Back

ⓘ जानकी गाउँपालिका




                                     

ⓘ जानकी गाउँपालिका

जानकी गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित छ । लुम्बिनी प्रदेशको प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल, बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारतको सीमानासंग जोडेको देखाउछ। यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ | जानकी गाउँपालिकाको कुल जनसंख्या ३७८३९ रहेको छ जस मध्य पुरुषको जनसंख्या १९,३३३ र महिला जनसंख्या १८,४०६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ | यस जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालग‌ञ्ज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहलपुर, र दक्षिणमा - भारतको सिमाना रहेका छन ।

                                     
  • स रचन रहन व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क नगरप ल क र ज ल ल सभ रहन तथ स म ज क स स क त क स रक षण व आर थ क
  • स रचन रहन व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ

Users also searched:

...
...
...