Back

ⓘ गाजीपुर शहर




गाजीपुर शहर
                                     

ⓘ गाजीपुर शहर

गाजीपुर बङ्गलादेशको मध्यम भागमा पर्ने एक प्रमुख शहर हो । यो शहर गाजीपुर जिल्लामा पर्छ जुन राजधानी ढाका नजिक रहेको छ र यसको शहरको जनसङ्ख्या ३२,०९२,१५ रहेको छ । यो शहरमा ढाका इन्जिनियरिङ विश्वविद्यालय र इस्लामी इन्जिनियरिङ विश्वविद्यालय रहेका छन् जुन बङ्थलादेशका दुई मात्र अन्तर्राष्ट्रिय इन्जिनियरिङ विश्वविद्यालय हुन् ।

                                     

1. जनशाङ्खिकि

सन् १९९१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको ५८८,५४० रहेको थियो भने सन् २००१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको जनसङ्ख्या वृद्धि भएर ८६,६५,०० पुगेको थियो । एस भन्दा अधिको राष्ट्रिय जनगणना १०१० का अनुसार एस शहरको जनसङ्ख्या ११,९९२,१५ रहेको छ जुन अहिले सम्मको धेरै जनसङ्ख्या हो । हाल यस शहरको साक्षरता दर ६६.५२ % रहेको छ ।

                                     

2. भुग‍ोल

गाजीपुरको कुल क्षेत्रफल १७४१.५३ रहेको छ र यसलाई उत्तर तिर किशोरगंज जिल्ला र ममैनसिंह जिल्ला ले घेरेको छ भने ढाका,नारायणगंज र नर्सिन्दी जिल्लाले दक्षिण तर्फ र ढाका तङ्गाली जिल्लाले पश्चिम र नरसिन्दी ले पुर्व तर्फ घेरोको छ । एस शहरको वार्षिक औसत तापमान अधिकतम ३६ डिग्री पुग्छ भने न्यूनतम १२.७ डिग्री हुन्छ । शहरमा वार्षिक वर्षा २,३७६ मिमी पर्ने गर्छ ।

यस शहरको मुख्य नदिहरू सितलाकास्य, पुरानो ब्राह्मपुत्र, बाङ्सी, बालु, बिनार आदी हुन् भने तुरग नदी चाहिँ विभिन्न किसिमका रसायनीक पदार्थले गर्दा अत्याधिक प्रदुसित बनेको छ ।

                                     

3. प्रशासन

गाजीपुरमा ४९ वार्ड सहित उत्तर चयाती र ३१ महल समावेश भएका छन् जसको कुल क्षेत्रफल ४९.३२ बर्ग किलोमिटर रहेको छ । छिटो वृद्धिहुने शहरमा जस्तो गाजीपुरको जनसङ्ख्या १ मिलियन भन्दा बढी छ र घनत्व २४,००० प्रति किलोमिटर भन्दा बढी छ । यहाँ पुरुष ५२.५२% पुरुषहरू छन् भने ४७.४८ % महिलाहरू रहेका छन् ।

                                     

4. बैङ्क

यहाँ गाजीपुर शहरको उत्तरतिर करिब ३० किलोमिटरको सानो शहरमा एक राष्ट्रिय बैङ्क प्रोगोथो सहकारी विकास बैङ्क लिमिटेडको मुख्य कार्यालय रहेको छ यो गाजीपुर शहरको बैङ्क देशकै सबैभन्दा दोश्रो आर्थिक कारोवार गर्ने बैङ्क हो । यस क्षेत्रमा अन्य सरकारी तथा निजी बैङ्कहरू पनि छन् जसले बैङ्कीङ कारोबर गर्छ तिनीहरूको नाम जस्तै - १-सोनाली बैङ्क २-रुपाली बैङ्क ३-बेसिक बैङ्क लिमिटेड ४-बैङ्क एसिया लिमिटेड ५-डच बङ्गाल बैङ्क ६-राष्ट्रिय बैङ्क बङ्गलादेश ७-स्लामी बैङ्क बङ्गलादेश लिमिटेड

                                     
  • म र द ब द, ग ज य ब द, अल गढ, ग रखप र, सह रणप र, मथ र न एड यह क म ख य शहर ह न उत तर प रद शम वट ज ल ल हर छन र य ज ल ल हर वट मण डलम ब ड एक
  • क श नगर ज ल ल क नप र नगर ज ल ल क नप र द ह त ज ल ल अकबरप र ज ल ल ग ज प र ज ल ल ग ज य ब द ज ल ल ग रखप र ज ल ल ग ड ज ल ल ग तम ब द ध

Users also searched:

...
...
...