Back

ⓘ रूसद्वारा क्रिमियाको बिलय




                                     

ⓘ रूसद्वारा क्रिमियाको बिलय

क्रिमिया प्रायद्विप जुन युरोपमा कृष्ण सागरको उत्तरमा रहेको क्रिमिया प्रायद्विप रूसी सङ्घद्वारा फेब्रुअरी र मार्च २०१४ को बीचमा गाभिएको थियो। रूस सङ्घद्वारा क्राइमियाको कब्जामा अन्य धेरै देशहरूले उक्त संलग्नतालाई निन्दा गरेका थिए। यसले गर्दा तत्कालीन आठको समूहका अन्य सदस्यहरूले रूसलाई उक्त समूहबाट निलम्बन गरेका थिए। त्यसपछि त्यस देश विरुद्ध पहिलो चरणको प्रतिबन्धहरू पेश गरिएको थियो। रूसी महासङ्घले क्रिमियाको "कब्जा" सङ्ज्ञाको विरोध गर्दछ भने जनताको आत्मनिर्णयको सिद्धान्तलाई पालन गरेको उल्लेख गर्दै पुतिनले जनमत सङ्ग्रहको बचाउ गरेका थिए। जुलाई २०१५ मा रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभ क्रिमिया पूर्ण रूपमा रूसमा एकीकृत भइसकेको बताएका थिए।

Users also searched:

...
...
...