Back

ⓘ मार्क्सवाद-लेनिनवाद




                                     

ⓘ मार्क्सवाद-लेनिनवाद

राजनीति विज्ञानमा मार्क्सवाद-लेनिनवाद सोभियत सङ्घको राज्य-विचारधारा थियो। यो बोल्सेभिकिकरण पछि कम्युनिष्ट अन्तर्राष्ट्रियसँग सम्बन्धित दलहरूको पनि विचारधारा थियो। वर्तमान समयमा स्टालिनवादी र माओवादी राजनीतिक दलहरूको विचारधारा पनि मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद- लेनिनवादको उद्देश्य भनेको पूँजीवादी राज्यलाई क्रान्तिको माध्यमबाट समाजवादी राज्यमा रूपान्तरण गर्नु हो। यो परिवर्तन दुई चरणमा हुन्छ।

यसले सामान्यतया भङ्गार्ड पार्टी, एक दलीय साम्यवादी दल/कम्युनिष्ट पार्टी राज्य, र राज्य नियन्त्रित अन्थतन्त्र, राज्य समाजवाद विचारको समर्थन गर्छ।,