Back

ⓘ शिकारपुर जिल्ला




शिकारपुर जिल्ला
                                     

ⓘ शिकारपुर जिल्ला

शिखरपुर: पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यो शहरमा चाटवटा उप विभागहरू रहेको छ । यो जिल्ला पाकिस्तानको कुल क्षेत्रफलमा २,५१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला रको जनगणना १२,३१४,८१ रहेको छ जसमा ६,३४९,८५ पुरुष रहेका छन् भने महिलाको जनसङ्ख्या ५,९६४,७७ रहेको छ । सन् १९९८ देखि २०१७ को अन्तरालमा यो जिल्लाको वार्सिक जनसङ्ख्या ब्रिद्धि दर १.७८ रहेको थियो । इस्ट इन्डिया कम्पनीले सन् १८३३ मा यस ठाउँ कब्जा गरेको थियो भने पछि यो तपन ओटा जिल्ला - हैदराबाद, कराची र शिकारपुरमा विभाजीत भएको थियो । सन् १९९१ सम्म शिकारपुर शहर यस जिल्लाको सदरमुकामको रूपमा रहेको थियो भने तात्कालिक शासकहरूले जिल्लाको सदरमुकाम सख्खरलाई बनाएको थियो ।

                                     

1. इतिहास

शिकारपुर धेरैजसो बोल्ल मार्ग माध्यमबाट हुने व्यापार आदेश दिने शहरको रूपमा रहेको थियो । केहि इतिहासकारहरुका अनुसार शिकारपुर शहर कोलहोडा शासनकाल को समयमा स्थापित भएको थियो यस जिल्ला उत्तर-पश्चिमी मुलुक र भारत लगायत मध्य एसिया मुलुक सँग को वित्तीय कारोबार गर्न थालेको थियो । यो जिल्लालाई शिकारपुर नाम राखियो किनकी तालपुर मिर्स सिकार गर्मन पराउथे ।

                                     

2. जनशाङ्खिकि

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८,८००,०० रहेको छ जसमा २४ % मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् भने अन्य गाउँ बसोबास गर्छन । कुल जनसङ्ख्याको ९८.०३ % को आवाधी इस्लाम धर्मका मानिसहरू छन् भने हिन्दु धर्मका मानिसहरूको जनसङ्ख्या १.७४ % छ जसमा शहरमा बसोबास गर्ने आवाधीको ४.३५ % रहेका छन् । यस जिल्लामा मुख्यतया सिन्घी भाषा बोल्ने मानसहरू रहेका छन् जसको आवाधी ९६ % रहेको छ भने उर्दु १.८ % र बलूची १ % रहेका छन् ।

                                     

3. भुगोल

शिखरपुर जिल्लाका सिमानमा खैरपुर, सख्खर, लरकाना, जकोवाबाद आदी जिल्लाहरू छन् जसले शिखरपुरलाई चारै दिशाबाट धेरेका छन् । यस शहरमा दुई राष्ट्रिय राजमार्गहरू राष्ट्रिय राजमार्ग- ६५, राष्ट्रिय राजमार्ग-५५ जोडिएको छन् जसले सबैठाउँबाट चार प्रदेशका सडकहरू जोडेको छ ।

                                     

4. परम्परागत खाना

शिकारपुर शहरको परम्परागत खाना अचार कुल्फी फलुदा हो जसलाई शिकारपुर शहरका स्थानीय बासिन्दाहरूले बिच्ने गर्छन् । यस जिल्लामा सबैभन्दा उत्कृष्ट शिकारपुरको सानो गाउँ अचार शाह हुसैन मोहोला जहाँ बजार क्षेत्रमा पाहिने भन्दा पनि उच्च गुणस्तरको अचार पाईन्छ । शिकारपुरको लाखी डारमा रहको डिभन होटलले जिल्लाकै सबैभन्दा उत्कृष्ट कुल्फी फदुदा बेच्ने गरेको छ ।

                                     
  • अन तर गत श क रप र भन न ठ उ म य द ध भएक थ य जह बङ गल द श लड क क म त य भएक थ य अक ट बर क द न प क स त न स न ल यस ज ल ल अन तर गतक
  • र बर श ल सदर उपज ल ल ल प र व र उज रप र उपज ल ल ल पश च मब ट घ र क छ श क रप र नद आड य ल ख क ल ज व आगरप ल बर श ल, र व रबर ख ल आद यस उपज ल ल क
  • न ज रप र उपज ल ल ल दक ष णब ट घ र क छ उज रप र, क ल ज र ह न द स वर पक ठ श क रप र व ष रक न द आद यस उपज ल ल क नद तथ नहरहर ह न बङ गल द श म क त अभ य न
  • नजम द न उच च व द य लय सन ब लचलन सह द समस ज क य म पस सन श क रप र अल य मदरस आद ব ল দ শ জ ত য তথ য ব ত য ন জ ন এক নজর উপজ ল
  • म ल द उपज ल ल ल पश च मब ट घ र क छ म घन जयन त नयमभ ङ ग आज मप र, श क रप र आद यस उपज ल ल क नद तथ नहरहर ह न बङ गल द श म क त अभ य न सन

Users also searched:

...
...
...