Back

ⓘ शंकरदेव पन्त




                                     

ⓘ शंकरदेव पन्त

शंकरदेव पन्त शंकरदेव क्याम्पसका संस्थापक हुन्।वि.सं. २००८ मा उनले रानीपोखरीस्थित दरबार हाइस्कुलको तल्लो तलाको तीन कोठामा आफ्नो व्यक्तिगत लगानीमा नेपाल नेसनल कलेज स्थापना गरेका थिए । उनको देहवशानपछि वि.सं. २०३० साउन १ मा उक्त कलेजलाई शंकरदेव क्याम्पस नामाकरण गरिएको हो ।

                                     

1. शिक्षा

शंकरदेव पन्तले दरबार हाइस्कुलबाट प्रवेशिका एस्.एल्.सि. र त्रिचन्द्र कलेजबाट आइ.ए. र बि.ए. उत्तीर्ण गरी पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरेका थिए ।

वि सं २००४ मा भएको काठमाडौँ नगरपालिकाको चुनावमा पन्त उपमेयर चुनिएका थिए।