Back

ⓘ गणतन्त्र एफएम




                                     

ⓘ गणतन्त्र एफएम

यो जनहीतका लागि सूचना, जानकारी र समाचार सम्प्रषण गर्ने सामुदायिक रेडियो हो ।

जनसन्देश सञ्चार सहकारी संस्था नेपालद्वारा सञ्चालित पूर्वको ऐतिहासिक सामुदायिक रेडियो गणतन्त्र एफ. एम. ९५.१ मेघाहर्जको कभरेज पुर्वको मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको २० जिल्ला भन्दा बढी क्षेत्रमा रहेको जानकारी गराउदछौ । स्थापनाकाल देखिनै यसले आम नेपाली जनतास" ग प्रत्यक्ष्ँ सरोकार राख्ने समसामयिक बिषयवस्तु लगायतका राजनितिक, आर्थिक, सामाजिक र सा" स्कृतिक विकृती एवं विसंगतिहरूको विषयलाई जोडदार रूपले उठाउ" दै आएको तथ्य सबैमा जगजाहेरै छ । नेपाली समाजमा पछाडि पारिएका आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक र दलित उत्पीडित श्रमजीवि वर्गको पक्ष्ँमा वकालत गर्नुलाई गणतन्त्र एफ एम हमेसा गौरव र ऐतिहासिक कर्तब्य ठान्दछ । लोकतान्त्रिक गणतन्त्र यसको समावेसी चरित्रलाई यसले खुलेरै समर्थन गरी सोही अनुरुप आफ्नो समग्र प्रसारण मिशनलाई केन्द्रित गर्दै आएको छ ।