Back

ⓘ अनु मलिक




अनु मलिक
                                     

ⓘ अनु मलिक

अनवर सर्दार मलिक जसलाई सामान्यतया अनु मलिक नामले चिनिन्छन् । उनी एक भारतीय संगीतकार,संगीत निर्देशक र गायक हुन् । उनी राष्ट्रिय फिल्म पुरस्काऔर फिल्मफेयर पुरस्कार विजेता संगीत निर्देशक हुन् जो मुख्यतः हिन्दी फिल्म उद्योगमा काम गर्छन् । उनले मैं खिलाडी तू अनाडी, अकेले हम अकेले तुम, विरासत, बॉर्डर, इश्क, जानम समझा करो, बादशाह, जोश, रिफ्यूजी, हर दिल जो प्यार करेगा, फिजा, मुझे कुछ कहना है, अक्स, अजनबी, यादें, अशोका, मैं हूँ ना, फिदा र मर्डर जस्ता फिल्महरूमा संगीत दिए ।

मीटू आन्दोलनमा मुछिएपछी इन्डियन आइडल को निर्णायक समुहबाट बर्खास्त गरियो जसको उनी स्थापना काल देखी नै नेतृत्व गर्दै आएका थिए ।

                                     
  • अम ल मल क एक स ग त पर व रम जन म एक ह न द चलच त र उद य गम स ग तक र ह न उन सरद र मल कक न त दब मल कक छ र र स ग तक र अन मल कक भत ज ह न
  • भ ग ल एक थ ए जह ब ट उनक सफलत क य त र स र भय आइडलक न र णयकहर अन मल क ज व द अख तर, अल श च न इ र स वयम उद त न र यणक पन क र यक रम अवध भर ख स
  • हर हरनस ग य गल ग त ग ईन अन मल क र आश ल ध र ह ट ग त र कर ड गर जसम य नक स ग तबद ध पह ल चलच त र स न मह व ल श म ल छन अन मल कक स ग त न र द शनम
  • स ट ड यम स ल ङ दर शक उपस थ त 23000 5 ग ल कमल द व 3 ग ल ब ल द व 2 ग ल अन ल म दङ गम ई ग र स फध व ज ह र न र थ प सब न ख त न स ब त र भण ड र श र म त

Users also searched:

...