Back

ⓘ नर्घो




                                     

ⓘ नर्घो

यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो। यो गा.वि.स.मा यादव,मण्डल, शर्मा, पासवान, कर्ण, राम, डोम जस्ता जातजातीहरूको बसोबास रहेका छन्। यो गा.वि.स.मा चारवटाटोलहरु छन्।

                                     

1. कृषि

यहाँका मानिसहरु विशेषगरी कृषक भएकोले धान, गँहु, दाल, तरकारीहरूको खेतिपातीमा नर्भर छन्। यहाँ तीनवटा सानो-सानो झौहरा चौक,पुरानो चौक र पछ्वारी चौकबजार भएकोले यहाँ मानिसहरु सरसमान बेच्ने गर्दछन्। केही मानिसहरु पशुपालन, मच्छापालन पनि गर्दछन्।