Back

ⓘ विश्वव्यापी मोबाइल सञ्चार प्रणाली




विश्वव्यापी मोबाइल सञ्चार प्रणाली
                                     

ⓘ विश्वव्यापी मोबाइल सञ्चार प्रणाली

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली वा सामान्यतया जिएसएम, युरोपेली दूरसञ्चार मानक संस्थान द्वारा विकास गरिएको एक मानक हो जसले दोस्रो-पीढी डिजिटल सेलुलर सञ्जालमा मोबाइल यन्त्रहरू जस्तै मोबाइल फोन र ट्याब्लेटहरूद्वारा प्रयोग गरिएको प्रोटोकुलहरूको वर्णन गर्ने गर्दछ। यसलाई पहिलो पटक फिनल्यान्डमा डिसेम्बर १९९१ मा तैनाथ गरिएको थियो। सन् २०१४ सम्म, यो मोबाइल सञ्चारको लागि विश्वव्यापी मानक बनेको छ जसमा यसले १९३ भन्दा बढी देश वा इलाकाहरूमा ९०% भन्दा बढी बजार साझेदारी गरेको छ। २ जी सञ्जालहरू पहिलो पुस्ता, एक एनालग सेलुलर सञ्जाललाई प्रतिस्थापन गर्दै विकसित गरिएको थियो र जिएसएम मानकले मूलभूत रूपमा डिजिटल, सर्किट-स्विच गरिएको सञ्जाललाई वर्णन गरेको छ। यो समयसँगै डाटा सञ्चार समावेश गर्न विस्तार भएको छ जसमा यो पहिलो पटक सर्किट-स्विच्ड ट्रान्सपोर्ट र पछि जिपिआरएस मार्फत प्याकेट डाटा ट्रान्सपोर्ट र एज वा इजिपिआरएस सम्म विस्तार भएको छ। लगत्तै, ३जीपिपिले तेस्रो-पुस्ता युएमटिएस मानक विकास गर्यो र त्यसपछि चौँथो-पुस्ता एलटिई मानकको विकास गर्‍यो जुन चाहिँ युरोपेली दूरसञ्चार मानक संस्थान को जिएसएम मानकको भाग बनेन। विश्वव्यापी मोबाइल सञ्चार प्रणाली जिएसएम सङ्घको स्वामित्वमा रहेको व्यापार प्रतीक चिन्ह हो।

                                     

1. इतिहास

युरोपेली पोष्टल तथा दूरसञ्चार प्रशासन सम्मेलन सिइपिटि ले ग्रुपी स्पेसल मोबाइल जिएसएम को स्थापना गर्‍यो र पेरिसमा आधारित उक्त संस्थाले एक स्थायी प्राविधिक-सहायता समूहको रूपमा सेवा प्रदान गरेको थियो र सन् १९८३ मा, डिजिटल सेलुलर आवाज दूरसञ्चारको लागि एक युरोपेली मानकको विकासका लागि काम सुरु गरिएको थियो।

पाँच वर्ष पछि, सन् १९८७ मा, १३ वटा युरोपेली देशहरूबाट १५ प्रतिनिधिहरूले डेनमार्कको राजधानी कोपनहेगनमा सम्झौता ज्ञापन गर्दै युरोप भरी एक साझा सेलुलर टेलीफोन प्रणालीको विकास र तैनात गर्न, र जीएसएमको अनिवार्य मानक बनाउन युरोपेली सङ्घको नियमहरूलाई पारित गरेको थियो। एक महाद्वीपीय मानक विकास गर्ने निर्णयले अन्ततः एकताबद्ध, खुल्ला, मानक आधारित सञ्जालको स्थापना गरेको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा पनि ठूलो थियो।

                                     
  • बङ ग ल ট ল টক बङ गल द शक एकम त र र ज यक स व म त व म रह क व श वव य प म ब इल सञ च र प रण ल त स र प स त र द र घक ल न सञ ज लम आध र त द रसञ च र स व
  • कम पन ह र न प लक एक न ज द रसञ च र कम पन पन ह न प लम व श वव य प म ब इल सञ च र प रण ल स व प रद न गर न य त स र न ज कम पन ह आध रभ त स रचन
  • एस य क पह ल व श वव य प म ब इल सञ च र प रण ल म ब इल सञ ज लक स र व त ड स म बर एस य क पह ल स वच ल त - व श वव य प म ब इल सञ च र प रण ल र म ङ स व क
  • यसल ह ल स ढ च थ प स त ज च थ प स त व श वव य प म ब इल सञ च र प रण ल द ह र ब य ण ड म ब इल द रसञ च र र व इ - फ ई स व पन यसक आफ न सञ ज ल
  • एक सएलल व श वव य प म ब इल सञ च र प रण ल प रव ध क प रय ग गर म ब इल द रभ ष स व प रद न गर क थ य स व हर स र गर क क ह वर ष पछ कम पन ल ई म ब इल सञ ज ल
  • सञ च लन गर क थ य भन र यसल व श वव य प म ब इल सञ च र प रण ल प रव ध क पन स र व त गर क थ य पकट लल त यसब ल क म ब इल ट ल फ न स व प रद न गर न एकम त र
  • फ ल प न सक र ष ट र य द रसञ च र न गमल ब य ण डव थम न य ज त व श वव य प म ब इल सञ च र प रण ल सञ च लनक ल ग एक स ट ल कमल ई म ग हर जक आव त त प रद न
  • स एसएलल व श वव य प म ब इल सञ च र प रण ल क स र व त गर क थ य ज न स एसएलल व श वव य प म ब इल सञ च र प रण ल क स र व त गर क थ य
  • म ब इल सञ ज ल प रद यक - च न द रसञ च र स ड एमए र स ड एमए च न म ब इल व श वव य प म ब इल सञ च र प रण ल र व श वव य प म ब इल द रसञ च र प रण ल
  • सन म ज ङ ह व ड य नस न द स र प स त क म ब इल सञ च र अन मत पत र व श वव य प म ब इल सञ च र प रण ल म ग हर ज र म ग हर ज प र प त गर क थ य
  • इत स ल त श र लङ क ल म ग हर ज प रय ग गर र व श वव य प म ब इल सञ च लन प रण ल र व श वव य प म ब इल सञ च लन प रण ल क ल ग व स त र त ड ट दर, लग यतक
  • र पम ग व मम व श वव य प म ब इल सञ च र प रण ल क प रय ग गर म ब इल फ न व यवस य चल उ दछ ग व म स इप नम स ड एमए प रण ल प रय ग गर र म ब इल फ न व यवस यक
  • प रद न गर ब पत य स र य क ल कप र य म ब इल सञ ज ल सञ च लक बन क ह स र य ट लल ह ल व श वव य प म ब इल सञ च र प रण ल त स र प स त स व अन तर गत

Users also searched:

सूचना प्रविधि समाचार,

...
...
...