Back

ⓘ माओवाद




                                     

ⓘ माओवाद

माओवाद चरमपन्थी अतिवादी मानिने बुद्धिजीवी वर्गको वा उत्तेजित जनसमूहको सहज प्रतिक्रियावादी सिद्धान्त हो।

माओवाद माओको यी दुई प्रसिद्ध सूत्रअनुसार काम गर्छ:

  • राजनैतिक सत्ता बन्दूकको नलीबाट निस्कन्छ।
  • राजनीति रक्तपात रहित युद्ध हो र युद्ध रक्तपात युक्त राजनीति हो।