Back

ⓘ सबैभन्दा ठूला सफ्टवेयर कम्पनीहरूको सूची




                                     

ⓘ सबैभन्दा ठूला सफ्टवेयर कम्पनीहरूको सूची

धेरै सूचीहरू अवस्थित छन् जसले संसारका ठूला सफ्टवेयर कम्पनीहरूको अवलोकन प्रदान गर्दछन् जसलाई स्वतन्त्र सफ्टवेयर बिक्रेता पनि भन्ने गरिएको छ। सूची, संरचनाको पद्धति अनुसार फरक रहेका छन् र फलस्वरूप यी सूचीबद्ध कम्पनीहरू र यी कम्पनीहरूको वरियता दुवैमा यसले भिन्नता देखाउँदछ।

                                     

1. फोर्ब्स ग्लोबल २०००

फोर्ब्स ग्लोबल २००० फोर्ब्स पत्रिकाले प्रकाशन गर्ने विश्वको शिर्ष २००० सार्वजनिक कम्पनीहरूको वार्षिक वरियता हो। बिक्री, लाभ, सम्पत्ति र बजार मूल्य गरी यो चार कुरामा आधारित छ। फोर्ब्स सूचीले केवल एक विशेष उत्पादन गर्ने सफ्टवेयर कम्पनीहरूमा केन्द्रित छ र निर्माता, उपभोक्ता इलेक्ट्रनिक्स कम्पनी, बहु निगम कम्पनी, सूचना प्रधौगिक कम्पनी, र कम्प्यूटर सेवा कम्पनीहरूको ठूलो बिभाग भएतापनि यसले कम्प्यूटर सेवा कम्पनीहरूलाई पनि आफ्नो सुचीमा समावेश गर्दैन।

२०१७ मा शीर्ष १० कम्पनीहरूको फोर्ब्स "सफ्टवेयर र प्रोग्रामिङ" उद्योगको सूची निम्न तालिकामा सूचीबद्ध गरिएको छ।

तालिकामा सूचीबद्ध सबै परिणामहरू बिलियन अमेरिकी डलरमा रहेका छन्, फोर्ब्सले बजार पूँजीकरणलाई फेब्रुअरी २०१७ को अनुसार सूचीबद्ध गर्दछ।