यावसायिक तालिम कार्यक्रमहरूमा सम्बन्धित जनताका सदस्यहरूको स्वेच्छिक सहभागिता प्रवर्द्धन गर्ने उपायहरू अपनाइने छन्। २ सामान्य प्रयोगका व्यावसायिक तालिम कार्यक्रमहरूले सम्बन्धित जनताहरूका विशेष आवश्यकताहरूलाई पूरा नगरेको अवस्था ...

                                               

आईएल महासन्धि १६९ भाग ३

१ राष्ट्रिय कानुन र नियमहरूको संरचनाभित्र रही तथा सम्बन्धित जनताहरूको सहयोगमा, सरकारहरूले सामान्य रूपमा कामदारको हकमा लागू हुने कानुनहरूबाट निजहरूको संरक्षण प्रभावकारी रूपले नभएको हदसम्म यस्ता जनताहरूसँग सम्बन्धित कामदारहरूको भर्ना र रोजगारीका अव ...

                                               

आईएल महासन्धि १६९ भाग १०

भाग १० अन्तिम प्रावधान धारा ३६ यस महासन्धिले आदिवासी/जनजातिसम्बन्धी महासन्धि, १९५७लाई संशोधन गरेको छ। धारा ३७ यो महासन्धिको अनुमोदन गरिएको औपचारिक लिखत दर्ता गर्नको लागि अन्तर्राष्ट्रिय श्रम कार्यालयका महानिर्देशकसमक्ष पठाइने छ। धारा ३८ १. महानिर ...

                                               

आईएल महासन्धि १६९ भाग ६

धारा २६ सम्बन्धित जनताका सदस्यहरूलाई कम्तीमा राष्ट्रिय समुदायका अन्य जनतासँग समान आधारमा सबै तहमा शिक्षा हासिल गर्ने अवसर उपलब्ध भएको कुरा सुनिश्चित गर्ने उपायहरू अपनाइनेछन्। धारा २७ १. सम्बन्धित जनताको लागि शैक्षिक कार्यक्रम र सेवाहरू त्यस्ता जन ...

                                               

आईएल महासन्धि १६९ भाग २

१ महासन्धिको यस भागका व्यवस्थाहरू लागू गर्दा सरकारहरूले सम्बन्धित जनताका संस्कृति र आध्यात्मिक मूल्यहरूको लागि अवस्थानुसार निजहरूले गटेका वा अन्य कुनै पनि किसिमले प्रयोग गरेका भूमि वा इलाकासँग वा दुबैसँग निजहरूको सम्बन्धको र खासगरी यस सम्बन्धको स ...

                                               

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी नेपालको एक राजनीतिक दल हो। झापा आन्दोलन पश्चात् यो पार्टीको गठन भएको थियो। २०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी र नेकपा मालेको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी भएको थियो। पछि नेकपा एमालेबाट नेकपा माले पुन छुट्टिएर ...

                                               

नवउदारवाद

नव-उदारवाद उदारवादको संशोशित रुप हो। नव उदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र समाजमा नीजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार खुला अर्थतन्त्रको अवधारणाको विकास भएको छ। नवउदारवाद भन्नाले सरकार भन्दा बज ...

                                               

बायदु नक्सा

बायदु नक्सा, डेक्सटप तथा मोबाइल वेब नक्सा सेवा परियोजना हो जसको सुरुवात सेप्टेम्बर २००५ मा चीनको सबैभन्दा ठूलो इण्टरनेट निगम बायदुले गरेको थियो। यो एक इलेक्ट्रोनिक नक्सा सेवा हो जसलाई बायदु र बेइजीङ हुवावे प्रविधि कम्पनी लिमिटेडले संयुक्त रूपमा स ...

                                               

कम्युनिष्ट घोषणापत्र

कम्युनिष्ट पार्टी घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो कार्यक्रम उन्मुख कागजात हो जसले मार्क्सवाद र साम्यवादको आधारभूत सिद्धान्तहरूको वर्णन गरिएको छ। यो महान् ऐतिहासिक दस्ताावेज कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले तयार पारेका थिए जो वैज्ञानिक साम् ...

                                               

मिसेल फुको

पावल-माइकल डोरिया फुको एक फ्रान्सेली दार्शनिक, विचारहरूको इतिहासकार, लेखक, राजनीतिक कार्यकर्ता, साहित्यकार आलोचक थिए। फुकोका सिद्धान्तहरू मुख्यतया शक्ति र ज्ञानको बिचको सम्बन्धलाई सम्बोधन गर्दछन्। उनलाई प्रायः उत्तर-संरचनावादी र उत्तर आधुनिकतावाद ...

                                               

नाजी पार्टी

सामान्यतः नाजी पार्टी भनेर चिनिने यो पार्टीको औपचारीक नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी थियो। जर्मनीको यो राजनीतिक पार्टी सन् १९२० देखि १९४५ को बीच सक्रिय रही नाजीवाद अभ्यासरत थियो। यसको पूर्ववर्ती पार्टी जर्मन मजदुर पार्टी सन् १९१९ देखि ...

                                               

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो। यसलाई पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दद्वारा गठन गरिएको थियो। राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले ...

                                               

मार्क्सवाद- लेनिनवाद,माओ विचारधारा

माक्र्सवाद लेनिनवाद माओ विचारधारा र क. पुष्पलालको नीति, कार्यक्रम र सिद्धान्त स्विकार्नु भनेको केवल क्रान्तिकारी देखिन प्रयोग गरिने शाब्दिक आत्मरति मात्र हैन । माक्र्सवाद लेनिनवाद माओ विचारधारा मान्नुको मतलब आफना सबै कार्यदिशाहरु माक्र्सवाद लेनिन ...

                                               

सोभियत सङ्घ

सोभियत सङ्घ सन् १९२२ देखि १९८१ सम्ममा यूरेशियाको ठुलो भूभागमा विस्तृत एक देश थियो । त्यो आफ्नो स्थापना देखी १९९० सम्म साम्यवादी पार्टी द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो तर वास्तवमा पुरै देशको प्र ...

                                               

भारत-चीन युद्ध

भारत- चीन युद्ध, जसलाई भारत चीन सीमा विवाद पनि भनिन्छ, १९६२ मा भएको चीन र भारत बीचको युद्ध थियो। विवादित हिमालय सीमा विवाद युद्धको लागि मुख्य कारण थियो, तर अन्य मुद्दाहरूको पनि भूमिका थियो। सन् १९५९ मा चीनमा भएको तिब्बती विद्रोह पछि, जब भारतले दल ...

                                               

स्वेज सङ्कट

स्वेज सङ्कट, वा दोश्रो अरब-इजरायल युद्ध, त्रीपक्षीय आक्रमण अरब जगतमा र इजरायल मा सिनाइ युद्ध, १९५६को उत्तरार्धमा इजिप्ट माथि इजरायल, र पछि संयुक्त अधिराज्य र फ्रान्स ले गरेको आक्रमण थियो । यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थ ...

                                               

चीनको सांस्कृतिक क्रान्ति

सांस्कृतिक क्रांति जनवादी गणराज्य चीनमा माओ त्से-तुङ द्वारा चलाइएको एक सामाजिक-राजनीतिक आन्दोलन थियो सन् १९६६बाट आरम्भ भएर सन् १९७६सम्म चल्यो। माओ ती समय चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष थिए। १६ मे, १९६६ मा शुरू भएर यो क्रान्ति १० वर्षसम्म चल्यो ...

                                               

बर्लिन पर्खाल

बर्लिन पर्खाल सन् १९६१ देखि १९८९ सम्म पूर्व जर्मनी र पश्चिम बर्लिन बीच सिमेन्ट र इँटाद्धारा बनाइएको बाधा रेखा थियो । सन् १९८९ नोभेम्बर ११ मा बर्लिनको पर्खाल भत्काइएको थियो ।

                                               

केजिबी

केजिबी पूरा नाम Komitet gosudarstvennoy bezopasnosti, आइपिए,नेपाली अनुवाद राज्य सुरक्षाको लागि समिति, सोभियत सङ्घको १९५४ देखि १९९१ सम्मको मुख्य सुरक्षा एजेन्सी थियो। चेका, एनकेजीजी, एनकेवीडी र एमजीजीको रूपमा यस्तो पूर्वनिर्धारित एजेन्सीहरूको प्रत ...

                                               

स्टालिनवाद

स्टालिनवाद भनेको सोभियत सङ्घमा जोसेफ स्टालिन ले १९२७ देखि १९५३ को बीच लागू गरेको द्रुत औद्योगिकिरण, एक देशमा समाजवादको सिद्धान्त; निरङ्कुशता; सामुहिक कृषि ; व्यक्ति पुजा र ; विदेशी कम्युनिस्ट पार्टीलाई सोभियत कम्युनिस्ट पार्टीको हित अनुसार अधिनमा ...

                                               

वार्सा प्याक्ट

वार्सा सन्धि सङ्गठन आधिकारिक रूपमा मित्रता, सहयोग र पारस्परिक सहयोगको सन्धि, सामान्यतया वारसा वार्सा प्याक्ट भनेर चिनिन्छ, शीत युद्धको समयमा मे १९५५ मा पोल्यान्डको वारसामा सोभियत सङ्घ र मध्य र पूर्वी युरोप का सात अन्य पूर्वी समाजवादी गणराज्यहरु ग ...

                                               

योम किपुर युद्ध

योम किपुर युद्ध, रमादान युद्ध, वा अक्टोबर युद्ध, लाई १९७३ अरब-इजरायल युद्धको नामले समेत चिनिन्छ । यो युद्ध ६ अक्टोबर देखि २५ अक्टोबर, १९७३ मा इजिप्ट र सिरिया द्वारा नेतृत्व गरिएको अरब गठबन्धन र इजरायलबीच लडिएको थियो । यो युद्ध मुख्यतः सिनाइ र गोल ...

                                               

युरी आन्द्रोपोभ

यूरी भ्लादिमिरोभिच एन्ड्रोपोभ सोभियत संघको छैठौं सर्वोच्च नेता र सोभियत संघ कम्युनिष्ट पार्टीको चौधौँ महासचिव थिए । लियोनिद ब्रेज्नेभको १८ वर्षे शासन पछि, एन्ड्रोपोभले नोभेम्बर १९८२ देखि फेब्रुअरी १९८४ सम्म उनको मृत्यु नहोउन्जेलसम्म यस पदमा काम ग ...

                                               

हाजिरीजवाफ प्रतियोगिता

हाजिरीजवाफ प्रतियोगिता एक बौद्धिक खेल प्रतियोगिता हो।यो सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको खेल हो।हाल नेपालका विद्यालय,कलेज,तथा स्थानीय टोलहरू यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बर्दो क्रममा छ। जसले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि ...

                                               

दग्गुबाती-अक्किनेनी परिवार

दग्गुबाती-अक्किनेनी परिवार एक प्रमुख भारतीय परिवार हो जसको भारतीय सिनेमामा एक इतिहास छ, मुख्यतः तेलुगु सिनेमा । अक्किनेनी नागेश्वर राव र दग्गुबाती रामानायडू दुवै परिवारका प्रमुख प्रमुख हुन् । परिवारका धेरै सदस्यहरू सफल अभिनेता, चलचित्र निर्देशक र ...

                                               

रेसलमेनिया १

रेसलमेनिया डब्ल्यूडब्ल्यूएफले स्वतन्त्र रूपमा स्थापना गरेको रेसलमेनियाको पहिलो शृङ्खला थियो। यो कार्यक्रम ३१ मार्च १९८५ का दिन न्यु योर्क सहर स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो। यस कार्यक्रम हेर्नका लागि १९,१२१ दर्शकहरू रङ्गशाला ...

                                               

अकबर

जलाल उद्दीन मोहम्मद अकबर तैमूर वंशका मुगल साम्राज्यका तेस्रो शासक थिए। अकबरलाई अकबर-ऐ-आजम, शहंशाह अकबर, अकबर बादशाह, महाबली शहंशाहको नामबाट पनि चिनिन्छ। अकबर मुगल साम्राज्यको संस्थापक जहीरुद्दीन मुहम्मद बाबरका नाति र राजा नसिरुद्दीन हुमायूँ तथा र ...

                                               

रणवीर सिंह

रणवीर सिंह भवनानी एक भारतीय अभिनेता हुन् जो हिन्दी चलचित्रहरूमा देखा पर्छन् । तीन फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता, सिंह देशकै सबैभन्दा धेरै कमाई हुने कलाकार हुन् र २०१२ देखि फोर्ब्स इन्डियाको सेलिब्रिटी १०० सूचीमा उनी सहभागी छन ...

                                               

स्टाइल (टेलर स्विफ्टको गीत)

स्टाइल अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो। जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको पाँचौं एकल रूपमा यो गीत ९ फेब्रुअरी २०१५ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो ...

                                               

विद्युत जामवाल

विद्युत जामवाल एक भारतीय अभिनेता, मार्सल कलाकार, र स्टन्ट प्रदर्शनकर्ता हुन्, जो मुख्य रूपमा हिन्दी चलचित्रहरूमा काम गर्छन्। कमान्डो शृङ्खला जस्ता एक्सन चलचित्रहरूमा उनको भूमिकाका लागि सबैभन्दा परिचित, उनी एक प्रशिक्षित मार्सल कलाकार हुन्, जसले त ...

                                               

रेसलमेनिया

रेसलमेनिया अमेरिकाको स्ट्याम्फोर्डस्थित व्यावसायिक कुस्ती आयोजन हो, जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो। सन् २०२० सम्म यस कार्यक्रम ...

                                               

सअद लिमुजर्रद

सअद लिमुजर्रद, मोरक्कोका गायक, नर्तक, अभिनेता, गीतकार तथा सङ्गीतकार हुन्। उनी मोरक्को पप सङ्गीतका निर्माता पनि हुन्। उनी मोरक्कोका प्रख्यात गायक अल बशिर अबदु र अभिनेत्री र गायिका निजह् अल रुकराकीका सन्तान हुन्। अति लोकप्रिय मोरक्केली भाषी अरबी गी ...

                                               

ग्ली (टिभी शृङ्खला)

ग्ली एक अमेरिकी सांगीतिक-कमेडी नाटक शृङ्खला हो जुन संयुक्त राज्य अमेरिकाको फक्स च्यानलमा आऊँदछ । यो एक उच्च विद्यालयको ग्ली क्लब, न्यु डिरेक्शनस्ले, गाउने र नाच्ने प्रतियोगितामा प्रतिस्पर्धा गरेको कथामा केंद्रित छ । यसमा उनीहरू आपसि सम्बन्ध, कामु ...

                                               

अमिताभ बच्चनद्वारा अभिनित चलचित्रहरूको सूची

अमिताभ बच्चन एक भारतीय चलचित्र अभिनेता, पार्श्व गायक, चलचित्र निर्माता र टेलिभिजन व्यक्तित्व हुन्। उनले सन् १९६९ मा आफ्नो अभिनय करियरको पदार्पण हिन्दी भाषाको चलचित्र सात हिन्दुस्तानीमा अभिनय गरेर गरेका थिए भने उनले सोही वर्ष मृणाल सेनको चलचित्र भ ...

                                               

नेपाल आर्मी फुटबल टिम

नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।

                                               

२०७३ नेपाल आर्मी फुटबल क्लब सिजन

गोलरक्षक विकेश कुथु विकास मल्ल डिफेन्डर जितेन्द्र कार्की टंक बस्नेत मीडफिल्डर टेकबहादुर बुढाथोकी आशिष शाक्य स्ट्राइकर भोला सिलवाल नवयुग श्रेष्ठ भरत खवास

                                               

नमस्ते

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छ ...

                                               

ब्ल्याक ज्याक

२१ अङ्क मा आधारित तास को यो खेल संसारभरका क्यासिनोहरूमा सवैभन्दा लोकपि्रय खेल हो| यो खेल खेलाउन एक जना संचालक चाहिन्छ| ६ वटा बुक -डेक) मा खेलाईने यो खेल डिलर भर्सेज प्लेयर खेल हो। तास को नियम मा -ब्ल्याक ज्याक भनेको एक्कासँग आउने कुनै पनि दहल माथ ...

                                               

सेथ रोलिन्स

कोल्बी डेनियल लोपेज एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी र अभिनेता हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छन् जहाँ उनी सेथ रोलिन्स नामले कुस्ती खेल्ने गर्छन्। उनले डिन एम्ब्रोज र रोमन रेन्जसँगै द सिल्डको रूपमा डब्ल्युडब्ल्युईमा पर्द ...

                                               

डिसी एक्सटेन्डेड युनिभर्स

डिसी एक्सटेन्डेड युनिभर्स एक अमेरिकी मिडिया फ्रेन्चाइजी र साझा युनिभर्स हो जुन सुपरहिरो चलचित्रहरूको श्रृङ्खलामा केन्द्रित छ, जुन वार्नर ब्रोस पिक्चर्सद्वारा वितरित गरिएको छ र डिसी कमिक्सद्वारा अमेरिकी हास्य पुस्तकहरूमा देखा पर्ने पात्रहरूमा आधार ...

                                               

मार्भल सिनेमेटिक युनिभर्स

मार्भल सिनेमेटिक युनिभर्स एक अमेरिकी मिडिया फ्रेन्चाइजी र साझा ब्रह्माण्ड हो जुन सुपरहिरो चलचित्रहरूको शृङ्खलामा केन्द्रित छ, जुन मार्भल स्टुडियोजद्वारा स्वतन्त्र रूपमा निर्माण गरिएको छ र मार्भल कमिक्सद्वारा प्रकाशित अमेरिकी हास्य पुस्तकहरूमा देख ...

                                               

क्यामरन बोइस

क्यामरन मिका बोइस एक अमेरिकी अभिनेता थिए । प्यानिक! एट द डिस्कोको गीतको भिडियोबाट अभिनय सुरु गरेका बोइसले सन् २००८ मा मिरर्स मा काम गरे । उनले पछि सन् २०११ देखि सन् २०१५ सम्म डिज्नी च्यानलको परिस्थिति हास्य शृङ्खला जेस्सी मा लूक रसको भूमिका निर्व ...