Back

ⓘ पारसमणि प्रधान




                                               

नेपाली लेखकहरूको सूची

कवि तथा लेखकहरू हिरा पराजुली पद्मावती सिंह चित्तधर हृदय बालकृष्ण सम पारसमणि प्रधान कृष्ण हरि बराल लक्ष्मीप्रसाद देवकोटा कृष्णचन्द्रसिंह प्रधान मोतिराम भट्ट रमेश क्षितिज यादव खरेल लेखनाथ पौड्याल कृष्ण धरावासी डायमनसम्शेर राणा श्रवण मुकारुङ अर्जुन पराजुली भवानी भिक्षु शम्भु प्रसाद ढुंगेल मोहन कोइराला डा तुलसी प्रसाद भट्टराई केदारमान व्यथित शारदा शर्मा डिल्लिराम तिम्सिना राजन मुकारुङ महेश विक्रम शाह भुवन ढुंगाना बी पी कोइराला लील बहादुर क्षेत्री रुद्र खरेल डा ईश्वर बराल क्षेत्रप्रताप अधिकारी झमक कुमारी महानन्द सापकोटा सूर्यबहादुर पिवा सरुभक्त डा नवराज सुब्बा भिमनिधि तिवारी गोपाल प्रसाद रिमाल ...

                                               

समय दैनिक

समय दैनिक भारतको सिक्किम राज्यको राजधानी गान्तोकबाट प्रकाशित हुने एक नेपाली दैनिक समाचार पत्र हो, जो २००४ देखि प्रकाशित हुँदै आएको छ। यसका संस्थापक सम्पादक पदम क्षेत्री थिए भने उनी पछि जेभियर सुब्बा यसका सम्पादक बने। मे २००७-मा पारसमणि शम यसका सम्पादक बन्न पुगे। शमले २०१४ को सेप्टेम्बर ७ तारिकसम्म यसको सफलतापूर्वक सम्पादन गरेपछि आफ्ना अनुज डिल्लीराम दुलाललाई यसको सम्पादकको जिम्मेवारी सुम्पिए। समय दैनिकका प्रकाशक एसके प्रधान हुन्। जम्मा ८ पृष्ठमा रङ्गीन रूपमा दैनिक प्रकाशित हुने यो समाचार पत्र सिक्किमको सर्वाधिक बिक्री हुने लोकप्रिय समाचार पत्र हो। यसमा स्थानीय समाचार, क्षेत्रीय महत्त्वका स ...

                                     

ⓘ पारसमणि प्रधान

प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जिलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।

                                     

1. साहित्य-कर्म

उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। कविता, जीवनी, व्याकरण र अन्य विषयमा प्रकाशित उनका कृतिहरूः १. नेपाली प्राथमिक भूगोल १ र २ २. भारतवर्षको इतिहास २ ३. विलायत यात्रा ४. सजिलो नेपाली व्याकरण ५. प्रश्नोत्तरभानुभक्तीय ६. चेपागाँडा ७. घिचुवा आगो ८. हुस्सु कुखुरी ९. प्राथमिक शिक्षा विधि १०. कथा भारती जेठो भाग ११. कथा भारती माहिलो भाग १२. कथा भारती साहिलो भाग १३. कथा भारती काहिंलो भाग १४. वुद्ध चरित्र नाटक १५. नेपाली सजिलो साहित्य भाग ४ १६. नेपाली व्याकरण १७. भानुभक्त ग्रन्थावली १८. सम्पादकको विचार पहिलो खण्ड १९. नेपाली मुहावरा २०. नेपाली हाम्रो मातृभाषा २१. नेपाली भाषाको उत्पत्ति र विकास २२. नेपाल तरुण दल प्र.म.को कार्यक्रम २३. भारतको इतिहास केटाकेटीको २४. नेपाली कविता पाठ भाग १ र २ २५. कवि र कविता २६. नेपाली सरल गणित पहिलो भाग २७. १०८ अमर जीवनी भाग १ र २ २८. नेपाली व्याकरणको छोटो इतिहास २९. टिपन टापन खण्ड १ ३०. रोचक संस्मरण ३१. बाँच पौरखी पुरुष रत्न ३२. आधुनिक शिक्षा प्रति गान्धीजी ३३. नेपाली साहित्यको साउँ अक्षर ३४. नेपाली भाषा साहित्यको विवरण ३५. आफ्नो बारेमा १ ३६. जयमाला ३७. क्वाँटी ३८. आठौँ अनसूचीमा नेपाली भाषा ३९. साढे सात कथा ४०. काठमाडौंमा दश दिन ४१. काठे झाँकी ४२. कविशिरोमणि लेखनाथ पौड्याल ४३. महाकवि लक्ष्मीप्रसाद देवकोटा ४४. रमाइलो सम्झना खरसाङ्‌गको ४५. बाल कविता केटाकेटीका गीत

                                     

2. पुरस्कार

टिपन-टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्। उनले त्रिभुवन प्रज्ञा पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी डीलिट उपाधी पाएका थिए ।

                                     
  • आच र य न र यण व ग ल ड नवर ज स ब ब न लम क र क न ह र क पद म वत स ह प रसमण प रध न प र ज त प रक श प र म ब लक ष ण सम ड ब ष ण ब भ घ म र ब र ग क इल
  • र ण अमर न य प न रम श व कल नयनर ज प ण ड जगद श घ म र ब द ध स गर प रसमण प रध न धरण धर क इर ल क ष णभ षण बल द न श अध क र त र न थ शर म श रद शर म
  • गर न हर पन त र म र त न अर थ त स र यव क रम ज ञव ल धरण धर शर म र प रसमण प रध न स धप थ ए त यह न मब ट प र र त भएर य स म रकक न म करण तथ न र म ण
  • पदम क ष त र थ ए भन उन पछ ज भ यर स ब ब यसक सम प दक बन म - म प रसमण शम यसक सम प दक बन न प ग शमल क स प ट म बर त र कसम म यसक सफलत प र वक
  • ग त र कव त हर ल ख थ उनक पह ल कव त व स स लम द र ज ल ङब ट प रसमण प रध नल न क ल न भ रत पत र क म छ प य म र आम ल आत महत य गर क
  • स ह त य पर षद गर एपछ त यस म व लय भएक द ख न छ यस स स थ ल - म प रसमण प रध नल ई अभ नन दन गर क थ य भन च न तन पत र क क प रक शन श व प रध नक
  • भ न भक तल ई अझ ध र व य पक बन ए व स त रब ट स र यव क रम ज ञव ल प रसमण प रध नजस त व यक त हर ल न प लब ह रक व भ न न क ष त रम भ न भक तल ई य त र
  • अघ क आदर शव द न बन धक रहर म ब लक ष ण सम, स र यव क रम ज ञव ल प रसमण प रध न जस त न बन धक रहर रह क छन त यस समयक स वच छन दत व द न बन धक रहर म
  • बह द र द वक ट - न प लक छ प ख न र पत रपत र क क इत ह स व स प रसमण प रध न - ट पन - ट पन धर मर ज थ प - मङ गल क स म व स त न सर म - ब ल इतत र
  • त र न थ शर म व स मङ गल क स म धर मर ज थ प व स ट पन ट पन प रसमण प रध न व स न प लक छ प ख न र पत रपत र क क इत ह स ग र ष मबह द र द वक ट
  • बह द र द वक ट - न प लक छ प ख न र पत रपत र क क इत ह स व स प रसमण प रध न - ट पन - ट पन धर मर ज थ प - मङ गल क स म व स त न सर म - ब ल इतत र

Users also searched:

...
...
...