Back

ⓘ अडा इ यनथ




अडा इ यनथ
                                     

ⓘ अडा इ यनथ

अडा इ यनथ एक इजरायली क्रिस्टालोग्राफर हुन् जो राइबोसमको संरचनाको अग्रणी कार्यको लागि चिनिने गरिन्छिन।

सन् २००९ मा उनले वेङ्कटरामन रामकृष्णन र थोमस ए. स्टिट्ज़का साथ रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् जो उनको राइबोसोम को संरचना र त्यसको कार्यको अध्ययनका लागि थियो भने दस ओटा नोबेल पुरस्कार बिजेता इजरायली मध्ये महिलामा यो पुरस्कार प्राप्त गर्ने गर्ने पहिलो हुन्। मध्य पुर्वबाट विज्ञान बिषयमा नोबेल पुरस्कार प्राप्त गर्ने पनि उनी पहिलो महिला हुन्। ४५ वर्षको उमेरमा रसायन विज्ञानमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन्।

                                     

1. बाह्य कडीहरू

  • "APS user shares the" Israeli Nobel” for chemistry", from the Argonne National Laboratory Advanced Photon Source APS, United States Department of Energy
  • The Official Site of Louisa Gross Horwitz Prize
  • Weizmann Institute of Science, Yonath-Site
  • Talk of Ada Yonath at the Origins 2011 congress

Users also searched:

...
...
...