Back

ⓘ भेनिस




भेनिस
                                     

ⓘ भेनिस

उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन | ग्रेन्ड क्यानलमा र रियाल्टो ब्रिज को मुनी आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ । मुरानो द्विप नदेखेसम्म भेनिसको यात्रा अधुरै रहने मान्यता रहँदै आएको छ ।

                                     

1. इतिहास

एड्रियाटिक समुद्रको उत्तरपश्‍चिमी छेउमा रहेको कच्छ अर्थात्‌ जलाशयको बीचमा भेनिस अवस्थित छ र यो १२० वटा टापुहरूको संगालो हो । नजिकैको समुद्रमा गएर मिल्ने नदीहरूले त्यति गहिरो नभएको समुद्री किनारामा निकै पाँगो माटो थुपार्ने गरेको छ । यहाँ ज्वारभाटा र करेन्टको उतारचढावले गर्दा बनेका बगरहरूले ५१ किलोमिटर लामो र १४ किलोमिटर जति चौडाईको एउटा शान्त कच्छ बनाएको छ । समुद्रतिर बग्ने तीनवटा साँघुरों घाटीबाट एक मिटर अग्लो ज्वारभाटा छिर्न सक्छ भने डुङ्गाहरू पनि आवतजावत गर्न सक्ने छ ।

यस सहरका प्रमुख भागहरूको सुरुवात पाँच देखि सातौँ शताब्दीको बीचतिर भएको हुनुपर्छ भनी विद्वान्‌हरूले पत्ता लगाएका छन्‌ । त्यसताका यहाँ उत्तरबाट आएका फिरन्तेहरूको ओइरो लाग्न थाल्यो अनि तिनीहरूले मुख्य भूमिमा बसोबास गरिरहेका जनसमुदायलाई आगो लगाइदिनुका साथै लुटपाट मच्चाउन थाले । यी लुटपाट मच्चाउनेहरू आइपुग्नुअघि नै मानिसहरू भागे अनि पुग्न कठिन तर सुरक्षित कच्छ टापुहरूमा शरण लिए ।

पुरानो भेटिएका कागजातहरूले देखाएअनुसार यहाँको पहिलो निर्माणकार्य माटोमा गाडेका काठमा एकअर्कासित गाँसिएका मसिना हाँगा वा नर्कटको जगमा बनाइएको थियो,पछि गएर भने भेनिसवासीहरूले हजारौं काठको थाकमाथि ढुङ्गाका घरहरू बनाउन थाले । यो क्रम निरन्तर बढ्दै जाँदा यो शहरको केन्द्रमा परिणत भएको रिआल्टोजस्ता कच्छ टापुहरू अक्सर जलमग्न हुन्थे अनि त्यहाँ ओइरिरहेका आवासीहरूको चाप धान्न नसक्ने र अपर्याप्त थियो । यी टापुहरूबाट पानी हटाएर जमिन विस्तार गर्ने पुराना प्रणाली अपनाउनु पर्थ्यो । त्यसकारण, त्यहाँका बासिन्दाहरूले डुङ्गा प्रयोग गर्न नहरहरू खने अनि अझ राम्रा निर्माण थलोहरू बनाउन ती टापुहरूलाई मजबुत पारे । पुलबाट ओहोरदोहोर गर्न सकिने नहरहरू, जहाँ पदयात्रीहरू हिंड्न सक्थे, त्यो नै त्यहाँको बाटो बन्न पुग्यो ।

                                     
  • जनवर अध क र क र पल वर षक स र आत द न भएक स ल न म न स थ नहर म - भ न स र म सम र ज य जर मन स प न, प र त गल प र स य स व ड न
  • स रक षणक ल ग क र यरत छ यस सङ गठनक स थ पन सन म सन क भ न स च र टरक फलस वर प भएक थ य य य न स क ल ई व श व सम पद क ष त रहर क ब र म
  • सन म उत तर - पश च म न प लक म ग ज ल ल क पर द श य द ख इएक छ य भ न स अन तर र ष ट र य चलच त र मह त सवम प रदर श त ह न पह ल न प ल चलच त र ह
  • सफलत म न एक थ य र यस अभ य नब ट प र र त भएर अन क अभ य न चल ईय जस त भ न स र उसक लग नक स रक षण इट ल म म हन ज दड प क स त नम र इन ड न स य म ब र ब दर
  • स रक षक ह न गर क र ज म नव सद श उभयचर प र ण स गक प र मम पर दछन - औ भ न स इन टरन शनल फ ल म फ स ट वलक म ख य प रत य ग त खण डम द श प अफ व टर द ख ईएक
  • भ म क म उनल व श वभर क चलच त र प रख दर शकब ट प रश स बट ल न जसम औ भ न स अन तर र ष ट र य चलच त र मह त सवम सर वश र ष ठ नवन य क प रस क र ज त न
  • छन द स ट र अफ क य ज म क य ज क म ल प त रक अभ नयक ल ग म भ न स फ ल म फ स ट बलम सर व त तम अभ न त र क ल ग उनक न म न म न ट भएक थ य
  • गर एक सय प लहर ल अझ बढ य तसर थ, स न ट प टर सवर गल ई अक सर उत तरक भ न स भन र बय न गर एक छ स न ट प टर सवर गम आउन पर यटकहर ह र न क र थ प र
  • लस एन जलस शहर लस एन जलस शहर ड उनट उन लस एन जलस, भ न स Griffith Observatory, हल व डक च न ह झण ड छ प उपन म हर L.A., the City of Angels, Angeltown
  • पर य जन हर क व स त र गर न स र गर क थ य स ह वर षक स प ट म बरम आइछ ईल भ न स चलच त र उत सवस ग सहक र य गर क थ य र उत सवक चलच त रहर यसल अनल इन प रस रण

Users also searched:

...
...
...