Back

ⓘ जनसङ्ख्या घनत्व




                                               

अरागत्सोत्न प्रान्त

अरागत्सोत्न आर्मेनियाको एक प्रांत हो। यसको जनसङ्ख्या १२६,२७८ छ। यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको ४।२% हो। यहाँको जनसङ्ख्या घनत्व ४५.८/km² छ। यहाँको राजधानी अश्तारक हो।

                                               

कवरत्ती

यो केरलको शहर कोचीनको पश्चिमी तटदेखि ३९८ किमी दूर 10°-33’ उत्तर 72°-38’ पूर्वमा स्थित छ । यसको औसत उन्नयन ० मी हो । कवरत्तीको कुल क्षेत्रफल ४.३३ वर्ग किमी हो ।

                                               

बरब्याङ्क

बरब्याङ्कको अवस्थिति ४०°५९′१९″उ॰ ८१°५९′४०″प॰ ४०.९८८५१०, -८१.९९४३८३ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. ३ वर्ग माइल ०.७८ किमि² रहेको छ।

                                               

एप्पल क्रीक

एप्पल क्रिकको अवस्थिति ४०°४५′२″उ॰ ८१°५०′१३″प॰ ४०.७५०५६८, -८१.८३६८७८ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. ६ वर्ग माइल १.६ किमि² रहेको छ।

                                               

कङ्ग्रेस, ओहायो

कङ्ग्रेसको अवस्थिति ४०°५५′३२″उ॰ ८२°३′१२″प॰ ४०.९२५४४७, -८२.०५३२२२ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. २ वर्ग माइल ०.५२ किमि² रहेको छ।

                                               

स्पेन्सर, ओहायो

स्पेन्सर एक गाउँ हो यो स्पेन्सर टाउनसिपमा रहेको छ जुन मेडिना काउन्टी, ओहायो, संयुक्त राज्य अमेरिकामा पर्दछ । २००० जनगणना अनुसार यहाँको जन संख्या ७४७ थियो ।

                                               

क्रेस्टन,ओहायो

क्रेस्टन एक गाउँ हो जुन जुन संयुक्त राज्य अमेरिकाको, ओहायो राज्यको मेदिना र वायने काउन्टिहरूमा पर्दछ । जन संख्या २,१६१ थियो २००० जनगणना अनुसार । क्रेस्टनमा वायने काउन्टी सार्वजनिक पुस्तकालायको शाखाद्वारा सुविधा दिइएको छ।

                                               

गाजीपुर शहर

गाजीपुर बङ्गलादेशको मध्यम भागमा पर्ने एक प्रमुख शहर हो । यो शहर गाजीपुर जिल्लामा पर्छ जुन राजधानी ढाका नजिक रहेको छ र यसको शहरको जनसङ्ख्या ३२,०९२,१५ रहेको छ । यो शहरमा ढाका इन्जिनियरिङ विश्वविद्यालय र इस्लामी इन्जिनियरिङ विश्वविद्यालय रहेका छन् जुन बङ्थलादेशका दुई मात्र अन्तर्राष्ट्रिय इन्जिनियरिङ विश्वविद्यालय हुन् ।

                                               

गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । कुल ११ जिल्ला रहेको यस प्रदेशको राजधानी पोखरामा कायम भएको छ ।

                                               

लोदी, ओहायो

१८११मा स्थापना भएको, लोदि मेदिना काउन्टीको नै सबैभन्दा पुरानो बसोबास क्षेत्र हो। संस्यापकहरू प्रतिको सम्मानमा,यसकोो नाम सुरुमा ह्यारिसभिले राखिएको थियो। पछि एक इन्डियन प्रमुखले यसलाई ओहायोको अन्य क्षेत्रसँगबाट झुक्किनबाट बचाउन यसको नाम लोदी राखे। आइन्सवोर्थ स्ट्रिट, जुन डाउनटाउन सर्कलको एक भाग हो, त्यो प्रमुख लोदी की छोरीको नामबाट नामाकारण गरिएको हो।

                                               

कम्बोडिया

क्याम्बोडिया पृथ्वी एसियामा पर्ने एक अधिराज्य हो। खमेर Khmer आधिकारिक कम्बोडिया राज्य भनेर चिनिने र उत्तिखेरै खमेर साम्राज्यको रूपमा चिनिने, यो दक्षिण एसियाली देशहरूमा इण्डोचीन प्रायद्वीप को दक्षिणी भाग मा छ। कुल क्षेत्रफल १८१.०३५ वर्ग किलोमिटर रहेकोछ, सीमान्त नजिक उत्तरपश्चिमी तिर थाइल्याण्ड, उत्तरपूर्वमा लाओस, पूर्वतिर भियतनाम, र दक्षिण पश्चिम तिर थाईल्याण्डको खाडी रहेकोछ । जनसङ्ख्या १४.८ मिलियन भन्दा बढी छ। कम्बोडिया संसारमा सबैभन्दा ६९औं बढी जनसङ्ख्या भएको देश हो। ९५% आधिकारिक रूपमा थेरवाद बौद्ध धर्म मान्ने गर्दछन ।

                                               

लन्डन

लन्डन सहर बेलायत र संयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्र संस्कृतिको हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसन र कलामा लन्डनले ठूलो प्रभाब पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, ब्रिटिश लाइब्रेरी र वेस्ट एण्ड ...

                                               

वलान-विहुल गाउँपालिका

बलान-बिहुल गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा बलान-बिहुल लाई गाउँपालिका घोषित गरेको हो । बलान-बिहुल गाउँपालिका घोषित गर्दा सप्तरीका साविक रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया गा.वि.स. लाई समेटेको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २६,०६८ रहेको छ । यसको क्षेत्रफल ३३.०४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ ।

                                               

शिलोङ

शिलोङ अङ्ग्रेजी: ; भारतको सबैभन्दा सानो राज्य मेघालयको राजधानी र पूर्व खासी हिल्स जिल्लाको मुख्यालय पनि हो । यस सहरलाई द एडोब अफ क्लाउड्स पनि भन्ने गरिन्छ । भारतको पूर्वोत्तरमा रहेको यो सहर आफ्नो सौन्दर्यताको कारण पर्यटकहरूको लागि आकर्षणको केन्द्र रहेको छ । यो सहर पहिले भारतको राज्य असमको राजधानी थियो, पछि असमको विभाजन भएपछि मेघालय राज्यको निर्माण भयो र शिलोङ यहाँको राजधानी बनाइयो । समुद्र सतह देखि औसत ४,९०८ फिट १,४९६ मिटरको उचाईमा अवस्थित यस सहरको मौसम वर्षभरी नै बसाई र घुमाईको लागि उपयुक्त हुन्छ । यस सहरको उच्चतम विन्दु शिलोङ टाकुरा ६,४४९ फिट १,९६६ मिटर रहेको छ । सन् २०११ को भारतको जनगणन ...

                                               

जेदाह

जेदाहा तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रूपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रूपमा लिईन्छ । जेदाहा साउदी अरबको प्रमुख शहर मक्का र मदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै आएको छ । जेदाहा साउदी अरबको प्राथमिक आश्रयको शहरहरू मध्ये एक हो । यो शहरको आदर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपा ...

                                               

टान्डो महम्मद खान जिल्ला

टान्डो महम्मद खान जिल्ला पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यस जिल्लाको उत्तरमा हैदराबाद र टान्डो अलाहर जिल्ला रहेको छ भने बादिन जिल्ला दक्षिण र पुर्वमा रहेको छ त्यस्तै थट्टा जिल्लाले पश्चिमा घेरेको छ । यस जिल्लाको उत्तर-पश्चिमहुँदै सिन्धु नदी बगेको छ । यस जिल्लाको सदरमुकाम टान्डो महम्मद शहर हो । सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ६,७७२,०० रहेको छ । सन् १९९८ जनगणनाका अनुसार यस जिल्लाको प्रमुख भाषा सिन्ध भाषा हो जुन ९१% मानिसहरूको मात्रृभाषा हो भने उुर्दु २.८% छ भने पञ्जाबी २.३% रहेको छ ।

                                               

साहिवाल जिल्ला

साहिवाल जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । सन् २००८ देखि ओकरा जिल्ला र पाकपट्टन जिल्लाल सहवावल विभागमा समावेश गरेको छ । साहिवाल शहर जिल्ला र विभागको राजधानी शहर हो ।

                                               

शिकारपुर जिल्ला

शिखरपुर: पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यो शहरमा चाटवटा उप विभागहरू रहेको छ । यो जिल्ला पाकिस्तानको कुल क्षेत्रफलमा २,५१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला रको जनगणना १२,३१४,८१ रहेको छ जसमा ६,३४९,८५ पुरुष रहेका छन् भने महिलाको जनसङ्ख्या ५,९६४,७७ रहेको छ । सन् १९९८ देखि २०१७ को अन्तरालमा यो जिल्लाको वार्सिक जनसङ्ख्या ब्रिद्धि दर १.७८ रहेको थियो । इस्ट इन्डिया कम्पनीले सन् १८३३ मा यस ठाउँ कब्जा गरेको थियो भने पछि यो तपन ओटा जिल्ला - हैदराबाद, कराची र शिकारपुरमा विभाजीत भएको थियो । सन् १९९१ सम्म शिकारपुर शहर यस जिल्लाको सदरमुक ...

                                               

मिरपुर जिल्ला

मिरपुर जिल्ला पाकिस्तानको आजाद काश्मिर प्रदेशको एक जिल्ला हो। यस जिल्लाको नाम यहाँ रहेको प्रमुख सहर मिरपुरको नाममा राखिएको हो। मिरपुर जिल्लाको जनसङ्ख्या सन् २०११ को राष्ट्रिय जनगणना अनुसार, ४५६२०० रहेको छ भने यस जिल्लाले पाकिस्तानको कुल क्षेत्रफल मध्ये १,०१० वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लाको केही मुख्य क्षेत्रहरू मैदान सहित पहाडले घरेको छ। यस जिल्लाको मौसम तातो, सुख्खा र अन्य भौगोलिक अवस्था हिसाबमा पञ्जाबका छेउछाउको जिल्ला झेलम र गुजरातको इलाकासँग मिल्दोजुल्दो रहेको छ। बाघसार ताल यहाँ रहेको प्रमुख पर्यटकको आकर्षकको केन्द्र विन्दु हो।

                                               

जफाराबाद जिल्ला

जफाराबाद जिल्ला अथवा जाफरवाद पाकिस्तानको बलुचिस्तानमा प्रदेशको दक्षिण-पुर्वी क्षेत्रमा रहेको एक जिल्ला हो । जफाराबाद जिल्लाको हालको सदरमुकाम डेरा अल्ला यार रहेको जुन १९७० सम्म जकोबाबाद क्षेत्रमा अवस्थित थियो र सन् १९७५ सम्म साबी जिल्लामा रहेको थियो । पछि यसलाई जिल्लाका परिणत गरिएको थियो । जफाराबाद जिल्लामा तीन तहसीलमा विभाजीत छ । जामली, खोशो, रिन्ड, मेन्गल आदी एस शहरका प्रमुख आदिबासी हुन् भने गोलो, डोम्की, लासीरी, उमरानी आदी जनजातिहरू पनि एस शहरमा बसोबास गर्दै आएका छन् ।

                                               

इस्तानबुल

इस्तानबुल टर्कीको सबैभन्दा ठुलो शहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो । यो विश्वको एउटा मात्र यस्तो शहर हो जुन दुई महादेशमा स्थित छ । इस्तानबुल प्राचिन कालमा तारीखे आलमको एउटा मात्र यस्तो शहर हो जुन तीन महान वंशको राजधानीको रूपमा रहेको थियो जसमा ३३० ई.पू. देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो । ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछि राजधानी अंकारा बनाइयो ।

                                               

बैलकुप्पे

बैलकुप्पे, कर्नाटक अन्तर्गत मैसूर जिल्लाको पश्चिममा रहेको छन् जहाँ "लुगस्सम सुङ्ड्रेल लिङ" र "देक्यीद लार्सो" नामक दुई आसन्न तिब्बती शरणार्थीको बस्तीहरू रहेको छन्, साथै यहाँ केहि तिब्बती बौद्ध मठहरू पनि छन्। कुशलनगर शहर बैलकुप्पेबाट ६ किलोमीटर को दुरीमा रहेको छ।

                                               

फैसलाबाद

फैसलाबाद पाकिस्तानको तेस्रो सबैभन्दा जनघनत्व बढी भएको र पञ्जाब प्रन्तको पुर्वीय क्षेत्रको दोश्रो ठूलो सहर हो । यो क्षेत्र सबै भन्दा पहिला नगरपालिका भएको थयो । फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ बर्ग किलो मिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० बर्ग किलोमिटर मात्र रहेको छ ।फैसलाबाद रहेका हवाईयात्रा, सडकको सैलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो अौधोगिक क्षेत्रको रूपमा रहेको छ ।फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ । पाकिस्तानको कुल आयको २० % फैसालाबादले ओगटोको छ । फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदिले संचाइ प्रधान गर् ...

                                               

मक्का

मक्का इसलामको पवित्रतम शहर हो जहाँमा काबा तीर्थ र मस्जिद-अल-हरम स्थित हो। मकै शहर वार्षिक हज तीर्थयात्रा, जुन इसलामका पाँच स्तंभहरूमा भन्दा एक छको लागि प्रसिद्ध छ। प्रत्येक वर्ष करीब ३ ल्या ख हजयात्री मकै आउँछन्। इसलामी परम्पराका अनुसार मक्काको शुरुवात इश्माइल वंश नेको थियो। ७ औँ शताब्दीमा, इसलामी पैगम्बर मोहम्मदले शहरमा जुन तब तक, एक महत्त्वपूर्ण व्यापारिक केन्द्र थियोमा इसलामको घोषणाको र यस शहरले इसलामका प्रारम्भिक इतिहासमा एक महत्त्वपूर्ण भूमिका निभाए। सन ९६६बाट लिएर १९२४ तक, मकै शहरको नेतृत्व स्थानीय शरीफ द्वारा गरिन्थ्यो। १९२४मा यो साउदी अरबका शासनका अधीन आ्यो। आधुनिक कालमा, मकै शहरका ...

                                               

आवारान जिल्ला

आवारान जिल्ला पाकिस्तानको बलुचिस्तान प्रदेशको दक्षिण भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला सन् १९९२ मा छुट्टिएर जिल्ला घोषित हुन भन्दा अघि यो खुजदार जिल्लाको उपविभागको रूपमा रहेको थियो। आवारान जिल्लाको प्राचीन नाम कोलवत हो। यो जिल्ला बलुचिस्तानकै सबैभन्दा गरीब जिल्ला हो। आवारान जिल्ला बलुचिस्तानको दक्षिण भागमा अवस्थित छ। यस जिल्लालाई ग्वादर जिल्लाले दक्षिण र दक्षिण पश्चिम, लसबेला जिल्लाले पूर्व र दक्षिण, केच र पञ्जगुर जिल्लाले पश्चिम, खुजदार जिल्लाले पूर्व र खरान जिल्लाले उत्तरबाट घेरेको छ।

                                               

भेनिस

उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन | ग्रेन्ड क्यानलमा र रियाल्टो ब्रिज को मुनी आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ । मुरानो द्विप नदेखेसम्म भेनिसको यात्रा अधुरै रहने मान्यता रहँदै आएको छ ।

                                               

फ्लोरेन्स

फ्लोरेन्स इटालीको एक ऐतिहासिक शहर हो। यो टस्कानीको इटालियन क्षेत्र तथा फ्लोरेन्स प्रान्तको राजधानी शहर हो। यो टस्कानीको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो, यहाँ लगभग ३७०,००० जति वासिन्दाहरू रहेका छन। इटालीको पुनर्जागरण यहि शहरबाट शुरु भएको हो। यो शहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो। यो शहर माइकल एन्जेलो, लियोनार्दो दा भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ। १३ देखि १६ औँ शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने स्थल हुन। यहि शहरमा नै विश्व प्रसिद्ध झुकेको धरहरा ...

                                               

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा पर्ने वाग्मती प्रदेशको एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण भएको हो | वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ठोकर्पा, कालिका, यमुनाडाँडा,सुनखानी,थुम्पाखर र पाग्रेंटार लाई गाभिएको थियो । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको क्षेत्रफल ७२.८४ वर्ग किलो मिटर रहेको छ भने २०६८ सालको जनगणना अनुसार १६७१३ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी. २३८ जनघनत्व रहेको यस गाउँपालिकामा अधिकांशको कार्यक्षेत्र जलस्रोत, पर्यटन, कृषि र व्यापार रहेको छ । स ...

                                               

जानकी गाउँपालिका

जानकी गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित छ । लुम्बिनी प्रदेशको प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल, बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारतको सीमानासंग जोडेको देखाउछ। यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ | जानकी गाउँपालिकाको कुल जनसंख्या ३७८३९ रहेको छ जस मध्य पुरुषको जनसंख्या १९,३३३ र महिला जनसंख्या १८,४०६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र म ...

जनसङ्ख्या घनत्व
                                     

ⓘ जनसङ्ख्या घनत्व

जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान्छेको निम्ति प्रयोग हुन्छ।

                                     

1. बाहिरका सूत्र

  • Population density world-map
  • City Ranks combines Google Maps and २००० Census data to show the population densities of U.S. zip codes on an interactive map.
  • Selected Current and Historic City, Ward & Neighborhood Densities

ढाँचा:जनसङ्ख्या

                                     
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क र जध न
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एक प र त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क ह यह क जनसङ ख य घनत व km² sq mi छ यह क
  • आर म न य क एउट प र न त ह यसक जनसङ ख य छ य जनसङ ख य द शक क ल जनसङ ख य क छ यह क जनसङ ख य घनत व km² sq mi छ यह क
साओ पाउलो
                                               

साओ पाउलो

साओ पाउलो ब्राजिलको सबैभन्दा ठुलो महानगर तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको नगर हो । साओ पाउलो दक्षिण अमेरिकाको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो तथा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुनेमा छैठौ स्थानमा पर्छ । यो शहरलाई आदरका रूपमा सेन्ट पाउल अफ टार्सस भनिन्छ ।

ब्रसिलिया
                                               

ब्रसिलिया

ब्रसिलिया ब्राजिलको सङ्घीय राजधानी तथा सङ्घीय जिल्लाको राजधानी हो । यो शहर ब्राजिलको मध्य-दक्षिणमा अवस्थित रहेको छ । यो शहारको स्थापना सन् १९२० अप्रिल २१ मा भएको थियो । ब्रसिलियामा सन् २०१३ को जनगणना अनुसार लगभग २७,८९,७६१ मानिस बसोबास गर्छन । यो ब्राजिलको चौथौ सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।

अबुजा
                                               

अबुजा

अबुजा नाइजेरियाको राजधानी शहर हो । यो शहर नाइजेरियाको केन्द्रमा अवस्थित रहेको छ साथै यो सङ्घीय राजधानी क्षेत्र भित्र रहेको छ । अबुजा योजना गरेर बनाइएको शहर हो, जसको स्थापना सन् १९८० मा भएको हो । यो आधिकारिक रूपमा १२ डिसेम्बर १९९१ मा नाइजेरियाको राजधानी घोषित भएको थियो । यस भन्दा पहिले लागोस नाइजेरियाको राजधानी रहेको थियो जुन हाल सम्म पनि सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर हो । सन् २००६ को जनगणना अनुसार अबुजाको जनसङ्ख्या ७,७६,२९८ रहेको छ ।

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
                                               

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम बिरेन्द्रनगरमा स्थित थियो । मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए ।

रुरुक्षेत्र गाउँपालिका
                                               

रुरुक्षेत्र गाउँपालिका

रुरुक्षेत्र गाउँपालिका नेपालको लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा रहेको एक गाउँपालिका हो। नेपालमा वि.सं. २०७३ फागुन २७ गते ७४४ स्थानीय तह लागु हुँदा गुल्मी जिल्लामा रहेका साविकका रुरु, थानपति, ग्वादी, बलेटक्सार, बम्घा र रिमुवा गाउँ विकास समितिहरूलाई समेटेर यो गाउँपालिका बनाइएको हो। वि.सं. २०६८ को जनगणना अनुसार यो गाउँपालिकाको कुल जनसङ्ख्या २३,१५५ र क्षेत्रफल ६७.३७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकालाई ६ वडामा विभाजन गरि साविकको बलेटक्सार गाविसको कार्यालयलाई केन्द्र कायम गरि राखिएको छ।

बर्लिन
                                               

बर्लिन

बर्लिन जर्मनीको राजधानी सहर तथा जर्मनीका १६ राज्यहरू मध्य एक हो । बर्लिन जर्मनीको सबैभन्दा ठुलो सहर हो ।

त्रिशूर
                                               

त्रिशूर

त्रिशूर भारतको केरल प्रान्तको एक शहर हो । यस शहरलाई केरलको सांस्कृतिक राजधानीको नामले पनि जानिन्छ । यसलाई पहिला त्रिचूर को नामले जानिन्थ्यो ।

साङ्घाई
                                               

साङ्घाई

साङ्घाई जनवादी गणतन्त्र चीनको ठूला शहर मध्य एक हो। केन्द्र शासित चार शहर मध्येको एक साङ्घाई चीनको सबैभन्दा ठूलो शहर हो साथै यो शहर जनवादी गणतन्त्र चीनको उद्योग कलकारखानाको राजधानी पनि हो। यसै शहरमा चीनको मुख्य शेयर बजार सङ्घाइ स्टक एक्सचेन्ज रहेको छ। सङ्घाइलाई नेपालको राजधानी सँग नेपाल वायु सेवा निगमको नियमित उडानले जोडेको छ। साङ्घाई

रियो दी जेनेरियो
                                               

रियो दी जेनेरियो

रियो दी जेनेरियो वा छोटोनाम: रियो ब्राजिलको एउटा नगरपालिका र दोस्रो ठूलो शहर तथा रियो दी जेनेरियो राज्यको राजधानी हो । यस स्थानलाई युनेस्कोले १ जुलाई २०१२ मा आफ्नो विश्व सम्पदा क्षेत्रको सूचीमा रखेको छ । यो शहर सन् १५६५ मा पोर्तगालीहरूले स्थापना गरेका थिए । पछि सन् १७९३ मा पोर्तगाली साम्राज्यको एक राज्य ब्राजिलको राजधानी बन्यो ।

ओस्लो
                                               

ओस्लो

ओस्लो युरोप महादेश मा स्थित नर्वे देश को राजधानी एवं वहां को सबै भन्दा ठुलो शहर हो। यसलाई सन १६२४ देखि १८७९ सम्म क्रिस्टैनिया को नाम ले चिनिन्थ्यो। आधुनिक ओस्लो को स्थापना ३ जनवरी १८३८ को एक नगर निगम को रूप मा गरिएको थियो।

Users also searched:

जनसंख्या वृद्धि, नेपाल को जनसंख्या 2077, नेपालको जनसंख्या कति छ,

...
...
...