Back

ⓘ अल्फाबेट निगम




अल्फाबेट निगम
                                     

ⓘ अल्फाबेट निगम

अल्फाबेट निगम अनुवादित:वर्णमाला एक अमेरिकी बहुराष्ट्रिय समूह हो जसको प्रधान कार्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई २ अक्टोबर २०१५ मा, गुगलको पुनर्संरचनाको माध्यमबाट सिर्जना गरिएको थियो, र यो गुगलको मूल कम्पनी र धेरै गुगलका पूर्व सेवाहरूको नियन्त्रक कम्पनी बन्न पुगेको थियो। गुगलका दुई सह-संस्थापकहरू सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका थिए। अल्फाबेट राजस्वको आधारमा संसारको चौथो ठूलो प्रविधि कम्पनी हो र यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी समेत हो।

अल्फाबेट निगमको स्थापनाको मूल उद्देश भनेको गुगलको इन्टरनेट व्यवसायमा "पारदर्शी र अधिक उत्तरदायी" बनाउनको लागि प्रेरित गर्नु थियो जबकि इन्टरनेट सेवाहरू बाहेकका अन्य व्यवसायहरूमा सञ्चालन गर्ने सामुहिक कम्पनीहरूलाई अधिक स्वायत्तताको अनुमति प्रदान गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिनले सन् २०१९ को डिसेम्बरमा आफ्ना कार्यकारी पदहरूबाट राजीनामाको घोषणा गरेका थिए साथै गुगलका प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका सुन्दर पिचाईलाई उक्त पदमा नियुक्त गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिन सह-संस्थापक, कर्मचारी, विभागीय सदस्य, र अल्फाबेट निगमको सेयरधनीको रूपमा रहेका छन्।

                                     
  • ब र म व क प ड य क भ त य जन हर म ख ज न ह स आध क र क व बस इट य ट य बक ब र म य ट य ब ब लगरम य ट य ब ग गल व क सकर त ढ च ग गल ढ च अल फ ब ट न गम
  • ग गल ख ज, ग गल व ब ख ज व स ध रणतय ग गलक र पम पन पर च त, ग गलद व र व कस त एक व ब ख ज स यन त र ह य इन टरन टक सब मञ चहर म सर व ध क बढ प रय ग
  • सक न छ अथव थर ड प र ट स इटब ट पन स ध ड उनल ड गर न सक न छ एन ड र इड न गम प ल एल ट क य ल फ र न य स य क त र ज य अम र क म सन म एन ड र व न स यक

Users also searched:

...
...
...