Back

ⓘ क्याथरिन माहेर




क्याथरिन माहेर
                                     

ⓘ क्याथरिन माहेर

क्याथरिन रोबर्टस माहेर विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकारी तथा कार्यकारी निर्देशक हुन्। उनले यो पद सन् २०१७ जुनबाट सम्भालेकी हुन्। यस अघि उनी यसै फाउन्डेसनको प्रमुख सञ्चार अधिकृतको रूपमा कार्यरत थिइन्। उनी सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट रहेकी छिन् तथा उनी मानव अधिकार तथा अन्तर्राष्ट्रिय विकासको लागि गैर नाफामुखी र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्य गरिरहेकी छिन्।