Back

ⓘ अभियन्ता




अभियन्ता
                                     

ⓘ अभियन्ता

अभियन्ता जसलाई अङ्ग्रेजीमा इन्जिनियर Engineer भनिन्छ| व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरण अथवा प्रौद्योगिकीमा कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ

                                     

1. इन्जिनियरका प्रकारहरू

इन्जिनियरिङ का धेरै शाखाहरू छन, जुन निश्चित प्रविधि र उत्पादन मा विशेषज्ञ हुन्छन्। सामान्यतया, इन्जिनियर सँग कुनै एक क्षेत्रको गहिरो ज्ञान हुन्छ। उदाहरण को लागि, मेकानिकल इन्जिनियरिङ पाठ्यक्रममा सामान्यतया इलेक्टि्रकल इन्जिनियरिङ को आधारभूत कोर्स, कम्प्युटर साइन्स, म्याटरियल साइन्स, मेटलर्जी, गणीत, र सफ्टवेयर इन्जिनियरिङ समावेश हुन्छ।