ⓘ Free online encyclopedia. Did you know? page 94



                                               

संविधान घोषणा २०४७

प्यारा देशवासीहरू, लोक सम्मतिकै आधारमा मुलुकको शासन चलाउने हाम्रो परम्परा अनुसार राजा र जनताको सहयोगबाट २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएको बेला प्रजातन्त्रको विकासमा नेपालमा जे जति राजनीतिक परिवर्तनहरू भए ती सबै जनताको चाहना र सहयोगबाट ...

                                               

सदर मुलुकी खाना

राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो । मुलुकीखानाको राजस्वको निकासी कौसी तोषाखानाबाट गरिन्थ्यो । २०१३ सालमा नेपाल राष्ट्र बैङ्क स्थापना भयो । सदर मुलुकी खानाले प्रकाशित गर्ने नेपाली नोटलाई मोरु मोहर र ...

                                               

सान्नी राज्य

सान्नी बाइसे राज्यकालको समयमा एक राज्य थियो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । तर सान्नी राज्यमा कुन समयमा कसले कति राज्य गरे भन्ने एकिन हुन सकेको छैन । राष्कोटमा राष्कोटी ठकुरीहरू को जन्मथलो हो भन्ने कुरा राष्कोटी राजाको वंशावलीमा उल्लेख ...

                                               

सुखानी हत्याकाण्ड

सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो। झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र झापा जिल्लाको साबिक खुदुनाबारी गा.बि.स., हाल अर्जुन ...

                                               

स्थानीय तह

नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हुन्छ भने व्यवस्थापकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो । नगरपालिका एक भौगोलिक तथा प् ...

                                               

२००७ साल फागुन ७ गतेको शाही घोषणा

आगे हाम्रो मुलुकका भाइ-भारदार, सन्त-महन्त, रैती दुनियाँ, साहू मजाजन गैह्रके यथोचित, उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर ...

                                               

२०१७ पुष १ गतेको शाही घोषणा

आगे प्यारा प्रजा, गैह्रके यथोचित, जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरवण पैदा गर्छन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गर ...

                                               

३८ सालको पर्व

वि.सं. १९३८ पौषमा प्रधानमन्त्री रणोद्दीप सिंह शिकारको लागि चितवनतर्फ गएको बेलामा जगतजङको नेतृत्वमा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए। त्यसै साल वैशाख ११ मा गद्द ...

                                               

४२ सालको पर्व

४२ सालको पर्व भनेर १९४२ मा तत्कालीन प्रधानमन्त्री लगायतको हत्या भएको घटनालाई चिनिन्छ। रोलक्रम अनुसार शासनसत्तामा शमशेर खलकको पालो आउन सम्भव थिएन। त्यसकारण शमशेर खलक शासनमा आउन अवसरको प्रतीक्षामा थिव। प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४ ...

                                               

६४ साल पर्व

६४ साल पर्व भन्नाले १८६२ मा बासठ्ठीहरण गरी माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूको विर्ता, किपट जमिन खोसेपछी बाहुन, क्षेत्री र राईहरु मिली राज्य विरुद्ध गरेको विद्रोहलाई चिनिन्छ। यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुर खोटाङमा घटेको थिय ...

                                               

नेपालको राजनीति

नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको रूपरेखाभित्र कार्य गर्दछ । कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्दछ, जबकि व्यवस्थापिका अधिकार संसदमा निहित छ । संघीय संसदमा मुख्यतः मान्यता प्राप्त तीन राजनीतिक दलहरू छन ...

                                               

विस्तृत शान्ति सम्झौता

बिस्तृत शान्ति सम्झौता दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार नेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो। तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहा ...

                                               

व्यवस्थापिका

जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यमा तीन अङ्गको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप व्यवस्थापिका नेपालको तीन अङ्ग मध्यको एक हो भने अन्य दुई अङ्ग हुन् - कार्यपालिका र न्यायपालिका । नेपालको स्वतन्त्र न्या ...

                                               

आवामी लिग

बङ्गलादेश आवामी लिग जनप्रजातान्त्रिक बङ्गलादेशको एक ऐतिहासिक तथा वर्तमानमा सत्ताधारी राजनैतिक दल हो। यस राजनैतिक दलको स्थापना सन् १९४९ जुन २३ का दिन पूर्व पाकिस्तानमा आवामी मुस्लिम लिगको नामबाट भएको थियो भने त्यसपछि यस दललाई निखिल पाकिस्तान आवामी ...

                                               

नरेन्द्र मोदी

नरेन्द्र दामोदरदास मोदी गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन ...

                                               

शशि थरूर

शशि थरूर एक भारतीय राजनीतिज्ञ र पूर्व राजनयिक हुन् र २००९ देखि केरलमा तिरुवनंतपुरमका लोकसभा सदस्य हुन्। उनले एक कमवेल्थ राइटर्स पुरस्कार सहित धेरै साहित्यिक पुरस्कार जितेका छन् र एनडिटिभी द्वारा न्यू एज पोलिटिसियन अफ द ईयर को रूपमा सम्मानित भए। थ ...

                                               

हो चि मिन्ह

Hồ Chí Minh, Nguyễn Sinh Cung, न्गुऐन टाट थान्ह तथा न्गुऐन यि क्युवेक बाट समेत परिचित भियतनामी कम्युनिस्ट नेता थिए । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम को प्रधानमन्त्री र रास्ट्रपति पनि थिए ...

                                               

ह्युगो चाभेज

उगो रफाएल चाभेस फ्रिआस सन् १९९९ देखि ५ मार्च २०१३ सम्म दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति थिए। उनी सन् १९९७ मा स्थापना भएको पाँचौँ गणतान्त्रिक आन्दोलन नामक राजनीतिक पार्टीको स्थापनाकालदेखि सन् २००७ सम्म अध्यक्षको रूपमा रहेका थिए। सन् २००७ ...

                                               

अनमिन

सात पार्टी गठबन्धनको सरकार तथा युद्धरत नेकपा माओवादीले सन् २००६ अगस्त ९ मा संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानलाई अनुरोध पत्र लेखे । पत्रअनुसार नेपालमा संविधान सभा निर्वाचन २०७० तथा दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस ...

                                               

अन्तराष्ट्रिय फौजदारी अदालत

अन्तराष्ट्रिय फौजदारी अदालत वा आईसीसीटी को रूपमा संदर्भित) एक स्थायी न्यायाधिकरण हो जसमा जन-नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराध को लागि अपराधीहरूको विरुद्ध मुद्दा चलाइन्छ। द्वितीय विश्वयुद्ध पछि अन्तराष्ट्रिय सैनिक न्याय ...

                                               

अन्तर्राष्ट्रिय दूरसंचार संघ

ढाँचा:ज्ञानबाकस सङ्गठन अन्तर्राष्ट्रीय दूरसंचार सङ्घ एक अन्तर्राष्ट्रीय सङ्गठन हो. यो अन्तर्राष्ट्रीय रेडियो र दूरसंचारलाई नियमित र मानकीकृत गर्न स्थापित भएको थियो. यसको स्थापना पेरिसमा १७ मई" १८६५ मा भएको थियो । यसका मुख्य कार्यहरु हुन्: रेडियो ...

                                               

अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय आर्थिक निधि एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नजर राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधि सहायता दिन्छ। यो सङ्गठन अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्नुको सा ...

                                               

अन्तर्राष्ट्रिय श्रम सङ्गठन

अन्तराष्ट्रिय श्रम सङ्गठन संयुक्त राष्ट्र सङ्गठनको एक विशिष्ट संस्था हो । यसको स्थापना सन् १९१९ मा भएको थियो । यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ ‌। हाल यसका सदस्य राष्ट्रहरूको संख्या १८७ पुगेको छ।

                                               

असंलग्न अभियान

असंलग्न अभियान कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरूको समूह हो। असंलग्न अभियान भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझिन्छ। य ...

                                               

जी-सेभेन

सातको समूह एक अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन हो जसमा सात प्रमुख विकसित देशहरू: क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन्, जो विश्वको सबैभन्दा ठूलो आईएमएफ - उन्नत अर्थतन्त्र हुन् । २०१८ को अनुसार, ...

                                               

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन वा छोटो नाम सार्क सन् १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका ...

                                               

दक्षिण एसियाली सहयोग सङ्गठन सचिवालय

Initial visibility: currently defaults to autocollapse To set this templates initial visibility, the |state= parameter may be used: |state=collapsed, or some other table on the page with the collapsible attribute shows the template in its expande ...

                                               

युनेस्को

संयुक्त राष्ट्रको यो विशेष संस्था १६ नोभेम्बर १९४५ मा गठित भएको हो । यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अन्तरराष्ट्रिय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार ...

                                               

विश्व खाद्य कार्यक्रम

विश्व खाद्य कार्यक्रम संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठूलो मानवीय सङ्गठन हो। यसले खाद्य सुरक्षालाई महत्त्व दिन्छ। यसको मुख्यालय इटालीको रोममा छ र ८० भन्दा बढी देशमा यसका कार्यालयहरू र ...

                                               

संयुक्त राष्ट्र सचिवालय

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अङ्ग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ ...

                                               

संयुक्त राष्ट्र सुरक्षा परिषद

संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको छः प्रमुख अंगहरूमध्येको एउटा अङ्ग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई संयुक्त राष्ट्र ...

                                               

साङ्घाई सहयोग सङ्गठन

साङ्घाई सहयोग सङ्गठन, वा साङ्घाई सम्झौता, एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा १५ जुन २००१ मा चीन, कजाकिस्तान, किर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयो ...

                                               

क्राइस्ट द रिडिमर

क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । यो प्रतिमा ३० मिटर अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर रहेको छ । यसको तौल ६३५ टन रहे ...

                                               

चीनको विशाल पर्खाल

चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्नि ...

                                               

पेत्रा

पेत्रा, meaning rock ; Arabic: البتراء, Al-Batrāʾ)जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० वर्ष ...

                                               

माचू पिचू

माचू पिचू १५औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्त्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस ...

                                               

पिसाको ढल्किएको स्तम्भ

पिसाको ढल्किएको स्तम्भ इटालीको पिसामा अवस्थित तथा विश्वका सात आश्चर्यहरूको सूचीमा पर्न सफल एक स्तम्भ हो। इटलीमा पिसाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो धरहरा लगातार एकातिर ढल्किदै गएको छ। यसको ...

                                               

ह्यालिकार्नाससको मौसोलियम

ह्यालिकार्नाससको मौसोलियम वा माउसोलसको चिहान प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो वर्तमान टर्कीमा रहेको थियो। यस चिहानको निर्माण इसापूर्व ३५३ देखि ३५० को बीचमा गरिएको थियो। यस चिहानको शिल्पकार भनेर स्याटिरोस र पिथुस अफ प्रिनलाई चिनिन् ...

                                               

अम्बादेवी मन्दिर सत्याग्रह

अम्बादेवी मन्दिर सत्याग्रह महाराष्ट्रको अमरावतीमा अवस्थित प्राचीन अम्बादेवी मन्दिरमा प्रवेश गर्ने माग गर्दै बाबासाहेब आम्बेडकरद्वारा पञ्जाबराव देशमुखको नेतृत्त्वमा २६ जून १९२७ देखि आयोजित सत्याग्रह थियो । सत्याग्रहको सुरुवात अघि अछुत वर्गले दुई छ ...

                                               

कालाराम मन्दिर सत्याग्रह

कालाराम मन्दिर सत्याग्रह महाराष्ट्रको नासिकमा अवस्थित कालाराम मन्दिरमा प्रवेश गर्ने माग गर्दै अछुत वर्गद्वारा बाबासाहेब आम्बेडकरको नेतृत्त्वमा २ मार्च १९३० देखि आयोजित सत्याग्रह थियो । ५ वर्ष ११ महिना एवम् ७ दिन चलेको यस सत्याग्रहमा महार, माङ्ग र ...

                                               

पर्वती मन्दिर सत्याग्रह

पर्वती मन्दिर सत्याग्रह पुणेमा अवस्थित अछुत वर्गका लागि प्रवेश निषेध गरिएको पर्वती मन्दिरमा प्रवेश गर्ने माग गर्दै बाबासाहेब आम्बेडकरद्वारा सन् १९२९ मा आयोजित सत्याग्रह थियो । अमरावती सत्याग्रह पछि यो आम्बेडकरको दोस्रो मन्दिर प्रवेश सत्याग्रह थिय ...

                                               

विलिस क्यारियर

विलिस हभिलैंड क्यारियर एक अमेरिकी इन्जिनियर थिए, जो आधुनिक वातानुकूलनको आविष्कारका लागि प्रसिद्ध थिए। क्यारियरले १९०२ मा पहिलो विद्युतीय वातानुकूलन इकाईको आविष्कार गरेका थिए । १९१५ मा, उनले क्यारियर कर्पोरेसन स्थापना गरे जुन कम्पनीले हिटिङ, भेन्ट ...

                                               

कार्ल बेन्ज

कार्ल फ्रेडरिक बेन्ज एक जर्मन इञ्जिन डिजाइनर, अटोमोबाइल ईन्जिनियर थिए। उनको १ ५को बेन्ज प्याटेन्ट मोटरकार पहिलो व्यावहारिक गाडी मानिन्छ। उनले १८८६ मा मोटरकारका लागि पेटेन्ट प्राप्त गरे।

                                               

निकोलस अट्टो

निकोलस अगस्ट ओट्टो एक जर्मन इन्जिनियर थिए जसले पेट्रोलियम ग्यासमा चल्ने कम्प्रेस्ड चार्ज आन्तरिक दहन इन्जिनको सफलतापूर्वक विकास गरे र आधुनिक आन्तरिक दहन इञ्जिनको नेतृत्व गरे। १९४० मा जर्मन इन्जीनियर्सको एसोसिएसन ले DIN मानक १९४० सिर्जना गर्‍यो जस ...

                                               

भूमिका श्रेष्ठ

भूमिका श्रेष्ठ एक नेपाली कार्यकर्ता र अभिनेता हुन्। श्रेष्ठ तेस्रोलिङ्गी कार्यकर्ता हुन् र हाल नील हिरा समाजमा कार्यरत छन्।

                                               

कुल पोखरेल

कुल प्रसाद पोखरेल एक नेपाली तथा तथा गीतकार थिए। उनी लोकप्रिय रूपमा आफ्नो मञ्च नाम कूल पोखेलले चिनिन्थ्यो भने उनी एक पप र लोक सङ्गीत गायकको रूपमा परिचित थिए। उनको लागू अौषधीको अधिक सेवनका कारण सन् २००४ मा निधन भएको थियो। पोखरेल बुटवलमा जन्मेका थिए ...

                                               

झलकमान गन्धर्व

झलकमान गन्धर्व नेपाली लोकगायक हुन्। उनले गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान पुर्‍याएका थिए। गन्धर्व संगीत, जुन नेपालका गाईने समुदायका मानिसहरूले मात्र गाउने गर्दछन्, पहिलोपल्ट रेकर्ड तथा रेडियोबाट प्रसारण गर्ने काम झलकम ...

                                               

प्रमोद खरेल

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्व ...

                                               

फत्तेमान राजभण्डारी

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको जन्म वि.सं. १९९३ साल मंसिर १३मा बुबा जीतमान राजभण्डारी र आमा पूर्णमाया राजभण्डारीको तेस्रो सन्तानका रूपमा भएको थियो। फत्तेमान राजभण्डारीका बुबा तबलाबादक हुनुहुन्थ्यो। राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन्। ...

                                               

बुद्ध लामा

बुद्ध लामा एक नेपाली गायक हुन् । उनी पहिलो नेपाल आइडलको पहिलो विजेता हुन् । नेपालमा विदेशी फ्रान्चाईज अन्तर्गतको पहिलो कार्यक्रम नेपाल आइडलको पहिलो संस्करणमा विजेता बन्न सफल भएका थिए ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →