Back

ⓘ उग्रराष्ट्रवाद




                                     

ⓘ उग्रराष्ट्रवाद

उग्रराष्ट्रवाद भनेको कुनै एक राज्यको वा मानिसको स्वार्थलाई बढावा दिने चरम राष्ट्रवाद हो। यसलाई सामान्यतः आफ्नो देश प्रतिको चरम अन्धभक्ती हो। जब राष्ट्रिय पुनर्जागरणको धारणा यसमा मिसिन्छ, उग्र राष्ट्रवाद फासीवादको एक प्रमुख आधार बन्छ। केही उग्रवादी संगठनहरूलाई केही देशका राज्यहरूद्वारा आतंककारी आन्दोलनको रूप मानिएको छ।

                                     

1. उग्र राष्ट्रवादी राजनीतिक दल

  • पोल्यान्ड: रूच नारोदोवी अनुवाद: राष्ट्रिय अभियान
  • रुस: रुसको उदारवादी गणतन्त्र दल Rodina
  • स्पेन: भोक्स
  • साइप्रस: राष्ट्रिय जनमोर्चा
  • टर्की: राष्ट्रवादी अभियान दल, Great Union Party
  • युनान: एलिनिकी लिसी
  • स्विजरल्यान्ड: स्विस पिपल्स पार्टी
  • जापान: उदारवादी गणतन्त्र दल faction
  • भारत: शिव सेना
  • युक्रेन: सोभोबोडा
  • बुल्गेरिया:आताक
  • स्लोभाकिया: लुदोभा स्त्राना – नासे स्लोभेन्स्को,
  • म्यानमार: युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी" सत्तारुढ सैन्य सरकारको प्रतिनिधि पार्टी
  • जर्मनी: आल्टेरनाटिभ फुुअ दोएच्सलान्द
                                     
  • सम म कल पन म न रहन छ जब सम म उसल ई एक र ष ट र - र ज यक र प द इद न उग रर ष ट रव द फ स व द य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न

Users also searched:

...
...
...