Back

ⓘ भुपेन्द्र बुढाथोकी




                                     

ⓘ भुपेन्द्र बुढाथोकी

भुपेन्द्र बुढाथोकी एक नेपाली गीतकार, शब्दकार नेपाल प्रहरीका अधिकारी हुन्। उनको पहिलो गीत "हामी नेपाल प्रहरी" सन् २०१८ जनवरीमा जारी भएको थियो जसलाई गायक राजेश पायल राईले गाएका थिए।

                                     

1. साङ्गीतिक-यात्रा

उनको पहिलो गीत "हामी नेपाल प्रहरी" सन् २०१८ जनवरीमा जारी भएको थियो जसका गायक राजेश पायल राई हुन्। यो उनको राष्ट्रिय गीत हो। त्यस पछि, उनले आफ्नो दोस्रो आधुनिक गीत "फुल भनौ जिन्दगीलाई" गायिका पूर्णिमा लामाको आवाजमा जारी गरेका थिए। यो गीतले उनलाई सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट सम्मानित गराएको थियो।

                                     
  • श रव र पण ड त, लक ष म ग र लग यतक कल क रक अभ नय रह क छ चलच त रम भ प न द र र यम झ क स ग त, प रम द न यड क न त य, मञ ज क म र श र ष ठक छ य ङ कन, नन दक म र
  • स ख य व जय उम म दव र प र ट ज ल ल क ष त र मत प रत द वन द व प र ट मत भ प न द र थ ब एम ल त प ल ज ङ ल ल ब ख म क ग र स डम बरध वज सम ब ह म फ

Users also searched:

...
...
...