Back

ⓘ मिरपुर जिल्ला




मिरपुर जिल्ला
                                     

ⓘ मिरपुर जिल्ला

मिरपुर जिल्ला पाकिस्तानको आजाद काश्मिर प्रदेशको एक जिल्ला हो। यस जिल्लाको नाम यहाँ रहेको प्रमुख सहर मिरपुरको नाममा राखिएको हो। मिरपुर जिल्लाको जनसङ्ख्या सन् २०११ को राष्ट्रिय जनगणना अनुसार, ४५६२०० रहेको छ भने यस जिल्लाले पाकिस्तानको कुल क्षेत्रफल मध्ये १,०१० वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लाको केही मुख्य क्षेत्रहरू मैदान सहित पहाडले घरेको छ। यस जिल्लाको मौसम तातो, सुख्खा र अन्य भौगोलिक अवस्था हिसाबमा पञ्जाबका छेउछाउको जिल्ला झेलम र गुजरातको इलाकासँग मिल्दोजुल्दो रहेको छ। बाघसार ताल यहाँ रहेको प्रमुख पर्यटकको आकर्षकको केन्द्र विन्दु हो।

                                     

1. इतिहास

बेलायती औपनिवेशिक कालमा मिरपुर जम्मू कश्मिर राजकीय जम्मू प्रदेशको पाँच जिल्लाहरू मध्ये एक जिल्ला रहेको थियो। सन् १९४१ को जनगणना अनुसार यसको जिल्लाको कुल जनसङ्ख्या ३८६६५५ रहेको थियो जस मध्ये करीव ८०% मुस्लिम र १६% हिन्दू अल्पसङ्ख्याक रहेका थिए। तात्कालिक समयमा यस जिल्लामा तीन तहसीलहरू; कोतली, मीरपुर भीम्बर रहेका थिए जुन हाल छुट्टाछुट्टै जिल्लामा परिणत भएका छन्। पाकिस्तान प्रशासित काश्मिरमा जिल्लाहरू अहिलेको मिरपुर विभागको रूपमा रहेका छन्। पूर्व मिरपुर जिल्लाको सानो अंश पनि भारत प्रशासित काश्मिरको राजौरी जिल्लामा पर्दथ्यो। मूल मिरपुर जिल्ला पुन्छ र राजौरी जिल्लासँग पश्चिम भौगोलिक, जातीय र सांस्कृतिक सम्बन्ध थियो जुन जम्मू सहर र जम्मू प्रदेशको बाँकी क्षेत्रहरू भन्दा बढी छ। मूल मिरपुर जिल्लाको जम्मू सहर र जम्मू प्रदेशको बाँकी भागको तुलनामा, पुन्छ र राजौरी जिल्लाहरूको साथ, पश्चिम पञ्जावसँग घनिष्ट भौगोलिक, जातीय एवम् संस्कृतिक सम्बन्ध रहेको थियो। यी कारणहरूले गर्दा विद्वान क्रिस्टोफर सेण्डेनले, भारतको विभाजनको बेला मिरपुरका मानिसहरू पाकिस्तानमा सामेल हुने तीव्र इच्छा रहेको बताएका थिए।

                                     

2. भाषा

यस जिल्लाको अधिकांश जनसङ्ख्या जाट जातीय समूहको रहेको छ भने त्यसपछि राजपूत र गुज्जर अल्पसङ्ख्यकको जनसङ्ख्या बढी छ। सन् १९५० को दशकमा यस जिल्लाका अन्य तल्लो जातिका समुदायहरू मसाली थिए। यस जिल्लाको हाल पञ्जाबी भाष सबै प्रचलित भाषा हो भने यहाँका केही जनसमुदायहरूले उर्दु र गुजरी भाषा पनि बोल्ने गर्दछन्।

                                     
  • म रप र बङ ग ल ম রপ র ক ষ ট য बङ गल द शक क ष ट य ज ल ल क एक उपज ल ल ह य उपज ल ल ख लन व भ ग अन तर गत पर दछ म रप र उपज ल ल बङ गल द शक
  • प रक र छन भ ड म र उप - ज ल ल द लतप र उप - ज ल ल ख कस उप - ज ल ल क म रख ल उप - ज ल ल क ष ट य सदर उप - ज ल ल म रप र उप - ज ल ल यस क ष त रम उब जन गर न
  • मस ज द, ह न द मन द र र च ह नहर रह क छन ब ह बल ज म मस ज द, म रप र ज म मस ज द, प ट न र ज म मस ज त आद यस उपज ल ल क क ह प रख य त ध र म क
  • झगड ब, त र गण, त ल ल प ड द बग र म, दर इन, द र ग र मप र, दशद न नव नगर, म रप र लत व म ड श हव जप र, हर य रह र क षडण ल आद प रम ख य द ध स थल थ ए अप र ल
  • उपज ल ल ल ई ब घ सदर र ल लप र उपज ल ल ल उत तर, ग ङ न र म रप र उपज ल ल ल दक ष ण, भ ड म र र म रप र उपज ल ल ल प र व र भ रतक पश च म बङ ग ल र ज यल पश च मब ट
  • . वर ग क ल म टर ओगट क छ यस उपज ल ल ल ई ल लप र उपज ल ल ल उत तर, म रप र उपज ल ल ल दक ष ण, ईश वरद उपज ल ल ल प र व र द लतप र उपज ल ल ल पश च मब ट

Users also searched:

...
...
...