ⓘ Free online encyclopedia. Did you know? page 92




                                               

सोनातला उपजिल्ला

सोनातला बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९८१ मा सोनातला थानाको स्थापन भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लाको नाम यहाँ रहेको ...

                                               

हाकिमपुर उपजिल्ला

हाकिमपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१४ देखि २५°२४ उत्तर अक्षांश र ८८°५६ देखि ८९°०९ पूर्वी देशान्तरणमा अवस्थित छ। हाकिमपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९९.९२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नवावगञ्ज र बिर ...

                                               

युगान्डा

युगान्डा एउटा अफ्रिकी मुलुक हो जसको आधिकारिक नाम गणतन्त्र युगान्डा रहेको छ । युगान्डा एउटा भूपरिवेष्ठित मुलुक हो जुन दक्षिणपूर्वी अफ्रिकामा रहेको छ । यसको पूर्वमा केन्या, उत्तरमा उत्तरी सुडान, दक्षिण पश्चिममा रवान्डा तथा दक्षिणमा तान्जानिया रहेको ...

                                               

हाट बजार

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बङ्गलादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच ...

                                               

आना गाभाल्दा

आना गाभाल्दा Anna Gavalda एउटी फ्रेन्च लेखिका हुन्। उनको जन्म सन् १९७० डिसेम्बर नौ तारिखका दिन फ्रान्सको बूलोन्-बिलँकूर्तमा भएको थियो। उनी स्कूलमा फ्रेन्च पढाउथिन्। त्यसै ताका सन् १९९९मा उनको पहिलो कृति Je voudrais que quelquun mattende quelque p ...

                                               

घडिअर्वा पोखरी

घडिअर्वा पोखरी वीरगंजको एउटा ऐतिहासिक पर्यटकीय स्थल हो । घडिअर्वा पोखरीको उद्घाटन वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए । पहिला यो एउटा पोखरी मात्र थियो त्यसपछि परिसरको रूपमा चिनिन थाल्यो । यस पोखरी परिसर ...

                                               

चन्दन लोमजेल

चन्दन लोमजेल दार्जीलिङमा सक्रिय नेपाली संगीतकार हुन् । उनी चर्चित गायिका डेजी बराइलीका पति हुन् । चन्दन आफैँ पनि दार्जीलिङका नामी सङ्गीत सर्जक र दार्जीलिङ सांस्कृतिक विभागका प्रमुख हुन् । चन्दनले डेजीको स्वरको गीत रेडियो नेपालमा पहिलो पटक सुनेका ...

                                               

रैका राजवंश

रैका राजवंश नागराजका वंशज मानिने जुम्ला र दुल्लुमा राज्यमुकाम राखेर कर्णालीक्षेत्रमा राज्यगरी बसेका राजाका पूर्वजहरू चापिल्ल, चल्ल हुँदै मल्ल, पदवी, पद, थरबाट परिचित रहन पुगेका थिए । विभिन्न नामका मस्टो अन्तर्गतका देबी देवतासँग सम्बन्धित यी राजाल ...

                                               

गुगल खोज

गुगल खोज, गुगल वेब खोजी वा साधारणतया गुगलका रूपमा पनि परिचित, गुगलद्वारा विकसित एक वेब खोजी संयन्त्र हो। यो इन्टरनेटका सबै मञ्चहरूमा सर्वाधिक बढी प्रयोग हुने खोज संयन्त्र हो। मार्च २०२० सम्ममा, यसले विश्वव्यापी रूपमा खोज संयन्त्रको ९१.९८% बजार सा ...

                                               

तानोर उपजिल्ला

तानोर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२९ देखि २४°४३ उत्तर अक्षांश र ८८°२४ देखि ८८°३८ पूर्वी देशान्तरणमा अवस्थित छ। तानोर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९५.३९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नाचोल र नियमतपुर उपजि ...

                                               

बाडाइग्राम उपजिल्ला

बाडाइग्राम बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१० देखि २४°२१ उत्तर अक्षांश र ८९°१७ देखि ८८°०१ पूर्वी देशान्तरणमा अवस्थित छ। बाडाइग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९९.६१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई गुरुदासपुर ...

                                               

डब्ल्युडब्ल्युई स्म्याकडाउन

डब्ल्युडब्ल्युई स्म्याकडाउन, वा शुक्रबार रातिको स्म्याकडाउन वा सामान्य रूपमा स्म्याकडाउन, एक व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन २९ अप्रिल १९९९ मा, सुरु भएको थियो। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको स्म्याकडाउन ब्रान्डलाई बुझाउन पनि ...

                                               

हेन्ते दे सोना

हेन्ते दे सोना आलेक्सान्देर देलगादो र र्रान्दी माल्कोमद्वारा सन् २००० मा स्थापित एक क्युबाली साङ्गीतिक समूह हो। सन् २०१४ मा स्पेनी गायक एनर्रिके इग्लेसियाससँगको सहकार्य पश्चात् सार्वजनिक गरिएको बाइलान्दो नामक गीत पश्चात् यस साङ्गीतिक समूहले अन्तर ...

                                               

जिब्रो छेड्ने जात्रा

भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने ...

                                               

२०१६ ग्रीष्मकालीन ओलम्पिकका सर्वाधिक पदक विजेता खेलाडीहरू

रियो ओलम्पिक २०१६ मा एकै व्यक्तिले सर्वाधिक ६ पदक पाएका छन्। यस्तै ५ पदक पाउने दुई जना ४ पदक पाउने १ जना र ३ पदक जित्ने ४ जना खेलाडीहरू छ। ओलम्पिकको अन्तिम दिन सम्मको पदक तालिका अनुसार अमेरिकी पौडीबाज माइकल फ्लेप्सले ५ स्वर्ण र एक रजतसहित ६ पदक ज ...

                                               

बिग सो

पल डोनाल्ड वाइट एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेता हुन्। हाल उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी बिग सो क‍ो नामले कुस्ती खेल्छन्। पल वाइटले सन् १९९४ मा व्यावसायिक कुस्ती कार्यजीवनको सुरुवात गरेका थिए भने त्यससमय उनी मात्र २ ...

                                               

रामनाथ ढकाल

रामनाथ ढकालको जन्म गुल्मीको खड्गकोट ३ मा वि.सं.२०१९ पुष ५ गते भएको हो । उनका पिता दीनानाथ र माता देवकला ढकालका हुन् । उनले २०३६ सालमा नेकपा मालेको विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनी अनेरास्ववियुको महासचिव हुँदै २०५० सालमा अध्यक्ष भ ...

                                               

राजनगर उपजिल्ला

राजनगर बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। यस उपजिल्लामा लगभग २९,३०० घरहरू रहेका छन् भने यो उपजिल्ला ३४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस उपजिल्लामा तीन प्रमुख नदीहरू रहेका छन् जुन राजनगर ...

                                               

हेल्प नेपाल नेटवर्क

हेल्प नेपाल नेटवर्क" एक महिनामा एक डलर” कोषको स्थापना गर्ने नेपालीहरूको पहिलो अन्तर्राष्ट्रिय सङ्गठनिक संजाल हो। यस् संस्था नेपालका दुर्गम क्षेत्रका बाल बालीकाको शिक्षा तथा श्वास्थक्षेत्र उत्थानका लागि दत्त चित्त भयर लागीपरेको छ। बाह्र वटा देशमा ...

                                               

मृगौला

मृगौला मानव शरीरको एक अभिन्न अङ्ग हो। यो अङ्ग सिमीको आकारको हुने गर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना छान्ने जालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। य ...

                                               

नेपाल कथबनियाँ सेवा समाज

दासहरुका संरक्षण तथा हकहितकालागि मिति २०६७/०२/२० का दिन जिल्ला प्रशासन कार्यालय राजविराज नगरपालिकामा दर्ता भएको संस्था हो। यसको दर्ता नं: ९३५ केन्द्रीय कार्यालय: राजविराज नगरपालिका काम गर्ने क्षेत्र: नेपाल अधिराज्य भर

                                               

मणि सिङ्ह

मणि सिङ्ह एक प्रमुख बङ्गाली कम्युनिष्ट राजनीतिज्ञ थिए जसलाई कमरेड मणि सिङ्ह भनेर चिनिन्थ्यो। उनी पूर्वी पाकिस्तानको कम्युनिष्ट पार्टीका संस्थापक थिए। सिङ्हले सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको क्रममा बङ्गलादेशी लडाकुहरूको शाखा सञ्चालन गरे भने उ ...

                                               

२००६ लेबनान युद्ध

२००६ लेबनान युद्ध / २००६ इजरायल -हिजबुल्लाह युद्द लाई लेबनानमा जुलाई युद्ध समेत भंनिन्छ र इजरायलमा दोश्रो लेबनान युद्ध समेत भनिन्छ ।, यो ३४ दिन सम्म लेबनान, उत्तरी इजरायल र गोलन हाइट्समा ३४ दिन सम्म लडिएको सैनिक लडाई थियो । यस युद्धमा सहभागी भएका ...

                                               

चिलमारी उपजिल्ला

चिलमारी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२६ देखि २५°४० उत्तर अक्षांश र ८९°३८ देखि ८९°४८ पूर्वी देशान्तरणमा अवस्थित छ। चिलमारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२४.९७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई उलिपुर उपजिल्ला ...

                                               

श्यामनगर उपजिल्ला

श्यामनगर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २१°३६ देखि २२°२४ उत्तर अक्षांश र ८९°०० देखि ८९°१९ पूर्वी देशान्तरणमा अवस्थित छ। श्यामनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९६८.२४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लाल ...

                                               

डिल्लीबजार कारागार

डिल्लीबजार कारागार काठमाडौँको डिल्लीबजारमा रहेको नेपालका प्रमुख कारागार मध्य एक हो । हाल कारागार ऐन २०१९ अन्तरगत सञ्चालनमा रहेको यो कारागार १५० वर्ष पुरानो राणाकालीन समयमा निर्मित भवनमा रहेको छ । ४ रोपनि जग्गामा फैलिएको यस कारागारमा पुरुष कैदी तथ ...

                                               

नाटोर सदर उपजिल्ला

नाटोर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१९ देखि २४°३५ उत्तर अक्षांश र ८८°५१ देखि ८९°०७ पूर्वी देशान्तरणमा अवस्थित छ। नाटोर सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०१.२९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आत्राई र बाघम ...

                                               

दुपचाँचिया उपजिल्ला

दुपचाँचिया बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय दुपचाँचिया थानाको स्थापना सन् १८८० मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाक ...

                                               

यान सोमर

यान सोमर स्वीट्जरल्यान्डका एक व्यावसायिक फुटबल खेलाडी हुन जो जर्मनेली क्लब बोरूसिया मोन्चेन ग्ल्याडब्याच र स्विजरल्याण्ड राष्ट्रिय फुटबल टिमका लागि गोलरक्षकको रूपमा खेल्छन्। सन् २०१४ मा सोमरले बोरूसिया मोन्चेन ग्ल्याडब्याच नामक एक बहुप्रतिष्ठित फ ...

                                               

गोविन्दगञ्ज उपजिल्ला

गोविन्दगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१५ देखि २५°२० उत्तर अक्षांश र ८९°११ देखि ८९°३२ पूर्वी देशान्तरणमा अवस्थित छ। गोविन्दगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४८१.६६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई घोडाघाट ...

                                               

पाइकगाछा उपजिल्ला

पाइकगाछा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°२८ देखि २२°४३ उत्तर अक्षांश र ८९°१४ देखि ८९°२८ पूर्वी देशान्तरणमा अवस्थित छ। दौलतपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४११.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

श्रवणकुमार

श्रवण कुमार हिन्दू धर्मको धार्मिक ग्रन्थ रामायणमा उल्लेखित एक पात्र हुन् । श्रवणकुमारलाई माता पिताका अतुलनीय भक्तका रूपमा मानिएको छ । अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । श्रवण कुमारको मृत्यु भएको ठाउँ नेपालको स्याङ् ...

                                               

चारघाट उपजिल्ला

चारघाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१४ देखि २४°२२ उत्तर अक्षांश र ८९°४६ देखि ८८°५२ पूर्वी देशान्तरमा अवस्थित छ। चारघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६४.५२ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पुठिया र पबा उपजिल्ल ...

                                               

डब्ल्युडब्ल्युई र

डब्ल्युडब्ल्यूई र, वा सोमबार रातिको र वा साधारण रूपमा र, एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल संयुक्त राज्य अमेरिकामा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि डब ...

                                               

सगरमाथा ब्याज

सगरमाथा ब्याज ब्वाए/गर्ल स्काउटलाई कञ्चनजंगा ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो । यो ब्याज चौँथो चरणको कञ्चनजंगा ब्याज दिए पछि स्काउटहरूलाई प्रदान गरिने पाँचौं चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई ने ...

                                               

क्याथी ब्यारी

क्याथी ब्यारी सन् १९६७ सेप्टेम्बर २८ को दिन ब्रिस्टोलमा जन्मिएकी थिईन,उनिले १६ वर्षको उमेरमा विध्यालय छोडिन र एक ब्रा कारखानामा अस्थायी प्याकेजिङ काम लिईन त्सपछि उनलाई त्यस कारखानाले ब्राको विज्ञपनको लागि मोडर गर्ने आग्रह गर्न थाले। २२ बर्स को उम ...

                                               

माथ्यु रिका

माथ्यु रिका को जन्म सन् १९४६ फेब्रुअरी महिनाको १५ तारिखका दिन फ्रान्सको ईक्स-ले-बाँ भन्ने ठाँउमा भएको हो। उनका बुबा जँ-फ्रँस्वा रवेल एक प्रख्यात चिन्तक एवं पत्रकार हुनुन्थ्यो भने आमा यान लो तूम्लाँ एक चित्रकार हुनुहुन्छ। माथ्यु रिका हाल नेपालको व ...

                                               

जुडी उपजिल्ला

जुडी बङ्गलादेशको मौलभीबाजार जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। यो उपजिल्ला ८ जनवरी २००५ मा ८ सङ्घ परिषद्को समायोजनबाट बनेको थियो। यो उपजिल्ला जिल्ला सदरमुकामबाट ४८ किलोमिटरको दुरीमा अवस्थित छ।

                                               

विकियात्रा

विकियात्रा यात्रा गन्तव्य र स्वयंसेवक लेखकहरूद्वारा लिखित यात्रा विषयहरूको लागि नि: शुल्क वेब आधारित यात्रा सहयोगी हो। यो विकिपिडियाको एक परियोजना हो र गैर-लाभकारी विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ। विकियात्रालाई यात्रा सहयोगी विकिपिडिय ...

                                               

ब्ल्याङ्क स्पेस (टेलर स्विफ्टको गीत)

ब्ल्याङ्क स्पेस अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। सेक इट अफ पछि यो गीत एल्बमको दोस्रो एकल रूपमा गीत १० नोभेम्बर २०१४ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेड ...

                                               

बरिशाल विभाग

बरिशाल विभाग बङ्गलादेशको दक्षिण-मध्य भागमा पर्छ भने यो विभाग २१°४८ देखि २२°२९ उत्तर अक्षांश र ८९°५२ देखि ९०°२२ पूर्वी देशान्तरमा अवस्थित छ। बरिशाल विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३२९५.५५ वर्ग किलोमिटर ओगटेको। यस विभागलाई गोपालगञ्ज, मादार ...

                                               

लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान वा छोटकरीमा १६ दिने अभियान भनी मनाइन्छ । सन् १९९१मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका १ ...

                                               

सुभद्रा कुमारी चौहान

सुभद्रा कुमारी चौहान हिन्दी भाषाको सुप्रसिद्ध कवयित्री र लेखिका हुन्। उनका दुई कविता संग्रहहरू र तीन कथा संग्रहहरू प्रकाशित भए तर उनको प्रसिद्धि झाँसी की रानी कविताको कारणले भएको हो। उनी राष्ट्रीय चेतनाको एक सजग कवयित्री रहेकी थिइन्। उनीले स्वाधी ...

                                               

नागेश्वरी उपजिल्ला

नागेश्वरी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°५९ देखि २६°१३ उत्तर अक्षांश र ८९°३५ देखि ८९°५२ पूर्वी देशान्तरणमा अवस्थित छ। नागेश्वरी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७६.४५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भुरुङ्गामार ...

                                               

फुलछाडी उपजिल्ला

फुलछाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०६ देखि २५°२३ उत्तर अक्षांश र ८९°३४ देखि ८९°४६ पूर्वी देशान्तरणमा अवस्थित छ। फुलछाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३०६.५३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाइबान्धन सदर उ ...

                                               

पहिलो अफिम युद्ध

पहिलो अफिम युद्ध, लाई अफिम युद्ध वा अंग्रेज चीन युद्ध समेत भनिन्छ । यो बेलायत र चीनको चिङ वंशबीच लडिएको सैन्य लडाईको शृङ्खला हो जसलाई कुटनैतिक सम्बन्ध, व्यापारको नजरले हेर्न सकिन्छ । १७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले विशेष गरी रेशम, ...

                                               

ज्याला

श्रमिकलाई उसको श्रमको वापत दिइने भुक्तानीलाई ज्याला भनिन्छ । अर्थात कुनै पनि कामदारलाई काम लगाइसके पश्चात उसले गरेको कामको लागि गरिने भुक्तानी नै ज्याला हो । ज्यालाको भुक्तानी दिन गन्ती, काम अनुसार तथा कुनै निश्चित तय गरिएको आधारमा गणना गरिन्छ ।

                                               

खानसामा उपजिल्ला

खानसामा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४७ देखि २६°०१ उत्तर अक्षांश र ८८°४२ देखि ८८°५१ पूर्वी देशान्तरणमा अवस्थित छ। खानसामा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७९.७२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई देविगञ्ज र नीलफ ...

                                               

मछरी चित्रकार

मछरी चित्रकार गाडी चलाउने चाहिने अनुमतिपत्र लिने पहिलो नेपाली महिला हुनुहुन्छ। उहाँले २००९ साल जेठ २९मा लाईसेन्स लिनुभएको हो। उहाँले सुरुमा काठमाडौंको पुतलीसडकदेखि टुँडीखेलसम्म जीप चलाउनुभएको थियो। त्यो जीप ५४५ नम्बरको थियो। मछरीको जन्म १९८८ साल ...

                                               

२०२० ग्रीष्मकालीन ओलम्पिक

यस ओलम्पिकमा नाम दर्ता गरेका दोहा,बाकु र रोमा जस्ता सहरहरू अन्तिम छनोतमा पर्न सकेनन् ।यसै गरी तल तालिकाका तीन सहरहरू को अन्तिम छनोट वा सार्वजनिक ७ सेप्टेम्बर २०१३ मन एक विशेष कार्यक्रम बिच गरिएको थियो ।तिनै चरणका अन्तिम मत नतिजा तल तालिकामा प्रस् ...